Bala Rai

 

नेपाली साहित्य महासंघ कोरिया शाखाले भेटघाट तथा रचना वाचन कार्यक्रम गर्दै

दक्षिण कोरियामा कार्यरत नेपाली साहित्यका अनुयायीहरुको संस्था विश्व नेपाली साहित्य महासंघ दक्षिण कोरिया शाखा द्वारा भेटघाट तथा रचना वाचन कार्यक्रमको आयोजना गरिएको छ। कोरियामा कार्यरत नेपालीहरुको बढ्दो मानसिक तनाबलाई एकआपसमा साटासाट गर्दै चोटिला साहित्यिक प्रस्तुतीहरुबाट मनोरञ्जन दिने उद्देश्यले आगामी मे २० तारिख आईतबारको दिन सुवन स्थित नारायणी प्यालेसमा आयोजना गरिने कार्यक्रममा गजल, मुक्तक , कविता , हाईकु लगायतका विधाहरुमा रचना वाचन गरिने कार्यक्रम रहेको आयोजकले जनकारी दिएको छ। साथै कोरियामा रहेका सम्पुर्ण साहित्यिक संघसंस्थाका प्रतिनिधि पत्रकार एवं साहित्यका पारखीहरुलाई सहभागी एवं उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ।


याक्थुङ चुम्लुङ कोरियाले १८ औँ वार्षिकोत्सब मनाउदै

टंकेश लिम्वू किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आउने आइतवार मे १३ तारिखका दिन आफ्नो १८ औ वार्षिक उत्सव भव्य रूपमा मनाउने भएको छ । कार्यक्रम आन्सान स्थित ट्रेन लाइन नं ४ को 초지 역,안산시 단언구초지등-677 मा मनाइने भएको छ । कार्यक्रममा लिम्वू समुदायसंग सम्वन्धित च्याब्रुगं नाच, धान नाच,हाक्पारे ख्याली पालाम, लिम्बू पोषाक तागाबा मेख्लि, लिम्बू मौलिक परिकारहरू कार्यक्रमको आकर्षण रहने छ। साथै विभिन्न साँस्कृतिक कार्यक्रम र परम्परागत खेल छेलो हान्ने खेल कार्यक्रमको प्रमुख आकर्षण रहने याक्थुङ चुम्लुङ कोरियाका अध्यक्ष शुन्दरदीप आङ्देम्बेले बताएका छन । कार्यक्रममा सिलाम साक्मा प्रिन्टेड टि-सर्ट पनिफुर्सदमा


चलचित्र “शत्रु गते” मे १३ तारिख किम्हेमा प्रदर्शन हुने

बुसान, सुपरहिट चलचित्र ‘शत्रु गते’ यही मे १३ तारिख आईतबार किम्हेमा प्रर्दशन हुने भएको छ । न्यू भिजन ग्रुपको आयोजनामा देखाउन लागेको फिल्मबाट प्राप्त आम्दानीबाट धुर्मुस सुन्तली फाउन्डेशनलाई सहयोग गर्ने बताएको छ । चलचित्र किम्हेमा फिल्म देखाईदै आएको बसपार्क नजिकको किम्हे मुन्हावन हलमा देखाईने कार्यक्रममा उपस्थित भई सफल पार्न आयोजकले किम्हे,बुसान आसपासका नेपालीहरुलाई अनुरोध गरेको छ । नेपालमा दर्शकहरुको अपार माया पाउन सफल चलचित्र ‘शत्रुगते’ कोरियाको सोल, थेगु लगायत ठाउँमा सफलताको साथ प्रर्दशन भईसकेको छ । कार्यक्रममा क्यूएस रेमिटको सेवा लिन पाईने छ भने हिमालयन बैंकको खाता समेत खोल्न सकिन्छफुर्सदमा


