Bala Rai

 

वाट्सएप नेपाली तारामा कोरियाबाट सहभागी प्रथम र दितिय सुरेन र बिनोद बान्तावालाइ पुरस्कार बितरण

 विश्वब्यापी अनलाइ गायन प्रतियोगिता “वाट्सएप नेपाली तारा सिजन -1” का बिजेताहरुलाइ पुरस्कार तथा प्रमाणपत्र बितरण कार्यक्रम काठ्माण्डौको बागबजार स्थित सिटि म्याक्स हलमा  भदौ एक गते भब्य रुपमा सम्पन्न भयो । कार्यक्रममा प्रथम हुन सफल भोजपुर होम्ताङका सुरेन बान्तावालाइ एउटा गित रेकर्ड गर्ने अवसरका साथै, नगद तीस हजार र प्रमाण पत्र प्रदान गरियो । त्यसै गरि दितिय पुरस्कार जित्न सफल भोजपुर पात्लेपानीका बिनोद बान्तावालाइ नगद तीस हजार सहित प्रमाण पत्र र तृतिय स्थान ओगट्न सफल सङ्खुवासभाका अमर राईलाई नगद बीस हजार र प्रमाण पत्र प्रदान गरियो । प्रथम सुरेन बान्तावा रफुर्सदमा


“सुकिलो पैताला अनि `म पीडित´ “

कविता आधा भूभाग डुबिसकेको छ मेरो देश तिमीहरु भने मस्त निन्द्रामै सपनाभित्र डुबिरहेका छौं सरकार ?? ???????????????? आज रोइ रहेको छ देश रोइ रहेको छ त्यो, आमाको काख खोसिएको अबोध बालक छट्पट्याइ रहेको छ रित्तिएर नाङगोझार भएर लेदो भेलमाथी तैरिरहेको लाखौं जनता अनि, आँसु बगाई रहेकाछ्न ती निर्दोष आवाजहिन प्राणीहरु आफ्नो ज्यान बचाउन चप्पलमाथी तैरीरहेकाछन् ती चल्लीहरु ए बिउँझ न सरकार ! तिम्लाइ त्यो कुर्सी सम्म पुर्‍याउने जनता आज दलदलभित्र हराइ हरेका छन् लेदो पानीको घुट्कोसंगै डुबुल्की मारी रहेका छन् तिम्रो त्यो सुकिला पैतालाहरु ती टिलिक्क चम्किने पजेरोबाट निस्किएर सार छट्पटीरहेकोफुर्सदमा


एन आर एन कोरियामा कसले बाजी मार्ला ? यस्ता छन् अध्यक्षमा दाबेदार पाँच उमेद्वार

समाचार विश्लेषण :   यतिखेर कोरियामा रहेका नेपालीहरुबिच एनआरएनको चुनावी माहोल साच्चिकै तातिरहेको छ । सामाजिक सञ्जाल होस् या विभिन्न अनलाइन मिडियामा उमेद्वारीका लागि दावी गर्नेहरुको घोषणापत्र सहित चुनावी प्रचारप्रसारले तिब्र गति लिएको छ । उमेदद्धारहरु आआफ्नो पक्षमा मतदाता नामावली संकलन गर्ने कार्यमा पनि लागिपरेका छन् । यहि आउने सेक्टेम्बर ९ र १० तारिखमा कोरियाको राजधानी सौलमा हुन गइरहेको गैह्र आवासीय नेपाली संघ कोरियाको छैठौं अधिबेशनका लागि  कार्य समितिको  बिभिन्न  पदमा उमेद्वारी घोषणा गर्ने होडबाजी नै चलेको छ । दुईबर्षे कार्यकालको लागि अध्यक्ष १ जनाको ठाउँमा ५ जनाले उमेदवारी घोषणाफुर्सदमा


