Bala Rai

 

इन्द्रेणी गीत

कविता, बर्षौंदेखि तिम्रो इतिहासले– विस्मृतिको बुइँगलमा मिल्काइ दिएको पेङदोर्जेको उही प्राग ऐतिहासिक डम्फू बजाउँदै गाएकै हुँ मैले, नयाँयुगको फापरे व्हाई यसको मतलब यो हैन कि– मैले मादलको ताल बिगारें मादललाई त लाउँदै मायाको खरी पागलप्रेमीले झैं भिर्दै आएकै हुँ– दिलको कम्मरमा गाउँदै आएकै हुँ– तिम्रै एकोहोरो समला र चुट्की हो मित्र, बर्षौंदेखि तिम्रो इतिहासले बिस्मृतिको बरण्डामा बाँधी राखेको आखे म्हेम्हेको उही पुरानो टुङना बजाउँदै गाएकै हुँ मैले नयाँयुगको म्हेन्दोमाया यसको मतलब यो हैन कि– मैले सितारको धुन बिगारें सितारलाई त झनतन्काउँदै प्रणय तार पागलप्रेमीले झैं राख्दै आएकै हुँ– मनको देब्रेफुर्सदमा


रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाले ‘भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम २०१८’ को आयोजना गर्ने

‘परदेशमा रुपन्देहीबासीहरुको एकता , आपसी सद्धभाव र भाईचाराको सम्बन्ध’भन्ने मुल नाराका साथ रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाले ‘भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम २०१८ ‘को आयोजना गर्ने भएको छ । यहि आउदो जुलाई १४ र १५ तारिख शनिबार र आइतबार  सउलको 북한산우이 मा हुन गइरहेको उक्त भेटघाट तथा बनभोज कार्यक्रममा सहभागी बनौं, अति सुन्दर रमणिय मनमोहक दृश्यहरुसंगै प्रवासी थकित मनहरुलाई शान्त र आनन्द दिलाऔं भन्दै प्रवासी भुमी दक्षिण कोरियामा प्रवासी जीवन बिताई रहनु भएका समस्त जिल्ला रुपन्देहीबासीमा कामको थकित मनहरुलाई केही समयको लागि भएपनि मनोरञ्जन गर्नुका साथै एकआपसमा भेटघाट गरि सुख फुर्सदमा


ठकुरी समाज दक्षिण कोरियाले छुसकमा सांगीतिक कार्यक्रमको आयोजना गर्ने

सोलः ठकुरी समाज दक्षिण कोरियाले कोरियाको महान चाड छुसकको अवसर पारेर ‘लोक दोहोरी तथा डान्स धमाका’ नामक सांस्कृतिक कार्यक्रम एवं डान्स पार्टीको आयोजना गर्ने भएको छ । दक्षिण कोरियामा रहि एकता आफ्नोपन एवं भाषा सस्कृती भेषभुषा संरक्षण तथा हर समुदायसंग आफ्नोपन बन्धुत्व एवं भाईचारा र जातिय सहिष्णुता सद्भाव कायम गर्दै बिशुध्द सेवाभाब उद्दार कल्याण र सहयोगको अभिप्रायले स्थापित हर सामाजिक कार्यमा सक्रियताका साथ सहयोग पुर्‍याउदै आईरहेको ठकुरी समाज दक्षिण कोरियाले आगामी सेक्टेम्बर २३ तारिकका दिन सौलको New Cheonji Hotel दोङदेमुन historical and cutural park Station line No-4, Gate No-12 (서울फुर्सदमा


