Bala Rai

 

एनआरएनए कोरियाको आगामि अधिवेसनमा क्षेत्रहरुमा पनि मतदान केन्द्र राख्न माग

सौल,  गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका दुईओटा क्षेत्रिय कमिटीले संस्थाको आगामी अधिवेसनका लागि मतदान केन्द्रहरु क्षेत्रमा पनि राख्न माग गरेका छन् । संस्थाको बुसान र थेगु सहितको ख्यङसान शाखा र जेजु शाखाले मतदान केन्द्रहरु शााखामा पनि स्थापना गर्न माग गरेका हुन् । दुवै शाखाले संस्थाका अध्यक्ष लक्ष्मी लामा गुरुङलाई आफ्ना क्षेत्रमा मतदानकालागि बुथ स्थापना गरिदिन माग गरेका हुन् । दुवै शाखाहरुले यसअघि यहाँका एनआरएनका पंजिकृत सदस्यहरुसँग संस्थाको अधिवेसनका विषयमा छलफल गरेका थिए । छलफलका क्रममा मतदानका लागि राधजानी सौल नै जानुपर्ने बाध्यकारी अवस्थालाई हटाई मतदान केन्द्रहरु विकेन्द्रीत गर्न केन्द्रसँगफुर्सदमा


तीजले निम्त्याएको तितो सत्य

विशेषगरी हिन्दू नारीहरूले मनाउने महत्वपूर्ण पर्व तीज भर्खरै सकिएको छ । भाद्र शुक्ल द्धितियादेखि पञ्चमी सम्म ४ दिन मनाइने तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अचेल अन्य धर्म र समुदायका महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । नेपाल बहु जाति, धर्म, संस्कार र संस्कृति भएको मुलुक हो । त्यसैले अन्य धर्म वा समुदायका महिलाहरुले पनि तीजलाई उत्तिकै महत्वका साथ मनाउदै आएका छन् । त्यसमा हामी सबै नेपालीले गर्व गर्नु पर्छ । किनकी हामी एक लेफुर्सदमा


रुपान्तरित तीज एक सांस्कृतिक क्रान्ति

“मेरा बाबा हुंदा हुन त चोलिया दाइजो दिंदा हुन्, ल्याउनु भाउजु जोली परेवा, सिरानी राखुला कामलीले ढाकुला परेवाको डाको सुनी विहानै उठुला”, “बाबाको आगनीमा कावली लायो कदमको छाँयाले, सातै डाँडा काटेर आएं आमा तिम्रो मायाँले । गुल्मी जिल्ला तिरको लोकभाकामा गाइने यस्ता तीज गीत अचेल गुल्मी लगायत नेपालका दुर दराज गाउघरमा सुनिन छाडेको दशर्कौ भयो । हिजोका दिनमा दिदी, आमा हजुरआमाहरुले भाका मिलाई मिलाई पोखेका विरहका ती गीतहरु “तीजको लहरै आयो वरी लै, ….फुल बुुट्टे जाले रुमाल…., …”स्याँङजा जाने बाटोमा तनाउ… विर्सी जाने मायाँलाई के भनौ जस्ता गितमा रुपान्तीत भईफुर्सदमा


क्यानडामा रहेका नेपालीहरुले मनाए २५ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस

टोरन्टो: २५ औं अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा क्यानडामा नेपालीज जनजाति एसोसिएसन अफ क्यानडाले मिसीसागा शहरको मेडोभेल कन्जरभेसन पार्कमा एक कार्यक्रम आयोजना ग¥यो । पहिलोपल्ट आयोजना गरिएको कार्यक्रममा ह्योल्मो समाज क्यानडा, क्यानेडियन नेवा गुठी, मगर संघ क्यानडा, शेर्पा किदुग क्यानडा, तामाङ सोसाइटी अफ क्यानडा, तमु धि क्यानडा र किरात कम्युनिटी क्यानडाको तर्फबाट विभिन्न झाँकीहरु, नाच र गीत परम्परागत भेषभुषामा प्रस्तुत गरिएको थियो । आदिवासी दिवसका संयोजक रश्मि थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन गोबा राई, गिरी बुढाथोकी र ऐश्वर्य राईले गरेका थिए । उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथिलाई एनजेएसीकाफुर्सदमा


छुसकमा ‘गुन्सान भलिबल कप’ हुने

कोरियनहरुको महान चाड छुसकको अवसरमा गुन्सान भलिबल कप प्रतियोगिता हुने भएको छ । आगामि सेक्टेम्बर १२ तारिखका दिन गुन्सान नेपाली समाज तथा ओसिक्दो माईग्रेन्ट सेन्टरको संयुक्त आयोजनामा हुन लागेको ‘गुन्सान भलिबल कप’ प्रतियोगिताको तयारी भइरहेको आयोजकले जनाएको छ । नेपालीहरुको एकता र सद्भाव बढाउने उद्धेश्यले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा भाग लिई उपस्थिति जनाइदिनुहुन कोरियामा रहेका नेपाली संघ संस्था तथा सम्पुर्ण भलिबल टिमहरूलाई आयोजकले हार्दिक आवहान गरेको छ । साथै सिमित टिम भएकोले यथासिघ्र टिम दर्ता गर्नको लागि पनि अनुरोध गरेको छ । उक्त प्रतियोगितामा सहभागि हुनको लागि ३,००,००० (तीनफुर्सदमा


