Bala Rai

 

‘दिपावली साझ’को लागि कलाकार कोरिया आईपुगे

आदिवासी जनजाती महासंघ बुसानको आयोजनामा यहि अक्टोबर ३ तारिखका दिन हुन गैरहेको बृहत नेपाली सास्कृतिक कार्यक्रम दिपावली साझमा आफ्नो प्रस्तुती दिन नेपालबाट ख्यातिप्राप्त कलाकारहरु कोरिया आइसकेका छन् । नेपाल आइडल टप ४ सागर आलेको साथमा चर्चित गायिका मेलिना राई,मोडेल अलिशा राई,सङ्गितकार तथा गायक ताराप्रकाश लिम्बू, गायक राजेश पुमा राई आज बिहान कोरिया आईपुगेका हुन् । गायिका बबिना किराती र गायक एकदेब लिम्बूको भने अन्तिम अबस्थामा आएर भिसा नलागेको सस्थाका सचिब दोस्तिहाङ राईले जानकारी गराएका छन् । सामाजिक सद्बाब र बृहत नेपाली एकता आजको आबस्यक्ता भन्ने मुल नाराका साथ आपतकालिन राहतकोषफुर्सदमा


बिश्वकर्मा समाज कोरियाले छुसकमा बृहत भेला आयोजना गर्ने

बिश्वकर्मा समाज कोरियाले यहि छुसकको अबसर पारेर चियापान कार्यक्रम तथा शुभकामना आदन प्रदान सहित बृहत् भेला आयोजना गर्ने भएको छ । कोरियामा कार्यरत रहनु भएका बिश्वकर्मा समुदायका साथिहरुलाइ एक जुट गराउने उदेश्यले उक्त भेला आयोजना गर्न लागिएको आयोजकले बताएको छ । यहि अक्टोबर ४ तारिकका दिन सुवनको पुर्णिामा रेस्टुरेन्टमा हुन लागेको भेलाले आफ्नो कार्यसमितीलाई समेत बिस्तार गर्ने योजना रहेको सन्तोष बिश्वकर्माले जानकारी दिए । साथै कोरियामा रहनुभएका सम्पुर्ण बिश्वकर्मा साथिहरुलाइ दिउसो ठिक १२ बजे पुर्णिामा रेस्टुरेन्ट सुवनमा उपस्थित भइदिनु हुन अपिल समेत गरेका छन् । बिगत केही समयदेखि कोरियामा कृयाशिलफुर्सदमा


सुवनमा अक्टोबर ३ मा ‘हुक्का रात्रि डान्स पार्टी’ हुने

नेपालीहरुको बाक्लै उपस्थित हुने सहर सुवनमा हिमालयन बोइजले यहि आउदै गरेको छुसकको 3 तारिख राती ‘हुक्का डान्स पार्टी’ गर्ने भएको छ। छुसकको लामो बिदाको अबसर पारेर नेपालीहरुको बाक्लै उपस्थितिमा उत्कृष्ट रुपमा पहिलो पटक ३ जना डिजेहरुको साथमा उक्त डान्स पार्टी भब्य रुपमा सफल हुने आयोजकले बिस्वास लिएका छ्न। कोरियाकै सेक्सी फिमेल कोरियन डिजे kei (माया),कोरियाकै प्रख्यात नेपाली डिजेहरु डिजे AVE र डिजे k’nOn द्वारा सुवन सहरको नाईट कल्ब घन्किने भएको छ। राती १० बजेबाट बिहानको ५ बजे सम्म आयोजना हुने उक्त पार्टिमा विभिन्न खालको पेय पदार्थ र खानाका परिकार रफुर्सदमा


जनप्रगतीशिल मन्च कोरियाले धुर्बिकरण एकताको बृहत् भेला गर्ने

माओबादी केन्द्रको प्रबास संगठन अन्तर्गत रहेको जनप्रगतीशिल मन्च कोरियाले धुर्बिकरण अभियान एकताको बृहत् भेला गर्ने भएको छ । कोरियाको महान पर्व छुसकको अबसर पारेर यहि अक्टोबर ४ तारिक नेपाल हाउसमा गर्न लागिएको उक्त भेलामा बिभिन्न पार्टीबाट दर्जनौको संख्यामा उर्जाशिल युबाहरु धुर्बिकृत हुने जनप्रगतीशिल मन्च कोरियाले जनाएको छ । जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाइ सस्थागत गर्नको लागि र आदिबासी/जनजाति,दलित, मधेशी लगायत पिछडिएको समुदायका मुद्दलाइ बलियो बनाउनका लागि सबै एक हुनुको बिकल्प नरहेको बताउदै आफु माओबादी केन्द्रमा धुर्बिकृत हुन लागेको एक अभियन्ताले बताए । धुर्बिकरण अभियानलाई सफल पार्नको लागि जनप्रगतीशिल मन्च कोरियालेफुर्सदमा


सपनामा दशैं

दशैंको चहलपहल चलिरहेको थियो । गाउँ घरमा प्रदेशबाट लाहुरेहरु घरमा आइसकेका थिए । नआएकाहरुका आमा बुबाहरु मलिन मुद्रामा देखिन्थे । सबैका घरहरु उज्याला भएका थिए । खेतमा धान पाकेर झुलिरहेको दृश्य देखिन्थ्यो। सबै काम थाती राखेर दशैं मनाउने चटारो चलिरहेको थियो । केटा केटीहरु रमाइलो गर्दै दौडिरहेका थिए । हाम्रो घरमा पनि दशैको चहलपहल चलिरहेको थियो । आमालाई सबै कुराको चाँजोपाँजो मिलाउन हतार हतार थियो। भाइहरु पनि आफ्नै धुनमा थिए । म भने सुतिरहेको थिएँ आमाले छिटो उठ नुहाइधुवाइ गर भन्दै हुनुहुन्थ्यो । म भने अटेरी बनेर सुतिरहेको थिएँ ।फुर्सदमा


