Bala Rai

 

अधिवेशनको मिति तय गर्दै कार्यक्रम बाँडफाँड

आदिवासी जनजाती महासंघ दक्षिण कोरिया द्वारा यस महासंघ मातहतका संघ संस्थाहरु बिच आउदै गरेको चुसकको लागि सांस्कृतिक कार्यक्रम बाँडफाँड सम्पन्न गरिएको छ। सबै जातिय संस्थाका प्रतिनिधि, महासंघका सल्लाहकार लगायत समाजसेवी बुद्धिजीवीहरुको सहभागितामा  सम्पन्न कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ कोरियाले गत हफ्ता एनसीसी कोरियाले गरेको कार्यक्रम बाँडफाँड कार्यक्रममा भुलबस त्यसो हुन पुगेकोमा क्षमा याचना गर्दै किराँत याक्थुङ चुम्लुङ महासंघ मातहतको संस्था भएकोले आगामी दिनमा महासंघको निर्णय अनुरुप चल्ने प्रतिबद्धता जनाउनुहुँदै कार्यक्रमको माग गरि महासंघमा निवेदन दिनुभएको थियो । जस अनुरुप महासंघबाट कार्यक्रम गर्ने पालो थकाली सेवा समाजको भए पनि यसपालि अन्य संस्थाकोफुर्सदमा


नेपाल आईडल हाम्रो बुझाई र मेरो नजर

दक्षिण कोरिया, सर्वप्रथम त यस्तो किसिमको अन्तराष्ट्रीय स्तरको प्रतियोगिता नेपालमा गरिनु हाम्रो लागी  एक गौरवको कुरा हो जसलाइ सबैको समर्थन र सहयोग हुनुपर्छ अनी सफल बनाउनु पनी पर्छ । सुरु बाट अहिले सम्म Nepal Idol लाइ नजर गर्दा ~ नेपाल आईडल  :-​ – एक अन्त राष्ट्रीय स्तरको गायन प्रतियोगिता – विश्वका हरेक देशहरुमा चलिरहेको प्रतियोगिता – आफ्नै संरचना र मापदण्ड अनुसार हुने प्रतियोगिता – ठुलो लगानी र खर्चको प्रतियोगता – ठुलो धनराशी पुरस्कार भएको प्रतियोगिता – संगित क्षेत्रलाइ ठुलो उचाईमा पुर्याउने प्रतियोगिता – गला र कला भएका ब्यक्तिहरुलाइ निखारेर ल्याउनेफुर्सदमा


मनोज गजुरेल, गायिका मिना निरौला सहितको टोली कोरिया आईपुगे,थेगुको तारा रेष्टुरेन्टमा आज साझँ ५ बजे कार्यक्रम हुने

कोरियाको थेगु र सोलमा हुन लागेको कार्यक्रममा भाग लिन नेपालका ख्याति प्राप्त हास्य कलाकार मनोज गजुरेल , गायिका मिना निरौला कोरिया आईपुगेका छन । आज साझँ ५ बजेबाट थेगु स्थित तारा रेष्टुरेन्टमा कार्यक्रम उनीहरुको प्रस्तुती रहेको छ भने सउलमा भोली आईतबार कार्यक्रम हुने निश्चित भएको छ । उनीहरुको साथमा दोर्दी खोला हाईड्रो पावरका श्याम खडका वित्तिय व्यवस्थापक ,उत्तम लामा निर्देशक ,वर्षा श्रेष्ठ निर्देशक पनि कोरिया आएका छन । नेपालमा हास्य व्यंगको क्षेत्रमा निकै चर्चित कलाकार मनोज गजुरेल र ठमेल बजार ,काले दाई काले दाई जस्ता चर्चित गीतका गायिका मिना निरौंलाले थेगुफुर्सदमा


महाबिर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई कोरियाबाट १४ लाख रुपिया बराबरको आर्थिक सहयोग

