Bala Rai

 

सरकार, फेरी नजन्माउनु सदीक्षा र सलिनाहरु

एसइइ परीक्षामा कम ग्रेड आएकोमा दुःखी हुंदै आत्म हत्या गरेकी दुई किशोरीहरु सदीक्षा पौडेल र सलिना ढकालका दुःखान्त कथाले हाल शैक्षिक क्षेत्रको नीति र परिवार समाजको मनोविज्ञान र परम्परालाई सोच्न बाध्य बनाएको छ । अर्को तर्फ निशव्द बनेको छ किशोहरुको जमात । कलकलाउंदो कोपिला र उदाउंदो सुर्य जे नाम दिनुस तर भविश्यका योग्य नागरिक, सफल छोरी र योग्य आमाहरुलाई अनाहकमा राज्य र परिवारले गुमाउनु परेको छ । तर संवेग र भावना विहिन राज्यका संयन्त्र र शैक्षिक नीतिहरु जस्ता अभौतिक संयन्त्रले सम्मवेग र भावनामा जिउने मर्ने मानव प्राणी ती नानीहरुका आमाफुर्सदमा


राष्ट्रियताका सवालमा गुठी व्यवस्था र गुठी विधयक

विगत लामो समयदेखि सडकदेखि सदनसम्म हंगमा मच्चाएको विवादित गुुठी विधयक २०७५ ले राज्य संयन्त्रले आम जनसरोकारका विषयमा नीति बनाउंदा सरोकारवालाको परामर्स र सहजीकरणको अपरिहार्यतालाई नकारेको स्पष्ट छ । त्यति मात्र होइन अझ थप सदनमै रहेका सरोकार वाला जन प्रतिनिधि सांसदहरुको उपस्थितिलाई समेत अवहेलना गर्दै आफनो मनोमानि गरी जवरजस्ती रुपमा गुठी विधयक २०७५ लाई पारित गर्न प्रयत्नरत रहेको आभास कथित संचार मन्त्री लगायतले बेलाबेलामा दिने गरेको अभिव्यक्तिले प्रमाणित गर्दैछ । विशुद्ध धर्म संस्कृति, परम्परा र मुल्य मान्यतालाई थाँती राखी मानव जीवन, सभ्यता, संस्कति र जीवन शैलीलाई सहज पार्न गुठी परम्परा थालनीफुर्सदमा


प्रवासी नेपाली एकता मञ्च बुसान क्षेत्रिय कमिटीले  जुलाई १३ र १४ मा अन्तरक्रिया गर्ने

प्रवासी नेपाली एकता मञ्च बुसान क्षेत्रिय कमिटीले यहि जुलाई १३ र १४ तारीकको दिन “ प्रवासमा पार्टी कमिटीको औचित्य र देशको संबृद्धीमा यसको भुमिका” बिषयक आवासीय अन्तरक्रियाको साथमा रात्री भोजको आयोजना गर्ने भएको छ । कोरियाको गजेदोमा हुन लागेको उक्त कार्यक्रमको बारेमा जानकारी दिदै प्रवासी नेपाली एकता मञ्च बुसान क्षेत्रिय कमिटीका संयोजक सन्तोस बरालले कार्यक्रममा अन्तरक्रियाको साथै मनोरञ्जनात्मक गीत संगित र अन्तर संगठन फुटसल प्रतियोगीता पनि हुने जानकारी दिए । प्रवासमा रहेका सदस्यहरु बिचमा भावानात्मक एकता र देशको संबृद्धीमा खेल्न सक्ने भुमिकाको बारेमा गहन छलफल गर्ने उदेश्यले आयोजना गर्न लागेकोफुर्सदमा


न्युयोर्कमा पाचौ ट्राभलिङ किम्फ फेस्टिभल सम्पन्न

अमेरिकाको न्युयोर्कमा पाचौ ट्राभलिङ किम्फ (काठमाडौ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल) फेस्टिभल सम्पन्न भएको छ । हिमाल एशोसिएसनको अायोजनामा र एभरेस्ट टाइम्स फाउन्डेसनको सह-आयोजनामा सो फेष्टिभल गत जुन १६ तारिख आइतबार न्युयोर्कको उडसाइडस्थित धर्म हाउसमा भएको थियो । नेपालमा लामो समयदेखि हिमाल एसोसिएसनले आयोजनामा गर्दै आएको किम्फलाई नेपाल बाहिर ट्राभलिङ किम्फको रुपमा विगत पाँच वर्षदेखि अमेरिकामा एभरेस्ट टाइम्सको सहआयोजनामा प्रर्दशन हुदै आएको छ । यस पटकदेखि एभरेष्ट टाइम्सकै नामबाट स्थापना गरेको फाउण्डेसनको सहआयोजनामा नेपालको ग्रामीण भेगको वास्तविक कथा वस्तु समेेटेर बनाइएका विभिन्न उत्कृष्ट चलचित्र र डकुमेन्ट्रीहरु अमेरिकामा देखाउदै आएको छ ।फुर्सदमा


लोपोन्मुखको संघारमा नेवारी गुंठीहरु

विगतमा मखन टोलका ६४ घर प।िवारका गुठीयार सहितको संलग्नतामा संचालित तारणी बहाल गुठी अहिले ५ जना गुठियारको गुठीको रुपमा झरेको अवस्था छ । गुठी संचालनकै लागि पुर्वजहरुले ८४ रोपनी जग्गा गुठीको लागि पुर्वजहरुले राखेको आफु सानै छंदा बाजे बराज्युबाट सुन्दै आएको अनुभव सुनाउंछन् सो गुठीका गुठियार तथा पुर्व सभासद भुवन लाल श्रेष्ठ । कुनै बेला हप्तौ लगाएर पुजा आजा र भोज सहित मनाईने सो गुठी समय अन्तराल संगै गुठीका जग्गा हिनामिना भएको, आवश्यक कागज पत्र नहुंदा कतिपय जग्गा हराई रहेको र भएकै जग्गामा पनि मुद्धा परेको कारण मखन टोल निवासीफुर्सदमा


