Bala Rai

 

इपिएस भिषामा आउनेहरुको लागि सोचेको जस्तो छैन कोरिया

दक्षिण कोरिया एसियामा मात्र नभई विश्वमा विकशित नमुना देश हो । केही वर्ष अघिसम्म युद्धको मारमा परेर अत्यन्तै गरिबी मुलुक थियो । युद्धले गर्दा खानेकुरा केही थिएन । धेरै दुख र पिँडाहरु सहदै कतिपय कोरियनहरु काम गर्न अन्तै मुलुक गए र अहिले आएर यत्रो कम समयमा विकशित मुलुकका रुपमा चिनिएर एक ज्वलन्त उदाहरण बनेको छ । जसबाट नेपालीहरुले धेरै कुरा सिक्न सक्छन् । अहिले दक्षिण कोरिया विकाशको गतिमा भएको हुनाले र यहाँको जिडिपि दर पनि बढी भएको हुनाले संसारको प्राय जसो धेरै देशबाट मान्छेहरु आउँछन् र धेरै जसो यतै बस्नफुर्सदमा


गलत प्रद्दतिलाई प्रोत्साहित गर्ने हामीले दोष किन अरुलाई ?

जनमत एउटा यस्तो अभिमत हो जस्ले सिङ्गो राष्ट्र राष्ट्रियता र राष्ट्रबासीको भबिश्य कुन दिशामा मोड्ने भन्ने भाबी कार्यदिशा निर्दिस्त गर्छ। बिश्वको अधिकांस देशहरु देशबासीको अभिमत अनुरुप राज्यसत्ता सञ्चालन गरिरहेका छन र धेरै जसो लोकतान्त्रिक पद्दती आत्मसाथ गरेका देशहरुको हकमा उनिहरुले संचालन गरेको राज्यसत्ताबाट देश र जनता सम्पन्नताको दिशामा अगाडी बढिरहेका छन। उनिहरुकै सिको गर्दै नेपाल पनी सम्मुन्नत दिशामा अगाडी बढ्ने जमर्को गरिरहेको छ तरपनी पटक पटक हुदै आएका ति प्रयासहरु भने बेकम्मा भैरहेका छन। केही दशक अगाडीसम्म हालिमुहाली गरिरहेको जहानिया राणा शासनको अन्त्यका लागी भएको 2007 सालको आन्दोलन,018 सालमा भएकोफुर्सदमा


जनप्रगतिशिल मन्च कोरियाको धुर्बिकरण एकता भेला सम्पन्न

माओबादी केन्द्र पार्टीको प्रबास संगठन जनप्रगतीशिल मन्च कोरियाले धुर्बिकरण एकताको भेला सम्पन्न गरेको छ । कोरियनहरुको महान चाड तथा प्रबासि मजदुरहरुको लामो बिदाको अबसर पारेर गरिएको उक्त एकता भेला राजधानी सौलमा सम्पन्न भएको हो । जनप्रगतिशिल मंच कोरियाका अध्यक्ष खगेन्द्र बुढाको अध्यक्ष्यतामा सम्पन्न भएको भेलामा मन्चका संरक्षक सहित जिल्ला पार्टी सम्योजक लगायत अन्य पदाधिकारिहरुको उपस्थित रहेको थियो । कार्यक्रम महासचिव नवीन गुरुङले सन्चालन गरेको कार्यक्रममा उपस्थित रहेका अधिकाम्श पदाधिकारीहरुले धुर्बिकरण अभियन्ताहरुलाइ स्वागत गर्दै पछिल्लो राजनितिक घटनाक्रमका बारेमा आ- आफ्नो धारणा समेत प्रस्तुत गरेका थिए । कम्युनिस्टहरुको अन्तिम उदेश्य समाजबाद भएकोलेफुर्सदमा


नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रबास इन्चार्ज बिन्दा पान्डे कोरियामा

कोरिया -नेकपा एमालेको प्रबास कमिटी प्रवासि नेपाली मन्च (ओ एन एफ) दक्षिण कोरियाको छैठौं अधिबेशनलाई सम्बोधन गर्नको लागि नेकपा एमाले पोलिटबयुरो सदस्य तथा इन्चार्ज बिन्दा पान्डे कोरिया आईपुग्नु भयको छ। ‘प्रवासीको स्वाभिमान, देश विकासमा योगदान’ भन्ने नाराका साथ प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले यहि अक्टोबर ८ तारिख आइतबारका दिन आयोजना गर्न लागको छैटौं राष्ट्रिय अधिवेशनको उद्घाटनको लागि पान्डे कोरिया आउनुभएको हो । नेकपा एमाले पोलिटबयुरो सदस्य तथा इन्चार्ज बिन्दा पान्डेले आइतबार कोरियाको राजधानी सउलको मेट्रो को ३,६ नं लाईनको बुल्ग्वाङ स्टेसन नजिक रहेको एम.टि.यु को सभाहलमा हुनगहिरहेको ओ एन एफफुर्सदमा


शेर्पा संघ दक्षिण कोरिया द्वारा आयोजित साधारण सभा तथा शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न

शेर्पा संघ दक्षिण कोरियाद्वारा सौलस्थित नेपाल हाउसमा आयोजना गरिएको वार्षिक साधारण सभा तथा शुभ कामना आदान-प्रदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न संघ संस्थाको उपस्थितीमा वार्षिक रूपमा शेर्पा संघ द्वारा गरिएको विभिन्न सामाजिक गतिबिती र आय व्ययबारे समिक्षा गरिएको थियो । उक्त कार्यक्रमको सभापतित्व संघको अध्यक्ष सेर साङबो शेर्पाले गर्नु भएको थियो भने प्रमुख अथितीमा जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तन लगायत विशेष अथिति र अथितिमा विभिन्न संघ संस्थाका प्रतिनिधीहरु रहेको थिए । कार्यक्रममा संघको वरिष्ठ उपध्यक्ष पासँग नोर्बु शेर्पाले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियोफुर्सदमा


