Bala Rai

 

गजलमार्फत नयाँ सरकारलाई विदेशवाट एक नेपाली युवाको ध्यानाकर्षण

गजल/ एईडेन छन्त्याल मेरो देशमा, बेरोजगारको आगो, बलेको छ सरकार । भित्रभित्रै कामै नलाग्ने गरी, जलेको छ सरकार ।। बाध्यता पनि कहाँ सम्मको यो, अठार कट्नै हुन्न झोला बोकी विदेश, चलेको छ सरकार ।। ठूला–ठूला सपना संगाली विदेशिएको ऊ, विरानो यो ठाँऊमा कहिल्यै नउठ्ने गरी, ढलेको छ सरकार ।। बेसाहारा छन गाँऊमा, बुढ्यौली बाआमा, सक्दैनन् गर्न केहि हातगोडा पुरै, गलेको छ सरकार ।। चर्का–चर्का भाषण गर्छौ, देशमा कृषी क्रान्तीको, खेतबारीमा पुरै बन्छो र तितेपाती मात्र, फलेको छ सरकार ।। पुरा भिडियोमार्फत यहाँ


कोरियाको थेजन शहरमा सेल्टरको सहयोगार्थ चलचित्र ‘शत्रुगते’ प्रदर्शन गरिने

थेजन नेपाली समाज दक्षिण कोरियाले सन्चालन गरेको शेल्टरको सहयोगार्थ महँ जोडीको नेपाली कथानक चलचित्र ‘शत्रुगते’ प्रदर्शन गरिने भएको छ । नेपालमा भब्यताकासाथ प्रदर्शन भइरहेको हाँस्यव्यंग्य चलचित्र शत्रुगते कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुने क्रममा थेजन नेपाली समाज दक्षिण कोरियाले आगामि अप्रिल ८ तारिख आइतबारका दिन थेजन शहरमा पनि प्रदर्शन गर्न लागेको हो । थेजन आसपासमा रहनु भएका सम्पूर्ण नेपाली साथीहरुलाई उपस्थित भइदिनु हुन आयोजकले अनुरोध गरेको छ । महसञ्चारले एक दशक पछि शत्रुगत चलिचित्र निर्माण गरेको हो । चलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, दीपक राज गिरी,फुर्सदमा


तिमी दुख्यौ रे

तिमी दुख्यौ रे, तिम्रो कथा सुनेको तिम्रो लामो लामो कथा उराठ लाग्दा र निराशाका कथा हिजो तिम्रो थियो त्यो ठाउ यो ठाउ आज अरुको भयो तिमीसंगै रुने मनहरु आज पराइ भयो किन होला तिमी उसैको थियौ तर तिमी पराइ भयौ मैले सुने तिम्रा कथा तिम्रा ब्यथा उराठ लाग्दा र निराशाका कथा तिमी हाँस्दा मुस्काउने तिमी रुदा छटपटिने तिम्रा आफन्त फगत कथा बन्यो तिम्रो आफ्नो पराइ भयो सुन्छौ ??? सुन सुन्न सक्छौ भने घाउ म संग पनि छन् दुखेका कथा म संग झन् कति मात्र ति फरक छन् तिमीलाई दुखाउने घाउफुर्सदमा


‘सक्की गो नि त’ बोलको गित म्युजिक सार्वजनिक

अहिलेका युवापुस्ताका चर्चित मोडल रक्षा श्रेष्ठ र राजु श्रेष्ठको अभिनय रहेको गित ‘सक्की गो नि त’ बोलको गित म्युजिक नेपालबाट सार्वजनिक भएको छ। भद्रगोलमा जिग्रीको थेगो सक्की गो नि त भन्ने थेगो राजु श्रेष्ठले एका एक एउटा गितबाट भन्न थाले पछी रक्षा दङ्ग परेकी छिन। सुन्दा कमेडी लाग्ने गित भए पनि मायालुलाई सोधिने भनिने कुराहरु टिपिकल शब्दहरु पस्किएको गित पक्कै पनि युवापुस्ताले मन पराउने यस गितका नव गायक रमेश कुमार श्रेष्ठ संगीतकार तथा गितकार कृष्ण कुमार राई र भिडियो निर्देशक निश्चल केसीको थमाई छ। यो गित हेर्न र मनोरोन्जन लिनकाफुर्सदमा


कोरियन भासा पढ्ने Topik nepal नामक नेपाली मोबाइल एप बजारमा

कोरियन भासा परीक्षाको मिती नजिकदै जादा कोरियन भासा पढ्ने नेपाली युवा युवतीलाई लछित गरेर कोरियन भासा पढ्ने नेपाली मोबाइल एप बजारमा आएको छ । Topik nepal नामक उक्त एप हाल (Android playstore) प्ले स्टोरमा उपलब्द छ भने निकट भविश्यमा (Ap store) एप स्टोरमा पनि उप्लब्द गराइने एप निर्माता पवन सिलवालले बताए । उन्ले एस भन्द पहिला बनएको कोरियन भासा नामक एपलाई कोरियन भासा प्रेमी नेपालीले धेरै नै रुचाइरहेका छन्र उक्त एप ७५००० भन्दा बढी डाउन्लोड भैसकेको छ । Topik nepal नामक यस एप कारीब ८ महिना लगाएर बनाएको उन्ले बताएफुर्सदमा


नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको साधारण सभा सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको साधारण सभा सम्पन्न भएको छ । मार्च २५ तारिख आइतबारका दिन कोरियाको राजधानी सौलस्थित नेपाल हाउसमा सम्पन्न उक्त साधारण सभामा प्रमुख अथिति महामहिम राजदुत अर्जुनजंग बहादुर सिंह, विशेष अथिति सेतोपाटी डट कमका ग्लोबल सम्पादक ज्योती देवकोटा सहित कोरियाका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति राजदुत सिंहले कोरियामा रहेका नेपालीहरुमाझ आईपर्ने समस्याका समाधान गर्न राजदुतावास सधै सक्रिय रहने धारणा व्यक्त गरेका थिए । त्यस्तै राजदुतावासले गरेका सम्पुर्ण कार्यक्रमहरुको बारेमा जानकारि दिनको लागि दुताबासले सामाजिक संजाल टुईटरको समेत संचालन गरेकोफुर्सदमा


उत्तम खजुमको ‘ए सानू’ म्युजिक भिडियो सार्वजनिक

कोरियामा रहि गीत लेखनमा सक्रिय रहेका उत्तम खजुमको “ए सानु ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यस गीतमा एकान्त आङ्देम्बे र सुनिता थेगिमको आवाज रहेको छ भने टेकेन्द्र यक्सोले संगीत संयोजन गरेका छन्। अनलाइन टिभिको युट्युब च्यानलबाट रिलिज गरिएको अफिसियल भिडियोलाई सुलभ घिमिरेले छायांकन र सम्पादन गरेका छन्। सिडिएम म्युजिक कृएसनको प्रस्तुतिमा रहेको खजुमको अदम्य एल्बमबाट स्वरुपराज आचार्य,प्रमोद खरेल र मेलिना राइको स्वर रहेको तीन ओटा गीत बजारमा आइसकेको छ।


कोरियामा एसबिआई कोषमनीबाट पनि रेमिट कारोबार शुरु, शुरुमा पठाउनेलाई लक्की ड्र मार्फत आइप्याड उपहार

कोरियामा एसबिआइ कोषमनीको रेमिट कारोबार शुरु भएको छ । पैसा पठाउनको लागि कम्पनीको वेवसाइटबाट सदस्यता दर्ता गर्न सकिनेछ । सदस्यता दर्ता गर्दा पासपोर्ट र पासपोर्ट सँगै सेल्फी खिचेर उक्त फोटो अपलोड गर्नुपर्नेछ । हाल मोबाइल एप नभएको तर चाँडै सार्वजनिक गरिने कम्पनीले जनाएको छ । कम्पनीले कारोबार शुभारम्भको अवसरमा ग्राहकहरुका लागि विभिन्न आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । अवधि सन् २०१८ मार्च २० देखि अप्रिल १९ सम्म (१ महिना) पहिलो योजना तोकिएको अवधिमा एसबिआई मार्फत पैसा पठाउनेहरु मध्येबाट । पहिलो उपहार आइप्याड( ३२ जिबी, ९.७ इन्च । (५ जनालाई) दोस्रोफुर्सदमा


उपेन्द्र र सलोनीले चुमे कान्तिपुर आइडलको उपाधि

काठमाडौं, कान्तिपुर आइडलको उपाधि उपेन्द्र सहयात्री राई र सलोनी मल्लले चुमेका छन् । सनराज इन्टर टेन्ट्मेन्ट प्रा.लि. को आयोजनामा भएको कान्तिपुर आइडल खुल्ला गायन तथा नृत्य प्रतियोगीता उनीहरुले उपाधि चुमेका हुन् । गायन तर्फ फर्स्ट रनरअप समिर खरेल र सेकेन्ड रनरअप अभिषेक पोख्रेल र नृत्य तर्फ फस्ट रनरअप आर्या सुबेदी र सेकेन्ड रनरअप गणेश श्रेष्ठ भएका छन् । चैत्र ६ गते नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रममा गायनतर्फ निर्णायकमा राज सिग्देल र राजेन्द्र कमल राई रहेका थिए । सन्तोष शर्मा र राजन कार्की आयोजक रहेको यस कार्यक्रममा विजेतालाई विभिन्न उपाहारका साथैफुर्सदमा


कोरियाबाट बिनोद परियारको सकृयतामा मृगौला पीडित जलजला परियार लाई एक लाख रुपैयाँ हस्तान्तरण

बिगत एक दशकदेखि कोरियाको ख्वाङ्जुलाइ कर्मथलो बनाउदै आएका गोर्खाका बिनोद परियारले दुबै मृगौला फेल भइ उपचार गराइरहेकी गायिका जलजला परियारलाई एक लाख रुपैयाँ संकलन गरेर हस्तान्तरण गरेका छन् । कमजोर आर्थिक अबस्थाका कारण मृगौला जस्तो जटिल र महँगो रोगबाट पिडित भएकी जलजलाले सहयोगको अपिल गर्ने बित्तिकै बिनोदले पनि आफ्नै ब्यक्तिगत पहलमा आर्थिक संकलन अभियान संचालन गरेका थिए । केही हप्ता सहयोग अभियान संचालन गर्दा सहयोगि दाजुभाइ दिदिबहिनीहरुबाट झण्डै ९० हजार रुपैया संकलन भएको र आफुले १० हजार रुपैया थप गरि एक लाख रुपैयाँ हस्तान्तरण गरेको बिनोदले बताएका छन् । प्रबाशीफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...