Bala Rai

 

लगानी भित्राउन नेपाली उद्योगीहरु कोरियामा

सौल, नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष हरिभक्त शर्मा सहितको चार जना उद्योगीहरुको टोली बुधबार दक्षिण कोरिया आइपुगेका छन् । ख्वागंजु प्रान्तको मेयरको निमन्त्रणामा उनीहरु कोरिया आएका हुन् । ख्वांगजु प्रान्तको सहकार्यमा नेपाल र कोरियावीच केही परियोजनाको तयारी गरिरहेकाले थप अध्ययनको लागि नेपाली उद्योगीहरु कोरिया आएको टोली संगै रहेका  व्यवसायी रुद्र शर्माले जानकारी गराए । कोरियाको उच्च प्रबिधीलाई अध्ययन गर्ने र कोरियामा रहेका नेपालीहरुवीच लगानीबारे अन्तरकृया गर्ने टोलीको थप उद्येश्य रहेको छ । बुधबार साँझ नै एनआरएनए कोरियाको आयोजनामा सउल स्थित नेपाल हाउसमा आयोजना गरिएको स्वागत तथा अन्तरकृया कार्यक्रमा लगानीबारे छलफल फुर्सदमा


कोरियाका लागि नयाँ श्रम सहचारीमा बास्तोला नियुक्त

दक्षिण कोरियाका लागि नयाँ श्रम सहचारी अर्थात् काउन्सेलरमा डिल्लीराम बास्तोला नियुक्त भएका छन् । नेपाल सरकारको श्रम तथा रोजगार मन्त्रालयले केहि समयदेखि रिक्त रहेको कोरियाको काउन्सेलरमा बास्तोलालाई नियुक्त गरेको हो । इपिएस शाखा नेपालका पुर्व प्रमूख समेत रहेका बास्तोला इपिएस सम्वन्धि जानकारी  व्यक्ति हुन् । इपिइस प्रमूख पदमा रहँदा बास्तोलाले कोरियामा हुने नेपाली गतिविधी तथा घटनाप्रति निक्कै चासो लिने गर्थे भने कोरिया भ्रमणका क्रममा यहाँका सरकारी अधिकारीसँग नेपालीका लागि इपिएस कोटा बढाउने, समस्या समाधानका लागि पहल गर्न आग्रह समेत गरेका थिए । पछिल्लो समय इपिएसबाट आएका नेपालीहरुको समस्या विकराल बन्दै गइरहेकोफुर्सदमा


कोरियन भाषा परिक्षा पास गर्नेहरु फागुनदेखि कोरिया जाने

काठमाडौं, गत जेठ २७ र २८ गते भएको कोरियन भाषा परिक्षा पास गरेर बसेका कामदारहरु फागुनदेखि कोरिया जान पाउने भएका छन् । सन् २०१८ का लागि कोरियाले १० हजार पाँचसय कोटा तोके पनि परिक्षामा १२ हजार एकसय आठ जना उतिर्ण भएका थिए । जसमा कृषितर्फ छहजार दुईसय र सेवा क्षेत्रमा चार हजार जान पाउने छन् । गत चैत्र ९देखि १८ गतेसमम अनलाइन मार्फत् ७५ हजार पाँच सय ८० ले दरखास्त दिएका थिए । उनीहरुको रोजगारी आवेदन फाराम तिहारपछि मात्र संकलन गरिने इपिएस शाखाले जनाएको छ । रोजगारी आवेदन फारम बुझाएफुर्सदमा


दोस्रो युनिक भिजन मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी छन्त्याल परिवारको पोल्टामा

