Bala Rai

 

वृद्ध मेशिनको जिन्दगी

अनुहार खिया परेको हात भाँचिएर झरेको खुट्टा हिलोमा गाडिएको आवाज घ्यार–घ्यार गरेको एउटा वृद्ध मेशिन अलि’लि चल्ने अलि’लि नचल्ने यस्तै हालतमा समय समात्न दौडिरहेछ । मेसिनको टपतिर टाउको टुप्पीतिर कपाल नभएझै हरियो इनामेल उप्किएको छ । कम्मरमा चुँडिन लागेको कन्भेयरको फिता बेयरिङ खसेर दाँत उछिट्टिएको छ । ख्यङ्गीदोको सोलनजिक ख्यउलमा माइनस बीस डिग्रीको ठिही यरममा अठत्तीस डिग्रीको गर्मी हरेक फेरिदो ऋतुको अनुपम उपहार लिएर बहत्तर बर्षे वृद्ध मेशिन कुरिरहेछ मृत्यूको आगमन धकेलिरहेछ खुरुमाभरि फोजाङ गरिएका खुशीमा नौंदेखि छ बजेसम्म बेचिएका दिनहरु ! आफ्नै छेउबाट जीवनसङ्गीनी अरुको हात समाएर गइन् !फुर्सदमा


ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाद्वारा छोकबुल,मणि जप र पिकनिक कार्यक्रम सम्पन्न

ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाद्वारा यस वर्षको छूसकको लामो विदालाई सदुपयोग गर्दै छोगबुल म्हणी तथा संस्थाको अाफ्नो बार्षिक नियमित पिकनिक कार्यक्रम सफलता पुर्बक आयोजना गरेको छ । कोरियामा रहनु भएका ह्योल्मो दाजु भाई तथा दीदी बहिनीहरु एकजुट भई सुख दुःखमा साथ दिन,धार्मिक तथा सामाजिक कार्यमा साथ सहयोग गर्न स्थापित संस्था हो जसले बिदेशी भूमिमा रहेर पनि सामाजिक तथा धार्मिक क्षेत्रमा आफ़्नो संस्था मार्फत सक्दो साथ सहयोग तथा सहभागिता जनाउँदै आइरहेको छ । त्यसै अनुरूप हिन्दुहरुको महान चाड दसैँको बेला हुने प्राणी हत्यामा प्राण गुमाएका सम्पूर्ण प्राणी जगतको आत्माको चिर शान्तिफुर्सदमा


जुर्मुराउदै कोरियामा नेपाली साहित्य

जर्मनीबाट सांसारिक जीवन शुरू गरेर अमेरिकामा आफ्नो जीवनको अन्तिम समय बाँचेका प्रख्यात कवि तथा लेखक चार्ल्स बुकोवस्की भन्छन “Without literature, life is hell.” साहित्यको मातले अलिअलि मात्तिन थालेका जो कोहिलाई साहित्य स्वर्गिय आनन्दाभासको अनुभूति लाग्दो हो- मलाई जस्तै गरी । कोरियामा बसेर साहित्यको डोज लाग्दै गरेका साहित्यअनुरागिमा यो मान्यता बढि लागू होला । अक्सर दैनिक कम्तिमा 12 घण्टा जोतिनु पर्ने मजदूर जिन्दगीबाट रमाईलो उत्सवमा साथीभाई भेट गराउने माध्यम मेरो लागि अचेल साहित्य पनि एउटा निहुँ भएको छ । कोरियामा कतै एकल कविता वाचन, गजल साँझ, मुक्तक साँझ र साहित्यिक जमघटकोफुर्सदमा


