Bala Rai

 

मोयोकथाङको मजा

‘दिदी भोली मोयोकथाङ जाउँ है’, म कोरिया आएको त्यस्तै दुई तीन महिना पछि होला बहिनीले भनि । ‘मोयोकथाङ ?’ मैंले प्रश्न गरें । ‘अँ दिदी, मोयोकथाङ तातो पानीमा नुहाउने ठाउँ’, उनले सामान्य जानकारी दिइन् । तातोपानी भन्नासाथ मलाई तिब्बतको खासाबजार नपुग्दैको तातोपानीमा केहीबर्ष अघि घटेको घट्नाको याद आयो । ​ आमाको हातखुट्टा र शरीर प्रायः झम्झमाइ राख्ने, बेलाबेलामा ठेउला उठ्ने विरामी थियो । जति औषधी उपचार, धामी झाँक्री गर्दा पनि रोग जस्ताको तस्तै । कहिलेकाँही आमा भन्थिन्, ‘जमिनबाट निस्केको तातोपानीमा डुब्न पाए अलि सञ्चो हुन्थ्यो कि ?’ मैंले आमाको इच्छाफुर्सदमा


सांगीतिक यात्रामा चम्किदै बबिना

नेपाली सांगीतिक यात्रामा चम्किदै गरेकी नवगायिका हुन् बविना किराती । छोटो समयमै आफ्ना दर्शक श्रोताको मन जितेर गायिकाको रुपमा परिचय बनाउन सफल बबिनाले संगीतको महासागरमा पौडिन शुरु गरेको मात्र दुई बर्स हुदैछ यस बिचमा उनले दुई दर्जन जति गितलाई आफ्नो आवाजले जीवन दिसकेकी छिन भने नया गितहरुको रेकर्डिङमा ब्यस्त छिन । गायक कलाकार हरुको उर्बर भुमिको रुपमा परिचित खोटाङको बुइपामा जन्मिएकी बबिनाले शुरुवाती चरणमा पप रक गित र मात्र गाउदै आएकी भएपनी पछिल्लो समय मा आधुनिक र शास्तृय गितहरु गाएर आफुलाइ भर्सटाइल गायिकाको रुपमा आफुलाइ उभ्याएकी छिन । धेरै श्रोतालेफुर्सदमा


मतपरिणाम देशविकासको लागि दिएको अन्तिम अवसर

नेपाली जनता देशमा शुसासन, स्थिरता सँगसँगै विकास र समृद्धि चाहन्छ भन्ने गतिलो उदाहरण हो यसपालीको वाम गठवन्धनले देशमा हुने स्थिरता र विकासको नाराप्रतिको चुनावी परिणाम । झट्ट हेर्दा नेपाली जनता सजिलै भावनामा वहकिने जस्तो देखिएतापनि विकासका कुराहरु सँधै चुनावी नारामात्र भई चुनावपश्चात धेरैचोटी धोका पाईरहँदा स्पाटिलो धारझैँ तिखारिएको छ । देशमा लामो समयसम्मको द्धन्द्धवाट वाक्कदिक्क भएर विकासको ठूलो आसका साथ २०६२/६३ को जनआन्दोलनपश्चात भएको पहिलो संविधानसभाको चुनावमा तत्कालिन माओवादी पार्टीलाई पहिलो दलको रुपमा सांसद भवनमा पु¥याईदिएको थियो । तर विडम्बना चुनावपश्चात उक्त पार्टीमा जुन प्रकारको विजयीको दम्भ देखियो, शुसासन, सदाचारफुर्सदमा


‘तामाङ सोसाइटी अफ अमेरिका’ उत्तर अमेरिकी साझा संगठन बन्ने कुरामा हामी ढुक्क छौ’ – लक्यान लामा