“विकास, अनुशासन, गतिशिलता, खेलकुद मार्फत सबै संस्थाविच सदभाव आजको आवश्यकता ” भन्ने मूल नारा सहित यूनिक भिजन ग्रुप, दक्षिण कोरियाद्वारा आयोजित “दोश्रो यूनिक भिजन मैत्रीपूर्ण भलिवल प्रतियोगिता -२०१७ भलिवल प्रतियोगिता”को उपाधि छन्त्याल परिवारले जितेको छ । अगस्त 27 तारीख  आइतबार दोङ्देमुन गु छेयुग्वानमा सम्पन्न भलिबल प्रतियोगितामा सिहुङ्जी आनसानलाई हराउदै फाईनल सम्मको यात्रा तय गरेको छन्त्याल परिवारले बागलुङ सम्पर्क समिति, दक्षिण कोरियालाई पराजित गरी स्याङ्जा परिवार टीमसँग उपाधिको लागि प्रतिष्पर्धा गरेको थियो । छन्त्याल परिवारले 2-1 सेतमा स्याङ्जा परिवारलाई जितेको थियो। १७ टीम सहभागी रहेको उक्त प्रतियोगितामा प्रथम हुने छन्त्याल परिवार दक्षिण कोरियालाई १३फुर्सदमा


न्यूयोर्कमा नेपाल आदिवासी चलचित्र महोत्सव आइतबार सम्पन्न हुँदै

  न्युयोर्कमा पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव शुरु भएको छ । २३ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले पहिलोपटक महोत्सव आयोजना गरेको हो । न्यूयोर्कको गुल्सन टेरेसमा शुरु महोत्सवले, नेपालका आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा र भेषभूषालाई अन्तर्रा्ष्ट्रियकरण गर्नका लागि अमेरिकामा आदिवासी चलचित्र महोत्सव २०१७ आयोजना गरिएको फिप्नाले जनाएको छ । फिप्नाका अध्यक्ष लुइसाङ वाइवा तामाङले, यो प्रथम एैतिहासिक महोत्सवले, आदिवासी साँस्कृति पहिचानका साथै नेपालको पर्यटनको प्रवद्र्धन गर्नु रहेको बताउनुभयो । आदिवासी जनजातिको आन्दोलन नागरिक आन्दोलन भएको भन्दै उहाँले, चलचित्र मार्फत साँस्कृति अधिकारलाईफुर्सदमा


राजदुतको उपस्थितिमा कोरियाको ख्वाङ्जुमा अहिलेसम्मकै बृहत् कार्यक्रम हुने

 यहि २७ तारिक आइतबारका दिन छल्लानाम्दो ख्वाङ्जुमा अहिलेसम्मकै बृहत् सेमिनार हुने भएको छ । नेपाली सामुदायिक समिति ख्वाङ्जु र एन आर एन ए क्षेत्रीय कमिटी ख्वाङ्जुको संयुक्त पहलमा उक्त सेमिनारको आयोजना हुन लागेको हो । सेमिनारमा मानसिक तनाब,स्वेच्छिक अबकाश, डिप्रेसन, नेपालमा लगानिका सम्भावना जस्ता बिबिध बिषय हरुमा अन्तर्कृया हुने आयोजकले बताएको छ । कार्यक्रमलाई कोरियाका लागि महामहिम राजदुत अर्जुन बहादुर सिंह , कार्यबहाक राजदुत किरण शाक्य, डा. देबि बहादुर बस्नेत र कोरियाकै चर्चित साइकोलोजिस्ट प्रोफेसर रे क्युन होले उल्लेखित बिषय हरुमा जानकारी दिने बताइएको छ । कार्यक्रम निर्धारित समय अनुसारफुर्सदमा


अमेरिकामा सफल्ताको सिँढी चढ्दै बिक्की पुलामी

न्युजर्सी / रङ्गमञ्चको दुनियाँमा नेपालमा राम्रो चर्चा कमाई सकेका खडग बहादुर पुलामी (बिक्की पुलामी) अमेरिकामा पनि सफल्ताको सिँढी उक्लँदै छन् । सात बर्ष अघि म्युजिक भिडियोमा अभिनय गरेर रङ्गमञ्चको दुनियाँमा प्रवेश गरेको पुलामीले दुई दर्जन बढी म्युजिक भिडियोमा शसक्त अभिनय गरेका छन् । अमेरिका आए यता उनले आधा दर्जन म्युजिक भिडियोमा काम गरी सकेका छन् । अमेरिकाको बिभिन्न स्थानमा छायाङ्कन गरिएको ‘सम्बन्ध हाम्रो’, ‘डाक्यो डाक्यो’, ‘भुल्यौ कि भुलेकी छैनौ’, ‘चुमचुम’, ‘नसोच तिमी’, ‘अचेल’ लगायत बोलको गीतको भिडियोमा उनको अभिनय हेर्न पाईन्छ । अभिनय यात्राकै क्रममा ‘जीन्दगी रक्स’ नामको चलचित्रमा समेतफुर्सदमा