तामाङ सोसाईटी अफ अमेरिकाद्वारा बधाई तथा शुभकामना

तामाङ सोसाईटी अफ अमेरिकाले आफ्ना दुई सदस्यलाई बधाई ज्ञापन गर्दै शुभकामना दिएको छ । सोसाईटीका सल्लाहकार बि आर (बाबु राम) लामा र निवर्तमान महासचिव पवन योञ्जनलाई गैह्र आवासिय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाका महासचिव र सह-कोषाध्यक्षमा निर्वाचित भएकोमा खुशी एवं गौरव महसुस गर्दै बधाई ज्ञापन तथा उनीहरुका कार्यकाल पुर्ण सफल्ताको लागि शुभकामना दिएको हो । गत शनिबार न्युयोर्कको ज्याक्सन हाईटमा सोसाईटीले उक्त बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको थियो । सोसाईटीका महासचिव अमर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाती महासँघ अमेरिकाका अध्यक्ष लुईसाङ वाईबा, तामाङ सोसाईटी अफ अमेरिकाकाफुर्सदमा


बिरामी अमर याक्थुङबा लिम्बुलाइ संकलित रकम हस्तान्तरण

कोरियामा बिरामी भएर उपचार गराइरहेका अमर याक्थुङबा लिम्बुलाइ संकलित रकम हस्तान्तरण गरिएको छ । गत सेक्टेम्बर २४ तारिख अचानक बेहोस भइ सुवन स्थित सङबिन सेंथु हस्पिटलमा उपचार भइ रहेका अमर याक्थुगबा लिम्बुलाई कोरियावासी नेपालीहरुद्धारा संकलित सहयोग रकम जम्मा २१,४०,००० वन अमर याक्थुङबा बचाउ सहयोग समितिका संयोजक टीका थेगिमले हस्तान्तरण गरेका छन । पबित्र थेबे सह-संयोजक, अप्सन लिम्बु सचिब र जेलिस थेगिम सल्हाकार रहेको समितिको संयोजक टीका थेगिमले गरेका थिए । सेवा नै धर्म सम्झेर बिरामी अमर याक्थुंगबा लिम्बुलाइ सहयोग गर्नु हुने सबै सहयोगी मनहरुलाई हार्दिक धन्यबाद दिन चाहन्छौ समितिका सम्जोजकफुर्सदमा


सन्तोष काश्यप बि.क.को अध्यक्षतामा बिश्वकर्मा एकता समाज कोरिया गठन

कोरियामा ‘बिश्वकर्मा एकता समाज गठन’ भएको छ । यहि अक्टोबर ३ तारिकका दिन सुवनमा भएको बिशेष भेलाले सन्तोष काश्यप बिश्वकर्मालाई सर्बसहमति सहित अध्यक्षमा चुन्दै एकता समाज गठन भएको हो । बिगत केही समयदेखि तदर्थ समितिको रुपमा रहेको समाजलाई भेलाले पूर्णता दिएको बताइएको छ भने आगामी दिनमा आफ्नो समुदायको सहयोगको लागि समाज निरन्तर सकृय रहने एक सहभागिले जनाएका छन् । साथै कोरिया भर छरिएर रहेका बिश्वकर्माहरुलाइ एकजुट गराउने उदेश्यले बिश्वकर्मा एकता समाज गठन गरिएको अध्यक्ष सन्तोष काश्यपले बताए ।भेलामा झण्डै डेड सय बिश्वकर्मा युबाहरुको उपस्थित रहेको थियो । बिश्वकर्मा एकत समाजफुर्सदमा


प्रश्ना शाक्यको गीतको म्युजिक भिडियो छायाँकन कोरियामा सम्पन्न

चेम्जोङ प्रोडक्सन र रिजेक्टेड प्रोडक्सनको संयुक्त प्रस्तुतिमा हालै कोरियाको विभिन्न सुन्दर नगरीहरुमा प्रश्ना शाक्यको चौथो एल्बमको ‘बिन्ती कोही यो जिन्दगी उनीको भनिदेउ न’ गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । चर्चित गीतकार निलम आङ्बुहाङ राईको शब्द र प्रबिन बराइलीको संगीत रहेको उक्त गीतको एरेन्ज उदयराज पौडेलले गरेका छन्। गायिका प्रश्ना शाक्यको चौथो एल्बम प्रश्नामा रहेको छ । सुमधुर स्वरको धनी गायिका प्रश्ना शाक्यले एकदमै मीठो स्वरमा गायकी छिन् । उक्त गीतको भिडियोमा मुना लावती र मौसम चेम्जोङले अभिनय गरेका छन् । हाङ चेम्जोङको निर्देशन रहेको उक्त म्युजिक भिडियोको छायांकनफुर्सदमा


