Bala Rai

 

एशियाका ६ ओटा राष्ट्रको प्रतिस्प्रधीलाई पछि पार्दै नेपाल अग्रस्थानमा

सउल, ई.पि.एस.मार्फत दक्षिण कोरियामा कार्यरत एक नेपाली नागरिकले एशियाका ६ ओटा राष्ट्रको प्रतिस्प्रधीलाई पछि पार्दै अग्रस्थान हासिल गरेको छ । (कोरियन बुद्धिष्ट एसोसियशन झोगे जुड०) कोरियन बौद्ध धर्म केन्द्रीय बिदेशी बिभागको आयोजनामा गत अक्टोबर १५ तारिख आइतबारका दिन झोगेसा हलमा सम्पन्न भएको ‘खुल्ला प्रथम बिदेशी कामदार कोरियन भाषा वाक्तृत्व कला प्रतियोगीता’मा प्रथम स्थानको लागि नेपाल छनौट भएको हो । प्रतियोगितामा हाल कोरियामा कार्यरत काठमाण्डौ आरुबारी निबासी निमा कुमार घिसिंग तामाङको आफ्नो कोरिया प्रवेशको सुरुवाती दिन, कोरिया बसाई, भोगाईको अनुभब, चुनौती र त्यसको सामनाको बारेमा राख्नु भएको सन्देशमुलक प्रस्तुति निर्णायक मण्डलबाटफुर्सदमा


मृगौला प्रत्यारोपणका लागि अमेरिका र बेलायतबाट आर्थिक सहयोग

दुबै मृगौलामा खराबी देखिएका मदन तामाङको उपचारको लागि अमेरिका र बेलायतबाट आर्थिक सहयोग पुगेको छ । काँकु सोलुखुम्बुका २७ बर्षे तामाङलाई अमेरिकामा सँकलन भएको ३ लाख ९ हजार ५ सय १५ रुपैयाँ उनको उपचार भैरहेको भक्तपुर स्थित मानव अँग प्रत्यारोपण केन्द्रमा एभरेष्ट टाईम्सका प्रधान सम्पादक आङ छिरीङ शेर्पाले गत शुक्रबार हस्तान्तरण गरेका थिए । हस्तान्तरणको क्रममा शेर्पाले अमेरिकाका धेरै सहयोगदाताहरुबाट उक्त आर्थिक सहयोग सँकलन भएको जानकारी दिए । उक्त सहयोग रकम न्युयोर्क स्थित लामा एकाउन्टिङ, नेपाल आदिवासी जनजाति महिला महासँघ अमेरिका, वासिङटन डिसी स्थित लाली गुराँस रेस्टुरेन्ट लगायत अन्य ब्यक्तीहरुबाटफुर्सदमा


बुसानमा पहिलो एभरेस्ट कप २०१७ फुटबल प्रतियोगिता हुने

बुसान, एभरेष्ट एफ.सि. बुसानको आयोजनामा बुसानमा पहिलो ‘एभरेस्ट कप २०१७ फुटबल प्रतियोगिता’को आयोजना गरिने भएको छ । कोरियाका बिभिन्न सहरमा छरिएर रहेका नेपालीहरु बिच फुटबलको माध्यमबाट आपसी मेलमिलाप र भाईचारा बढाउन तथा बिश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल भनेर कोरियामा चिनाउनका लागि पनि एभरेष्ट कप फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । आगामी नोवेम्बर ५ तारिकका आइतबारका दिन हुन लागेको उक्त एभरेस्ट कप फुटबल प्रतियोगितामा १६ टिमका बीचबिच प्रतिष्पर्धा गरिने एभरेष्ट एफ सि बुसानका संयोजक धनराज तामाङले बताएका छन् । उक्त प्रतियोगितामा सहभागी हुनको लागि कोरियामा रहेका सबै नेपाली टिमलाइ चाडोफुर्सदमा


तिमी बिनाको यो पर्ब मेरा लागि कसरी बिशेष हुन सक्छ र ?

