Bala Rai

 

दोलखा जिल्लाका अधिकांश शेर्पा समुदायले गुम्बामा पशु बलिबिना भब्य बडा दशैँ मनाउने तयारी गर्दै

  दोलखा जिल्लाको उतरी भेग स्थित हिमाली क्षेत्र बिगु,खोपा चागु ,भुलुक्पा स्थित बसोवास गर्ने अधिकांश शेर्पा समुदायले गुम्बामा हिन्दु धर्म अवलम्बीहरुको महान चाड बडा दशैँ फरक शैलीमा भब्य रुपमा मनाउने तयारी गरिरहेका छन् । बहु जाती, बहु भाषिक, बहु धार्मिक, संस्कृतिक बिविधतामा एकता रहेकोको नेपालमा विषेश अहिले नजिकिदै गरेको हिन्दु धर्मलम्वीहरुको महान चाड वडा दशैँमा देशै भरि हजारौको संख्यामा देवि देवताको नाममा पशु पन्छी काट मार गरी बलि चडाउने भएकोले ति सबै हत्या गरिएको प्राणीहरुको आत्म चिरशान्तिको कामना तथा प्राणी जगतकै दशा,ग्रह शान्त भई सबै प्राणीलाई शुख,शान्ति, समृदि, दिर्घायु होस्फुर्सदमा


छाङवनमा सुरु हुदै आप्रवासी महोत्सव, आइतबार नेपाली परम्परागत विवाहसँगै अविनाश घिसिङको प्रस्तुति

कोरियामा रहेका आप्रवासीहरुको लागि कोरियाको सरकारी निकायद्धारा हरेक वर्ष आयोजना गरिने माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिभल(माम्फ)भोली शुक्रबारदेखि सुरु हुँदै छ । ख्यङसाङनाम्दो, छाङवन शहरको योङजी पार्कमा यहि अक्टोबर ५ तारिख शुक्रबारदेखी ७ तारिख आइतबारसम्म चल्ने माम्फका लागि यसपटक नेपालबाट गायक अविनाश घिसिङ कोरिया आइसकेका छन् । गायक घिसिङसँगै विभिन्न स्थानीय कलाकारहरुले नेपाली गीत गाउने भएका छन् भने महोत्सवमा नेपाली परिकार तथा विभिन्न भेषभूषा र कला संस्कृति चिनाउने सामग्रहरुको स्टल पनि राखिने भएको छ । आप्रवासीहरुका लागि कोरियाकै सबैभन्दा ठुलो कार्यक्रम माम्फ ख्यङनाम माइग्रेन्ट सेन्टरको सहकार्यमा हरेक वर्ष आयोजना गरिदै आएको छफुर्सदमा


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा जीतन भाई श्रीस मगर

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाको प्रथम अधिबेशन सम्पन्न भएको छ ।  कोरिया शाखाको एेतिहासिक प्रथम अधिबेशन गत सेप्टेम्बर २३ तारिख छुसकको पहिलो दिन राजधानीको सउलमा भब्यताको साथ सम्पन्न भएको थियो। केन्द्रीय उपाध्यक्ष,बिदेश बिभाग प्रमुख बरिष्ठ सर्जक रमेश बि.जी को प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनबाट जीतन भाई श्रीस मगर अध्यक्ष पदमा सर्बसम्मत चयन हुनु भएको छ। त्यसै गरी उपाध्यक्षमा सुरज के.सी,रमिला गौतम सचिबमा आर.के पौडेल सह-सचिबमा गंगा लोहनी कोषाध्यक्षमा एस.बी राना मगर र सह-कोषाध्यक्षमा बिष्णु पाण्डे चयन हुनु भएको छ। सदस्यहरूमा क्रमश कर्सागं तामांग,ललित गिरी,खिम छन्त्याल, लोकेंद्र चन्द,राजफुर्सदमा


‘वर्ष दिनको चाडमा पनि जान पाईन घरमा’ भन्दै छन् कोरियाबाट गायक कर्साङ तामाङ (भिडियो सहित)

