Bala Rai

 

ऐठन

कथा/ ‘हातमा पि आर बिदेशमा ब्यापार भएको राजकुमारलाई छोडेर म तिमीसग के देखेर बिहे गरौ ? र मेरा परिवारले के देखेर तिमीलाई स्विकार गरुन् त !’ सिमाको मुखबाट निस्किएको यो शब्द मेरो मनमा एटम बम जसरी बिष्फोट भयो । जसरी दोस्रो बिश्वयुद्धको अन्तिममा हिरोसिमा र नागासाकीमा अमेरिकाले बिष्फोट गराएको थियो । म नि–शब्द भए । आखाहरु धमिला भए । पुसको ठण्डीले चिसिएको नगरकोटको सिरेटो पनि लु जस्तै हप हप तातो भएर आयो । पुरै खुलेर चाँदी जस्तै टल्किरहेका हिमालहरु आँखाबाट हराउदै गए । भाँङको नसाले लठ्ठ भए झै मेरा गोडाहरुफुर्सदमा


गायिका सुनिता थेगिमको “हल्कारा बतासले.. म्युजिक भिडियो सार्बजनिक

नेपाली साङ्गितिक क्षेत्रमा आफ्नो सुमधुर आवाज मार्फत कलिलो उमेरमै लोकपृय गायिकाको रुपमा स्थापित सुनिता थेगिम लिम्बूको अर्को नया गित “हल्कारा बतासले… ” को म्युजिक भिडियो सार्बजनिक भएको छ, जस्मा गायिका सुनिता थेगिम आफैले अभिनय समेत गरेको छिन । यस गितमा कबि तथा साहित्यकार प्रतिमा पाठकको शब्दमा (सातदोबाटो स्थित अलग आर्ट हबका सन्चालक सङ्गीत गुरु) सङ्गितकार मन्डल साम्पाङको एक्दमै उत्कृस्ट कम्पोज रहेको छ भने सङ्गीत सम्योजन चन्द सिंहको रहेको छ । यो गित अहिलेसम्म आफुले गाएको गितहरु मध्य आफैलाइ पनि एक्दमै मन परेको गित भएकोले गर्दा नै यस गितको भिडियोमा आफैलेफुर्सदमा


जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने

नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य तथा अध्यक्ष प्रचण्डका सुपुत्र प्रकाश दाहालको असमायिक निधनप्रती नेपाली जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने भएको छ । आगामि २६ तारिक आइतबारका दिन सौल स्थित नेपाल हाउसमा दिउँसो ठिक १२ बजे उक्त सभा गर्ने जनप्रगतीशिल मंच कोरियाका अध्यक्ष खगेन्द्र बुढा मगरले बताएका छन् । यहि मङ्सिर ३ गते आइतबारका दिन हृदयघातका कारण प्रकाश दाहालको असमायिक निधन भएको समचार प्रकाशित हुने बित्तिकै नेपाली जनप्रगतिशिल मन्च कोरियाले आकस्मिक बैठक बोलाएको थियो । उक्त बैठकले मृतक दाहालको आत्माको चिर शान्तिको कामना सहित गहिरो समबेदना प्रकट गर्दै शोक प्रस्ताबफुर्सदमा


किरात याक्थुङ चुम्लुङ कोरिया बुसान शाखाको अध्यक्षमा किरण सुन्दर कन्दङ्वा चयन

किरात याक्थुङ चुम्लुङ कोरिया बुसान शाखाको अध्यक्षमा किरण सुन्दर कन्दङ्वा चयन भएका छ्न्। २०१४ मा नै शाखा विस्तार गरिएपनी सो समिती निष्कृय भइ भिघटन भएको थियो। नोभेम्बर १९ तारिख आइतबारको दिन पुनः क्षेत्रीय भेला एवम याक्थुङ भेटघाट कार्यक्रम आयोजना गरि नयाँ समिती गठन गरिएको छ। उक्त सभाले किरण सुन्दर कन्दङवाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ। अन्य पदाधिकारीहरुमा खगेन्द्र पालुङ्वा वरिष्ठ उपाध्यक्षमा चयन भएका छ्न् भने घनेन्द्र नेम्बाङ, निस्मा सम्बाहाम्फे र ज्ञानेन्द्र मादेन उपाध्यक्षमा मनोनीत भएका छ्न्। त्यसैगरी सरोज सेराङ सचिव र डम्बर पयाङ्गु सह सचीवमा चयन भए। कोषाध्यक्षमाफुर्सदमा


