Bala Rai

 

सोलुखुम्बु सेवा समाजद्धारा आयोजीत एभरेष्ट म्युजिकल कार्यक्रमको समीक्षा सम्पन्न

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले गत फेब्रअरी १५ तारिख सौलमा आयोजना गरेको एभरेष्ट म्युजिकल कार्यक्रमको समिक्षा गरेको छ । कोरियाको सुवन स्थित हिमालय सोलु हाउसमा मार्च १७ तारीखका दिन एक भेलाको आयोजना गरी नेपालका ख्यातीप्राप्त कलाकारहरुको साथमा सम्पन्न वृहत कार्यक्रमको समक्षिा गरिएको हो । समिक्षात्मक भेला कार्यक्रममा सोलुखुम्बुबासीहरूको साझा संस्था सोलुखुम्बु सेवा समाजको उद्देश्यमा प्रतिबद्धता भई कार्य व्यस्तता बाबुजुत पनि कार्यक्रमको तयारीको बेलादेखि सम्पन्न हुदाको अबस्थासम्म प्रत्यक्ष अप्रत्यक्ष ढंगले सहयोग गर्नु हुने महानुभावहरु प्रती विशेष धन्यवाद ज्ञापन गरिएको थियो । त्यसैगरी कार्यक्रम सफलताको लागी एभरेष्ट म्युजिकल कार्यक्रमको सबै भन्दा धेरैफुर्सदमा


‘तल हेर्यो’ म्युजिक भिडियो लिएर आएर युवागायक कमल राई

वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया आएका इलामका युवा गाएक कमल राईले ‘तल हेर्यो’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । उनकै शब्द रचना, सगीत र स्वर रहेको उक्त गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ । उक्त गीतको एरेन्ज बरिस्ठ म्युजिक एरेन्जर फनिन्द्र राईले गरेका छन् । जिग्मे मिडिया प्रोडक्सन तथा बुढा सुब्बा म्युजिक कम्पनीले बजारमा ल्याएको उक्त म्युजिक भिडियोमा सुमि राईले अभिनय गरेका छन् । गीतमा गायक राईले नेपालको सुन्दर ठाउ गुराँसको एसियाकै राजधानी मानिने संखुवासभा र तेह्रथुमको सिमाना पर्ने तिनजुरे डाडा, पाँचपोखरी, चौकी, अरुण लगायत ईलाम, पाथिभरा, बुढासुब्बा,फुर्सदमा


जाजरकोटमा सार्वजनिक पुस्तकालय खोल्ने युबाहरुको सपना, कोरिया बासी नेपालीसग सहयोगको अपिल

नेपालको शासन ब्यबस्थामा परिबर्तन भएपनी धेरैको अबस्था जहाको त्यही छ । अझ दुर्गम कर्णाली प्रदेशको त कुरै छाडौ जहाँ नुन र सुनको दाम समेत उस्ता-उस्तै पर्न जान्छ । सरकारको समेत कर्के नजर पर्ने भएकोले कर्णालीको भौगोलिक बिकटता र कष्टकर जनजीबन पर्यायबाची जस्तै रहेको छ । वर्षभरी रोजीरोटीको लागी मुस्किल पर्ने कर्णालीका अधिकाम्श नागरिकहरुलाई शिक्षाको कुरा त झन काठमाडौ जत्तिकै टाढा हुने गर्दछ । निरक्षरता सगै गरिवीको चरम अभाव र पीडामा पिल्सिन बाध्य कर्णाली प्रदेशको चिनारी नै विकटता र आर्थिक विपन्नता बनेको छ । त्यही कर्णाली प्रदेशको जाजरकोटमा सार्बजनिक पुस्तकालय स्थापनाफुर्सदमा


कास्की परिवार दक्षिण कोरियाले शुभकामना सास्कृतिक साझ 2075 को आयोजना गर्ने

कास्की परिवार दक्षिण कोरियाले नया बर्ष 2075 को उपलक्ष्यमा नयाँ बर्ष शुभकामना सास्कृतिक साझ 2075 को आयोजना गर्ने भएको छ। विभिन्न उदेश्यका साथ कोरियामा रहनु भएका कास्केली दाजुभाइ दिदीबहिनीहरुमा आपसी भाइचारा अभिवृद्धि गरि सहयोग सद्भाव कायम गर्ने उदेश्य लिइ स्थापित कास्की परिवार दक्षिण कोरियाले कोरिएन तथा नेपाली पर्वहरुको समय पारि विभिन्न समयमा शुभकामना आदानप्रदान कार्यक्रम सास्कृतिक कार्यक्रम भलिबल फूटबललगाएतका खेलहरुको आयोजना गर्दै आएको छ। सोही क्रम अनुरुप नेपाली नया बर्षको अवसर पारी यहि अप्रिल 14 तारिकका दिन कोरियाको राजधानी सौलमा नया बर्ष शुभकामना सास्कृतिक साझ 2075 को आयोजना गर्न लागेकोफुर्सदमा