गजलकार आङ्ग ङिमा शेर्पा कुङ्गाको सगुन म्युजिक भिडियो सार्बजनिक

 काठमाडौं, गजलकार आङ ङिमा शेर्पा कुङ्गाको गजल एल्बम – सगुन सेर्पा म्युजिक वल्र्डबाट सार्बजनिक भएको  छ ।  एल्बम भित्रको ‘आज पनि’ बोलको गजल लोकप्रिय गायक मिङ्ग्मा शेर्पाले गाएका छ्न जसको भिडियो सार्बजनिक गरे लगतै चर्चा बटुल्न सफल भएको छ । यो गीतको भिडियो निर्देशन गजलकार स्वयम् आङ ङिमाले  गरेका छन । आङ मिङमा शेर्पाको शब्द रहेको गीतमा राजेश थापाको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । रविन्द्र बरालले छायाँकन गरेको गीतको भिडियोमा  मिङमा शेर्पा र किसाङ शेर्पाको अभिनय रहेको छ  । सगुन एल्बम भित्र रामकृष्ण ढकाल , शिवफुर्सदमा


ओजस्बीराज थापा र संध्या अर्यालले जिते ‘मिष्टर एण्ड मिस एसईई ग्ल्यामर २०१८’को उपाधि

काठमाडौं – ‘मिष्टर एण्ड मिस एसईई ग्ल्यामर २०१८’को उपाधि ओजस्बीराज थापा र संध्या अर्यालले जितेका छन् । ब्राइट फ्युचर स्कुल नैकापमा अध्यायनरत ओजस्बीले मिष्टर पपुलर र भियुर च्वाइस अवार्ड सहित छात्र र त्रिभुवन पब्लिक स्कुल मैतिदेबीमा अध्यायनरत संध्याले बेष्ट स्पिच र युट्युव च्वाइ अवार्ड सहित छात्रा तर्फको शिर्ष उपाधि हात पारेका हुन् । गत सोमबार अबेर साँझ राजधानीको रसिएन कल्चर सैनटर कमल पोखरीमा आयोजित कार्यक्रममा एकै स्टेजबाट ‘मिस एसईई युनिभर्सल २०१८’ समेत गरेर तीन बिजेता एकसाथ छानिएको थियो । जसमा ‘मिस एसईई युनिभर्सल २०१८’को ताज सुभेक्षा खड्काले हात पारिन् ।फुर्सदमा


जान्नेलाइ गितार नजान्नेलाई छ वटा तार

(लघु कथा ) मेरो गितार बजाउने चहानालाई देखेर मेरो मिल्ने साथीले २०६३ तिर आफु सग भएको गितार उपहार दिनु भयो । मैले केहि दिन जोश देखाएर सिकेर पनि हेरे । बिस्तारै बिस्तारै सिक्ने कुरामा बिषेश ध्यान दिन छोडे । तर त्यो दिन देखी आज सम्म पनि म सँग गितार साथमा छ । तर जती ६३ तिर सिकेको थिय , त्यो भन्दा बडी केहि प्रगती गर्न सकिन । सिक्न नसक्नुलाई मैले कहिले नियमित क्लास लिन नसक्नु वा अन्य कुराहरुले गर्दा समय दिन नसकेर सिक्न सकिन भनेर ति कारणहरु माथि दोस लगाएरफुर्सदमा


म्याग्दी रनिङ कप भलिबल प्रतियोगिता हुँदै

लेसन गुरुङ, सोल कोरिया । म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले म्याग्दी रनिङ कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विकास, अनुशासन र गतिशीलता भन्ने नारालाई उद्घोष गर्दै मोनाले कोरियामा यो सिजनको तेस्रो प्रतियोगिता गर्न लागिएको मोना कोरियाको भलिबल खेल संयोजक गाेबिन्द बानियाले जानकारी दिए । कोरियामा भलिबल प्रतियोगिताको सुरुवात मोना कोरियाले गरेको स्मरण गर्दै अहिले कोरियामा रहेका नेपालीमाझ भलिबल प्रतियोगिताको लोकप्रियता निकै बढेको उनले बताए । जुलाई १५ मा आयोजना हुने प्रतियोगितामा खेलको आनन्दसंगै विभिन्न परिकारहरुको स्वाद लिन सकिनेछ । प्रसिद्ध म्याग्दीको पात्लेखेतको लोकल कुखुराको मासु ,फुर्सदमा


