Bala Rai

 

गितकार अमृत विश्वकर्माको ‘जब तिमि’ दर्शक माझ लोकप्रिय बन्दै

नेपाली सांगितिक क्षेत्रमा आधा दशक बिताएर कोरिया प्रबेश गरेका कलाकार अमृत विश्वकर्माको पछिल्लो प्रस्तुति ‘जब तिमि’ नामक बोलको म्युजिक भिडियोले लोकप्रियताको शिखर चुम्दै गएको छ । सर्बाधिक लोकप्रिय च्यानल Songs Nepal बाट युट्युबमा अपलोड गरिएको उक्त भिडियोले रिजिलको छोटो समयमै धेरै भन्दा धेरै दर्शकको मन जितेको देखिएको छ । ‘जब तिमी’ मा गीतकार बिश्वकर्माको सुन्दर शब्द रचनालाइ लोकप्रिय गायक राजेश पायल राइले आफ्नो कर्ण प्रिय आवाज मार्फत अझ सुन्दर पारेका छन् । मित्र के.सी.को मिठो सङीतलाई सन्दीप राइले संयोजन मार्फत खोट लगाउन नभेटिने बनाएका छन् । कोरियाको विभिन्न रमणीय स्थानमाफुर्सदमा


मेरो श्रमजिवी किसान

कविता / श्रमदिप चौलागाई मेरो श्रमजिवी किसान बिश्व पुजीबादसग प्रतिस्पर्धा गर्न एक ढाकर सुन्तला बेचेर एक बोतल फ्यान्टा किन्दै छ । मेरो अठार बर्षे जवान साथी एक मानो तातो खरानीको खातिर अंगालो भरी दाउरा बोकेर आगोको खोजीमा बिदेश धाउदै छ । मेरो घर मुनीको कोशी सिङ्गो पाहाडलाई सुख्खा छोडेर तराईको छाती तोडेर दुःखी मनले दक्षिण झर्दै छ । म स्वास्थ्य जाँचमा फेल भएको गाँउ परिवारकै तिरस्कृत बबुरो टाकुराको शिरमा बसेर पारी ढ्वाङ्गमा बजिरको सम्बृद्धीको भाषन सुनिरहेछु ।


सरोज चेम्जोङ्गको”झुक्यायौ कि?”बोलको म्युजिक भिडियो सार्वजनिक

दक्षिण कोरिया, पाँचथर स्थाई घर भइ हाल कोरियालाई कर्म थलो बनाई रहेका गितकार सरोज चेम्जोङ्को”सच्चै छु भन्थ्यौ झुक्यायौ कि”बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ। गितकार सरोज चेम्जोङ्गको शब्दमा सदाबहार गायक रामकृष्ण ढकालले स्वर दिएका छन भने अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बूको सुमधुर संगीत सुन्न सकिन्छ। प्रवासमा रहेर पनि गित संगितलाई माया गरि सक्रिय रूपमा कलम चलाई रहेका गितकार सरोज चेम्जोङ्गले यश भन्दा पहिला चर्चित गयिका मेलिना राईको स्वरमा”तिम्रै हातको सिदुर”र “हराई दिन छ मन”, नरेश लिङ्देन र सुनिता थेगिमको स्वरमा रहेको “मेरो माया मन भरी अटाई देउ”बोलको गितहरुकोफुर्सदमा


नेपाली सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा कार्यक्रम जुधाएको प्रति गम्भीर ध्यानाकर्षण

कोरियामा रहेका नेपाली संघसंस्थाहरुको छाता संगठन नेपाली सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा कार्यक्रम जुधाएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिले यसभन्दा पहिले डिसेम्बर 3 तारिखको दीन कोरियामा रहेका अधिकांस नेपाली संस्थाहरुका प्रतिनिधि ,बिशिष्ठ ब्याक्तित्व तथा पत्रकारहरुको उपश्तिथिमा सलनालको लागि सांस्कृतिक तथा चिट्ठा कार्यक्रमको लागि परेका निबेदनहरुमध्ये प्राथमिकताका अधारमा कार्यक्रमको बाडफाड गरेको थियो । कोरियामा रहेका अधिकांस संघ -संस्थाका प्रतिनिधिहरुको राजीखुसीमा कार्यक्रम बाडफाड गरिएको भएतापनि केहि संस्थाहरुले आफूखुसी कार्यक्रम जुधाउन लागेको सुन्न आएको भन्दै प्रेश बिक्यप्ति मार्फत घोर भर्षणा समेत गरेको छ । प्रेस बिक्यप्ति “सर्वप्रथम कोरीयामा रहि भिन्नफुर्सदमा


तमु ल्होछार २०७४ विभिन्न साँस्कृतिक कार्यक्रमसाथ सम्पन्न

मच्छे गुरुङ न्यूयोर्क, गुरुङ तमुहरुको महान पर्व तमु ल्होछार २०७४ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ न्यूयोर्कमा सम्पन्न भएको छ । गुरुङ, तमु सोसाइटी अमेरिकाको आयोजनामा बार्षिक रुपमा मनाउँदै आएको ल्होछार गएको डिसेम्बर ३० तारिख ज्याक्सन हाइटस्थित बेलेजिनो हलमा विभिन्न मौलिक साँस्कृतिक कार्यक्रमसाथ मनाएको हो । वर्गको आधारमा उमेर गणना गर्ने तमु जातिले, यस बर्ष चरा वर्ग अर्थात च्हा ल्हो वर्गको विदाइ र कुकुर बर्ग अर्थात खिल्हो वर्गको स्वागत गर्दै मनाएका हुन् । विशेष अतिथि, जेष्ठ नागरिक ८० बर्षिया उमा गुरुङले पानसमा दिप प्रज्वलन गरेर औपचारिक रुपमा ल्होछार २०१८ उद्घाटन गरिएपछि उहाँलेफुर्सदमा