‘लोकसंस्कृतिलाई बचाउनु पर्छ’, कलाकार जीतन भाइ श्रीस

कोरियामा कार्यरत युवा कलाकार जीतन भाइ श्रीस मगरसँग यम श्रीस मगरले गरेको कुराकानी:


आजम्बर राईले भने, फोरम सरकारमा जाँदैन

संघीय समाजबादी फोरम नेपालको केन्द्रिय सचिव आजम्बर राईसँगको कुराकानी:


अप्रील १५ मा रिलिज हुने फिल्म ‘कथा कोरियाको’ ट्रेलर सार्वजनिक

सउल, आगामी अप्रील १५ मा रिलिज हुने फिल्म ‘कथा कोरियाको’ ट्रेलर सार्वजनिक भएको छ । समाजसेवी तथा राप्ती समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष बिर कुमार वली र नेप्लिज आर्ट लभर्स ईन कोरियाका अध्यक्ष तथा राप्ती समाज दक्षिण कोरियाका उपाध्यक्ष दिल मोहन पुनको डेब्यु निर्माण गरेको फिल्मको ट्रेलरले ई.पी.एस.मार्फत कोरिया आएका नेपालीहरुको जीवनशैलीमा आधारित प्रत्यक्ष र अप्रत्यक्ष उतार-चढाबलाई समेट्न खोजिएको छ । फिल्ममा नायक राम चन्द्र बुढा मगरलाई प्रेममा फसेको प्रष्ट देख्न सकिन्छ। तर प्रेम सँग-सँगै कथाले कस्तो मोड लिन्छ,भन्ने कुरा थाहा पाउन दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ । राज वलीकोफुर्सदमा


कोरियन लाइफ

‘जन्म, विवाह र मरण माथीबाटै भावीले तय गरेका हुन्छन् । हामीले चाहेर केही हुन्न भाग्यमा जे लेखेको छ त्यहि हुन्छ ।’ म सानै हुदा हजुरआमाको मुखबाट धेरै पटक सुनेकी थिएँ । ‘भगवानले नै जोडी मिलाइदिन्छन् रे ।’ त्यो बेला गाउँघरमा मागी विवाह गर्ने प्रचलनलाई भाग्यसँग दाँजिन्थ्यो । अझै पनि त्यस्तै छ । म मागी विवाहको विरोधी । भन्थें, ‘मत लभ म्यारिज गर्छु ।’ मान्छे गइसकेपछि आमाले रिसाउदै भन्थिन्, ‘अरुको छेउमा त्यस्तो भन्नुहुन्न नराम्रो सोच्छन् ।’ लाग्थ्यो, लभस्टोरी भएको कुनै फिल्म वा उपन्यास जस्तै होस् लाइफ । आफ्नो माया पाउन घरपरिवारफुर्सदमा


१ नम्बर प्रदेशको नाम चोमोलुङमा या सगरमाथा भन्दा किराँत नै ठिक

च्वाइस किराँती “चूमूलूङमा” किराँती प्रचिन मून्दूमी नाम हो । यो दूई शब्द मिलेर आपसमा जोडीयर बनेको हो। चूमू + लूङमा = चोमोलुङमा चूमू = सबै भन्दा अग्लो लूङमा , लूङ = ढूङ्गाको आमा, ढूङ्गा चोमोलुङमाको शाब्दिक अर्थ हुन्छ ‘सबैभन्दा अग्लो ढुंगाको आमा’ । प्रश्न उठ्न सक्छ “मा” आमा किन आयो ? किराँत सस्ंकारमा नारि प्रधान हुन्छ । किरातमा मातृसतात्मक संस्कार रहेको पाइन्छ । केही ठाउ विषेश चोमोलुङमालाइ चूम्लूङमा, चूमूलूङम च्योमोलूङ आदि उच्चारण गरिएको पनि पाईन्छ । हिमाली भेगमा बसोवास गर्ने आदिवासी शेर्पा तथा तिब्बती भाषामा पनि सगरमाथालाई चोमोलुङमा नै भनिन्छ।फुर्सदमा


किन चढे? गायक कस्तुप गैरे, ‘चिलाउनेको रूखमा’

जीवन खत्री काठमाण्डौ – झण्डै ५ वर्ष कोरिया बसेर फर्किएका कवि तथा लेखक कस्तुप गैरेको पछिल्लो समय परिचय थपिएर गायक पनि भएको छ । उनले भर्खरै मात्र लोक दोहोरी गीत ‘चिलाउनेको रुखमा’ सार्वजनिक गरेका छन् । जसमा चर्चित गायिका देवी घर्तीले उनलाई साथ दिएकी छिन् । सन्तोष पौडेलको शव्द र संगीत रहेको गीतको म्युजिक भिडियो शिव विकले निर्देशन गरेका हुन्। भिडियोमा अञ्जली अधिकारी र स्वयम् गायक गरैको अभिनय रहेको छ।


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...