Bala Rai

 

बदनाम हुदै छ पत्रकारीता

अत्रस्त यात्री समीप कुनै पनि समाजमा समाज संचालनका लागी पत्रकारिता एक अभिन्न अंग हो, पत्रकार बिनाको समाज अन्धकारमय हुन्छ। सत्य युग देखी नै पत्रकारिता कुनै न कुनै रुपमा अंगालिदै आइरहेको छ भन्ने कुरा नारदमुनीको इतिहासबाट पुष्टि हुन्छ । पत्रकारिता भनेको अन्धकारमा रहेको चिजबस्तुलाई खोजतलास गरी सत्यतथ्य बाहिर ल्याई प्रकास दिनु वा भनौ कुनै अन्धकारमा रहेको बिषयबस्तुलाई उज्यालो प्रदान गर्ने पेसा हो। यस पेसामा निडर, कठोर मन भएका, कुनै पनि बिषयबस्तुलाई गहनता पुर्बक अध्ययन गरी निस्कर्ष निकाल्न सक्ने खूबी भएको क्षमतावान ब्यक्ती आवाश्यक पर्दछ। समाजमा भैराखेका घटनाक्रम देश बिदेस आदीबारे आजफुर्सदमा


हङकङमा लाफा इन्भेष्टमेन्टको भेटघाट तथा अन्तरक्रिया सम्पन्न

हङकङ, “एकता नै बल हो, इमान्दारिता नै धर्म हो” भन्ने मूल नारा लिएर स्थापित कम्पनी लाफा इन्भेष्टमेन्ट लिमिटेडले हङकङ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सामूहिक लगानीमार्फत् आर्थिक समृद्धि प्राप्तिको अभियान सुरु गरेको कम्पनीले आइतबार हङकङको जोर्डनस्थित किरात याक्थुङ चुम्लुङको भवनमा कार्यक्रम सम्पन्न गरेको हो । नेपाल, हङकङ, दक्षिण कोरिया, जापान, बेलायत, कतार, मलेसिया, संयुक्त राज्य अमेरिका, इजरायल, इटाली, बरमुडा, कुवेत, बेल्जियम, संयुक्त अरब इमिरेट्सलगायतका देशमा रहेका मगरहरूको सामूहिक लगानीमा स्थापित कम्पनीले शेयर तथा हाल सञ्चालित लाफा भिलेज परियोजनाबारे जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो । “आर्थिकफुर्सदमा


अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको सूचना

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले लुम्बिनी आवासगृह स्थापनार्थ गत अक्टोबर पाँच तारिखका दिन सम्पन्न गरिएको सुपादेउराली सांङ्गीतिक सौगात भाग – १ का लागी सहयोग रकम घोषणा गरी हालसम्म पनि भुक्तानी नगर्नुभएका महानुभावहरुलाइ यथासज्ञ छिटो सहयोग भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गरेको छ । साथै केही साथिहरु तथा संघ-संस्थाहरुबाट बिकृका लागी लगिएका टीकट तथा अर्धकट्टीहरु अझै प्राप्त भइ नसकेको हुनाले जतिसक्दो छिटो सम्पर्क गरी जानकारी गराइदिनुहुन पनि हार्दिक अनुरोध गरेको छ । अनुरोधक:- कार्यक्रम मुल आयोजक समिति तथा अर्घाखाँची सम्पर्क मञ्च द. कोरिया परिवार।। सम्पर्क :- कार्यक्रम संयोजक – दिनामनी पौडेलफुर्सदमा