‘झमक बहादुर’को ट्रेलर सार्वजनिक

काठमाडौं, चलचित्र ‘झमक बहादुर’को ट्रेलर सार्वजकि भएको छ । अनुपविक्रम शाही अभिनित चलचित्र ‘झमक बहादुर’को सोमाबार राजधानीमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । चलचित्रको सिनेमाघरमा आउने मिति पनि तय गरिएको छ । अब यो चलचित्र साउन १८ गतेदेखि देशभरका सिनेमाघरमा आउने छ । प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्माता संघका अध्यक्ष आकाश अधिकारी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, वितरक गोपाल कायस्थलगायतका अतिथिहरु रहका थिए । अतिथिहरुले चलचित्रलाई बधाई दिनुका साथै नेपाली चलचित्रका बारेमा आ–आफ्न धारणा राखेका थिए ।फुर्सदमा


जनसम्पर्क समिती कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल बिजयी

नेपाली काङ्ग्रेसको प्रवासि भातृसङ्गठन जनसम्पर्क समिती कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल अत्याधिक मतले बिजयि भएकी छ्न्। आईतवार राजधानी सौलमा सम्पन्न ५ औँ अधिवेशनमा सभापती पदका अर्का प्रत्याशी निवर्तमान उपसभापति भजिन्द्र क्षेत्रीलाई ३७ मत अन्तरले पराजित गर्दै उनि निर्वाचित भएकी हुन्। कोरियामा राम्रो व्यवसायि छवि र विद्धान महिलाको रुपमा चिनिने आस्थाकाे विजयीले यहाँका महिला र उनका समर्थक उत्साहित भएका छन् । चर्चित यूवा नेता गगन थापा, गोविन्द भट्टराई लगायतका केन्द्रिय नेताहरूको उपस्थितीमा भएको अधिबेशनमा उपसभापति पदमा जितेन्द्र महता, लक्ष्मण दाहाल र सुबास योगि निर्वाचित भएका छन । त्यस्तै महामन्त्रिमा कुमार थापाफुर्सदमा


कलम समाउने मेरा हातले हतियार खेलाउन पर्ने वाध्यता

सुन्दै एउटा फरक अर्थ बोकेको समग्र मानव शरिरको यस्तो महत्वपुर्ण (अंग) भाग हो हात । जब हातको आबश्यकता र महत्व बुझिन्छ अनी थाहा हुन्छ एउटा ब्यक्ती, घर, टोल, समाज र पुरै देशको लागी हातहरुको सहभागिता किन अनिवार्य छ भनेर । समाज र देशलाई अनिवार्य हुने यस्ता हातहरु अहिले हरेक दिन लाईन लागेर परदेशी भुमीतिर दौडिरहेकाछन, ठुलो सपना लिएर । हातहरु धेरै किसीमका छन, ठुला-साना, निम्न, मध्यम र उच्चस्थरका तर सबैको सपना र उद्देश्य भने प्राय एउटै नै छ । धेरै-भन्दा धेरै पैशा कमाएर भविष्यलाई सुखमय बनाउनु र जिवनलाई आनन्दमय वनाउनकैफुर्सदमा


महामन्त्री पदका दावेदार गणेश प्रसाद तिमिल्सिना के भन्छन् त?

नेपाली कांग्रेसको प्रवास विभाग जनसम्पर्क समिती कोरियाको महाधिवेसन यहि मे ६ तारिकमा सम्पन्न हुन लागेको छ। उक्त महाधिवेसनको लागि महामन्त्री पदमा गणेश प्रसाद तिमिल्सिनाले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। आफ्नो उम्मेदवारी घोषणासँगै महामन्त्री पदका दाबेदार गणेश प्रसाद तिमिल्सिना दोस्रो महाधिवेशनमा सह( महामन्त्री भएर काम गरेको अनुभव सहित विभिन्न जिम्मेवारी बहन गरेका अनुभवहरुले पाँचौ महाधिवेशनमा महामन्त्री पदको उपयुक्त उमेदवारको रुपमा आफुलाई लिएका छन् । महामन्त्री पदमा उमेदवारी दिएका गणेश प्रसाद तिमिल्सिनाको लेख जस्ताको तस्तै: नेपाली जनसम्पर्क समिती नेपाली काँग्रेसको प्रवासी भातृ संगठन हो। नेपालमा पञ्चायत कालिन युगमा भारतका विभिन्न शहरहरुमा ठूलोफुर्सदमा