शब्दहरुले जतिसुकै पुष्पबृश्टि गरेपनि म अपूर्ण नै हुनेछु । शब्दहरु र भाबले ब्यक्त गर्न नसकिने ‘बहिनी’ शब्द कती सुन्दर र आत्मिय छ। हरेक बर्षको तिहारले मलाई ति पुरानादिनहरुको स्मरण गराउदछ । मात्र ५ बर्षको फरक थियो हामी बिचमा । नाताले ऊ मेरी बहिनी भए पनि मेरा लागि असल मित्र र अभिभाबक बराबरको थिई । परिवारमा अरु दिदी बहिनीहरु नभएर पनि होला हामी सबैलाई एउटा बहिनीको चाहना थियो । अझ बढी त मलाई थियो परिवारमा म सबै भन्दा कान्छो थिए । त्यसैले त म सधैं बा आमासँग बहिनी चाहियो भनेर करफुर्सदमा


जातीबादबारे छरिएको भ्रम

एकल जातीय देशमा जातीबाद शून्य हुन्छ तर बहुजाती देशमा आफ्नो जातलाई अथवा आफ्नो जातको सिद्धान्तलाई मात्र सर्बोच मान्ने सिद्धान्तलाई जातिबाद मानिन्छ । यो प्रथा प्राचीन कालदेखी भारत हुदै नेपाल प्रवेश गरेको पाइन्छ र हिन्दु धर्मसङ्ग ब्यबहारिक रुपमा जोडिएको पाइन्छ । यस्को उत्पत्ति र अस्तित्व नेपाल र भारतमा सामान्य मानिन्छ । जाती प्रथा धेरै हदसम्म पश्चिमी आवरण जस्तो देखिन्छ जहाँ मानिसलाइ जन्मको आधारमा गरिन्छ । जस्तै, सो ब्यक्तिको सामाजिक स्तर र उसको जातको आधारमा परिभाषित गरिन्छ । मानिस जन्मेसँगै निश्चित हुन्छ उ छुत हो कि अछुत हो भनेर यो आफैमा लाजफुर्सदमा


कोरियामा आत्महत्या न्यूनीकरण सेमिनार सम्पन्न

सोल, पछिल्लो समयमा दक्षिण कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम बढेपछि त्यसको न्युनिकरण गर्न आत्महत्या सम्बन्धि सेमिनार गरिएको छ । कोरियाको छ्नान स्थित बैदेशिक परामर्श केन्द्रमा आइतबार एक दिने आत्महत्या सम्बन्धि सेमिनार गरियो । सेमिनार उदघाटन गर्नु अघि परामर्श केन्द्रको निमन्त्रणामा आउनुभएका कोरियाका लागि नेपाली राजदुत अर्जुन जङ बहादुर सिंहले त्यसलाई न्युनिकरण गर्न आफु हरदम तयार रहेको बताउनुभयो । सेमिनारमा कोरियन मनोबिदले आत्महत्या सम्बन्धि गरेको सेमिनारको नेपाली अनुवादक रमेश बिडारीले अनुवाद गर्नु भएको थियो । उल्लेख्य रुपमा सहभागि भएको सेमिनारमा सेमिनार धेरै प्रभावकारी रहेको सहभागिहरुले बताएका छन। उक्त सेमिनारमा एच आरफुर्सदमा


कोरियामा आफ्नै साथीको २३ लाख पैसा खाएर फरार, फेसबुकमा समेत ब्लक

ईपीएस मार्फत कोरिया आएका राजकुमार राई(प्रिन्स राई )ले सँगै कम्पनीमा काम गर्ने साथीको २३ लाख वन पैसा लिएर साथीलाई फेसबुकमा ब्लक गरी फरार भएका छन् । कोरियाको छङ्ग्जु–बोउन स्थित ‘देग्वाङ्गछुछल’ फलाम कम्पनीमा कार्यरत राईले सँगैका साथी मुन्ना महतोको पैसा लिएर सम्पर्क बिहीन बनेका हुन् । सुरुमा सापटी भनेर पैसा लिएका राईले भरे, भोली भन्दै अढाई वर्ष झुलाए । तर गएको मे महिनादेखि सम्पर्क बिहीन भएको पीडित महतोले फोनिज कोरियासँग गुनासो गरे । महतोका अनुसार धरान ७, सुनसरीका राई २०१२ मे १९ तारिकमा कोरिया आएका हुन् । र सोहि कम्पनीमा २०१४फुर्सदमा