उत्तर अमेरिकाभरी छरिएर बसोबास गर्ने तामाङहरु यतिखेर उत्तर अमेरिका तामाङ सम्मेलन गर्ने तयारीमा जुटेका छन् । सम्मेलनको मिती जनवरी १३ र १४ मा न्युयोर्कमा हुने गरी तय भएको छ । अमेरिकामा सबै भन्दा पहिले दर्ता भएको तामाङ संगठन ‘तामाङ सोसाइटी अफ अमेरिका’लाई उत्तर अमेरिकामा छारिएर रहेका तामाङ सँघ संगठनहरुको साझाछाता सँगठन बनाई यसको सामर्थ्यलाई अझ बलियो र गुणस्तरीय बनाउँदै लैजाने र यसलाई बृहत्तर तामाङ हितमा लगाउँने बारेमा आवश्यक्ता र सम्भावना पहिचान गर्न तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी महिनाको २६ र २७ मा न्युयोर्कमा एक भेला भएको थियो ।फुर्सदमा


ओएनएफ उइजम्भु क्षेत्रको नेत्रित्वमा बोहरा

प्रबासी नेपाली मन्च ONF उइजम्भु क्षेत्रिय कमिटिको आइतवार सम्पन पाचौ अधिवेसनले मोहन बोहराको नेत्रित्वमा १४ सदस्यीय कमिटिको सर्वसम्मत रुपमा निर्बाचित गरेको छ । राजु तामाङ्, डम्बर साउद र नारायण चौलागाइ रहेको अध्यक्ष मन्डलले अधिवेसनको बन्दशत्रबाट उपाध्यक्षहरुमा पुष्प पौडेल, गणेश पौडेल, यज्ञलाल भण्डारि सचिब दिपक खनाल सहसचिब दिपक भट्ट कोषाध्यक्ष हरिष बिष्ट सह-कोषाध्यक्ष आशा कार्की सदस्यहरु लेखराज पोख्रेल, दिल कुमार बुडा, नागेन्द्र गणेश, बिनोद खनाल, गोपाल पाण्डे र पदम खनाल सर्बसम्मत निर्बाचित गरेको हो । ओएनएफ कोरियाका अध्यक्ष परशुराम सापकोटाको प्रमुख आतिथ्य तथा बिशेष अतिथी निवर्तमान कार्यवाहक अध्यक्ष तथा वर्तमान सल्लहाकारफुर्सदमा


पुर्व राष्ट्रिय तेक्वान्दो खेलाडी नेपाली संघिय समाजवादी पार्टीमा प्रवेश

मुलूकभित्र अहिले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन भई रहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा संघिय समाजवादी पार्टीले पनि यस ऐतिहासिक निर्वाचनमा भाग लिदै प्रदेशसभाको उम्मेदवारी खड़ा गरी रहेको छ । त्यसै गरीमुलुकभित्र निर्वाचन भई रहेको बेलामा पहिचानवादी पार्टी प्रवेश गर्नेहरुको स्वदेशदेखि बिदेशसम्म लर्को देखिन्छ । पुर्व राष्ट्रिय तेक्वान्दो खेलाडी तथा अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहनु भएका खम्ब राई नेपाली संघिय समाजवादी पार्टी दक्षिण कोरियामा प्रवेश गरेका छन । नव प्रवेश गरेका खम्बलाई अध्यक्ष महिंद्र राईले खादा लगाई पार्टीमा स्वागत गरेका छन । सपथ ग्रहण पस्चात खम्बले नेपालमा अहिले उत्पीडितफुर्सदमा


कोरियामा प्रकाश र पाख्रिनको श्रद्धाञ्जली सभामा बोल्दै किरातीले भने, ‘अबको कार्यभार आर्थिक समृद्धि’