कोरियामा बाढिपीडित सहयोगार्थ चलचित्र धनपती प्रदर्शन गरिने

किम्हे, कोरियाको किम्हेमा यहि अगष्ट २७ तारिख आइतबार बाढिपीडित सहयोगार्थ नेपाली चलचित्र धनपती प्रदर्शन गरिने भएको छ । विगत केही दिन अघि नेपालमा भारी बर्षाका कारण गएको बाढी पहिरो र डुवानमा परि विचल्लि परेका बाढिपीडितहरुलाई सहयोग गर्न चलचित्र प्रदर्शन गर्न लागिएको हो । राइजिंग स्टार ग्रुप कोरियाको प्रस्तुति रहेको चलचित्र धनपति किम्हे बस टर्मिनल नजिकै किम्हे मुना वोन टर्मिनल हल (पहिला धेरै नेपाली चलचित्र प्रदर्शन गरिएको पुरानै हल) मा प्रदर्शन गरिने भएको छ । दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र धनपतिमा कलाकार खगेन्द्र लामिछाने, सुरक्षा पन्त, मनिष निरौला, आसान्त शर्मा,फुर्सदमा


पहिलो पटक अमेरिकामा आदिवासी चलचित्र महोत्सव हुने

अमेरिका, नेपालका आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा र भेषभूषालाई अन्तर्रा्ष्ट्रियकरण गर्नका लागि पहिलो पटक अमेरिकामा आदिवासी चलचित्र महोत्सव २०१७ आयोजना हुने भएको छ । २३ औं विश्व आदिवासी दिवसको अवसरमा न्युयोर्कमा पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सवको आयोजना गर्न लागिएको महोत्सवकी सञ्चार संयोजक मच्छे गुरुङले बताएकी छिन् । महोत्सवले आदिवासी जनजातिको परम्परागत शैलीमा बनाइएका चलचित्रहरुलाई प्रोत्साहन गर्नुका साथै उनीहरुको परम्परा, भाषा, कला, संस्कृतिलाई अन्तर्रा्ष्ट्रियस्तरमा प्रबद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको सञ्चार संयोजक गुरुङले जानकारी दिइन् । नेपाल आदिवासी जनजाति महासंघ फिप्ना अमेरिकाको आयोजनामा हुने महोत्सवले, आदिवासी जनजातिको हक, अधिकारलाईफुर्सदमा


कोरियामा कार्यरत नेपालीहरुमाझ जीवनको भिख माग्दै जितेन्द्र सुनार

कोरियामा कार्यरत नेपालीहरुमाझ बाग्लुङ नगरपालिका १४ का २६ बर्षीय मृगौला पीडित जितेन्द्र सुनारले आफ्नो जिबनको भिख माग्दै सहयोगको लागि हार्दिक अपिल गरेका छन् । सामान्य गरिब र दलित परिवारका सुनारको दुबै मिर्गौलाले काम गर्न छोडे पस्चात बिगत लामो समयदेखि वीर अस्पतालमा उपचार गराउदै आइरहेका छन् ।उपचार क्रममा आफ्नो सम्पुर्ण जायजेथा सकिएकोले प्रबाशमा रहेका नेपाली हरुलाइ गुहार्न पुगेको उनको पिता धन बहादुर सुनारले रुदै आफ्नो पीडा बताए । घरमा सामान्य खेती किसानी र ऐचो-पैचो गरेर दैनिकी चलाउने जितेन्द्रका बुबा धन बहादुरले गाउलेहरूको सहयोगमा काठमाडौँ को वीरअस्पतालसम्म जेनतेन पुगेर छोरालाइ जचाउदा दुवैफुर्सदमा


डा.केसी जस्ता देशद्रोहीलाई बाच्ने अधिकार छैन

तीन करोड नेपालीहरुको स्वास्थ्यको लागि ११ औं पटक आमरण बसिरहेका डा.गोबिन्द  केसी बास्तबमै देशद्रोही हुन् । चुडामणि शर्मा जस्ता कर्मचारी, खुम बहादुर खड्का ,गोबिन्दराज जोशी, जेपि गुप्ता जस्ता राजनितीज्ञ अनि दर्जनौ पटक असफल भएका ब्यक्तिहरुले सरकार हाक्ने लज्जास्पद शृङ्खला चल्ने यो देशमा डा.गोबिन्द केसी जस्ता ब्यक्तीलाइ बाच्ने अधिकार छैन । चिकित्सा क्षेत्र सुधारको माग राख्दै ११औं पटक सत्याग्रहमा रहेका केसी जिबन मरणको दोसाधमा छन् । हुनत बेबारिसे सरह रहेका डा.केसी मर्दैमा यहाका शासकहरुलाई कुनै शोक,पश्चताप या ग्लानी लाग्ने छैन । जिबनको उत्तरार्धमा रहेका यी वृद्ध आखिर किन यसरी आफ्नो जीवनफुर्सदमा


