Bala Rai

 

जेजुमा नेपाली राजदूतावासले ‘समसामयिक अन्तरक्रिया कार्यक्रम’को आयोजना गर्ने

दक्षिण कोरियाको पर्यटकीय स्थलको रुपमा प्रसिद्ध टापू जेजुमा नेपालीहरुका लागि ‘समसामयिक अन्तरक्रिया कार्यक्रम’ हुने भएको छ । नेपाल राजदूतावास सौलको आयोजना तथा जेजु नेपाल कमिटिको सहयोगमा कोरियामा रहेका नेपालीहरुको समयमै स्वेछिक घरफिर्ती, नेपालमा लगानीका सम्भावना लगायत श्रमिक स्वास्थ्य तथा अन्य समसामयिक सरोकारका विषयहरुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिने भएको हो । महामहिम नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहको उपस्थितिमा आगामी २५ तारिख आइतबार जेजु शहरको जेजु माइग्रेन्ट सेन्टरको सेमिनार हलमा दिनको १ बजेदेखि ४:३० बजेसम्म गरिने उक्त कार्यक्रममा जेजुबासी नेपालीहरुको उपस्थिति तथा सक्रिय सहभागिताको लागि समेत आयोजकले आग्रह गरेको छ ।फुर्सदमा


कोरियामा लाफा इन्भेष्टमेन्ट को भेटघाट तथा अन्तकृया सम्पन्न

टेक पुन समग्र आर्थिक समृद्धिका लागी १५ वटा देशमा कृयाशिल मगरहरु द्वारा स्थापना गरेको “लाफा इन्भेस्टमेन्ट लिमिटेड” पब्लिक कम्पनीले दक्षिण कोरियाको सऊल स्थित नेपाल हाउसमा यहि २०१८ फेब्रुअरी १७ तारिकका दिन “भेटघाट तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेको छ । यस कार्यक्रममा कम्पनीको आवश्यकता, स्थापना, औचित्य र महत्त्वको बारेमा कम्पनीको बोर्ड डाइरेक्टर ज्ञानेन्द्र पुनमगरले प्रस्ट पार्नुभएको थियो । त्यसैगरी कम्पनीको प्रोजेक्टहरु र लाफा भिलेजको बारेमा कम्पनीको बोर्ड डाइरेक्टर रक्षाबहादुर रैकामगरले, बिदेशमा बसेकाहरुको लगानी बारेमा कम्पनीको प्रोमोटर बसन्त श्रीनेट मगर व्यावसायिकताको बारेमा कम्पनीको प्रोमोटर टन्क रानामगरले प्रस्तुती गर्नुभएको थियो । कोरियामा रहेकाफुर्सदमा


लाओती सयङ दक्षिण कोरिया गठन

रोजगारीको सिलशिलामा कोरियामा रहेका लाओतीहरुको एक भेलाले पापोहाङ लाओती सयङ दक्षिण कोरिया गठन गरेको छ । गत फागुन चार गते कोरियाको राजधानी सउल स्थित नाङ्लो रेष्टुरेन्टको सभाहलमा आयोजित भेलाले सयङ गठन गरेको हो। उक्त भेलामा सयङ गठनको औचित्यबारे बोल्दै सयङका संरक्षक हुकुम लाओतीले पारिवारिक सद्भाव, मेलमिलाप र परदेशमा लाओती बन्धुहरु माथि आईपर्न सक्ने बिबिध समस्याहरुको समाधान गर्नको लागि सयङ गठन गरिएको बताउनु भयो। उक्त भेलाले सर्वसम्मतबाट अध्यक्षमा रमेश लाओती,उपाध्यक्ष द्वय मन्जु लाओती,राम कुमार लाओती, सचिव ईन्द्रजीत लाओती, सह सचिव जेनिस लावती, कोषाध्यक्ष केहेरमान लाओती, सह कोषाध्यक्ष हेमकला खापुङ लाओती रफुर्सदमा


नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा आयोजित अन्तरक्रिया कार्य्रकम सम्पन्न

