Bala Rai

 

कोरियामा नेपालको वुद्धको प्रतिमा स्थापना गर्ने अभियानमा सहयोग गर्ने क्रम शुरु, पवित्र अभियानमा सहयोग गर्न अपिल

दक्षिण कोरियामा नेपालबाट बुद्धको प्रतिमा ल्याएर पर्यटकिय वाउछङसा गुम्बामा स्थापना गर्ने अभियानमा सहयोग गर्ने क्रम शुरु भएको छ । कोरियाको पुरानो तथा पहिलो नेपाली संस्था नेपाल सम्पर्क समिति एनसिसिको संयोजन र बौद्ध परिवार कोरियाको सहकार्यमा हुन लागेको महान् अभियानमा सहयोग गर्ने क्रम शुरु भएको हो । गत आइतबार राजधानी सउलस्थित नेपाल हाउसमा बसेको सचिवालय समितिको बैठकले आर्थिक समिति गठनसँगै सहयोग संकलन अभियान तिब्र पार्ने निर्णय गरे अनुरुप सहयोग रकम आउन थालेको छ । आर्थिक विभागमा पेम्बा दोङ्बा ह्योल्मो,भक्त शेरचन र राज कुमार स्याङ्ताङ्ग रहेका छन् । अर्डर गरिएको मुर्तीको मुल्यफुर्सदमा


कोरियाबाट पनि जलजला परियार बचाउ अभियान शुरु

बिगत केही समय देखि दुबै मृगौला फेल भएर शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेकी जलजला बचाउ अभियान कोरियाबाट पनि शुरु भएको छ । नेपाली तारा सिजन ३ कि अब्बल प्रतिस्पर्धी तथा पर्श्व गायिका जलजलाले सन्सार भर छरिएर रहेका नेपालि दाजु भाइ दिदी बहिनिहरुसग आफ्नो उपचारको लागि सहयोगको आग्रह गरे सगै कोरियामा पनि सहयोग संकलन शुरु गरिएको जनाइएको छ । नेपाली साङ्गितिक आकाशमा चम्कदै गरेको एउटा नक्षत्रलाइ निभ्न नदिन थोरै भएपनी सहयोग गर्ने उदेश्यले कोरियाबाट पनि जलजला परियार बचाउ अभियान शुरु गरिएको बिश्वकर्मा समाज कोरियाका अध्यक्ष सन्तोष काश्यप बिश्वकर्माले जानकारी दिएका छन्फुर्सदमा


संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाको तेश्रो अधिबेशन हुने

मिसेक लिम्बु सउल, संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाको तेश्रो अधिबेशन हुने भएको छ । ‘लिम्बुवान सहितको १०+१ प्रान्त कायम गरौं’ भन्ने नाराका साथ हुन लागेको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम्बुवान मञ्च नेपालको प्रवास कार्य समिति/संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाको तेस्रो अधिवेशन आगामी सलनालको पहिलो दिन अर्थात फेब्रअरी १५ तारिक तोङदेमुनको नाङलो क्याफे हलमा हुन लागेको मञ्चका अध्यक्ष नन्द काम्बाङ ‘मिरापू’ले बताउनु भएको छ । दिनको १२ बजे सुरु हुने उक्त अधिबेशनमा आतिथ्य ग्रहणको लागि कोरिया स्थित सम्पूर्ण संघ संस्था र संगठनहरूलाई परि-पत्र पठाई सकिएको र पत्र प्राप्तफुर्सदमा


