Bala Rai

 

रक्तदानको लागि प्रेरणा जगाउन बिश्व साइकल यात्री कोरियामा

सोल “रक्तदान जिवनदान ” भन्ने मुल नाराका साथ शुरु गरिएको विश्व साइकल यात्रामा निस्केका दुई नेपाली युवा हाल दक्षिण कोरिया आइपुगेका छन् । झापा कन्काइ नगरपालिका ७ निवासी युबराज मैनाली र भेष बहादुर थापा कोरियाको बुसान शहरमा आइपुगेका हुन् । भगवन बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल र नेपालीलाई विश्व सामु चिनाउदै पर्यटन प्रबर्दनमा सहयोग पुर्याउने हेतुले विश्व साइकल यात्रा शुरु गरिएको यात्री मैनालीले बताए । हरेक मानव जातीबिच सहकार्य , आपसी सद्भभाव तथा भाइचाराको सम्बन्ध बढाउन विश्व यात्राले सहयोग पुराएको उनको धारणा छ । नेपालमा २०७२फुर्सदमा


क्यान्सर पिडीत गजेन्द्र कठायत लाई सहयोग रकम हस्तानान्तरण

करिब २ बर्ष देखी घाँटीको क्यान्सरबाट पिडीत भएका गजेन्द्र कठायतलाई कोरियाबाट संकलित सहयोग रकम हस्तानान्तरण गरिएको छ । उपचारमा संलग्न सम्बन्धित चिकित्सकको सल्लाह अनुसार छिटै नै बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने कठायतलाई उक्त सहयोग रकम अशोक पोख्रेल, ईश्वर कठायत र गोपिन्द्र कुमार कठायतको सक्रियतामा संकलन गरिएको थियो । दक्षिण कोरियामा रहनुहुने सहयोगी मनका धनी नेपालीहरुबाट १४ लाख ३१ हजार कोरियन वन संकलित भएको थियो । उक्त संकलित रकम जुलाई महिनाको २६ तारीकको दिन कोरियाको उरी बैंकबाट त्यो दिनको विनिमय दर अनुसार १२७५.०९ प्राप्त डलर, नेपालको हिमालयन बैंकमा १ लाख २९ हजार १५०फुर्सदमा


अमेरिकामा धरान सोसाईटी युसएको स्थापना

अमेरिका,  पूर्बि नेपालको शुन्दर शहरी धरानका युवा जमातले अमेरिका र धरान बीचको सम्बन्ध र सम्पर्क बिस्तार गर्ने उदेश्यले ” धरान सोसाईटी युसए” को बिधिवतरूपमा स्थापना गरेको छ । तेज कुमार लिम्बू तुम्बाहाम्फेको संयोजकत्वमा भएको एक भेलाले ११ सदस्यीय तदर्थ समितिको छनौट गरेको हो । समितिका अन्य पदिधिकारी तथा सदस्यहरूमा उपाध्यक्ष बिमल गुरूङ, सचिब हेमेन्द्र गुरूङ, सह सचिब बिकास राई, कोषाध्यक्ष सुदन श्रेष्ठ रहेका छन् भने सदस्यहरूमा बिष्णु कुमार चोङबाङ, टासी शेर्पा, रंजिप राई, वाराकहाङ लिम्बू, संतोष मेक्तान, संजित मुखीया रहेका छन् । सोही बमोजिम सँस्थाका सल्लाहकारमा गणेश शेर्पा र काजिफुर्सदमा


