Bala Rai

 

इपिएस परिक्षाको केन्द्र २८ तोकियो,१६ देश मध्ये नेपालको सबैभन्दा धेरै परिक्षार्थि

सोल, दक्षिण कोरिया काम गर्न जान पाउने रोजगार अनुमति प्रणाली (इपिएस) अन्तरगत आगामी जुन ९ र १० तारिख संचालन हुने नवौ कोरियन भाषा परिक्षाको लागी २८ परिक्षा कोन्द्र तोकिएको छ । काठमाण्डौ र ललितपुरमा २४ वटा रहेका छन भने पोखरामा चार केन्द्र रहेको नेपाल इपिएस सेन्टरले जनाएको छ । शनिबार र आइतबार दुई दिन संचालन हुने यसपालीको कोरियन भाषा परिक्षामा कुल ८२ हजार २ सय ३५ परिक्षार्थि रहेका छन् । कोरियाले इपिएस प्रणाली मार्फत विदेशी कामदार भित्राउने १६ देश मध्ये यसपाली कोरियन भाषा परिक्षा दिने नेपालीको संख्या सबैभन्दा धेरै रहेकोफुर्सदमा


तमु धीं दक्षिण कोरियाद्वारा स्योंकैं (वनभोज) आयोजना गरिदै

सउल, तमु धीं दक्षिण कोरियाले विगतमा जस्तै यो वर्ष पनि बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी जून २३ तारिक शनिबार र २४ तारिक आईतबार छुङछङ नाम्दोको बोर्याङ शहरमा रहेको बोर्यङको थोङनामु रिसोर्ट लोग्ली (충남 보령시 해안로 705-44)मा उक्त बनभोज कार्यक्रमको आयोजना गर्न लागिएको हो । स्योंकैं (वनभोज) कार्यक्रममा सहभागी बनौं, अति सुन्दर रमणीय मनमोहक दृष्यहरुसँगै प्रवासी थकित मनलाई शान्त र आनन्द दिलाऔं भन्ने नारासहित हुन लागेको उक्त बनभोज कार्यक्रममा कोरियाबासी नेपालीहरुलाई जति सक्दो सहभागीता जनाउन आयोजकले आग्रह गरेको छ । ‘प्ये म्हस्याँ छ्या म्हमु,छ्या म्हस्याँ ल्हु म्हमु,ल्हु म्हस्याँफुर्सदमा


फरक रंगका गोरेहरु

यसपटक कान्छा भाईको बिहे खानलाई एक महिनाको छुट्टी मिलाएर घर लागें। विश्वकै एक नम्बरमा पर्ने दक्षिण कोरियाको इन्छन ईन्टरनेशनल एयरपोर्ट मार्फत चाईनिज इस्ट्रनको बोर्डिंग गेटमा लाइन लागें । बोर्डिगं सकिएर अध्यागमनको लाइनमा बसे। लामो समय पछि घर जान पाउँदा मन त्यसै फुरुंग थियो। अध्यागमनका कर्मचारीले जान साथ अभिवादन ( ईन्सा) गरे। केहि सोधपुछ पछि म बोर्डिंग गेट खोज्दै हवाई जहाज तर्फ लागें । यो पटक म सिंगापुरको टिकट रद्द गरेर बाटो भएर नेपाल जाँदै थिएँ । पुरै एकदिनको यात्रा पछि टिआईए(TIA) मा अबतरण गरें । म सँगै झण्डै १०० जनाकोफुर्सदमा


नेपाली दुतावास दक्षिण कोरियाको कार्यशैलीप्रती कोरियामा रहेका नेपाली समुदाय आक्रोशित