प्रवासी नेपाली मंच बुसान किमे शाखामा नयाँ नेतृत्व

शिब भुसाल बुसान, प्रवासी नेपाली मंच दक्षिण कोरिया बुसान किम्ह्रे क्षेत्रिय कमिटीको पाँचौ क्षेत्रिय अधिवेशन २०१७ डिसेम्बर ३१ गते आईतवार सम्पन्न भएको छ । उक्त्त अधिवेशनले हरि थपलियाको अध्यक्षतामा एघार सदस्य नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षहरुमा त्रय सन्तोस वराल, उमेश, राई र रमेश श्रेष्ठ त्यस्तै सचिवमा तगेन्द्र राई, सह सचिवमा अच्युत थापा, कोषाध्यक्षमा निर्मल न्यौपानेलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा जिपी ज्ञवाली, हरि पसाद पराजुली, दिनेश दाहाल र चन्द्र वहादुर तामागं चयन भएका छन् । अधिवेशनको उद्घाटन गर्दै संघका केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिथी परशुराम सापकोटालेफुर्सदमा


आनन्द सुब्बाको तिमीलाई

युवा गायक आनन्द सुब्बाको नयाँ म्युजिक भिडियो तिमीलाई हालै युट्युवमा सार्वजनिक भएको छ । आनन्द सुब्बाकै शब्दमा मनिपाल राईले संगीत भरेका छन् भने संगीत संयोजन देवेन्द्र सेवाको रहेको छ । सुन्दर लावतीले निर्देशन गरेको उक्त आधुनिक गीतमा आयुष र खुस्बुले अभिनय गरेका छन् ।


विदाई र स्वागत, ह्याप्पी न्यू ईयर !

एईडेन छन्त्याल विदाई कत्ति धेरै पिडाको भारी बोकेर आउँछ । मनमा सन्नाटा छाउँछ । सबै आत्मा पिडामा हुन्छ । आँसुको भेल बर्सिन्छ । तर स्वागतमा भने त्यसको ठिक उल्टो हर्ष अनि उल्लास । पुरानो सकिन्छ, नयाँ आउँछ । अनेकौँ चुनौतीहरुसँग सामना गरेर सकियो यो वर्ष । धेरैजना रँगमञ्चहरुमा रमाएर वित्यो यो वर्ष । धेरै योद्धाहरु युद्ध मैदानमा उभिएर सकियो यो वर्ष । कत्ति ओठहरु मुस्कुराए । कत्ति नयनहरु रसाए । कसैले यो धर्तिमा पहिलोचोटीे पाईला टेके यहि वर्षवाट । कसैले चालेका पाईला अन्तिम पनि बन्यो यहि वर्षमा । कत्तिले योफुर्सदमा


कोरियन र नेपाली पार्टीको संयुक्त कार्यक्रम डिसेम्बर ३१ तारिख किम्हेमा हुदैं

खेम कार्की दक्षिण कोरियाको किम्हेमा डिसेम्बर ३१ तारिख आइतबार कोरियन र नेपाली पार्टीको सहकार्यमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । दक्षिण कोरियाको सत्तारुढ द डेमिक्रेटिक पार्टी र नेपालको ठूलो दल नेकपा एमालेको भात्रृ संगठन ओएन एन एफ कोरियाको बुसान शाखाले संयुक्त रुपमा “आप्रवासी सम्बन्धी कोरियन सरकारको नीति र कोरिया सरकारले आप्रवासी संग गरेको अपेक्षा” बारे अन्तरक्रिया गर्न लागेको हो । ओएन एफ बुसानको डिसेम्बर ३१ तारिख किम्हेमा हुन लागेको अधिवेशनको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको हो । कोरिया को सत्तारुढ द डेमोक्रेटिक पार्टीको सांसद तथा ख्यंगसांगनाम्दो राज्य पार्टी कमिटीफुर्सदमा


कथा कोरीयाको नामक चलचित्र प्रदर्शनको अन्तिम तयारीमा

आदर्श केसी दक्षिण कोरीयामा रहेका नेपालीहरुको दैनिकीलाइ समाबेश गेरर तयार पारिएको नेपाली कथानक चलचित्र ‘कथा कोरीयाको’ प्रदर्शनमा आउने अन्तिम तयारी रहेको छ । राज ओलीको ब्यानरमा निर्मित फिल्म भाषा परिक्षा पास गरेर दक्षिण कोरीयामा पुगेका नेपालीहरुको दैनिक जीवन शैली तथा उनीहरुको वास्तविक गतिबिधी झल्कने कथाबस्तुहरु फिल्ममा समाबेश गरिएको छ । कमल ओलीद्धारा निर्देशित फिल्मलाइ कोरीयाका विभिन्न प्रख्यात ठाउमा पुगेर छायङ्कन गरिएको छ । कोरीयाको ब्यस्त समयलाई सदुपयोग गरी मेहनतका साथ तयार पारीएको उक्त चलचित्र चाडै प्रदर्शनमा आउने निर्देशक ओलीले जानकारी दिनु भयो । ‘चलचित्रको सबै तयारी करिव करिव पुरा भएकोफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...