सिन्धुसमाज दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न

सउल, सिन्धुसमाज दक्षिण कोरियाले हालै कार्यवाहक अध्यक्ष एल.बि. श्रेष्ठको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ । नेपालीहरुको महानचाड विजयादशमी तथा कोरियाको महानचाड छुसकको शुभकामना आदान/प्रदानका साथै सिन्धुबासि दाजुभाइले सगै टिका तथा जामरा ग्रहण गरेका थिए । सिन्धुसमाजको मंगलबार सम्पन्न दोस्रो अधिवेशनबाट पुर्व कोषाध्यक्ष समेत रहनुभएका सन्जिब भण्डारी अध्यक्ष पदमा चयन हुनुभयो त्यसैगरी बरिष्ठ उपाध्यक्षमा नारायण नेपाल, उपाध्यक्षमा सुर्य खत्री र बलराम भण्डारी, कोषाध्यक्षमा दिपक बन्जरा, सचिवमा नवीन श्रेष्ठ र उप सचिवमा सुवास बजगाई चयन हुनु भएको छ । सदस्यहरुमा जेम्स थिङ, उज्वल लामा, शंकर सिलवाल, भक्त प्रसाद श्रेष्ठ (नबिन), उत्सवफुर्सदमा


वाम एकताको आन्तरिक र बाह्य चुनौती

विश्वको ध्यान यतिखेर नेपाल केन्द्रीत हुदैछ । वामपन्थी गठजोडले नयाँ पोलिटिकल डिस्कोर्ष शुरु भएको छ । अनेक कोणबाट चर्चा , परिचर्चा र अड्कलबाजी भईरहेका छन् । एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टीले आसन्न चुनावी तालमेल, वृहत ध्रुबीकरण हुदै अन्ततः एकताको गन्तव्य तया गर्नुले राजनितिक बजार तातेको छ । यो एकता आफैमा स्वागतयोग्य छ । व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठ्नसके वाम नेतृत्वको यो कदम नेपाली राजनीतिक इतिहासमा आईस्ब्रेक सावित हुनेछ । पार्टी एकता प्रकृया सैद्धान्तिक रुपमा जति सहज र सरल छ, त्यति नै साङ्गठनिक रुपमा यसका कठिनाई र जटिलताहरु छन्फुर्सदमा


लमजुङ परिवार दक्षिण कोरियाको १२ औं साधारणसभा सम्पन्न, अध्यक्षतामा मेख दुरा चयन

लमजुङ परिवार दक्षिण कोरियाको १२ औं साधारण सभा तथा १८ औं वार्षिकोत्सव सम्पन्न भएको छ । “लमजुङ हाम्रो जन्मभुमि लमजुङ हाम्रो शान हो, प्रवासी भुमिमा एकता र सहयोग नै हाम्रो पहिचान हो” भन्ने मुल नाराका साथ गत अक्टोबर ३ तारिख सम्पन्न सो सभाले सर्वसम्मत रुपमा अध्यक्ष पदमा मेख दुरालाई चयन गरेको हो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा मेघप्रसाद वाईवा, उप अध्यक्षमा देवी घले, महासचिवमा राजकुमार गुरुङ ,सचिवमा सन्जिव घिमिरे ,कोषाध्यक्षमा कमला गुरुङ ,सहकोषाध्यक्षमा महेन्द्र केसि र सदस्यहरुमार राम दुरा ,हिउँ काशी गुरुङ ,सन्तोष धिङगल,शोभा दुरा र ओमप्रसाद वाईवा गरि १३ सदस्यीयफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...