Bala Rai

 

फोनिज कोरियाको तेश्रो अधिबेशन सम्पन्न

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) कोरियाको तेश्रो अधिबेशन सम्पन्न भएको छ। ”संचारमा समावेशी आवाज ” भन्ने मुल नाराका साथ फोनिज कोरियाको तेश्रो अधिबेशन शनिवार बेलुको ८ बजे भर्चुअल जुम मार्फत सम्पन्न भएको हो । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) का केन्द्रीय अध्यक्ष गजुरधान राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त अधिवेशनमा  बिशेष अतिथिको रुपमा आदिवासी जनजाती महसंघका कार्यबाहक अध्यक्ष विसन राई, गैर अावासिय नेपाली संघ दक्षिण काेरियाका अध्यक्ष दीपक पुन, नेपाल घेदुङ दक्षिण कोरियाका अध्यक्ष रवि योञ्जन , महासचिव शुभराज बोम्जन, तमू धीं दक्षिण कोरियाकाफुर्सदमा


कोरियामा ४२ सय भन्दा बढीमा कोरोना भाइरस, २२ को मृत्यु

३१ डिसेम्बर २०१९ बाट चिनमा फैलिएको कोरोना भाइरस (कोभिट–१९) को आतंक अहिले दक्षिण कोरियामा आइपुगेको छ । कोरियामा जनावरी २० मा पहिलोपटक कोभिट–१९ देखा परेको हो । चिनको वुहानबाट आएको ३० बर्षिया एक चिनिया महिलालाई उक्त भाइरस लागेको प्रमाणित भएको थियो । त्यस यता करिव १ महिना सम्म संक्रमितको संख्या खासै बढेको थिएना । तर करिव १ साता देखि निकै धेरै रफ्तारमा संक्रमितको संख्या बढेको छ भने मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र कोरिया (केडिसिडि)को पछिल्लो जानकारी अनुसार मृत्यु हुनेको संख्या २२ पुगेकोफुर्सदमा


मजदुरको देश

यो अनन्त समयलाइ खण्ड खण्ड पारेर रात र दिनमा भाग लगाएको यो २४ घण्टामा कती घण्टासम्म मानवयन्त्र बनें मलाइ त्यति होस छैन तर आजको दिनले अलिकती समय मेरो भागमा दया गरिदिएको छ र त एकोहोरो सोचिरहेको छु म यो दुर्लभ दुर्सदको समयमा एउटा मजदुरको बारेमा अर्थात मेरो आफ्नै बारेमा । आदिम साम्यबादबाट सुरु भएको मानव सभ्यताको त्यो यात्रा दास युग संगै थुप्रै चरणलाइ चिहानमा पुर्‍याएर यतिबेला उभिएको छ आधुनिक दास-मालिक ब्यबस्थामा यो आधुनिक बिश्वको निर्माता को हो? आदिम युगदेखी मानव सभ्यतालाइ डोहोर्‍याउदै यहासम्म ल्याउने को थियो? र कसले थाम्यो त्योफुर्सदमा


नवराजहरुका उपस्थितीका लागि बहस हुनु पर्छ

म नागरिक हुँ नवराजहरुका उपस्थिती का लागि बहस हुनु पर्छ मेरो देश म नागरिक हुँ येस्तो देशको जहाँ नारी नेत्रित्व हरु नारीका अश्मितामा भन्दा धर्म ग्रन्थ मा बहस गर्छन् हिजो निर्मलाका न्याएका लागि पुरुष पात्रपात्रहरु कन्चपुर् सँग सिङो देश हल्लाउथे त्यसैले अब एउटा प्रश्न मनमा उब्जेको छ तिम्रो संसदको बैठकहरुमा निर्मला जस्ता बेदान्त कथा हरुमा ट्याक्कै बहस कती भये ? समयए परिस्थितीमा धर्म अधर्म त के हो र ??? समाज र अर्थ सँग गाँसिएर धर्म र ग्रन्थ हरु बने ऐले मात्र किन हो र ??? खाडीका घामहरु मा कुनै परदेशीफुर्सदमा


अक्टोबरमा हुने माम्फका लागि गायक हिमाल सागर कोरिया आउने

आप्रवासीहरुका लागि कोरियाकै सबैभन्दा ठुलो कार्यक्रम ‘माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिभल (माम्फ) २०१९’ आगामी अक्टोबर २५ तारिखदेखि २७ तारिखसम्म हुने भएको छ । ख्यङनाम माइग्रेन्ट सेन्टरको सहकार्यमा हरेक वर्ष आयोजना गरिदै आएको उक्त तीन दिने फेस्टिभल ख्यङसाङनाम्दोस्थित छाङवन शहरको योङजी पार्कमा हुने आयोजकले जनाएको छ । विगत १४ वर्षदेखि विदेशीहरुका लागि कोरियामा आयोजना हुर्दै आएको उक्त फेस्टिभलमा श्रीलंका, उज्बेकिस्तान, थाइल्याण्ड, भियतनाम, चीन, फिलिपिन, बंगलादेश, मंगोल, इन्डोनेसिया, कम्बोडिया, पाकिस्तान, म्यानमार र नेपाल गरी १३ मुलुकहरुको सहभागिता रहने छ । महोत्सव अवधिभर विभिन्न देशको कला, संस्कृति, भेषभूषासहितको पहिचान झल्कने सामग्री प्रदर्शन गरिनुकासाथै आआफनोफुर्सदमा


