Bala Rai

 

नितिगत भ्रष्टाचारतर्फ ध्यान कस्ले दिने?

अत्रस्त यात्रि समीप धेरै युवाहरुको सपनाको शहर कोरिया हुने गरेको छ। तर त्यही कोरियाको नाम केहीको लागि राम्रो कमाईको स्रोत बनिरहेको कुरामा दुई मत छैन। हिजो मात्रै एउटा समाचार आएको छ कोरियामा जाने कामदारको लागि पोसाक खरिदमा अनियमितता भनेर । उक्त समाचारमा आवाश्यक्ता भन्दा एक हजार तिन सय सतत्तर थान पोसाकको बिल भरपाई बढी पेश भए बापत नगद रु.छैसठ्ठी लाख पचासी हजार रुपैया भ्रष्टाचार भएको कुरा उठाइएको छ। जसमा प्रति पोसाक नगद रु. चार हजार आठ सय बैसठ्ठीका दरले खरिद भएको देखिएको छ। यो भयो बाहिरी आबरणका कुरा। अब भित्रीफुर्सदमा


एसबिआइ कोषमनीको सेवा चलचित्र ‘शत्रुगते’सँगै

बिपन्न तथा असहाय बालबालिकाको शैक्षिक सहयोगार्थ दोलखाली समाज दक्षिण कोरियाले प्रदर्शन गर्न लागेको सुपरहिट नेपाली कथानक चलचित्र ‘शत्रुगते’को प्रदर्शनसँगै एसबिआइ कोषमनीको सेवा पनि संचालन गरिने भएको छ । अप्रिल २२ तारिख जोगेसा गुम्बाको हलमा दिनको १ बजे सुरु हुने उक्त चलिचत्र प्रदर्शनी कार्यक्रममा एसबिआइ कोषमनीले आफ्ना ग्राहकहरूका लागि सेवा प्रदान गर्ने एसबिआइ कोषमनीले जनाएको छ । एसबिआइ कोषमनीका अनुसार एसबिआर्इ कोषमनीको सेवा लिन चाहानुहुने सेवाग्राहीहरूले आफ्नो परिचय पत्र (पासपोर्ट अथवा एलियन कार्ड) र कोरियाको बैंकको पासबुक लिएर आउनुपर्नेछ । अनलाइनबाट सेवा लिन चाहाने ग्राहकहरूले अनलाइन रजिष्ट्रेशन गर्दा पासपोर्टबाट मात्र सेवाफुर्सदमा


अनाथ बालबालिकाहरूको सहयोगका लागि चलचित्र “कथा कोरियाको” प्रदर्शन गरिने

रोल्पा जिल्लामा रहेका टुहुरा तथा अनाथ बालबालिकाहरूको सहयोगका लागि नेपाली नयाँ वर्ष २०७५ बैशाख २ गते (अप्रिल १५ तारिक) कोरियामा चलचित्र “कथा कोरियाको” प्रदर्शन गर्ने भएको छ । नयाँ वर्षको अवसर पारेर सउलको जोङगाग स्टेसन गेट नं.२ जोगेसा हलमा प्रदर्शन हुन लागीरहेको चलचित्र “कथा कोरियाको” सम्पुर्ण तयारी पुरा भएको फिल्म युनिटले जानकारी दिएको छ। ई.पी.एस. मार्फत कोरिया आएका नेपालीहरूको कथाबस्तु समेटिएको उक्त चलचित्रमा दर्शकहरूको उल्लेख्य उपस्थिती रहने आशा समेत चलचित्र निर्माण पक्षले लिएको छ। समाजसेवी तथा राप्ती समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष बिर कुमार वली र नेप्लिज आर्ट लभर्स ईनफुर्सदमा