“दान र ध्यानको माध्यमले मात्र गरिबी हटाउन,निरोगी बनाउन सक्ने ” – कोरियन गुरु ह्वे जङ

काठमाडौं, टेकुस्थित प्रज्ञा ध्यान केन्द्रले आफ्नो दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रेरणादायी धर्म देशना कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । काठमाडौं महानगरका मेयर बिध्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको सो कार्यक्रममा मेयर शाक्यले मानब सेवा नै सबभन्दा ठुलो धर्म रहेको बताए । त्यस्तै मेयर शाक्यले मरिसकेपछि सम्मान गर्ने परम्परा त्यागेर जिउंदैमा असहाय ,गरिब ,दुखीहरुहरुको सेवा गर्नुपर्ने पुन दोर्हाए । कार्यक्रममा दक्षिण कोरियाबाट नेपाल आएका बज्रयान सम्प्रदाय जिन्गाक बौद्ध संघका संघनायक गुरु ह्वे जङले प्रेरणादायी आत्म बृतान्त तथा उपदेश दिएका थिए । कोरियामा करिब ५० बर्ष ध्यान गरेका गुरु ह्वेफुर्सदमा


अब कोरियन भाषाको अध्ययन मोबाइल एपमा

सन् २००९ मा रोजगारीको सिलसिलामा कोरिया आएका चितवनका पवन सिलवालले मोबाइलबाट नै कोरियन भाषा सिक्ने सजिलो एप बनाएका छन् । नेपाल, कोरिया तथा अन्य मुलुकमा रहेका नेपालीहरुले मोबाइलबाट सजिलै कोरियन भाषा सिक्न सकुन भन्ने उदेश्यले तयार पारिएको उक्त एप मोबाइलको play store मा गएर korean bhasa अंग्रेजीमा टाइप गरेर install गर्नुपर्छ । झल्लानाम्दोस्थित एक कम्पनीमा कार्यरत सिलवालले छ महिनाको निरन्तर मेहनत पछि उक्त एप तयार पारेका हुन् । कोरियन भाषा अध्यनमा सहज हुने उक्त एपमा धेरै जसो कोरियन क्रियापदहरुलाई नेपाली भाषामा उल्था गरिएको छ । कोरियामा कम गरेर बचेको समयलाईफुर्सदमा


बिश्वकर्मा समाज कोरियाद्वारा बलात्कार पीडित युबतिलाइ एक लाख रुपैया सहयोग हस्तान्तरण

बलात्कार पश्चात् आखा झिकेर अत्यन्तै दर्दनाक तवरले हिंसाको शिकार भएकि भोजपुर आम्चोक निबासी १४ वर्षिय करिष्मा बिकलाइ बिश्वकर्मा समाज द.कोरियाले एक लाख रुपैयाँ सहयोग गरेको छ । बिश्वकर्मा समाज कोरियाका पदाधिकारी तथा अन्य समाजसेबी महानुभाबबाट सन्कलित उक्त रकम धरानमा एक कार्यक्रमको आयोजना गरि पिडित करिश्मा बि.क.लाइ हस्तान्तरण गरिएको समाजका अध्यक्ष सन्तोष काश्यप बिश्वकर्माले जानकारी दिएका छन् । सरवस्ती मा. बि आम्चोकमा कक्षा ८ आठमा अध्यनरत करिश्मा आफ्नै छिमेकी सन्तोष श्रेष्ठ द्वारा झन्डै ३ हप्ता अगाडी बलात्कारको शिकार भएकी थिइन् । बलात्कार सगै पिडक श्रेष्ठले उनको आखा समेत झिकिदिएको समाचार प्रकाशितफुर्सदमा


