Bala Rai

 

रोजेन सुन्दास र श्रद्धा लिम्बुको प्रेम कहानी सार्वजनिक

बिगत लामो समयदेखि नेपाली कला क्षेत्रमा संघर्ष गरिरहेका बहुप्रतिभाका धनि पेन्जी योङले ‘प्रेम कहानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक तथा संगीतकारका रुपमा चिनिएका पेन्जी योङ आफैं क्यामेरा चलाउनुकासाथै सम्पादन र निर्देशन पनि गर्दै आएका छन् ।उनले पछिल्लो समय पि वाइ म्युजिक मार्फत उक्त म्युजिक भिडियो पस्केका हुन्। आफ्नै शब्द, संगीत र स्वर रहेको उक्त म्युजिक भिडियोमा अहिलेका कोरियामा जल्दाबल्दा चर्चित मोडेल रोजेन सुन्दासको दमदार अभिनय रहेको छ । भने सुन्दासलाई अर्की मोडेल श्रद्धा लिम्बुले साथ दिएकी छिन् ।मोडेल द्वय रोजेन सुन्दास र श्रद्धा लिम्बुले अन्य विभिन्न भिडियोहरुमाफुर्सदमा


कोरिया टेकेको एक हप्तामै नेपाल फर्कनु पर्दा …!

कथा… पाँच बर्षे पहिलो कार्यकाल सकेर दोश्रो कार्यकालका लागि कोरिया प्रबेश गरेको जम्मा जम्मी एक हप्ता नबित्दै खै किन हो तत्काल नेपाल फर्कनु पर्ने भयो । कारण म आफैलाइ थाहा छैन ।जे भएपनि नेपाल जाने निधो गरिएछ । पछिल्लो पटक तीन महिना भन्दा बढी नेपालमा बिताइयो ।एकहप्ता अगाडि मात्र कोरिया टेकेको छु । बसुन्जेल दिक्क लागे पनि हिड्ने बेलामा घर परिवार र छोराछोरीको माया जत्ति लाग्थ्यो नेपालको माया पनि त्यतिनै लागेर यो मन भक्कानियो ।त्यो मायाको तिर्सना फेरि पूरा हुने भएछ ।अर्थात् नेपाल जाँदै रहेछु ।कारण म आफैलाइ थाहा छैनफुर्सदमा


कोरियामा पत्रकारिता तालिम हुँदै

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र तामाङ पत्रकार संघ दक्षिण कोरियाले यही सेप्टेम्बर ९ तारिख आइतबार एक दिने आधारभूत समाचार लेखन तालिम गर्ने भएको छ । सउलमा हुने कार्यक्रममा पत्रकार गोकुल थोकर, बाला राई र डम्बर सुब्बाले तालिम दिनेछन् । ‘विदेशमा भएका साथीहरु समाचार लेख्न चाहन्छन् तर सिप र शब्दको प्रयोग गर्न जान्दैनन् । त्यस्ता साथीहरुका लागि यो तालिम हो’, आयोजक संस्था तामाङ पत्रकार संघ, दक्षिण कोरियाका अध्यक्ष सिमा लामाले भनिन् । ‘दक्षिण कोरियामा बसेर पत्रकारिता सिक्न चाहनेहरुका लागि एकदमै उपयोगी हुन सक्छ । प्रशिक्षकहरु पनि पत्रकारिता क्षेत्रमा लामोफुर्सदमा


‘विद्यार्थीहरुको लागि परिणाममुखी कार्य गर्नेछु’, सोनसिक सभापतीका उम्मेद्वार रमेश परियार 

कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) को १५ औॅ साधारण सभा यहि सेप्टेम्बर १ र २ मा तारिखमा हुदै छ । १५ औॅ साधारण सभा नजिकिदै गर्दा कोरियामा अध्ययनरत नेपाली विद्यार्थी, बुद्धिजीवी तथा सम्पूर्ण नेपालीहरुबिच अबको नेतृत्व कस्तो हुने भन्ने बारे चर्चा चल्दै गरेको छ । यहि सेरोफेरोमा सोनसिकको १५ औॅ साधारण सभामा सभापतिको उम्मेद्वारको रुपमा चर्चामा रहेका छन् रामेश परियार । विभिन्न लेख रचनाको माध्यमबाट आफ्नो स्वतन्त्र विचार राख्दै आएका, परियार बिगतमा सोनसिक समितिको विभिन्न तहमा रहेर काम गरिसकेका छन् । वोनखोङ्ग विश्वविद्यालयमा पि.एच.फुर्सदमा


सौलमा नेप्होप नाइट २ हुँदै

कोरियाको महान चाड छुसकको छुट्टीमा नेपाली युवाहरुले कोरियाको राजधानी सौलमा मनोरञ्जनात्मक कार्यक्रम नेप्होप नाइट २ को आयोजना गर्ने भएका छन् । NPRIK को प्रस्तुती रहने उक्त कार्यक्रम सेक्टेम्बर २४ तारिख बेलुकी ९ बजेदेखि सौलको को Clubbing City – Hongdae को HIVE HONGDAE CLUB मा हुने भएको छ । ३० हजार वन प्रवेश शुल्क राखिएको उक्त कार्यक्रममा डिजे आरएक्स, डिजे बिट गीरिश खतिवडा र XVten (भिटेन)को प्रस्तुति रहने आयोजकले जनाएको छ । ५ सय जनाको अटाउन सक्ने कार्यक्रम स्थल केही टाढा भएपनि Dongdaemun Gate No. 3 बाट Free Bus Service पनिफुर्सदमा


कोरियाका संघसस्थामा जुँगाको लडाइ मात्र कि बास्तबिकता पनि ?

यहि २६ तारिक आइतबार मध्यान्ह एकाएक सामाजिक सन्जालहरुमा ‘कोरियन प्रहरीद्वारा नेपालीहरु माथि व्यापक धरकपड ‘ भन्दै अपुष्ट स्टाटसहरु आउन थाले । केहीले व्यंग्य गर्दै अबको केही दिनमा कोरियाका वरिष्ठहरुको हुल एउटै प्लेन चढेर नेपाल ओर्लिदा त्रिभुवन बिमानास्थलमा राष्ट्रध्यक्षले स्वागत गर्ने छिन् भन्दै लेखे । भने कोहिले प्रहरी धरकपड प्रती घोर भत्सर्ना गर्दै प्रहरीलाइ सुचना दिने जो कोहि भए पनि रोष प्रकट गर्दै निन्दा ब्यक्त गरे । धेरैको स्टाटसहरु व्यंग्य मै केन्द्रित थिए ।स्टाटसहरु यति भाइरल भए कि मानौ अब कोरियामा कोहि नेपाली रहने छैनन । यति स्टाटस देखे पछि योफुर्सदमा


लम्जुङ एफ सी आपतकालिन राहत कोष स्थापनार्थ तेस्रो मर्स्याङ्दी च्यम्पनसीप हुँदै

कोरियाको वर्ष छुुसको अवसर पारेर लम्जुङ एफ सीले तेस्रो मर्स्याङ्दी च्यम्पनसीप फुटबल गेम आयोजना गर्ने भएको छ । आपतकालिन राहत कोष स्थापनार्थ आयोजना गर्न लागेको उक्त फुटबल गेममा सहभागी हुनको लागि तीनलाख वन शुल्क ताकिएको छ । प्रतियोगितामा भाग लिनका लागि यहि आइतबारदेखि दर्ता प्रक्रिया सुरु हुने भएकोले सम्पूर्ण संघ संस्था तथा एफ सीहरुले छिटो भन्दा छिटो दर्ता गर्नको लागि पनि आयोजकले आग्रह गरेको छ । लमजुङ हामी जन्म भुमी लमजुङ हाम्रो सान हो।प्रबासी भुमिमा एकता र सहयोग गर्ने हाम्रो पहिचान हो भन्ने नारा सहित लमजुङ एफ सि ले आयोजनाफुर्सदमा