सेर साङबो शेर्पा सौल, नेपाली संघीय समाज(नेफेसो) दक्षिण कोरियाद्वारा आयोजित ” पहिचान र समृद नेपाल निर्माणका लागि अबको भुमिका” विषयक अन्तरक्रियामा बोल्दै काङ्माङले पहिचान वारे प्रष्ठउदै गर्दा पहिचान मानिसले जन्मजात बोकेर आउने भएकोले कामबंगले आफु वानतवा राईको कोखमा जन्मेर आफ्नो पहिचान को कुरा उठाउनु कुनै अपराध नभएको जिकिर गर्दै वर्तमान नेपाल संघियतामा प्रवेश गरेसँगै यो मुलुक संघियतामा जानूमा उपेन्द्र यादबले महत्वपूर्ण भूमिका खेलेको र त्यसैले संघीयताको नायक राजनीतिक जननी उपेन्द्र यादव रहेको बताएका छन् । हिजो नेपाललाई पहिचान सहितको संघिय प्रणालीमा विकास गरेर लानु पर्छ भनेर उपेन्द्र यादवले आन्दोलन गर्दाफुर्सदमा


एकल कन्सर्टमा बबिनाको धमाका

सौल, दक्षिण कोरियाको राजधानी सौलमा बबिना किरातीको धमाकेदार प्रस्तुतीले सयौं दर्सकहरुलाई घन्टौसम्म झुमाउँदै “बबिना किराँती एकल संगित साँझ” सम्पन्न भएको छ। दुबै मृगौलापिडित अर्कि गायिका जलजला परियारको सहयोगार्थ नेपाली साहित्य समाज दक्षिण कोरियाद्वारा आयोजित यस कार्यक्रममा गायिका बबिना किरातीले भर्खरै बजारमा आएको उनको सोलो गीती एल्बम “मर्निङ” बाट सात गीतका अतिरिक्त अन्य केहि गीतहरुसहित करिब चार घन्टा दर्शकहरुलाई आफूसितै झम्झम नचाएकी थिईन्। “माथिमाथी हिमाली भेगमा…”गीतले दर्शक यसरी झुमेकी आयोजकलाई दर्शक कन्ट्रोल गर्नै हम्मे हम्मे परेको थियो, डिआर अटुको शब्द एवं संगित रहेको यो गीतको भिडियो सहित भर्खरै बिन्द्याबासिनी म्यूजिककको अफिसियलफुर्सदमा


प्रवासी नेपाली मञ्च दक्षिण कोरिया तथा नेपाली जनप्रगतिशिल मञ्चबिच संयुक्त भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

अबिश्रान्त शर्मा सउल—प्रवासी नेपाली मञ्च दक्षिण कोरिया तथा नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया बिच शनिबार सउलमा संयुक्त भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा दुबै संगठनका अध्यक्षहरुको नेतृत्वमा संगठनका नेताहरु सहभागी भएका थिए । कार्यक्रममा प्रवासी नेपाली मञ्चको तर्फबाट केन्द्रिय अध्यक्ष परशुराम सापकोटा , केन्द्रिय सल्लाहकारहरु गोबिन्द गाउले , श्रृजना नेपाली ,केन्द्रिय उपाध्यक्ष लाल सउद ,महासचिब श्रमदिप चौलागाई लगाएतका केन्द्रिय पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । त्यसै गरी नेपाली जनप्रगतिशिल मञ्चको तर्फबाट केन्द्रिय अध्यक्ष खगेन्द्र बुढामगर , उपाध्यक्ष इश्वर कठायत ,महासचिब नबिन गुरुङ लगाएतका केन्द्रिय पदाधिकारी तथाफुर्सदमा


लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाको तेश्रो अधिबेशन सम्पन्न

मिराप लिम्बु सउल, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको प्रबाश समिती संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाले ” लिम्बुवान सहितको १०+१ प्रान्त कायम गरौ ” भन्ने नाराका साथ तेश्रो अधिबेशन भब्यताका साथ सम्पन्न गरेको छ । सलनालको पहिलो दिन अर्थात फेब्रुअरी १५ तारिकमा कोरियामा स्थापना भएका बिभिन्न संघ संस्था तथा राजनैतिक संगठनका प्रमुखहरूको उपस्थितिमा रमेश लक्समको अध्यक्षतामा १३ सदस्यिय कार्य समिती चयन गरेको छ । अधिबेशनमा अर्थ सचिब नरेन्द्र योङहाङले अार्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । राजनैतिक र संगठानिक प्रतिबेदन प्रस्तुत मञ्चका अध्यक्ष नन्द काम्बाङ्ग “मिराक” ले गर्दै नेतृत्व पङ्तिलेफुर्सदमा