प्रबासमा मानसिक तनाबको ब्यबस्थापन नै प्रमुख समस्या

नेपालीहरुको बाध्यता भनौ परदेशी नभएसम्म जिबिको पार्जन गर्न गाह्रो छ, अर्को शब्दमा भनौ लाग्छ की हामी जन्मेकै परदेशमा दुख गर्नलाई हो त्यसैले उखान पनी बनाइएको छ “छोरा भएर जन्मे पछी एकपल्ट देश बिदेस खानै पर्छ”। राजनैतिक स्थाइत्व नहुनु नै देशको प्रमुख समस्या हो भने अर्को तिर लगनशिल युवाहरुको उत्पादन बजारको ग्यारेन्टी नहुनुले पनी युबालाई बिदेशले आकर्षण गर्ने कारण बनेको छ। सबैको एक सपना हुन्छ म बिदेस जान्छु काम गर्छु र तन्न पैसा कमाएर मोज गर्छु। पुरा होलान नहोलान आफ्नो ठाउमा छ तर बिदेशिनु अगाडी नै हामी ठुल्ठुला सपना मनमनै बुनिरहेकाफुर्सदमा


छल्लानाम्दो ख्वाङ्जुमा ‘दशै तिहार धमाका डान्स पार्टी’ हुने

छल्लानाम्दो ख्वाङ्जुमा यहि २१ तारिक शनिबारका दिन ‘दशै तिहार धमाका डान्स पार्टी’ हुने भएको छ । नेपालिहरुको दोस्रो ठुलो चाड भाइटिकाको अबसर पारेर सबैलाइ मनोरन्जन दिलाउन डान्स पार्टीको आयोजना गरेको आयोजक टिमले बताएको छ । पिस एण्ड ब्राइट युथ ग्रुपको सकृयता र आयोजनामा हुन गैरहेको उक्त डान्स पार्टीलाई चर्चित डिजे ‘के-नोन’ ले आफ्नो म्युजिकल प्रस्तुत दिने बताइएको छ । बेलुका १० बजेदेखि बिहान ४ बजे सम्म ननस्टप म्युजिकमा रमाउन सकिने समेत आयोजकले बताएको छ । उक्त डान्स पार्टीलाई भब्य रुपमा सफल पार्न आयोजकका तर्फबाट कुनै कसुर बाकी नराखेको आयोजक टिमकाफुर्सदमा


कोरियामा सर्लाही सम्पर्क समिती गठन

दक्षिण कोरियामा सर्लाही सम्पर्क समिती गठन गरिएको छ। दक्षिण कोरियामा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय लक्ष्मण दाहालको संयोजकत्वमा’सर्लाही सम्पर्क समिती दक्षिण कोरिया तदर्थ कमिटी’ गठन भएको हो। गत हप्ता सौलमा बसेको बैठकले सर्लाही घर भएर कोरियामा रहेका नेपालीहरू बीच आपसी सहकार्य गर्दै जिल्लाको बिकासमा टेवा पुर्याउने उदेश्यले उक्त संस्था निर्माण गरिएको संयोजक दाहालले बताए। दाहालले संस्थाले कोरियामा क्रियाशिल रहेका अन्य संघ संस्था संग हातेमालो गर्दै सामाजिक कार्य गर्ने पनि बताएका छन्। उनका अनुसार संस्थाले कोरियाली महान पर्व सलनालमा प्रथम अधिवेशन गरि संस्थाको आगामी निती पारित र नयाँ नेतृत्व चयन गर्नेछ।फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...