एनआरएन कोरियाको सदस्यमा नर कुमार गुरुङले उम्मेदवारी दिने

यतिबेला कोरियाको माहोल चुनावमय बनिरहेको छ । गैरआवासिय नेपाली संघ कोरियाको अधिवेशनको दिन जति नजिकिदैं छ उम्मेदवारीहरुको लर्को पनि त्यसरी नै बढीरहेको छ । सेप्टेम्बर ९ र १० मा हुन गैरहेको अधिवेशनमा विभिन्न पदहरुमा उम्मेदवारी घोषणा भैरहेका बेला स्याङ्जाका नर कुमार गुरुङ ( कुमार गुरुङ ) ले  स्वतन्त्र रुपमा सदस्य पदको लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । फोनिजकोरियामार्फत उम्मेदवारी घोषणा गर्दै गुरुङले आफ्नो उम्मेदवारी ईपीएस कामदारहरुमा बढ्दो समस्याहरुलाई यथोचित ढंगबाट समाधान गर्न र एनआरएनमा युवाहरुको पहुँच बढाउन रहेको बताउनुभयो । ईपीएस मार्फत सन् २००८ मा कोरिया आएका गुरुङ कोरियाकोफुर्सदमा


एनआरएन कोरियामा उम्मेदवारी दिनेको लर्को

मेरो जीवनको सबैभन्दा उर्जाशिल समय बिताइ रहेको देश दक्षिण कोरिया। बिगत केही समयदेखि यस भुमीमा परिश्रम गरि रहेको छु। सुरुको दिनबाट नै कोरियामा गठित नेपाली समुदायको विभिन्न संघ सस्थासग नजिकै रहेर सहयोग र सहकार्य गर्दै नियाली रहेको छु। सन् २००३ मा पहिलो पटक गैरआवसिय नेपाली द्वारा आफ्नो संगठनको आवश्यकता महसुस गरि काठमाडौ बाट सुरु गरेको संस्था NRNA सन् २००६ मा दक्षिण कोरिया हुँदै बिश्वब्यापी रुपमा आज लोकप्रियता पाइरहेको छ। त्यही सिलसिलामा सेप्टेम्बर १० तारिकको दिन आउन लागेको अधिबेशनले कोरियाको माहोल निकै तातेको छ।बिश्वब्यापी रुपमा फैलिएको यस संस्थाले आफ्नै छुट्टै गरिमाफुर्सदमा


एनआरएन कोरियाको सहकोषाध्यक्षमा थापा सारु र गुल्मेली बाबुको उमेद्वारी

  गैह्र आबासिय नेपाली संघ एनआरएन कोरियाको अधिबेशन जति नजिकिन्छ त्यति नै नया उमेद्वारी दिनेको संख्या बढदै छ । एनआरएन कोरिया अध्यक्ष पदको लागि मात्र अहिलेसम्म ६जना उमेददार भइसकेका छन् । त्यस्तै हरेक पदमा उमेद्वारीको घोषण हुने क्रम जारी छ । यसैबिच सहकोषाध्यक्षको पदका लागि दुई जनाले उमेद्वारीको घोषणा गरेका छन् । आगामि सेप्टेम्बर ९ र  १० तारिख कोरियाको राजधानी सोलमा हुन लागेको एनआरएन  कोरियाको कोरियाको छैठौँ अधिबेसनका लागि सहकोषाध्यक्षमा कृष गुल्मेली बाबु र जीत बहादुर थापा सारु चुनावी मैदानमा उत्रेका छन् । ई पि एस मार्फत ४ बर्ष अघिफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...