एनआरएनए कोरियाको महिला संयोजकमा शुभद्रा पालुङवाको उमेद्वारी

आगामि सेप्टेम्बर २१ र २२ तारिख हुने एन आर एन ए दक्षिण कोरियाको महिला संयोजकमा ‘साझा एनआरएनए सबल एनआरएनए’ भन्ने नाराका साथ जेजूबाट शुभद्रा पालुङवाले उमेद्वारी घोषणा गरेकी छिन् । विगत लामो समयदेखि जेजूदोमा रहेका नेपालीहरुको सुख दुखमा साथ दिदै विभिन्न सामाजिक क्षेत्रमा सक्रिय शुभद्रा कोरियाको एनआरएनएमा महिला सहभागिता कम हुनुको साथै राजधानी केन्द्रित मात्र हुने भएकोले पनि आफुले उमेद्वारी दिएको बताइन् । विगतका वर्षहरुमा एनआरएनएको कार्यशैली त्यति उपलब्धिमूलक नरहेको तथा मजदूरमूखी नभई व्यापारमूखी मात्र देखिएकोले पनि उनले उमेद्वारी दिएको बताइन् । जेजूमा रहेका नेपाली मजदूर, विद्यार्थी मात्र नभई विभिन्नफुर्सदमा


महिला पत्रकारको शसक्तिकरणका नीति तथा अभियानमा नेपाल पत्रकार महासंघ

गत वर्ष अन्र्तराष्ट्रिय पत्रकार संघ आईएफ जे लगायत नेपाल पत्रकार महासंघको संयोजकत्वमो पत्रकार महिलाका लागि लैंगिक समता तथा शुरक्षा सम्बन्धि दुई दिने तालिमका मुख्य सहजकर्ताका रुपमा तालिमको सहजीकरण गर्ने श्रोत व्यक्तिको अवसर प्राप्त गरेकि थिएं । साथमा पत्रकार प्रमिला बानियाँ सहजीकरणमा साथ दिदै हुनुहुन्थ्यो । जम्मा पन्ध्र जना महिला पत्रकारका लागि तयार गरिएका तालिम सामग्री र व्यवस्थापन तालिमको महत्व बुझेर सिक्न आउनु भएका महिला पत्रकारको संख्या बढेर २३ सम्म पुगेको थियो । पत्रकारिता क्षेत्रमा आफना खास खास पहिचान बनाई सकेका महिला पत्रकारहरुलाई तालिम दिने सिलसिलामा उनिहरुका अनुभव, बुझाई र कामफुर्सदमा


मजदूर हक अधिकारका लागि आन्सानमा निकालियो र्‍याली

दिउसोको तीन बजे, एकनासे सिमसिम बर्षे झरी, तेसैपनी बिदेसि श्रमिकहरु अलिबढि आउजाऊ चहलपहल हुने ठाउ आनसान यग(स्टेसन) को एक नम्बर गेटैको आगनमा आईतबार दिउसोको ३ बजेतिर विभिन्न देशका एकैखाले राता स्टकोट (ड्रेस) लगाएका मानिसहरुको एउटा समूह आफुहरुलाई छाता र बर्सादिको साहाराले एकनासे सिमसिम झरिबाट जोगाउदै चर्का नारा लगाउदै थिए, (कोरियन भाषामा) आप्राबासि मजदुर एक हौ!, हाम्रो माग पूरा गर!,माइग्रेन्ट ट्रेड युनियन जिन्दावाद! यस्तै यस्तै। संख्यामा दुई दर्जनजति मानिसहरुमात्रै भयपनी उनिहरुका चर्कानारा र भाषणले वरपर आउजाउ गर्ने बटुवाहरुको ध्यान खिचिरहेको थियो। सबैको हातमा प्लेकार्ड , ब्यानर लगायतका प्रचार समाग्रि थिए। त्यहाफुर्सदमा


सँस्कृतिका लागि खुल्ला विश्व विद्यालय काठमाडौ र खतरामा काठमाडौ उपत्यका र यहाँको संस्कृति

भक्तपुरको ताथलीमा रहेको आफना पुख्र्यौली जग्गामा मोही छुटयाउने काम सकिएपछि लग्गत्तै सो जग्गामा घर बनाउने मन बन्यो । आफनै बाजे बराज्युले नाती नातिनाका लागि भनेर सांचेर जानु भएको सो जग्गा बाट आयस्ता बापत प्राप्त हुने धान पन्ध्र मुरी हुन्थे । समय समयमा मौसम अनुसारको तरकारी हरु र केही मात्रामा गहुं कोशेली स्वरुप दिन्थे मोहीले । हामी चार जनाका परिवारलाई भात दालको जोह गर्न सो जग्गाको आयस्ता प्रशस्त थियो पनि । तर मोहीयानी हक छुटाएपछि फेरी खेती नगर्ने किसानको मनसुवाका कारण हामी त्यो जग्गा बेच्न बाध्य हुंदै थियौं । मलाई भनेफुर्सदमा


प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरिया बुसान क्षेत्रिय कमिटीद्धारा दुइ दिने अन्तरक्रिया सम्पन्न

प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरिया बुसान क्षेत्रिय कमिटीले प्रवासमा पार्टी कमिटीको औचित्य र देशको सम्बृद्धीमा यसको भुमिका शिर्षकमा दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यहि जुलाई १३ र १४ तारिकका दिन कमिटीले दक्षिण कोरियाको गजेदोमा एक रात एक दिनको आवासिय अन्तरक्रिया सम्पन्न गरेको हो । उत्त अन्तरक्रिया कार्यक्रमा देशको सम्बृद्धीको लागी प्रवासी कमिटीले अब खेल्नु पर्ने भुमिकाको बारेमा बिभिन्न बिषयहरुमा महत्वपुर्ण छलफल गरेको कार्यक्रम आयोजक सस्था तथा कार्यक्रम संयोजक सन्तोस बरालले बताए । प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाका केन्द्रिय संयोजक परशुराम सापकोटाले उद्घाटन गरेको उत्त कार्यक्रमाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...