हानपास रेमिट्यान्सले सनराइज बैंकसँग सहकार्य गर्दै

दक्षिण कोरियामा केही समय अघि खुलेको हानपास रेमिट्यान्सले आधिकारिक रुपमा सनराइज बैंकसँग सहकार्य गरेको छ । बिगत २ बर्ष देखि कोरियाबाट सफल रुपमा रेमिट्यान्स भित्राउदै आएको सनराइज बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै नेपालको सनराइज बैंकमा खाता हुने ग्राहकहरुले हानपास रेमिट्यान्सदेखि पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने प्रणाली लागु गरेको छ । छोटो समयमै हानपास रेमिटलाई माया गरि हानपास सेवा प्रयोग गर्नु भएकोमा समस्त ग्राहक महानुभावहरू प्रति हार्दिक आभार ब्यक्त गर्दै आनपास रेमिट्यान्सले आधिकारिक रूपमा सनराईज बैङ्कसङ्ग पनि जोडिएको बताएको छ । हानपास रेमिट्यान्सका अनुसार अब सनराईज बैङ्कका प्रयोग कर्ताहरुले सजिलैफुर्सदमा


आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौं महाधिवेशन सम्पन्न, अध्यक्षमा डण्ड गुरुङ निर्वाचित

काठमाडौं: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौं संघीय महाधिवेशनबाट अध्यक्षमा डण्ड गुरुङ पुन: निर्वाचित भएका छन् । चैत २३–२४ मा संघीय राजधानी काठमाडौंमा सम्पन्न फोनिजको छैटौं महाधिवेशनबाट गुरुङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । नयाँ कार्यसमिति वरिष्ठ उपाध्यक्षमा गजुरधन राई, खुलातर्फ उपाध्यक्षमा लक्की चौधरी, महिला उपाध्यक्षमा देविका घर्तीमगर चयन भएका छन्। महासचिवमा भने मनोज घर्ती मगर सर्वसम्मत भएका छन्। वरिष्ठ उपाध्यक्ष राई यसअघि महासचिव र नवनिर्वाचित महासचिव मगर सचिवको जिम्मेवारीमा थिए। यस्तै संगठन सचिवमा मिलन लिम्बू, संस्थागत सचिवमा जगत दोङ र अल्पसंख्यक सचिवमा कमन देवान निर्वाचित भए भनेफुर्सदमा


आईएनएस एशिया प्यासिफिक संयोजकमा किराती

नयाँशक्ति पार्टी नेपालका प्रवास सङ्गठन अन्तराष्ट्रिय नेपाली समाज (आईएनएस) एशिया प्यासिफिकको संयोजकमा मिलनकान्छा किराती सर्वसहमतिले चयन हुनुभएको छ । नयाँशक्ति पार्टीका प्रवास ईन्चार्ज हिसिला यमिको उपस्थितिमा सम्पन्न अनलाईन भेलामा मकाउ, जापान, मलेसिया, दक्षिण कोरियालगायतका देशबाट सङ्गठन प्रमूख र प्रतिनिधिहरु सहभागी हुनुभएको थियो । दुई दशक लामो वामपन्थी राजनितिमा समय बिताएका किरातीले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अघि सारेका पाँच ‘स’को सिद्धान्तले समृद्ध नेपाल निर्माण गर्न सकिने भन्दै नयाँशक्ति पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै आई रहेकाछन् ।


गजलकार सुरेश वाग्लेको ‘तिमी साथ भएपछि’ सार्वजनिक

काठमाडौं: युवा गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको गजल संग्रह ‘तिमी साथ भएपछि’ बिहिबार काठमाडौंमा विमोचन गरिएको छ । संगीतकार राजु सिंह, संगीतकार शक्ति वल्लभ, संगीतकार लक्ष्मण शेष, अभिनेता सरोज खनाल, प्रा.डा.घनश्याम परिश्रमी, गायक उदय सोताङ, गीतकार करुण थापासहितका व्यक्तित्वले उक्त एल्बम सार्वजनिक गरेका हुन् । अमेरिकामा बसोबास गर्दै आएका युवा गजलकार सुरेश वाग्ले गीत–गजलको क्षेत्रमा पुरानो नाम हो । डेढ दशकअघि नै गजलप्रति रुची भएका साथीहरुलाई भेला पारेर आफ्नै नेतृत्वमा ‘गजल गृह नेपाल’ स्थापना गर्ने गजलकार वाग्लेले गजलहरुको संग्रह नै सार्वजनिक गरेका हुन् । उक्त एल्बमको उत्पादन गजल गृह नेपाललेफुर्सदमा