कोरियामा बृहत साहित्य महोत्सव सम्पन्न

नेपाली साहित्य समाज दक्षिण कोरियाको आयोजनामा बृहत साहित्यिक महोत्सव सम्पन्न भएको छ। नेपालको बडादशैँ र कोरियाको ठूलो पर्व छुसकको अवसरमा अक्टोबर ३ तारेखको दिन कोरियाका अधिकांश लेखक तथा कविहरुको उपस्थितिमा सम्पन्न भएको उक्त महोत्सवको प्रमुख अतिथी एन आर एन कोरिया अध्यक्ष लक्ष्मी लामा गुरुङ हुनुहुन्थ्यो भने बिशेश अतिथिमा नेपाली सम्पर्क समितीका अध्यक्ष अन्जु केसि रहनुभएको थियो। ‘यूग र जगतको प्रतिबिम्ब;साहित्य’ नारा दिईएको उक्त समारोहमा कविताको समसामयिक बिसयमा कवि प्रमोद सारंग,मिलनकान्छा किराती र पराजित पोमूले बृहत बहस गर्नुभयो भने यसको सहजिकरण कवि अन्जान काईलाद्वारा गरिएको थियो। त्यसैगरी गजलकार राम कँडेल “अधिश”फुर्सदमा


वाम एकता युगको आवश्यक्ता–किराती

एमाले, माओवादी केन्द्र र नयाँशक्तिबीचको वाम गठबन्धन समयको माग रहेको नयाँशक्तिका युवानेता मिलनकान्छा किरातीले बत्ताएका छन । नयाँशक्ति पार्टीनिकट अन्राष्ट्रिय नेपाली समाज कोरियाद्धारा आयोजित बडादशै, शुभदिपावली, नयाँनेपाल सम्वत, छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम तथा वृहत भेलालाई सम्वोधन गर्दै उनले वाम एकता युगको आवश्यक्ता रहेकोले वाम गठबन्धन चुनावी तालमेल, वृहत ध्रुवीकरण र एकताको खबरले कोही पनि तरङ्गित हुन जरुरी नरहेको धारणा राखेका हुन । पार्टीका केन्द्रीय साँस्कृतिक विभाग सदस्यसमेत रहेका उनले मुलुकमा सामाजिक समानता र समृद्धिको द्रुतत्तर गति पैदा गर्न मूख्यात दुईपार्टी वाम र प्रजातान्त्रिक निर्माण हुनुपर्ने र एकले अर्कालाई शिष्टफुर्सदमा


स्याङ्जा भिरकोट आर्थर तमु समाज कोरियाको प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः नर कुमार गुरुङ सर्वसम्मत

स्याङ्जा भिरकोट आर्थर तमु समाज दक्षिण कोरियाको प्रथम साधारणसभा अक्टोबर ४ तारिखमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । दोङ्देमुनमा रहेको समाजकै आवासगृह भिरकोट आर्थर धीँमा भएको साधारणसभाबाट नर कुमार गुरुङलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गदै साधारणसभा सम्पन्न भएको हो । समाजको अध्यक्ष नर कुमार गुरुङ्को अध्यक्षतामा भएको उद्घाटन सत्रको प्रमुख अतिथ्यमा समाजकै सल्लहकार बिपना गुरुङ् र अतिथीहरुमा सल्लाहकारहरु अमन गुरुङ, सतिश गुरुङ रहनुभएको थियो । समाजका सदस्यहरुको बाक्लो उपस्तिथी रहेको कार्यक्रममा कार्यबाहक सचिब एबम संस्थापक सहसचिब सुशील गुरुङले समाजको प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो भने समाजका संस्थापक कोषाध्यक्षफुर्सदमा


‘नेपाल कप फुटबल टुर्नामेन्ट २०१७’ को खेल तालिका सार्वजनिक

नेपाल फुटबल महासंघ दक्षिण कोरियाले आयोजना गर्न लागेको ‘नेपाल कप फुटबल टुर्नामेन्ट २०१७’ को खेल तालिका सार्वजनिक गरिएको छ । कोरियनहरुको महान चाड छुसकको अवसर पारेर अक्टोबर ५ तारिखका दिन सौलको दोङ्गदोचन फुटबल सेन्टरमा हुन लागेको उक्त फुटबल टुर्नामेन्टमा ए पोलमा मेचीकाली युनाइटेड एफ सी, कास्की एफ सी, हिमालय एफ सी पोहाङ्ग, किम्फो एफ सी, झापा एफ सी, एभरेष्ट एफ सी सउल, मोक्फो एफ सी, सुदूरपश्चिम एफ सी, लम्जुङ्ग फस सी, गौतम बुद्ध एफ सी, धरान एफ सी रहेका छन् । त्यसैगरी बि पोलमा नमुना पोछ्न एफ सी ए, मगरफुर्सदमा


माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिभल(माम्फ) मा सहभागी नेपालीहरु

घ्यङसाङनाम्दोको छाङवन शहरको योङजी पार्कमा भएको तीन दिने माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिभल(माम्फ) मा सहभागी नेपालीहरु ।


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...