सम्झनामा दशैं

ठ्याक्कै छ वर्ष लागेछ दशैंको मुख देख्न नपाएको । यदि फेसबुक लगायतका सामाजिक सञ्जाल नहुँदो हो त दशैं तिहार कुन दिन र कहिले हो भन्ने हेक्का समेत नहुदो हो । धन्न प्रविधिको विकासले बिर्सन लागेको समयलाई पनि सम्झाइदिन्छ । आज विजया दशमी रे गुगलमा नेपाली पात्रो सर्च गर्नै परेन फेसबुक खोल्नसाथ ह्र्वाह्वार्ती दशैंका सम्झनाहरु छछल्किन थाले । आमालाई फोन गरें । एकाबिहानै भएर होला आमा ओछ्यानमै रैछिन् । ‘म त उठेकै छैन नानी । त्यति सञ्चो नि छैन गाह्रो लाग्छ छिटो उठन पनि’, मधुर स्वरमा आमा बोलिन् । ‘के भयोफुर्सदमा


बुसानमा हुने दिपावली साँझ तयारी पुरा,कलाकारहरु आउने तयारीमा

यहि अक्टोबर ३ तारिख बुसानको मिन्जु ख्वङवनको हलमा हुन लागेको ‘दिपावली साँझ’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमको लागि नेपालबाट आउने सबै कलाकारहरुको भिसा लागिसकेको कार्यक्रम आयोजक तथा नेपाल आदिवासी जनजाती महासंघ क्षेत्रिय समिति बुसानका महासचिब दोस्तीहाङ राईले बताए । उनका अनुसार कार्यक्रमका लागि नेपालबाट कलाकारहरु अक्टोबर १ तारिख कोरिया आउदै छन् । कोरियाको महान पर्व छुसकको अवसर पारेर नेपाल आदिवासी जनजाती महासंघ क्षेत्रिय समिति बुसानले आयोजना गर्न लागेको ‘दिपावली साँझ’ कार्यक्रम दिनको १२ बजे सुरु हुने छ । ‘सामाजिक सद्धभाव र वृहत नेपाली एकताफुर्सदमा


यथार्थमा दशैँ

कविता/ सोँच्छु बूढो हुँदै जानू भनेको बिगतहरु खात् लाग्दै जानू रैछ दिमागको आल्मारीमा जसरि छ घरमा पढ्दै राखेको किताबहरुको चाङ सानोबेला दँशै आउँथ्यो बोकि ल्याउँथ्यो उमङग एकाबिहानै घामले उफ्रिन्थ्यौँ न्यानोपनमा बाख्रापाठा सँगै चाहिन्थ्यो नयाँ लुगा खानु त उस्तै हो लाग्थ्य‍ो घरको अगेना माथि धेरै झुण्डियोस् मासु बाबाले दक्षिणा धेरै दिउन् पैसा खुवाउन् आमाले मिठोमिठो परिकार पकाएर आमालाई झिँजाउने मौका खुब थियो सताउँथ्यौँ बेस्सरी माकुराका बच्चाहरुले झिँजाउँछ कसरी आमालाई सबै पुराईदिनुहुन्थ्यो बाले आमाले नपुगेर कै रोएर माग्नु परेन खेल्नलाई, खानलाई अनुमति मागिएन जे जे भन्यो तै तै पाउने भएर होला सायदफुर्सदमा


सिरिजङ्घा साङ्गितिक सौगात भाग ४ नजिकिदै गर्दा

ऐतिहासिक हिलिहाङ दरबार संरक्षण एवम सम्बर्द्धनको सहयोगार्थ किरात याक्थुङ चुम्लुङ द्वारा आयोजित सिरिजङ्गा साङ्गितिक सौगात भाग ४ को लागि नेपालबाट आउने सबै कलाकरको भिसा लागि सकेको जानकारी कियाचु अध्यक्ष सुन्दर दिप आड़्देम्बेले जानकारी दिनु भएको छ । कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरू लाई कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाइ सफल बनाउन किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया हार्दिक निमन्त्रणा गर्दछ। कार्यक्रममा नेपालमा सर्वाधिक रुचाइएको गायक राजन राज शिवाकोटीको बेजोड प्रस्तुति रहने छ । उनले “शुर्के थैली खै” “कुटुमा कुटु ” “पुर्ब पश्चिम् रेल ” जस्ता गितले अडियन्सको मन जितिसकेका छनफुर्सदमा


रहर लाग्दो कोरियाको डरलाग्दो दैनिकी

पहिले पहिले ब्रिटीस आर्मी र इण्डियन आर्मीमा आम मानिसको ध्यान केन्द्रित थियो । अहिले आएर ती कुराहरुमा युवाहरुको ध्यान त्यती केन्द्रित भएको पाइदैन, हुन त अहिले ब्रिटीस आर्मी र इण्डियन आर्मी आम मानिसको पहुच भन्दा टाढै भएरपनी हुन सक्छ । पछिल्ला दिनहरुमा कोरिया हरेक युवाहरुको एक रहर लाग्दो गन्तब्य बनेको छ। बर्षै पिच्छे हजारौ युबाहरु भोक प्यास निद नभनी सारा सर्बश्व त्यागेर कोरियन भाषा अध्ययन गरिरहेका छन । लोकसेबा भन्दा कठोर परिक्षा उत्तिण गरेर पनि जान पाउने हो या हैन थाहा हुदैन तथापी युवाहरुको क्रेज भने बढ्दो क्रममा छ। नहोसफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...