चलचित्र शिरफुलको शिर्ष गीत ‘शिरफूल’ले युट्युवमा तहल्का मच्चाउदै

काठमाण्डौ: नेपाली चलचित्र शिरफुलको शिर्ष गीत ‘भिरै माथि भिर फूल शिरै माथि शिरफूल’ले युट्युवमा निकै तहल्का मच्चाईरहेको छ । सकारात्मक प्रतिक्रियाका साथै प्रस्तुत गीतले धेरैको मन जितेको छ । नेपाली लोकलय साथै शब्दलाई मिठासपूर्ण तरिकाले गाइएको यस गीतलाई युट्युवमा ४० लाख भन्दा बढीले हेरीसकेका छन् भने गीतको भिडियोलाई १४ हजार भन्दा बढीले लाइक गरेका छन् र करिब ८ सय भन्दा बढिले कमेन्ट गरेका छन् । देव राज आले मगर र तारा श्रीस मगरको सुमधुर स्वरले सुसजित प्रस्तुत गीतमा देवराज आलेको संगीत र राजु थापाको शब्द रहेको छ । रिकेश गुरुङकोफुर्सदमा


हिमालयन वृध्दाश्रमको लागी कोरियामा सहयोग अभियान सुरु

छल्लाबुक्दो नेपाली समाज तथा छन्जु नेपाली सेल्टरका संस्थापक राजु गोतामेले संस्थासंगको सहकार्यमा नेपालको गोङगबु जलविनायकमा रहेको हिमालयन वृध्दाश्रमको लागी सहयोग अभियान सुरु गरेका छन् । उनका अनुसार ८ जना बुबा र १९ जना आमाहरु रहनु भएको उक्त वृध्दाश्रमको अवस्था निकै नाजुक रहेको थाहा पाए पछि अभियान चलाइएको हो । स्थानीयहरुले प्रतिदिन १/१ मुठी चामल १/२ रुपैयाँ सहयोग गरि चलिरहेको आश्रम चालाउन निकै गाह्रो भइरहेको छ । कति आफन्त कोहि नभयका बेसाहारा आमा,बुबाहरु छन त कति छोरा बुहारिले अपहेलना गरि निकालिएका छन् । कति जनाको आश्रममै देहान्त भैसके तापनि हाल २७फुर्सदमा


गीतकार सङ्घको अक्षयकोषका लागि अमर बान्तुले दिए १५ लाख

काठमाडौं,गीतकार सङ्घको अक्षयकोषका लागि अमर बान्तुले १५ लाख रुपैया प्रदान गरेका छन् । भोजपुर दिल्पा नागीँ जन्म भइ हाल ललितपुर मानभवन बस्ने गीतकार सङ्घ नेपालका आजीवन सदस्य कवि तथा गीतकार अमर बान्तुले उक्त रकम शुक्रबार हस्तान्तरण गरेका हुन । अमर बान्तु (अमर सिहं राई) ले गीतकार सङ्घ नेपालको कार्यालय, विजुलीवजार काठमाडौंमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष चूडामणि देवकोटालाई उक्त रकमको चेक हस्तारन्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बरिष्ठ कवि तथा गीतकार पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सार्वजनिक जीवनमा रहँदा धेरै राम्रा नराम्रा कार्यमा साक्षी बसियो होला तर यस्तोफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...