अमेरिकाको टेक्सास, डल्लासमा तामाङ पहिचान सहित पहिलो पटक ल्होछार सम्पन्न

ङिमा पाख्रिन / डल्लास्, टेक्सास् तामाङ सोसाईटी अफ उत्तर अमेरिका, टेक्सासले डल्लासमा २८५४औ खि-ल्हो ल्होछार पर्वलाई एक भव्य कार्यक्रमको आयोजना गरी मनायो । पहिलो पटक आयोजित ल्होछार कार्यक्रममा तामाङ समुदायसँगै ल्होछार पर्व मनाउँन अन्य समुदायका मानिसहरु पनि उपस्थित रहे । ल्होछार कार्यक्रममा प्रस्तुत बिभिन्न साँस्कृतिक कार्यक्रम हेरेर भिड भित्र रमाईरहेका एक जोडी मेक्सिकन अमेरिकनसँग बुझ्दा उनीहरुसँगै काम गर्ने तामाङ साथीका कारण आएको बताए । पहिलो पटक देखिएको सेलो नाचको चालहरु उनीहरुको मौलिक नाचसँग मिल्न गएको बताउँदै उनीहरुले एकै स्वरमा भने, ‘नेपाली खानाको स्वाद पनि हाम्रै जस्तो लाग्यो’ । घिमीरे थरकाफुर्सदमा


तमु धीं दक्षिण कोरियाको बृहत भेला सम्पन्न सँगै जित गुरुङको नेतृत्वमा आठौं कार्यसमिति चयन

बोम्जन गुरुङ, दक्षिण कोरिया । “स्वदेश तथा विदेशका सम्पूर्ण तमुहरु एक हौं, आफ्नो पहिचान प्ये, छ्या, ल्हु लाई विश्वब्यापी बनाऔं” भन्ने मूल नाराका साथ “तमु बृहत भेला-२०१८” फेब्रुअरी १५ तारिक बिहीबारका दिन सउल-सिन्सोलदोङ स्थित नेपाल हाउसमा सम्पन्न भएको छ । सोही भेलाबाट तमु धीं दक्षिण कोरियाको आगामी दुई बर्षको कार्यकाल रहने गरि आठौं कार्यसमितिको चयन पनि भएको छ । सन् १९९९ मा स्थापना भएको तमु धीं दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको लामो विदाको अवसर पारेर तमु (गुरुङ) हरुको बाक्लो उपस्थिति सहित यस बृहत भेलाको आयोजना गरेको हो । बृहतफुर्सदमा


लाफा इन्भेष्टमेन्टको सेमिनार १७ तारिक नेपाल हाउसमा

समग्र आर्थिक सम्व्रिद्धीको लागी देश विदेशमा रहेका मगरहरुको सामुहिक लगानीमा स्थापित पब्लिक लगानी कम्पनी लाफा इन्भेष्टमेन्ट लिलिटेडले कोरियाको राजधानी सौल स्थित नेपाल हाउसमा आगामी फेब्रवरी १७ तारिक दिउसो ३ बजे लगानी सम्बन्धि सेमिनार गर्ने भएको छ । उक्त सेमिनारमा नेपालबाट बोर्ड डाइरेक्टर अधिबक्ता रक्षा ब रैका डाइरेक्टर ज्ञानेद्र पुनमगर फाउन्डर र हङ्कङबाट समाजसेबी वसन्त श्रीनेट मगर सफल ब्यबसायी टन्क राना मगर तथा इन्जिनियर तथा ब्यबसायी जगदिश आले मगर प्रत्यक्ष अन्तर्कृया हुने भएकोले कोरियाबासीहरुमा उपस्थितिको लागी कम्पनीले अनुरोध गरेको छ । नेपाल, हङकङ, दक्षिण कोरिया, कतार, इजरायल, मलेसिया, बेलायत, अमेरिका, बेल्जियम,फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...