दक्षिण कोरियामा नेपाली राजदूताबासले केहीलाई मात्रै बोलाएर ११ औ गणतन्त्र दिवस मनाएको भन्दै नेपाली दुतावासको कार्यशैली प्रती कोरियामा रहेका संघ सस्था तथा नेपाली समुदायका ब्यत्तिहरुले सामाजिक संजाल मार्फत आक्रोस ब्यत्त गरेका छन । यही २०१८ मे २९ तारिख मंगलबारका दिन नेपाली दुतावासले कोरियामा रहेका संघ सस्था, संगठन तथा सरोकार वाला नेपाली समुदायका कोहीलाइ पनि जानकारी नदिइ चार पाच जना ब्यक्तीहरु भेला पारेर निजी जन्मदिन मनाए जस्तो गरि ११ औ गणतन्त्र दिबस मनाएको फोटो सार्वजनीक भए पछी कोरियामा रहेका बिभिन्न संघ सस्था तथा ब्यक्तिहरुले दुतावासको ब्यबहार र कार्यशैली प्रती निराशा रफुर्सदमा


गायक रामजी खाँडको मार्मिक लोकदोहोरी गीत ” दुई मुटुको धड्कन ”भिडियो सार्वजनिक

काठमान्डाँै: नेपाली मौलिक सिर्जनालाई आफना दर्शक तथा श्रोता माझमा सर्वोकृष्ट रचनाहरु बजारमा ल्याउने क्रममा शिव दर्शन म्युजिक प्रालीको प्रस्तुतिमा समर्पित मन पुष्कलको ” दुई मुटुको धड्कन ” को भिडियो सार्वजनिक भएको छ । लोक दोहोरी गीत संगीतको क्षेत्रमा एउटा राम्रो स्थान बनाउन सफल गायक रामजी खाँड र गायिका देवि धर्ति मगरको सो गीतमा आवाज रहेको छ । मौलिक सिर्जना भएकाले भिडियो तथा अडियोलाई अधिक मात्रामा दर्शक तथा स्रोताले मन पराउने गायक रामजी खाँडले बताए । बाध्यताले आफनी मायालुबाट छुट्दा आफनो मनमा हलचल भएको गीतमा भनिएको छ । तिलक बहादुर ओलीफुर्सदमा


नयाँ शक्ति कोरियाको विशेष-भेला सम्पन्न, बजगाईँको संयोजकत्वमा केन्द्रीय अधिवेशन आयोजक समिति गठन

नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको केन्द्रीय विशेष-भेला सम्पन्न भएको छ । लुम्बिनीमा सम्पन्न संघीय परिषदको चौथो विस्तारित वैठकले पारित गरेको निर्णयलाई कार्यन्वायनमा लैजान कोरियामा विशेष भेला आयोजना गरिएको थियो । उक्त भेलाले सुरेन्द्र बजगाईँलाई संयोजक सर्वसम्मतले चयन गरेको छ । नयाँ शक्ति पार्टी संघीय परिषद सदस्य तथा एशिया प्यासिफिक संयोजक मिलनकान्छा किराती, आईएनएस कोरिया सल्लाहकार तथा एनआरएन आईसीसी सदस्य लोचन चाम्लिङ्, समाजसेवी तथा आईएनएस सल्लाहकार भक्त शेरचनलगायतको आतिथ्यमा सम्पन्न उक्त भेलाले सहसंयोजकमा जीवन विश्वकर्मा, सचिवालय, कार्यलय यज्ञमुर्ति पोखरेल, प्रचार-प्रसार, सञ्चार डोलु आले मगर रफुर्सदमा


नयाँ शक्ति कोरियाको विशेष भेलाको सम्पुर्ण तयारी पुरा

नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरिया (INS) को मे-२७ तारिखको दिन हुने विशेष भेलाको सम्पुर्ण तयारी पुरा भएको छ। लुम्बिनीमा सम्पन्न संघीय परिषदको चौथो विस्तारित वैठकले पारित गरेको निर्णयलाई कार्यन्वायनमा लैजान कोरियामा विशेष भेला गर्न लागिएको आईएनएस कोरिया काबा अध्यक्ष सुरेन्द्र बजगाईंले बत्ताउनु भयो । नयाँ शक्ति पार्टी संघीय परिषदको बिस्तारित बैठकले विभिन्न निर्णयहरु गर्दै महाधिवेशनको मिति तय गरेको थियो । उक्त निर्णय अनुसार पार्टी केन्द्रले स्थानीय तहसम्म परिपत्र गर्दै प्रत्येक देशमा आईएनएसको पुनर्गठन गर्न निर्देशन दिइसकेको छ । एशिया प्यासिफिक अन्तर्गत मलेसियाको अधिवेशन भइसकेकोफुर्सदमा