सरिता राईको ‘मन पराउछु’ गित सार्वजानिक

गायिका सरिता राईको मन पराउछु माया गर्छु बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुर्वान्चल म्युजिक डट कम युट्युब च्यानलबाट रिलिज गरिएको उक्त गीतमा पुर्वका व्यस्त गायिका तथा मोडल सरिता राईको सुमधुर स्वर रहेको छ भने शब्द चोङ्हाङ राईको रहेको छ । दक्षिण कोरियालाई कर्म थलो बनाएका संगीतकार कृष्ण कुमार राईको संगीत रहेको उक्त गीतको संगीत संयोजन कुन्दन राईले गरेका छ्न् । गायिका राईले यो भन्दा अगाडी बेली बाबरी जस्ता गीतमा आफ्नो स्वर दिनुका साथै अभिनय समेत गरिसकेकी छिन् । यो गित हेर्न र सुन्न को लागी योफुर्सदमा


छङ्वान नेपाली समाज गठन, अध्यक्षमा मिलन राई

दक्षिण कोरियाको बुसान स्थित खिजाङ्गुन छङ्वान एरियामा बस्ने नेपालीहरुको एक भेलाले आइतबार छङ्वान नेपाली समाजको गठन गरेको छ। समाजको अध्यक्षमा मिलन राई निर्वाचित भएका छन् भने उक्त भेलाले १५ सदस्यीय कार्यकारिणी समितिको समेत चयन गरेको छ । निर्वाचित कार्यसमितिमा बरिस्ठ उपाध्यक्षमा अशोक राई, उपाध्यक्षमा निम बमजन र मिलन लामा, सचिवमा सुजन सापकोटा, सह-सचिवमा गोपाल राउत, कोसाध्यक्षमा सुखराज राई र सह-कोसाध्यक्षमा कुबेर पुन मगर रहेका छन् । त्यसैगरी सदस्यहरुमा बिनोद गुरुङ, चुडा बहादुर क्षेत्री, मिलन भण्डारी, डिल्लिराम खड्का, रमेश अधिकारी, झपेन्द्र पाटा र डम्बर बहादुर घिसिङ रहेका छन् । “शारिरिक तथाफुर्सदमा


नेपाली संघिय समाज फोरम ने.फे.सो. दक्षिण कोरिया र नयाँ शक्ति पार्टी अ. ने.स. दक्षिण कोरियाबिच एकता हुने

नेपाली संघिय समाज फोरम ने.फे.सो. दक्षिण कोरिया र नयाँ शक्ति पार्टी अ. ने.स. दक्षिण कोरियाबिच पार्टी एकता तथा समायोजन घोषणा कार्यक्रम हुने भएको छ । उक्त घोषणा कार्यक्रम यहि सेक्टेम्बर १४ तारिख आइतबार सौलस्थित एमटियुको सभाहलमा हुन लागेको छ । संघिय समाज फोरमका बरिष्ठ नेता असोक कुमार राई तथा अध्यक्ष उपेन्द्र यादब र नया शक्ति पार्टि नेपालका अध्यक्ष डा.बाबुराम भट्टराइ बिच पार्टि एकता घोषणा सँगै अहिले देश तथा बिदेशमा समेत पार्टि घोषणा कार्यक्रम तिब्र गतिमा भइरहेको छ । केन्द्रिय समिति, प्रदेश समिति र जिल्ला समिति देखि लिएर बिभिन्न भात्रि सङ्गठनहरुफुर्सदमा


एनआरएनए कोरियाको केन्द्रिय अधिवेशन र स्यालको कथा

लोक कथा  भर्सेस फटाहा कथा । लोक कथा,  मतलव परापुर्व कालदेखी श्रुतिको मध्यामबाट नया पुस्तामा हस्तान्तरण हुदै लोकमा चलेका कथा । ठ्याक्कै परिभाषा चाही के हुन्छ अनविज्ञ नै छु । त्यस्तै एउटा लोक कथा र त्यसको आबरणमा बनेको अर्को कथा बताउदै छु । स्यालको हुइ्यासग जोडिएका दुइ वटा लोक कथाहरु छन् । एउटा लोक कथा अर्को लोक कथा सगै जोडेर बनाईएको फटाहा कथा । दुइ वटै कथामा बैज्ञानिक तथा सामाजिक पुष्टी पनि पाइदैन तैपनी यदा कदा कथाहरु प्रसङ्गमा आइरहन्छन । दिउसो सिकारको सिलसिलामा छुट्टिएका स्यालका झुण्डहरु रातचाही समुह मै बिताउनफुर्सदमा


मोति जयन्तिको अवसरमा छन्द कविता वाचन

को हो लाख करोडको पति भनी चिन्दैन मुर्दाघर बिच्छ्याएर हजार नोट कहिल्यै बन्दैन कात्रो तर श्रद्धा, शान्ति र धर्मको गणित नै संसारको सार हो पैसाकै पछि दौडियो यदि भने के अर्थ भो ज्ञानको ?  मोति जयन्तिको अवसर पारेर अनेसास कोरिया च्याप्टरले गत आइतबार सौलको दोङ्देमुनमा आयोजना गरेको छन्द कविता वाचन कार्यक्रममा कवि सरोज सर्वहाराले शाद्रुलबिक्रिडित छन्दमा आफ्नो सिर्जना सुनाइरहदा माहोल शान्त भयो । उनले, ‘के हुन्न हामी जुटे’ , ‘आगो बल्यो देशमा’ शीर्षकमा अरु दुई वटा कविता पनि सुनाएका थिए । कार्यक्रममा नेपाली साहित्यका एक ह‍ोनहार प्रतिभा मोतिलाई सम्झिदै सरोजफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...