ओएनएफ गजेदोको तेस्रो क्षेत्रीय अधिबेशन सम्पन्न

नेकपा एमाले प्रवास भात्रृ संगठन ओएनएफ गजेदो क्षेत्रीय कमिटीको तेस्रो क्षेत्रीय अधिबेशन आइतबार सम्पन्न भएको छ । सर्बसम्मत रूपमा शंकार भुसालको अध्यक्षतामा 14 सदस्यीय नयाँ क्षेत्रीय कमिटी गजेदो गठन भएको छ । गजेदो स्थिती लुम्बिनी रेस्टुरेन्टमा भएको अधिबेशनको अध्यक्षता गजेदो कमिटीको अध्यक्ष कमरेड शंकर भुसलको अध्यक्षता तथा प्रवासी नेपाली मंच दक्षिण कोरियाका अध्यक्ष कमरेड परसुराम सापकोटाको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । अधिबेसनमा अतिथीहरू क्रमश प्रबासि नेपाली मंच दक्षिण कोरियाका उपाध्यक्ष कमरेड टिकाराम उपाध्याय, माह सचिव श्रमदिप चौलागाइ ,सचिव दिपेन्द्र अधिकारि, केन्द्रिय सदस्य बुसान ईन्चार्ज ठगेन्द्र न्यौपाने , केन्द्रिय सदस्यफुर्सदमा


मिर्‍याङ नेपाली समाजको तेस्रो बार्षिक साधारण सभा हुने

मिर्‍याङ नेपाली समाजको तेस्रो बार्षिक साधारण सभा यहि डिसेम्बर ३१ तारीक नयाँ बर्षको दिन मिर्‍याङसीमा हुने भएको छ। स्थापना संगै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको समाजले नेपालीहरुमाझ आत्मिएता बढाउन छेजुदो भ्रमण, दशै तिहार कार्यक्रम, भुकम्प पिडीतलाइ सहयोग, बाढी पिडीतलाई सहयोग लगायत अन्य थुप्रै सहयोगहरु गर्दै आईरहेको तथा आगामी दिनमा पनि सामाजिक दायित्व प्रती उत्तरदायी रहने सस्थाका अध्यक्ष निरज पाण्डेले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ। नयाँ बर्षको शुभकामना आदानप्रदान तथा विभिन्न साँस्कृतिक कार्यक्रमका बिच हुन लागेको साधारण सभाबाट नयाँ कार्यसमिती आउने भएकाले मिर्‍याङ र त्यस वरपर रहेका सम्पुर्ण नेपाली समुदायलाई तोकिएकोफुर्सदमा


कोरीयामा एभरेष्ट सांगीतिक सौगात भाग 3 हुदै

सोलुखुम्बु सेवा समाजद्धारा सौल स्थित कोरियाली नयाँ बर्ष सलनालको अवसरमा फेब्रुरी १५ तारिखको दीन नेपालका ख्यातिप्राप्त कलाकारहरुको साथमा एभरेष्ट म्यजिकल कन्सर्ट भाग ३ कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त म्युजिकल कन्सर्टमा गायिका मेलिना राई, शिव परियार, राज सिग्देल, मनिता राई, मिलन लामाका साथमा हास्य कलाकार संदिप क्षेत्रीलगायतको प्रस्तुति रहने भएको छ । हिमाली जिल्ला सोलुखुम्बुमा स्वास्थ्य सेवा एम्बुलेन्स उपलब्ध गराउने उद्धेश्यका साथ कोरीयामा कार्यरत नेपाली माज धमाकेदार साँस्कृतिक कार्यक्रम सफल बनाउन संस्था सल्लाहकार आङ दावा तामाङको संयोजकत्वमा आर्थिक प्रमुख नेश बाहीङ, प्रचार प्रसार प्रमुख सुनील दीप्त राई,कार्यक्रम ब्यबस्थापनमा केन्द्रराजफुर्सदमा


बिकाउ नै भए बैशका फूल, दैबले किन यौबन बनायो

गजल/ मान्छे बनायो त बनायो, दैबले किन मन …..बनायो बिकाउ नै भए बैशका फूल, दैबले किन यौबन बनायो खै कहाँ छ माया, बस् आउछन् ……खेल्छन जान्छन बाँच्नु नै छ एक्लै भने, दैबले किन ……मीलन बनायो बियोगमा रोएर प्रेमको कथा, सकिन्छ …..भने अधुरै त्यो सरगमको धुनमा, दैबले किन …छमछम बनायो नदेख्नेले अरुको आँखामा, आँशुको …..खोला अबीरल आफ्नै सुन्दरता हेर्ने, दैबले किन दर्पण ……….बनायो पैसाकै आडमा मै हु भनेपनी, यै पैसाले …रुबायो कती हाँसो किन्न सकिन्न त फेरि, दैबले किन …धन बनायो