कोरियन एसवाई प्यानलद्वारा नेपालमा बिक्रि सुरु

विश्वको उत्कृष्ट भवन निर्माण सामग्री उत्पादन गर्ने कोरियन कम्पनी एसवाई प्यानलले नेपालमा प्यानलको बिक्री वितरण सुरु गरेको छ । एसवाई प्यानलले यहि मे २३ तारिकमा चितवनस्थित कम्पनीको कारखानाबाट बुटवल डिलर एशियन हाउजिङ एण्ड कन्ट्रक्सनलाई वाल,रुफ लगायत अन्य सामानहरु बिक्री गरेको कम्पनीको महाप्रबन्धक देवेन्द्र सम्बाहाम्फेले बताए । उनका अनुसार हाल नेपालको पुर्वदेखि पश्चिमसम्म ४० जिल्लामा डिलरहरु रहेको छ । एसवाई प्यानलको उत्पादनहरु प्रयोग गरि बनाएको घर छिटो निर्माण भई समय र पैसाको बचत हुने महाप्रबन्धक सम्बाहाम्फेले बताए । के हो एसवाई प्यानल ? दक्षिण कोरियामा सन् १९९४ मा स्थापना भएको एसवाईफुर्सदमा


किम्हेमा भएको पुल प्रतियोगितामा जोसेफ मगर बने विजेता

किम्हे, एन आर एन कोरिया ख्यंगसांगनाम्दो शाखाको आयोजनामा आईतबार किम्हेमा भएको पुल प्रतियोगितामा जोसेफ मगर विजेता बनेका छन । किम्हे स्थित न्यू लिटिल ईन्डिया रेष्टुरेन्टमा भएको प्रतियोगितामा दुर्गा रेष्टुरेन्ट किम्हेको तर्फबाट संतोष खवास उप विजेता बनेका छन । निकै प्रतिस्पर्धात्पक बनेको फाईनल खेलमा ३–२ को सेटमा जोसेफ मगरले सन्तोष खवासलाई पराजित गरेका हुन । विजेताले ट्रफी अनि प्रमाण सहित ५ लाख वन जितेका छन भने उप विजेताले ट्रफि,प्रमाण पत्र सहित ३ लाख पाएका छन । विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अथिति नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष खेम कार्की, कार्यक्रमकाफुर्सदमा


विप्रेषणभित्रको धमिरा

स्वदेशमा पर्याप्त वा दैनिकी धान्ने रोजगारीको अवसरहरु नहुदा अधिकांश नेपाली युवा युवतीहरु वैदेशिक रोजगारका लागि विदेशिन वाध्य भएका छन् । नेपाली युवाहरु कामदारको रुपमा बिकसित तथा औधोगिक राष्ट्रहरुमा जाने र त्यसबाट कमाएको रकम स्वदेशमा विप्रेषण गर्ने रकम हेर्दा नेपालको अर्थतन्त्रको आधा हिस्सा रेमिटेन्सलाई लिन सकिन्छ । त्यसैले यो बिषय नेपालको एउटा रास्ट्रिय बहसको बिषय हुने पर्ने हो । तर यो बिषयमा राज्यको तर्फबाट खास केहि हुन सकेको छैन । प्रति व्यक्ति आयमा देखिएको बृद्धि, खर्च गर्ने क्षमतामा आएको बृद्धिसँग विप्रेषणले कति योगदान गरेको छ ? यदि योगदान गरेको छ भनेफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...