Bala Rai

 

बाम एकतालाइ स्वागतमा गर्दै कोरियाबाट संयुक्त बिज्ञप्ति

नेकपा एमाले र माओवादी केन्द्र बिच भएको बाम एकतालाइ स्वागत गर्दै कोरियामा रहेका दुबै पार्टीका प्रबाश संगठनले संयुक्त बिज्ञप्ति जारि गरेका छन् । नेकपा एमाले समर्थित प्रबाशी नेपाली मंच (ONF ) कोरिया र माओबादी केन्द्र समर्थित नेपाली जनप्रगतीशिल मन्च कोरियाका अध्यक्ष द्वय परशुराम सापकोटा र खगेन्द्र बुढा मगर द्वारा संयुक्त रुपमा बिज्ञप्ति जारि गरि प्रबाशबाट पनि बाम एकता शुरु गरिसकेको बताइएको छ । बिगत ५ दशकदेखि बिभाजित रहेको नेपालको कम्युनिष्ट आन्दोलनलाई भर्खरै भएको बाम एकताले सबैमा आशाका किरणहरु पलाएको र देशलाइ समृद्ध बनाउन कम्युनिष्ट नै आबश्यक रहेको बिज्ञप्तिमा जनाइएको छफुर्सदमा


प्रथम एभरेष्ट कप २०१७ को उपाधी धनकुटा एफ सी को पोल्टामा

प्रथम एभरेष्ट कप २०१७ को उपाधी धनकुटा एफ सी ले जितेको छ । फाइनलमा निर्धारित समयको खेल १/१ को बराबरीमा सकिएपछि ट्रइबेकरमा आयोजक एभरेष्ट एफ सी लाई हराउँदै धनकुटा एफ सीले उपाधी जित्न सफल भएको हो । प्रतियोगितामा धनकुटा एफ सी ले डेउ एफ सी गजेदो लाइ २/१ गोल अन्तरले हराउदै फाइनल प्रवेश गरेको थियोे भने आयोजक एभरेष्ट एफ सी ले खुवाङजु एफ सी लाई २/१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा ५ गोल गर्दै धनकुटा एफ सी का रमेशफुर्सदमा


नेपाली योङ्मुदो खेलाडीहरुको एक टोलि कोरिया आइपुग्यो

दक्षिण कोरियाको छिन्छन् सहरमा आयोजित वर्ड युथ योङ्मुदो मार्सल आर्ट प्रतियोगितामा भाग लिन नेपाली योन्बुदो खेलाडीहरुको समूह हिजो कोरिया आइपुगेको छ। नेपाल योङ्मुदो संघका महासचिव मोहन कुमार कार्कीको नेतृत्वमा रहेको सो समूहमा १९ बर्ष मुनिका विद्यार्थी खेलाडीहरु, संघका संयोजक अच्युत लामिछाने , अन्तर्राष्ट्रिय रेफ्री लोकेन्द्र आचार्य , प्रमुख खेल प्रशिक्षक अच्युत खड्का , प्रशासनिक प्रमुख सुमन श्रेष्ठ गरि कुल ४१ रहेका छन् । योङ्मुदो को ११ बिधामा नेपाली खेलाडीहरुले भाग लिने जनाइएको छ। जसमध्ये तौल र उमेर समुहमा विभिन्न ६ ओटा बिधा मा पुरुष र ५ ओटा बिधा मा गरिफुर्सदमा


एनसीसी कोरियाद्वारा सलनालका लागी कार्यक्रम बाँडफाँड गर्ने

दक्षिण कोरियाको दोस्रो ठूलो चाड सलनालको अवसर पारेर कोरियामा रहेका संघसंस्थाको छाता संगठन नेपाली सम्पर्क समिति एनसीसीले डिसेम्बर ३ तारिखमा कार्यक्रम बाँडफाँड गर्ने भएको छ । सलनालमा कार्यक्रम गर्न चाहने संघसंस्थाले सो मिति भन्दा पहिले एनसीसीमा निबेदन दिन पनि अनुरोध गरेको छ । कोरियामा रहेका संघसंस्थाहरू बीचमा संवाद, सहमति,सहकार्य र सहजीकरण गर्दै सहजकर्ताको रुपमा एनसीसीले काम गरेको अध्यक्ष अञ्जु केसीले बताइन । ‘सलनालमा कम्पनीहरुको लामो बिदा हुने भएकोले संघसंस्थाहरुले बिभिन्न खाले कार्यक्रम गर्न गर्र्छन् । हामी सबैलाई मिलाएर लैजान्छौ । नेपाल आदिवासी जनजाति महासंघलाई पनि मिलाएर कार्यक्रम बाँडफाँग गर्छौ ।’फुर्सदमा


जनप्रगतिशिल मन्च कोरियाको बैठक सम्पन्न, बाम एकता लाइ स्वागत गर्दै धुर्बिरकरण अभियान लाई तिब्र पारिने निर्णय पारित

माओवादी केन्द्रको प्रबाश संगठन जनप्रगतिशिल मंच कोरियाको पुर्ण कार्य समितिको बैठक सम्पन्न भएको छ । यहि आइतबार राजधानी सौलमा भएको बैठकले विभिन्न बिषयहरुमा छलफल गर्दै संगठनलाई अझ तिब्र गतिमा बिस्तार गरेर लैजाने बिषयमा गहन छलफल भएको जनाइएको छ । बैठकले एन.आर.एन. अधिबेशनमा एसिया प्यासिफिकको सह-संयोजक जस्तो गरिमामय पदमा निर्बाचित हुनुभएका जनप्रगतीशिल मन्च कोरियाका संरक्षक तथा चिरपरिचित समाजसेबी ब्यक्तित्व बिनोद कुवरलाई हार्दिक बधाइ ज्ञापन गर्दै सम्मान गरेको छ । त्यस्तै कोरियाको कार्यकाल सकेर नेपाल फर्कन लाग्नु भएका संगठनका केन्द्रिय कोषाध्यक्ष तथा रामेछाप सम्पर्क समितिका सस्थापक अध्यक्ष गोबिन्द गौतमलाइ पनि संगठनको तर्फबाटफुर्सदमा