उदयपुर सेवा समाज कोरियाबाट आगलागीमा परेका परिवारलाई आर्थिक सहयोग प्रदान

उदयपुर सेवा समाज कोरियाबाट आगलागीमा परेका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । केही समय अघि आगलागीमा परी पुर्णरुपमा घर नष्ट भएका उदयपुर, सुनकोशी गाउँपालिका-३ का लक्षी राई को परिवारलाई खाद्यन्न तथा लत्ताकपडा ब्यबस्था गर्नको लागि ‘उदयपुर सेवा समाज द.कोरियाले’ सहयोग स्वरुप एकमुस्ट रु. ५८,००० हस्तान्तरण गर्यो। गाउँपालिका उप-प्रमुख प्रमिला राई,पत्रकार महासघ उदयपुरका सचिब बिदुर कटुवाल लगाएतको उपस्थितिमा यसै संस्थाका उपाध्यक्ष प्रदिप राउतले पिडितलाई शो रकम हस्तान्तरण गरेका छन।


पुर्वान्चल सरोकार समाज कोरियाले स्थानीय कलाकारहरुको साथमा अंग्रेजी नयाँ बर्ष भव्यताका साथ मनाउने

सन् २०१७ को विदाई सँगै नयाँ बर्ष सन् २०१८ को भब्य रूपमा स्वागत गर्न पुर्वान्चल सरोकार समाज कोरियाले यहि डिसेम्वर महिनाको ३१ तारिख आईतवार सुवन स्थित फेमिली एण्ड ओमन्स हलमा “ शुभकामना आदान- प्रदान तथा भेटघाट “ कार्यक्रमको आयोजना गर्ने भएको छ। शुभकामना तथा भेटघाट कार्यक्रमलाई सबैको लागि सहज र भब्य बनाउन लगातार ३ तिन सार्वजनिक विदाको बिचको दिन अर्थात डिसेम्वर ३१ तारिख आईतवार आयोजना गरिएको आयोजकले बताएका छन । कार्यक्रममा नेपाली खानाका विभिन्न स्वादिष्ट परिकारहरूको साथै स्थानिय नेपाली कलाकारहरूको वेजोड सांगितिक प्रस्तुतिका रहने छ साथै नेपाली कला र संस्कृतिकफुर्सदमा


स्याङ्जा भिरकोट आर्थर तमु कोरियाले तमु खि ल्होसार मनाउने

स्याङ्जा भिरकोट आर्थर तमु कोरियाले तमु जातिको महान पर्व तमु ल्होसार मनाउने भएको छ । डिसेम्बर ३० तारिखमा दोङ्देमुनको लुम्बिनी रेष्टुरेन्टमा आयोजना गर्न लागेको तमु खि ल्होसार २०१८ लाई भब्य बनाउन तयारी अन्तिम चरणमा पुगेको समाजको अध्यक्ष नर कुमार गुरुङले जानकारी दिए । उक्त दिन ल्होसारको शुभकामना आदानप्रदानसंगै स्योकैं र सम्मान कार्यक्रम पनि रहेको अध्यक्ष गुरुङले बताए । तमु ( गुरुङ ) जातिले पौष १५ को दिनलाई आफ्नो वर्ग (ल्हो) परिवर्तन / फेरिने दिनको रुपमा एकाअर्कामा शुभकामना आदानप्रदान गर्दै खुशीयाली साटासाट गर्दै धुमधामले मनाउने गरिन्छ । यसपटक च्य्हा ल्हो (फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...