म्याग्दी भ्रमण वर्ष २०७५ लाई मध्यनजर गर्दै म्याग्दीको दग्नामेलीले ल्याए ‘हाम्रो दग्नाम गाँउ बोलको गित (भिडियो र तस्बिर सहित)

काठमाडौः  म्याग्दीको धौलागिरी हिमालको काखमा रहेको दग्नाम गाउँ जुन प्राकृतिक रुपले निकै शुन्दर अनि हराभरा छ । हिमालको छहारीमा लुकेको दग्नाम गाउँ प्राकृतिक रुपले  मात्र हैन शुन्दर मानब बस्ति , त्यहाँको संस्कृति , चालचलनले पनि शुन्दर बनाएको छ ।   अगाडी सधै मुसुक्क हासिरहेको अग्लो धौलागिरी हिमाल , त्यसको मुनितिर पहाड , पहाडको बिच शुन्दर बाक्लो मानिसको बस्ति आँहा कति शुन्दर । भर्खरै मात्र उक्त गाउँलाई चिनारी दिन मगर्स क्रियसन कम्पनीको प्रसतुतिमा  “म्याग्दी भ्रमण वर्ष २०७५” लाई मध्येनजर गर्दै  एउटा अत्यन्तै मिठो चिर परिचित धौलागिरिकै गायक गगन पुन र म्याग्देली चेली गीता पाईजाकोफुर्सदमा


एनसिसि पूर्व अध्यक्ष शाहले आर्थिक हिनामिना गरेको आरोप, हिसावकिताव बुझाउन एनसिसिको आग्रह

नेपाली सम्पर्क समिति (एनसिसि) कोरियाका निवर्तमान अध्यक्ष प्रेमकुमार शाहले आर्थिक हिनामिना गरेको र आफ्नो कार्यकाल सकिएको एकवर्ष बितिसक्दा पनि संस्थाको हिसावकिताव नबुझाएको आरोप लगाइएको छ । एनसिसिले एक एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोप लगाएको हो । पूर्व अध्यक्ष शाहले आफ्नो कार्यकाल सकिएको एक वर्ष बितिसम्दा पनि संस्थाको कुनै कागजात, स्ट्याम्प लगायत आर्थिक हिसाव वापत एक करोड बाइस लाख कोरियन वन नबुझाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिका अनुसार डोटी जिल्ला घर भई लामो समयदेखि दक्षिण कोरियामा बसोबास गर्दै आएका अन्नपूर्ण रेष्टुरेन्ट खुम्छन् फाजुका सञ्चालक समेत रहेका नेपाली सम्पर्कफुर्सदमा


गुमनाम मुर्तिकार ‍

 ङिमा पाख्रिन / न्युयोर्क:  कुनै पनि चित्ताकर्षक ठाउँमा या वस्तुसँग बसेर तस्बीर खिचाउँन नचाहने मानिस कमै हुन्छन होला ! अझ त्यो वस्तु मानव निर्मित भयो भने त झनै धेरैको ध्यान र मन त्यतै खिचिन्छन् । नेपालको प्रदेश नम्बर १ स्थित केही जिल्लाहरुमा पाईने मुर्ति र स्तम्भहरुले त्यहाँ पुग्ने प्राय सबैको ध्यान तान्ने गर्दछन् । यस्ता केहि प्रख्यात स्तम्भ तथा मुर्तिहरुको नाम लिनु पर्दा संखुवासभा जिल्लाको तामाफोकमा रहेको १४ फिट उचाईको यलम्बरको पुर्ण कदको मुर्ति, तेह्रथुम जिल्लाको वसन्तपुरमा लालीगुराँसको स्तम्भ र लसुनेमा लसुन स्तम्भ, म्याङलुङमा बिरालोको शालिक आदि पर्दछन् । तरफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...