सौल, कोरियामा कार्यरत केहि जागरुक युवाहरुको समुहले महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई रु .१४ लाख बराबरको सहयोग रकम हस्तान्तरण गरेका छन् ।  आत्मियता, एकता , भाइचारा र सद्भाव छर्ने आसय बोकेर संगठित भएका समाजिक भावना भएका जुझारु युवाहरु द्वारा संचालित अभियान ” ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान ” को पहलमा संकलित उक्त रकम अहिलेको सबै भन्दा लोकप्रिय कार्यक्रम “सिधा कुरा जनता संग” कार्यक्रमका प्रस्तोता पत्रकार रबि लामिछानेको बिसेष रोहबरमा शुक्रबार राष्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष समेत रहनु भएका समाजसेवी महाबिर पुनलाई हस्तान्तरण गरिएको हो । बैज्ञानिक क्षेत्रमा खोज अनुशन्धान गर्नेफुर्सदमा


शहर संगै रहर

कविता : शहरहरु रहरहरु  लहरहरु प्रहरहरु जोडिदैछ्न एक अर्कामा त्यसैले होला शहरहरु भिड्भाड छ लहरहरु प्रहरहरु तछाड माछाड छ मानिसको हुल हुलहरुमा! शहर जस्तै रङ्गिन सपना झिलमिल तिलपिल अग्ला अग्ला गगन चुम्बी घर झैं  ठडिन्छ चाहानाको स्तम्भहरु सजिन्छ यस भित्रको झकिझकाउ जस्तै चाहनाको दराज  यस भित्र कैद छ कोठाको भित्ता भित्तामा महङ्गा महङ्गा हिराको उपहारहरु मार्बलै मार्बलले छापिएका भुइ झै कती हो कती अमुल्य छ सपनाहरु चाहानाको सिढी चढि माथि माथि  सगरमाथा उक्लिने सपनाले ऐथन पर्छ  सपनाको सिरक ओढी गुट्मुटिएको बिस्तारा न्यानो न्यानो चाहानाको स्पर्शले अनन्दमय महशुस गराइदिन्छ अन्तस्करणलाई !रफुर्सदमा


मगर भाषाको ‘लोम्बाले’ पायो नेपाल आदिवासी उत्कृष्ट चलचित्र अवार्ड

न्यूयोर्क : नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०१७ न्यूयोर्कमा सम्पन्न भएको छ ।  २३ औं विश्व आदिवासी दिवसको सन्दर्भमा, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव’ आयोजना गरेको हो । तीन दिनसम्म चलेको महोत्सवमा मगर भाषाको कला र संस्कृतिमा आधारित चलचित्र लोम्वाले, नेपाल आदिवासी उत्कृष्ट चलचित्र अवार्ड–२०१७ हात पारेको छ । लोम्बाले, उत्कृष्ट चलचित्रको अवार्डसँगै एक लाख नगद र प्रमाण पत्र प्राप्त गरेको छ । उत्कृष्ट चलचित्रका लागि लोम्वा, शेरढाक, कृष्णा गौतमी, हेलुक्वा र सेम ताबा म्ही नोमिनेशनमा परेका थिए । नोमिनेशनमा परेका अन्य चारफुर्सदमा


कोरियामा मनोज गजुरेलको प्रहसनसहित लगानी सम्वन्धि सेमिनार हुने

नेपालका चर्चित हाँस्य कलाकार मनोज गजुरेल कोरियामा रहेका नेपालीहरुलाई हसाउन कोरिया आउदै छन् । चर्चित गायिका मिना निरौलासहित हाँस्य कलाकार गजुरेल आगामि सेक्टेम्बर २ तारिख शनिबार थेगु र ३ तारिख आइतबार सौलमा हुने मनोरञ्जन तथा सेमिनार कार्यक्रमका लागि कोरिया आउन लागेका हुन् । किम्हे माइग्रेन्ट हाउसको आयोजना, एसियन फोरमको संयोजन र दोर्दी खोला जल बिद्युत कम्पनिको सहयोगमा नेपालमा सुरक्षित लगानी सम्वन्धि सेमिनार कार्यक्रमको आयोजना गरिने भएको छ । उक्त सेमिनारलाई विशेष मनोरञ्जनात्मक बनाउन  मनोज गजुरेलको प्रहसन सहित हालै निकै चर्चामा रहेको गीत काले दाइ काले दाइ र ठमेल बजारकी गायिकाफुर्सदमा