क्यालिफोर्नियामा नयाँ नेतृत्व चयन गर्दै एकताको सम्मेलन सम्पन्न

क्यलिफोर्निया, नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाको क्यालिफोर्निया शाखा र नेपाल आदिबासी जनजाती महासंघ क्यालिफोर्निया यु एस ए बिच एकताको अधिबेसन क्यालिफोर्नियामा भएको छ । दुई संस्थाहरुलाई एकता गरी अब आगामी दिनहरुमा नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाको क्यालिफोर्निया शाखाको रुपमा रहेर काम गर्ने गरी अधिबेसनले देव राईको नेतृत्वमा सर्बसम्मत एक नयाँ कार्यसमिती समेत चयन भएको छ । कार्यसमितीको उपाध्यक्षमा प्रेम लामा, महासचिबमा गम्बु शेर्पा, सचिबमा सुरज पाख्रिन र कोषाध्यक्षमा बुद्ध महर्जन चयन भएका छन् । सदस्यहरुमा क्रमस: भुवन थापा मगर, राजेन्द्र श्रेष्ठ, नवाङ शेर्पा, दिपकमान प्रधान, बबित गुरुङ र श्रीमती गोमाफुर्सदमा


कोरियाले नेपालीहरुलाई पैशाको साथमा यस्ता कुराहरु पनी दिएको छ

 वर्तमान समयमा रोजगारीको लागी ठुलो गन्तब्य स्थान बनिरहेको दक्षिण कोरिया नेपालीहरुको लागी पनी मुख्य रोजाईको ठाउँ नै बनेको छ । ईपियस प्रणाली लागु भएबाट नेपाल लगायत करिब १५ देशका कामदारहरु रोजगारीको लागी कोरिया आइरहेका छन । अन्य देशको तुलनामा नेपालीहरुको संख्या कम मानिए पनी यो संख्या दरमा वृद्धी हुने क्रम जारी छ, अहिले करिब ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान गरिन्छ । हुन त योग्यता र सीप भएकाहरुको लागी ईपियस प्रणालीलाइ त्यती राम्रो नमाने पनी नेपालको वेरोजगारी समस्या र कोरियामा दुख गरे अनुसारको पैशा हुनाले बाँकी सबै कुरा विर्साएरफुर्सदमा


नेवा: पुच: दक्षिण कोरियाद्वारा सरिता महर्जन परिवारको उपचार्थ आर्थिक सहयोग प्रदान

  नेवा: पुच: दक्षिण कोरिया द्वारा सरिता महर्जन परिवारको उपचार्थ आर्थिक सहयोग प्रदान गरिएको छ । ११ अगस्त शुक्रबारका दिन वोर्ल्द नेवा: अर्गनाइजेसन कोरियाका सम्योजक गम्बिर मान श्रेष्ठ र नेवा: पुच: दक्षिण कोरियाका सम्रक्षक रमेश श्रेष्ठ लगायता साथीहरुले काठमाडौ जिल्ला लगन स्थित गव्फल निबासि २२ बर्षकी सरिता महर्जनलाई सहयोगार्थ १ लाख १० हजार रुपैया हस्तानन्तरण गरिएको हो । मृत्यु  समयाबधि समेत तोकिसकेका पितालाई सरिताले आफ्नो जिबनको मृत्युसंग लड्दै आफ्नै कलेजो दान दिई पितालाई बचाउन सफल भएता पनि उनि भने अस्पतालमै बस्नु पर्ने र कुनै किसिमको काम समेत गर्न नसक्ने र सरिताकिफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...