थाकस कोरियाद्वारा सञ्जीत महतो र रीमा थारुलाई सहयोग

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले सञ्जीत महतो अक्ष्यकोषका लागि एक लाख ५ सय रुपैयाँ प्रदान गरेको छ। चितवनमा आयोजित पाँचौं खिचरा महोत्सवको अवसरमा कोरिया च्याप्टरका अध्यक्ष शिव चौधरी र भूमीसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले संयुक्तरुपमा सो बाराबर रकमको चेक हस्तान्तरण गरेका थिए। त्यस्तै रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नं. २ गोपालपुर बस्ने रीमा थारुलाई एक लाख १ सय ५१ रुपैयाँ हस्तान्तरण गरिएको छ। बनगाई मावि कक्षा ९ मा अध्यनरत १४ वर्षीय रीमाको मुटुमा समस्या आएपछि थाकस कोरिया च्याप्टरले त्यहाँ कार्यरत थारुहरुसँग रकम संकलन गरी उपचार्राथ सहयोग गरेको अध्यक्ष शिव चौरधीलेफुर्सदमा


बुसानमा आयोजना हुने ‘झोर्ले सांगितिक सौगात-१’ तयारी तिव्र

अर्जुन बराल बुसान, नेपाल मगर संघ दक्षिण कोरिया किम्हे-बुसान शाखाले कोरियाको महान पर्ब सलनालको अबसर पारेर आयोजना गर्न लागेको झोर्ले साङ्गितिक सौगात भाग-१को तयारी तथा प्रचार प्रसार तिब्र रुपले अगाडी बढाएको छ। यसै अन्तर्गत गत आइतबार किम्हे स्थित नमस्ते नेपाली रेस्टुरेन्टमा किम्हे तथा बुसान आसपास क्षेत्रमा क्रियाशिल संघ सस्थाका प्रतिनिधिहरुलाइ निमन्त्रणा गरेर झोर्ले साङ्गितिक सौगात भाग-१लाई कसरी चुस्त दुरुस्त तथा सभ्य भब्य एबम ऎतिहासिक रुपमा सफल बनाउने भन्ने बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा सहभागी प्रतिनिधिहरुले कार्यक्रमको भब्य सफलताको अग्रिम शुभकामना दिनुहुदै आ-आफ्नो सुझाब सल्लाह तथाफुर्सदमा


राइज फर नेपाल लाइभ कन्सर्टको जानकारी दिन जनवरी २८ तारिखमा पत्रकार सम्मेलन गर्ने

भरत सुवेदी सौल, कोरियन नयाँ बर्ष र सलनालको उपलक्ष्यमा कोरियामा रहेर कोरिया तथा नेपालमा सामाजिक कार्यहरु गर्दै आइरहेको सामाजिक अभियन्ताहरुको समूह बुद्ध ईन्टरटेन्मेनटले फेब्रुअरी १६ मा गर्न लागिरहेको बिपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्डको राइज फर नेपाल लाइभ कन्सर्टको २०१८ को विषयमा विभिन्न जानकारी दिन यहि जनवरी २८ तारिखको दिन पत्रकार सम्मेलन गर्ने भएको छ। सौलस्थित नेपाल हाउसको हलभित्र हुन लागिरहेको पत्रकार सम्मेलनमा कोरियामा रहेका सम्पुर्ण मिडीया,पत्रकारहरु साथै समाजसेवी अनि बुद्दिजि बिध्यार्थि बर्गलाई उपस्थितिको लागि आयोजकको तर्फबाट अनुरोध गरिएको छ। कोरियामा रहेका बिपुल क्षेत्रीका फ्यानहरुलाई भरपुर मनोरञ्जन दिने उदेश्यले गर्न लागिएकोफुर्सदमा


कोरियन नयाँ वर्ष सलनालमा “सलनाल रोज डान्स पार्टी“ हुने

फन लभर्स ग्रुप दक्षिण कोरियाले यहि आउँदो फेब्रुअरी १५ तारिक अर्थात कोरियन नयाँ वर्ष सलनाल बिदाको पहिलो दिन प्रेम–दिवस बिशेष “सलनाल रोज डान्स पार्टी“ आयोजना गर्ने भएको छ । उक्त डान्स पार्टीमा कोरियामा रहेका नेपाली डि.जे नटी र डि.जे विटले एकै साथ आफ्नो डिजे कलाबाट भरपुर मनोरन्ज्न दिने भएको छ । सो डान्स पार्टी भने नेपालीहरुले प्राय आयोजना गर्ने न्हिहु छन्जी होटल, दोङ्देमुन हिस्ट्री एन्ड कल्चर पार्क्, सउलमा बेलुका ९ बजे देखी विहान ४ बजे सम्म नन स्टप हुने भएको छ । कार्यक्रमको होस्ट हसिला युवा अनित नाम्दोङले गर्ने रफुर्सदमा