नेपालीहरुको महान चाड दशैं नजिकिदै गर्दा प्रवासमा रहेकाहरुलाई घरपरिवारको अझ बढी याद आउनु स्वभाविकै हो । यस्तै चाडपर्वमा चाहेर पनि आफ्नो मुलुक फर्कन नसकेको पिँडा यतिखेर युवा गायक गायक कर्साङ तामाङ ले गीतमार्फत् पोखेका छन् । सिन्धुपाल्चोक जिल्ला घर भई हाल बैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरियाको नमयानजुसिमा कार्यरत कर्साङ तामाङ काम गर्दै भए पनि नेपाली लोक तथा दोहोरि क्षेत्रमा चर्चाको शिखरमा पुगेका छन् । उनले पछिल्लो पटक दशैँ तिहारलाई मध्यनजर गदै बैदेशिक रोजगारको क्रममा मुलुक बाहिर रहेका परदेशीहरू घर फर्कने तयारीमा रहे पनि साहूले बिदा नदिदा घरको सम्झना र छटपटीलाईफुर्सदमा


कास्की परिवार दक्षिण कोरियाको अध्यक्षमा सुरज गुरुङ्ग,अक्टाेवर २० मा दशैमा साङ्गितिक साँझ हुने

 कास्की परिवार दक्षिण कोरियाको अधिबेशन गत २५ तारिख सम्पन्न भएको छ । सउलकाे नेपाल हाउसमा भएको पाचौ अधिबेशनले सुरज गुरुङ्गको नेतृत्वमा १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ । अन्य पदाधिकारीहरूमा सन्तोष तिमिल्सिना वरिष्ठ उपाध्यक्ष, गोलमान गुरुङ्ग उपाध्यक्ष, रमिला गौतम उपाध्यक्ष, पुरन गुरुङ्ग सचिव, नन्द जङ्ग गुरुङ्ग तथा अरती ह्याेल्माे सह सचीव, राज श्रेष्ठ कोषाध्यक्ष होम गुरुङ्ग सह कोषाध्यक्ष तथा दुर्गा बहादुर थापा, बच्चन गुरुङ्ग, निशान गुरुङ, इश्वर के.सी सदस्य रहेका छन् ।  उदघाटन सत्रमा निवर्तमान अध्यक्ष दिल जलारी पाशाको सभापतित्वमा भएकाे  सम्पन्र भएकाे थियाे । साे सत्रमा सचिव अमृत प्रसाद बास्तोलालेले वार्षिकफुर्सदमा


के तपाईलाई थाहा छ? तपाई ,हामीले प्रयोग गर्ने खादाको अर्थ र महत्व वारे ?

सौल,  पहिला बौद्धधर्माबलम्बीहरुले मात्र विशेष रुपमा प्रयोग गर्ने खादा अहिले हरेक समुदायको सम्मान कार्यक्रम होस या भेटघाट तथा विदाई कार्यक्रम होस खादा लगाइदिने चलन चलेको छ । अचेल नेपाली समुदायले बडी नै खादा प्रयोग गर्न थालेका छन् जुन सकारत्मक पक्ष हो। तर पछिल्लो समय खादाको सामान्य अर्थ महत्व वारे मानिस हरुमा ज्ञान नहुदा खादाको विशेषता र महत्व नै संकटमा पर्न थालेको छ । अहिले नेपाली बजारमा टोपी र दौरा सुरुवाल सिउने टालो लाइ समेत खादा भनि प्रयोग गर्दै आइरहेको छ जुन विश्व बजारमा जाडो मौसममा घाँटी गल्बंधी भनेर परिचित छ।फुर्सदमा


नेपाली संघिय समाज कोरियाले आयोजन गरेको भेटघाट तथा बिदाई कार्यक्रम पार्टी प्रवेश गर्नेहरुको लर्को