बागी बाटोहरु

इतिहासको आँगनबाट निस्किएको एउटा बाटो हात खोलेर उहिल्यैदेखि चुपचाप सुतिरहेछ ! बाटोका ढाँडमाथि अनेकौँ पाइलाहरु पैतालाका नक्सा छोड्छन् अनेकौँ गोडाहरु गल्ली र भित्तामा ढल्छन् अनेकौँ औलाहरु बाटामै काटिन्छन् छाती खोलेर उहिल्यैदेखि ऊ चुपचाप सुतिरहेछ ! नाङ्गा खुट्टाहरु घाईते कुर्कुच्चाहरु भुपू सपनाहरु वर्तमान समस्यहरु भविष्यका कल्पनाहरु हरेक रात, हरेक दिन हरेक विहान, हरेक साँझ अध्याँरो बोक्दै प्रकाश पोख्दै उर्जा भर्दै लाली छर्दै सबैसबै–हूलका हूलहरु हिड्थे–त्यही एउटै बाटोमा । भरियाहरु बटुवाहरु गाई–बाख्राहरु घाँस–दाउरेहरु गोठालेहरु जन्तीहरु मलामीहरु नेताहरु प्रोफेसरहरु विध्यार्थीहरु मजदूरहरु किसानहरु कविहरु सबैसबै–हूलका हूलहरु हिड्थे–त्यही एउटै बाटोमा । अचानक, एकदिन बाटोका विरुद्धफुर्सदमा


राजेशपायलको ‘क्यारुम तनी’ म्युजिक भिडियो सार्वजनिक

नेपालका चर्चित गायक राजेशपायल राईको नयाँ गीत क्यारुम तनीको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम कटवालको शब्द रहेको उक्त गीतलाई कोरियामा कार्यरत युवा संगीतकार डिआर अटुले संगीत भरेका छन् । अडियोबाट नै चर्चामा रहेको क्यारुम तनी बोलको गीतको म्युजिक भिडियो कोरियामै कार्यरत निर्देशक तथा कलाकार संजीव राईले निर्देशन गरेका छन् । कोरियाको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा उमेश राई, राम र रामकुमारीसहित निर्देशक स्वयमको अभिनय रहेको छ । मुनलाइट्स फिल्मसको प्रस्तुति रहेको उक्त म्युजिक भिडियोको छायांकन बिक्रम नेम्बांगले गरेका छन् । म्युजिक भिडियो हेर्न तलको लिंकमाफुर्सदमा


कोरियामा डोजर सिक्दै नेपाली युवाहरु

हरेक आइतबार बिदाको दिनलाई सदुपयोग गर्दै डोजर सिकिरहेका छन् कोरियामा नेपाली युवाहरु । विशेषगरी वैदेशिक रोजगार प्रणाली(इपिएस)बाट रोजगारीको सिलसिलामा कोरिया आएर आफ्नो कार्य अवधि पूरा गरी फर्कन लागेका युवाहरुलाई सिकाइने विभिन्न सीपमूलक कार्यक्रम अन्तर्गत डोजर सिक्ने तालिम लिइरहेका युवाहरुमा बेग्लै जोश जाँगर र उत्साह थपिएको छ । ‘नेपाल अहिले विकाशको संघारमा पुगेको बेला कोरियाबाट फर्कन लागेका युवाहरुले यस्तो सीप सिक्नु अत्यन्त प्रभावकारी देखिन्छ । सीप सिकेर त्यहि क्षेत्रमा लगानी गर्नु पर्छ भन्ने छैन तर जानीराखे जुनसुकै बेला पनि काम लाग्न सक्छ’, विगत नौवर्षदेखि कोरियामा कार्यरत तनहुँका नारायण प्रसाद पौडेल भन्छन्फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...