एसवाई प्यानल कोरियाबाट चितवनस्थित नवनिर्मित एसवाई प्यानल कारखानाको अवलोकन

  दक्षिण कोरियाली भवन निर्माण सामग्री उत्पादन  गर्ने एसवाई  प्यानल कोरियाका  कार्यकारी निर्देशक तथा एसवाई ग्रुपका अध्यक्ष होङ योङ दोनले  चितवनस्थित  नवनिर्मित एसवाई प्यानल कारखानाको अवलोकन गरेका छन । गत सनिबार एसवाई प्यानल नेपालको  नवनिर्मित चितवन स्थित  कारखानामा आइपुगेका अध्यक्ष दोनले स्वागत कार्यक्रममा सहभागी एसवाई प्यानलका ४२  डिलर सदस्यहरुलाई एसवाई प्यानलका उत्पादनको  प्रयोगले समय र पैसाको बचत हुने बताए । एसवाई प्यानलले बिश्वको उत्कृष्ट प्यानल उत्पादन गर्ने भएकोले नेपालमा निकै उपयोगी तथा छिटै बजार लिने बिश्वास पनि व्यक्त गरे। कार्यक्रममा एसवाई प्यानल नेपालका प्रबन्ध निर्देशक जोंङ  सक पार्कले नेपालको महाभूकम्पमा परम्परागत सामाग्रीद्वारा निर्मित घरहरुमा निकै क्षति भए  पश्चात भूकम्पप्रतिरोधीफुर्सदमा


कोरियाको स्थानिय निर्वाचनमा साढे चार लाख विदेशीले मतदान गरे

दक्षिण कोरियाको स्थानीय निर्वाचन आज सम्पन्न भएको छ । जुन १३ तारिख मंगलबार भएको सातौ स्थानिय निर्वाचनमा कोरियन नगरिकता लिएका र ग्रिन कार्ड पाएका गरी साढे चार लाख विदेशीले मतदान गरेका छन् । गत वर्ष राष्ट्रपतिको निर्वाचनमा ४ लाख ३२ हजार विदेशी मतदाता रहेको राजनीतिक प्रतिनिधी यज्ञराज सुवेदीले जानकारी दिए । राष्ट्रिय निर्वाचन आयोगको तथ्यांक अनुसार सातौ स्थानिय निर्वाचनमा ग्रिन कार्ड पाएका १ लाख ६ हजार ८१४ जना विदेशी मतदाता रहेको छ । कोरियामा विदेशी नागरिकले कोरियाको ग्रिन कार्ड पाएको तीन वर्षपछि मतदान गर्न पाउने व्यवस्था छ । ग्रिन कार्डफुर्सदमा


कोरियामा कार्यरत नबिन लामाको ‘ओइ काली’ बजारमा

दक्षिण कोरियामा कार्यरत युवा गायक नविन लामाले आफ्नो गितको भिडियो म्युजिक नेपालबाट सार्वाजानिक गरेको छन् । कोरियाको ब्यस्त शहरमा १२/१४ घण्टा काममा खटेर पनि बाकी रहेको समयमा नेपाली गित संगीत प्रतीको मोहलाई त्याग्न नसकी गायक लामाले गीत निकालेका हुन् । उनको गीतमा आफ्नो मायालुलाई सम्झेर फोन उठाउने सवाललाई एकदम राम्रो शैलिमा ब्याक्त गरेका छन् । मेलोडी र डान्सिङ प्यार्टनलाई फ्युजन गरिएको उक्त गीतको भिडियो भने डान्सिङमा बनाइको छ । यस गीतको भिडियो डाइरेक्सन, क्यामरा र कोरियोग्राफर निराजन अर्घाली मगरले गरेका छ्न । त्यसैगरी गीतमा निराजन अर्घाली मगरसँगै मिस तामाङ सिमरनफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...