आत्महत्या गरेको साथीको सम्झनामा

नेपाली युवकद्धारा आत्महत्या । टेलिभिजनका स्क्रिनहरु, पत्रपत्रिका, अनलाईन मिडियाका पेजहरु, फेसवुकका भित्ताहरु पुरै भरिएको थियो त्यहि आत्महत्याको समाचारले । जुन साथीलाई केहि पनि कुरा मनमा वाँकी नराखि पुरै सेयर गरेको थिएँ । जोसँग मेरो पुरै भावना मिलेजस्तो अनुभूति हुन्थ्यो, जोसँग म कुनै झर्को नमानी घण्टौँ बिताउन सक्दथ्यो । जसले मैले रचेका रचनाहरु, मैले वाचन गरेका साहित्यिक शब्दहरु औधि रुचाउदथ्यो । जसलाई हत्या, हिंसा, आत्महत्या वा मर्नु र सकिनु शब्द वाचन गरेको सुन्दा पनि डराउने गर्दथ्यो, डराउदथ्यो, त्यहि साथीले आत्महत्या गरेछ । आफूले आफैलाई सकाएछ, लुकाएछ कहिल्यै नदेख्ने गरि, नभेट्ने गरिफुर्सदमा


कालमासको रुख

एकै ठाउँ अनेकौं फल पाइने यो कालमासको रुख हो । शताब्दीको उचाई काखमा धोद्रे रुखको टोड्कामा एउटा विचारको टुसा यसरी पलायो कि, पछि आएर कालान्तरमा कालमासको झ्याङ बन्यो ! कसै–कसैले नचिनेर यसलाई भटमास भने कालोमास पनि भने मस्याङ, मुङ्ग, बदाम, बोडी अनेक–अनेक नै भने एकै ठाउँ अनेकौं फल पाइने यो कालमासको रुख हो । रुखको टोड्कामा यस्तो अनौठो अनाज, फलहरु देखिए एङ्गेल्सको ऐसेलु स्टार्लिनको स्ट्रावेरी लेनिनको लौका माओको मकै रुखभरि फलिरहेछ ! यि सबै–सबै राता रङ्गका थिए त्यसको सुदूर हारमा चाउएन लाइको चाउचाउको रुख थियो चेको चेरी लहरा छुट्टै मनमोहकफुर्सदमा


“प्रेमको परिभाषा ” को म्युजिक भिडियो बजारमा

नेपाली साङ्गितिक आकाशमा एउटा नया गीत थपिएको छ । “प्रेमको परिभाषा कस्तो गर्‍यो तिमीले” बोलको आधुनिक गीतमा चर्चित गायक राज सिग्देलको स्वर रहेको छ । हरि लम्सालको संगीत र प्रेम कौशलको शब्द रहेको उक्त गीतलाई आमुल कार्कीले एरेन्ज गरेका छन् । यस गीतमा रोजन सुन्दासको निर्देशन रहेको म्युजिक भिडियोमा निर्देशक सुन्दाससहित हेमा र देबु बुढाथोकिले मोड्लिङ गरेका छन् । दीपक पौडेलको छायांकन, प्रबिन रेश्मिको सम्पादन रहेको उक्त म्युजिक भिडियोलाई द कृयटिभ इन्टटेन्ट्मेनले निमार्ण गरेको हो । उक्त आधुनिक गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको छ । गितको भिडियो हेर्नको निम्ति तलकोफुर्सदमा


कहाँ गरीब छ नेपाल

कहाँ गरिब छ नेपाल ,दुनियाँ सघाउँछ संसार भर श्रम बेच्छ,अनि देश चलाउँछ श्रमिकहरु को बजार , श्रमको धनी देश , दुनियाँ भर उर्जावान ,मजदुर पठाउँछ सस्तोमा लिलाम गरि,श्रमिकको निर्यात गर्छ, मरेर फर्किनेको कफिनमा ,कसुर लगाउँछ रोगी मर्छ्न देशमा ,ओखतीको अभावमा, तर लाखौंको उपचार,नेतालाई गराउँछ विकासका खम्बा बन्छन् ,अरु देशका युवा , तर हाम्रो देशले युवा ,मजदुर बनाउँछ ।।


आसन्न प्रदेश सभा र प्रतिनिधी सभाको निर्बाचन

नेपालमा ठुल्ठुला चाडको मौसम सिद्दिए पछी राजनितिक बृतमा बडो उल्लासमय ढङ्गले नया चाडको सिजन सुरु भएको छ, त्यो हो प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचन । देश संघिय प्रणालीमा गैसके पछीको पहिलो प्रादेसीक सरकार र केन्द्र सरकारको गठन र संचालनमा कस्को प्रभाब बलियो रहने वा ति सरकारमा कस्को उपस्थिती बलियो हुने भन्ने राजनैतिक प्रतीष्ठाको बिषयले गर्दा पनी साच्चीकै यो चुनाबलाई बडा दशै भन्दा पनी अत्यन्त ठुलो उत्सबका रुपमा हेरिरहेका छन सम्पुर्ण राजनितिकर्मीहरुले। हुन पनी साच्चिकै प्रतिष्ठाको बिषय छ यो चुनाब! संघिय प्रणालिमा गठित पहिलो प्रादेसीक सरकार क-कस्ले संचालन गर्ने जिम्मेबारीफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...