नयाँशक्तिका युवानेता तथा लेखक, साहित्यकार मिलनकान्छा किरातीले सामन्ती राज्य व्यवस्थाको अन्त्यसँगै अबको कार्यभार आर्थिक समृद्धि निर्माण गर्नु रहेको बताएका छन । कोरियाको राजधानी सोलस्थित एनआरएनको भवन नेपाल हाउसमा नेपाली जनप्रगतिशील मञ्चद्धारा आयोजित भर्खरै हृदयघातबाट दिवंगत नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रचण्ड पुत्र प्रकाश दाहाल र जनवादी गायक खुशीराम पाख्रिनको श्रद्धाञ्जली सभामा बोल्दै उक्त कुरा बताएका हुन । उनले भने, ‘हिजो सामन्ती राज्यको कालो व्यवस्थाविरुद्ध लड्दा प्रकाशले जत्तिकै सबै नेपालीले विशेषगरी युवाहरुले योगदान दिन सकेको भए अहिले खिचडी गणतन्त्र देख्नु पर्ने थिएन । सडकबाटै जनताले पियोर गणतन्त्र प्राप्त गर्न सक्ने थिएफुर्सदमा


नेपाली कथानक चलचित्र ‘शिरफुल’को शीर्षगीत सार्वजनिक

काठमाण्डौ, निर्माणको सम्पुर्ण काम सकेर प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘शिरफुल’को शीर्षगीत ‘शिरैमाथि शिरफुल’ बोलको गीत सोमबार सार्वजनिक गरिएको छ । शिरफुलको यस गीतमा देवराज आले मगर र तारा श्रीस मगरको स्वर रहेको छ भने शब्द राजु थापा संगीत देवराज आलेमगर र एरेन्ज रिकेश गुरुङले गरेका छन् । मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनी र पर्फमिङ आर्ट क्रियशनको संयुक्त प्रस्तुति रहेको शिरफुलको निर्माता आर्शिवाद पुन मगर रहेका छन् भने चलचित्रलाई निर्देशन कमल ऐक्चै मगरले गरेका छन् । चलचित्रको टेलर पनि छिट्टै नै सार्वजनिक हुने भएको छ । विश्वका विभिन्न देशहरुमा च्यारिटिकोफुर्सदमा


आगामी डिसेम्बर 17 तारिक दोलखाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने

सौल, दोलखाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने भएको छ । अगामी डिसेम्बर १७ तारिखका दिन दोस्रो अधिवेशनको तयारी गरीरहेका समाजका अध्यक्ष दिपेन्द्र अधिकारीले कोरियामा रहेका सम्पूर्ण दोलखालीहरुलाई उपस्थितिको लागि अनुरोध गरेका छन् । बिहान १० बजे सौलको दोङदेमुन अवस्थित नेपाल हाउसमा आयोजना गरिने दोस्रो अधिवेशनमा नेपालबाट भर्खरै मात्र कोरिया आएका जिल्लाबासीहरूलाई स्वागत गर्ने र सदस्यता बितरण समेत गरिने भएको छ । नेपालको दोलखा जिल्लाबासीहरू बिभिन्न पेशा ब्यवसाय गर्न होश या उच्च शिक्षा हासिल गर्न दक्षिण कोरिया प्रवेश गर्ने क्रम बढे संगै दोलखाबासीहरुको हर सुख दुखमा साथ दिन र सहयोगफुर्सदमा


महासंघको नेतृत्वमा पवन चाम्लिङ

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको पाँचौ अधिवेशनमा पवन चाम्लिङ राई अध्यक्ष पदमा निर्वाचित भएका छन् । कोरियामा रहेका विभिन्न जातिय संघसंस्थाका छाता संगठनका रुपमा रहेको नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको यही आइतबार , नोभेम्बर २६ तारिखमा सम्पन्न अधिवेशनले राईको नेत्तृत्वमा नयाँ कार्यसमितिको चयन गरेको हो । अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष समेत रहेका चाम्लिङ अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन् । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मल्लिका थकाली, उपाध्यक्षमा गजेन्द्र शेर्मा र बाबुलाल मोक्तान, महासचिवमा केशाव दर्लामी मगर, सचिवमा युगेल तेन्डुप र चोइस किराती, कोषाध्यक्षमा अग्नि पान्धक(मिराक), सहकोषाध्यक्षमा बमबहादुर तामाङफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...