सौल, पहिचान प्राप्ति संगै वर्गीय मुक्तिका निम्ति श्रमजीवि वर्गहरु एकता हौ भन्ने नाराका साथ सौल दोंग्देमुन स्थित  नेपाली संघिय समाज कोरियाले भेट्घाट तथा बिदाई कार्यक्रम आयोजना गरेको छ । कोरियाको पर्व छुसकको अवसर पारेर नेफेसो पार्टीका नेता र कार्यकर्ता बिच अन्तर्क्रिय कार्यक्रम समेत गरिएको थियो । उक्त अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष, धिरज गुरुङ्ग आफ्नो कोरिया बसाईलाई अन्त्य गर्दै नेपाल फर्किन लागेको हुदा उनलाइ बिदाई गरिएको थियो । छुसकको लामो विदाको सदुपयोग गर्दै नेफेसो कोरियाले भेटघाट तथा बिदाई कार्यक्रमको आयोजना गरेको नेफेसो कोरियाको अध्यक्ष महिन्द्र राई बताउनु भयो । उक्त भेटघाट तथाफुर्सदमा


मिस्टर नेपालका प्रतियोगीले देखाए ट्यालेन्ट

काठमाडौं , मिष्टर नेपाल २०१८’को फाइनल यहि शनिबार राजधानीको होटल अन्नपुर्णमा आयोजना हुँदैछ । अन्तिम स्पर्धामा १८ प्रतियोगी उपाधिका लागि भिड्दै छन् । बुधबार राजधानीको टेकुस्थित मसला कटेजमा आयोजित एक कार्यक्रममा यसका प्रतियोगीताले आ–आफ्नो ट्यालेनट देखाएका छन् । मिस्टर ट्यालेनट उपाधिका लागि उनीहरुले लोक तथा आधुनिक नृत्य, गायन प्रतिभा, अभिनय, वक्तृत्वकला, उद्घोषण लगायत आफुमा रहेको प्रतिभा देखाएका हुन् । सो अवसरमा कोरियोग्राफर महेश केसी, मोडल कला सुब्बा, प्रिया रानी लामा, मिस्टर  नेपाल अक्षयजंग रायमाझी लगायत निर्णायक रहेका थिए । काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरानलगायतका देशका प्रमुख शहरबाट छानिन सफल प्रतियोगीहरु अन्तिम स्प्रर्धाकाफुर्सदमा


कोरियामा बृहत् रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

 नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाको आयोजनामा सौल स्थित नेपाल हाउसको हलमा बृहत् रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।सस्थाका अध्यक्ष रामचन्द्र शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि इतर आवाज साहित्य समाजका अध्यक्ष तथा प्रखर कवि पराजित पोमु रहनुभएको थियो । सस्थाका बरिष्ट उपाध्यक्ष राम केसी नयनको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा नेपाली साहित्य समाज कोरियाका अध्यक्ष यल जी बिवस, अन्तरास्ट्रिय साहित्य समाज कोरियाका वरिष्ठ उपाध्यक्ष डी आर न्यौपाने सुर्य , विश्व साहित्य समाज कोरियाका सचिव खेम पुन ,प्रखर गजलकार नवीन नेपाल ,इतर साहित्य समाजका अध्यक्षफुर्सदमा


शेर्पा संघ दक्षिण कोरियाको तेस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा पासाङ शेर्पा चयन

शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित तेस्रो महाधिवेशन राजधानी सोल स्थित नेपाल हाउसमा सम्पन्न भएको छ । शेर्पा संघको तेस्रो महाधिवेशनबाट सोलुखुम्बुका आङ पासाङ्ग शेर्पा अध्यक्षमा निर्वाचित भएका छन् । बरिष्ठ उपअध्यक्षमा दोर्जी शेर्पा , महासचिवमा थुतुङ गेल्जे शेर्पा , सचिवमा ओङछु शेर्पा, कोषाअध्यक्षमा लाक्पा शेर्पा, सह-कोष अध्यक्षमा तेम शेर्पा, सदस्यमा सोनाम शेर्पा,र बाँकि सबै जिल्लाका शेर्पाहरु समेटेर समितिमा राख्न पद रिक्त राखिएको अध्यक्ष मण्डल्का संयोजक शेर साङ्बो शेर्पाले जानकारी दिए । ‘पहिचान र सह अस्तित्वको लागि सम्पूर्ण शेर्पा समुदाय एक हौ । ” तेस्रो महाअधिवेशन सफल पारौ “भन्ने नारा सहितफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...