छोरी स्कुल जाँदा

‘म्यत साल ?’ (कति बर्षको भयौ ?) ‘इलगोब साल’ (सात वर्ष) ‘ओहो, अर्को वर्षदेखि त स्कुल जाने ?’ चिनेका, आफन्तदेखि नचिनेकाहरुले समेत छोरीलाई देख्नसाथ सोधीहाल्थे । छोरी जन्मेको १५ महिना पुग्नसाथ अरिनीचिब (प्लेग्रुप) मा पठाउन थालें । म व्यस्त भएर वा बच्चा हेर्ने मान्छे नभएर होइन । विदेशी आमा भाषाको कारण बच्चाले पनि छिटो बोल्न जान्दैन भनेर मलाई भाषा सिकाउने मिसको करले छोरीलाई छिटै अरिनीचिब पठाएको । कोरियामा गर्भवती अवस्थादेखि नै सरकारले बच्चा र आमाको स्वास्थ्य उपचारको लागि रकम दिने गर्छ । बच्चा जन्मेदेखि स्कुल जाने उमेरसम्म  बच्चाले मासिक भत्ताफुर्सदमा


कोरियाको अस्पतालमा अन्तिम बिदाइका हात हल्लाउदा ..

काम गर्दा गर्दै ‘बसन्ती’को आधा दर्जन फोन आएछ । कामको हतारो सगै मेसिनको चर्को आवाजले गर्दा फोन आएको मेसो पाइन । निर्जिब मेसिनहरुका बिचमा बसे पछि फोन त के दुई चार रेक्टरको पराकम्पनहरु गए पनि पत्तो पाइन्न ।शौचालय जाने समय मिलाएर कल ब्याक गरे ।कोरियन भाषा सगै टुटेफुटेका केही अङ्ग्रेजी मिसाउदै ‘बसन्ती’ रुन लागी । रुवाइ मिसिएको बोलिमा के भन्न खोजेको हो खासै भेउ पाइन । दिउसै सोजु लाग्यो कि कसो भनेर उल्टै जिस्काए । अक्सर उ म सग जिस्कने गर्दथी । मलाइ थाहा थियो ।बसन्ती कहिले काहीँ दिउसै सोजुफुर्सदमा


पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक र दैनिक हुंदै निरन्तरता दियो प्रजातन्त्रको पुर्न बहाली सम्म । यस बीचमा शारदा दैनिक लगायत थुप्रै पत्रिकाहरु निकले पनि पत्रकारितामा महिलाको खासै भुमिका रहेन । तर २००७ सालको क्रान्तिमा महिला नेतृत्वको समेत निणार्यक भुमिका रहे पश्चात महिला नेतृहरुकै पहलमा उत्साह र रहरको उपजका रुपमा विक्रम संवत २००८ सालमा मुलुकको पहिलो महिला पत्रिका “महिला” मासिक प्रकासित भयो । साधना प्रधानको सम्पादकत्वमा प्रकाशित सो पत्रिका नेपालमा महिलाहरुले पहिलो पटक भोट हाल्न पाउने अधिकार प्राप्तफुर्सदमा


फर्किदै छु जन्मघर

बाँकी रगत र आँशुहरु अबदेखी यिनै खोलाहरुमा बग्ने ईशारा गर्दै, बाँकी मुस्कान र सपनाहरु अबदेखी यिनै फूलपातहरुमा बाँंच्ने आशा गर्दै- यो पर्यटक जिन्दगी फर्की जाँदैछु ! बाँकी धुन र आलापहरु ठूलो पहाड, नदि, जंगल र समुन्द्रद्वारा बोलिरहने बाचा गर्दै, बाँकी श्वास र परेलाहरु यिनै छितिजको आँखामा पवनबाट झिम्क्याई रहने प्रण गर्दै यो घुमन्ते जिन्दगी फर्की जाँदैछु !! ~ नाँच्दाखेरी कतिचोटी साथीसंङ्गिको खुट्टा कुल्चिएर हिड्दाखेरी आफैलाई हुर्काउने हिमाललाई टेकेर फूल्दाखेरी गमला नै ढाकिदिएर बोल्दाखेरी अरुले नबुझ्ने बोलिदिएर घुम्दाखेरी ब्रह्माण्ड नै घुमेजस्तो सोचेर आफैसहित जोजोसित गल्ती गरेँ,एकमुस्ट माफी मागेर फर्की जाँदैछु !फुर्सदमा


महिला हिंसामा महिला आफै कति जिम्मेवार?

घटना विक्रम संवत २०५७ तिरको हो । होलीको दिन थियो । मेरा साना नानी लगायत टोलका नानीहरु होलीको मज्जा लुटदै थिए । साना मझौला किशोर किशोरी सव एक आर्कामा कहिले रंग पानी छयाप्दै त कहिले लोला हान्दै होली खेली रहेको दृश्यको मज्जा म बार्दलीमा बसेर लिंंदै थिएं । त्यतिकैमा घरको फोनको घण्टी बज्यो । फोनमा कुरा गर्दै थिएं। अचानक मेरो भान्छा कोठाबाट ‘आन्टी  मलाई बचाउनुस’ भन्दै एउटा नानीको आत्तिएको आवाज गुञ्जियो । म दौडिदै भान्छातिर गएं । मेरो भान्छाको ढोका एक केटा मान्छेले ढकेल्दै थिए खोल्ने प्रयासमा। भित्रबाट तल भाडामाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...