बिश्वकर्मा समाज कोरिया द्वारा मृगौला पिडितलाइ सहयोग

कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह बिश्वकर्मा समाज द.कोरियाले मृगौला पिडित पदम बिश्वकर्मालाइ ३० हजार १ सय ४० रुपैया आर्थिक सहयोग गरेको छ । बिश्वकर्मा समाज कोरियाका पदाधिकारी तथा अन्य समाजसेबी महानुभाबबाट सन्कलित उक्त रकम अस्पताल मै बिरामिलाइ हस्तान्तरण गरिएको समाजका अध्यक्ष सन्तोष काश्यप बिश्वकर्माले जानकारी दिएका छन् । धनकुटा पाख्रीबास निबासी २८ बर्षिय पदम बिगत २ बर्ष देखि दुबै मृगौला फेल भएर पाटन अस्पतालमा उपचार गराइरहेका छन् । घरको आर्थिक अबस्था अत्यन्तै दयनिय रहेको र भएको थोरै जायजेथा पनि उपचारकै क्रममा सकिए पश्चात् सहयोगको लागि सामाजिक सन्जालमा अपिल गरिएको देखेरफुर्सदमा


कोरियाबाट केपी वली र प्रचण्डलाई खुला पत्र

श्रमदिप चौलागाई आदरनिय कमरेडद्वय केपी प्रचण्ड अभिवादन ! सर्बप्रथम तपाइहरुको सु स्वास्थ्यको साथै देश र जनताको पक्षमा सगरमाथा झै अटल भएर निर्णय गर्ने सोच र क्षमता भगवानले तपाईहरुलाइ प्रदान गरुन भन्ने कामना गर्दै यो पत्र सुरु गर्दैछु । पारिवारिक आर्थिक बिपन्नताको बिरुद्धमा लड्न रोजगारी खोज्दै प्रवासी भुमिमा आएर उमेर , उर्जा र जवानी जलाई , बिप्रेशन नामको दुई मुठी तातो खरानी देशमा भित्राउन खुन पसिना बगाइ रहेको म एक आम नेपाली युवा तपाइहरु कमरेडद्वयलाई यो खुल्ला पत्र लेख्दैछु । आदरनिय कमरेड द्वय नेपाली जनताले आफै सम्बृद्धीको सपना देखेको र तपाईहरुलेफुर्सदमा


सोलुखुम्बु सेवा समाज साथ मकवानपुर कोरीया मञ्चद्धारा संयुक्त पत्रकार सम्मेलन तथा बृहत अन्तरक्रिया गर्ने

सोलुखुम्बु सेवा समाज र मकवानपुर कोरीया मञ्च दक्षिण कोरियाले आगामी सलनाल अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रमलाइ सभ्य र भब्य रुपले सम्पन्न गर्न कोरियामा रहेका सम्पूर्ण नेपाली संघसंस्था बीच बृहत अन्तरक्रिया पत्रकार सम्मेलन तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रवासमा आपसी समजदारी र सहकार्य बिना कुनै पनि कार्यक्रम सफल हुन् नसक्ने भन्दै कार्यक्रमलाइ के कसरि सभ्य र भब्य रुपले सम्पन्न गर्न सकिन्छ भन्ने वारेमा बिभिन्न संघ संस्थाका प्रतिनिधि बुद्दिजीवी पत्रकार ब्याबसाइ तथा कोरियामा रहेका समस्त नेपाली समुदाय बीच छलफलको लागि उक्त कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष टिआर खालीङ जानकारीफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...