नेपाली काँग्रेसका युवा नेताहरु कोरिया आइपुगे

नेपाली कांग्रेसका युवा नेताहरु शनिबार कोरिया आइपुगेका छन् । मे ६ तारिख आइतबार नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्न नेपालबाट पाँच जना युवा नेताहरु कोरिया आएका हुन । नेपालबाट दक्षिण कोरियाको सउल केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्न आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगन थापा ,केन्द्रीय सदस्य तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष र पूर्व मन्त्री महेन्द्र यादव , केन्द्रीय सदस्य तथा पूर्व नेविसंघ अध्यक्ष गोविन्द भट्टराई, नेता खगेन्द्र अधिकारी र नेता पेमा सिद्दी लामालाई नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पदाधिकारीहरुले ईन्छन एयरपोर्टमा स्वागतफुर्सदमा


गजेदोमा ‘दोस्रो डेउ कप फुटबल प्रतियोगिता -२०१८’ हुँदै

कोरियाको दक्षिणी भू-भागमा अबस्थित अति सुन्दर रमणीय क्षेत्र गजेदोमा यहि आउदो मे ६ तारीख आइतबारका सर्वाधिक धनराशी रहेको ‘दोस्रो डेउ कप फुटबल प्रतियोगिता’को आयोजना गरिने भएको छ । डेउ नेपाली एकता समाज र डेउ फुटबल क्लबको संयुक्त आयोजनामा हुन लागेको उक्त फुटबल प्रतियोगितामा नेपाली राजदुतावास सउलका काउन्सिलर श्रम-सहचारी डिल्लीराम बाँस्तोला प्रमुख अतिथिको रुपमा सहभागी हुने भएका छन् । प्रतियोगितामा कोरियाका चिरपरिचित १४ वटा नेपाली फुटबल क्लबहरुको सहभागिता रहने छ। प्रतियोगितामा प्रथम हुने समूहलाई ट्रफी सहित ३५ लाख वन र दोस्रो हुने समूहलाई २० लाख वन पुरस्कार राशी प्रदान गरिने आयोजकलेफुर्सदमा


प्रदर्शन भयो, वाम्बुले भाषाको पहिलो चलचित्र ‘ढ्वाङ्कुम’

काठमाडौं– आदिवासी किराती वाम्बुले राईको पहिचानमा आधारित वाम्बुले भाषाको पहिलो चलचित्र ‘ढ्वाङ्कुम’ को प्रिमियर सो भएको छ । बुधबार राष्ट्रगानका रचयिता व्याकुल माइलाको प्रमुख आतिथ्यमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल नयाँ बस्तीस्थित सामुदायिक भवनमा प्रदर्शन गरिएको हो । वाम्बुले भाषा राष्ट्रगानका रचयिता व्याकुल माइलाको मातृभाषा पनि हो । यो चलचित्र वाम्बुले राईहरुको महान् चाड ‘ढ्वाङकुम’ र मुन्धुमको सेरोफेरोलाई लिएर निर्माण गरिएको हो । ‘ढ्वाङ्कुम वाम्बुले राईहरुको महान् चाड हो,’ चलचित्रका निर्देशक शन्तकुमार राईले भन्नुभयो, ‘ढ्वाङ्कुम वाम्बुले राई यूवाहरुले वाम्बुले पहिचान भाषा र संस्कृतिको प्रवद्र्धन र जगेर्नाको लागि बनाएको चलचित्र हो ।’फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...