कोरियामा तीज मैजारो

नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीज पर्व यसपाली पनि कोरियामा रहेका नेपाली दिदीबहिनीहरुले धुमधामका साथ मनाएका छन् । तीजको अवसर पारेर वुमन फर वुमन दक्षिण कोरियाले नेपालबाट आएकी लोकदोहोरी गायिका भीमु गुरुङको साथ साँस्कृतिक कार्यक्रमको आयोजना गरी तीज पर्व मनायो । यता छनान आसान नेपाली समाजले पनि नेपाली दिदीबहिनीहरुसहित करिब ७० जनाको उपस्थितिमा तीज विशेष दर खाने कार्यक्रमको आयोजना गरेको थियो । गत २७ तारिख आइतबार ओन्याङ ओन्छनमा आयोजित उक्त कार्यक्रम वुमन फर वुमनका अध्यक्ष पद्या श्रेष्ठ प्रमुख अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा ओन्याङस्थित माइग्रेन सेन्टरका साजाङनिम लगायतफुर्सदमा


एनआरएन कोरियाको सदस्यमा अंशुबर्मा लिम्बूको उमेदबारी घोषणा

 आगामी सेप्टेम्बर महिनाको 9 र 10 मा हुन गईरहेकोले एनआरएन कोरियाको छैटौँ अधिबेशनमा अंशुबर्मा लिम्बूले सदस्य पदमा उमेदबारी घोषणा गरेका छन्। बुसान, गजे किम्हे ग्यङ्नाम क्षेत्रको प्रतिनिधित्व गर्दै उनले आफ्नो उमेदबारी घोषणा गरेका हुन। NRNA गैरसरकारी संस्था भएकोले यसको आफ्नै मुल्य मान्यता रहेको भन्दै संबैधानिक परिभाषासंग तुलना गर्न नहुने उनले बताए । NRNA नेपालको संबैधानिक व्यवस्था अनुसार गठन नभएको प्रवासी नेपालीहरुले आवश्यकता महसुस गरेर गठन भएको जिकिर गरे । आफू नेपालको संबैधानिक परिभाषा अनुसार गैर आवासीय नेपाली नभएको तर NRNA को परिभाषा अनुसार आफू योग्य भएको भन्दै सामाजिक संजालमा आएकोफुर्सदमा


प्रधानमन्त्रीको भारत भ्रमण अनि जनताको उपलव्धि

  प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाइ लिएर अनेक टिका टिप्पणी भइरहेका छन् । कुनै एउटा देशको प्रधानमन्त्री अर्को देशको भ्रमणमा निस्कनु विश्वराजनीतिको सामान्य प्रकृया भएता पनि सम्वन्धित देश र त्यस देशका जनताहरुको लागि भने चासोको विषय हुने गर्दछ । प्रधानमन्त्रीको स्वागत तथा सम्मानको विषयमा पनि निकै टिप्पणिहरु भए । आफुले वनाएको भांडोलाइ कुमालेले फोर्न पनि सक्छ सजाउन पनि सक्छू, विदेशमन्त्री भन्दा माथिको स्वागत अव नेपाली प्रधानमन्त्रीलाइ आवश्यक छैन भन्ने कुरा दिल्लीले बुझिसकेको छ । हुन त, सम्मान भनेको रातो कार्पेटमा हिंड्नु पांचतारे होटलमा बास वस्नु र ठुलो क्यामेराअघि फोटो खिचाउनु मात्रैफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...