अगस्ट १३ मा कोरियाको सुवनमा चलचित्र घामपानी प्रदर्शन हुने

नेपाली कथानक चलचित्र ‘घामपानी’ कोरियाको सुवन शहरको सिछन हल फालदाल खुछङमा  आगामी अगस्ट १३ तारिख आइतबार प्रदर्शन गरिने भएको छ । नेपाली कला संस्कृतीको विकास र प्रचार प्रसार साथै कोरीयाको सुवन स्थित नेपालीहरु विपत पर्दा बस्ने आवास गृह ‘हिमालय सोलु सेल्टर’ व्यबस्थापनको लागी सोलुखुम्बु सेवा समाजले आयोजना गर्न लागेको चलचित्र ‘घामपानी’ यस अघि सौल र थेगु शहरमा अपार सफलताका साथ प्रदर्शन भएको थियो । नेपाल तथा विदेशका विभिन्न शहरहरुमा भब्यताकासाथ प्रदर्शन भएको घामपानीलाई चलचित्र पत्रकार तथा समिक्षक दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रमा सुप्रसिद्ध नायक दयाहाङ राई, नायिका केकीफुर्सदमा


कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका परिवारलाई आर्थिक सहयोग प्रदान

सोल, स्याङ्जा भिरकोट आर्थर तमु समाज कोरिया र स्याङ्जा परिवार कोरियाको संयुक्त पहलमा गत मे १२ तारिखमा कोरियामा कामको शिलशिलामा औद्योगिक दुर्घटनामा परेर निधन भएका स्व. तेज बहादुर गुरुङ र स्व. छविलाल चौधरीको परिवारलाई राहत तथा सन्तवना स्वरुप संकलन गरिएको आर्थिक सहयोग छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ । कैलाली घर भएका छविलाल चौधरीको परिवारलाई अघिल्लो साता पोखराको नमस्ते कोरियन रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी संकलित रकमको करिब २१% ( ने.रु. १००,०००) उहाँको सहोदर दाईहरुको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । पुर्ववत दुवै समाजको निर्णय अनुसार नेपाली दाजुभाई र एकैफुर्सदमा


एन सि सी को अधिवेशनको तयारी पुरा

सौल दक्षिण कोरियाको सबैभन्दा पुरानो, विभिन्न संघसंस्थाहरुको छाता र साझा संस्थाको रुपमा परिचित नेपाली सम्पर्क समिति(NCC)को यहि आउदो जुलाई ३० मा हुन गैरहेको १६औं अधिबेशनको तयारी पुरा भएको कमिटीले बताएको  छ । सन् १९९३ मा स्थापित यो संस्थाले विशेष गरि सामाजिक कार्यहरुमा आफुलाइ समर्पित गर्दै झण्डै साढे दुई दशकको अबधिमा विभिन्न आरोह अवरोह पार गर्दै अहिले १६औं अधिबेशनको संघारमा पुगेको बताएको छ। संस्थाको अधिबेशनको लागि सम्पुर्ण तयारी पूरा भैसकेको र यसै सूचनालाई आधार मानी अधिबेशन पूर्ण रुपमा सफल पार्नको लागि कोरियामा रहेका सबैसंघसंस्था, समाजसेवी, बुद्धिजीवी, ब्यापारी, बिद्यार्थी , पत्रकार सबैमाफुर्सदमा


विशेष शिक्षा अन्तर्गत कोरियाको विश्वविद्यालयमा अटिजममा विद्यावारिधी गर्दै शरणहरि श्रेष्ठ

दक्षिण कोरियाको छाङवन नेशनल युनिभर्सिटीमा कोरियन विद्यार्थी सहित विभिन्न विषयमा अध्ययन गर्न आएका थुप्रै मुलुकका विद्यार्थीहरुको बाग्लै उपस्थिति देखिन्छ । तिनै विद्यार्थीहरु सँगै केही नेपाली विद्यार्थीहरु पनि अध्ययनरत छन् । छाङवन नेशनल युनिभर्सिटीले अपाङगताबारे अध्ययनअनुसन्धान गर्ने क्रममा (लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेसनल कोअपरेसन) अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपिक) मार्फत् हाल छ जना नेपालीले विशेष शिक्षामा विद्यावारिधी (पिएचडी) गर्दै छन् । ​ नेपालबाट सहभागी छ जना नेपाली विद्यार्थीहरु मध्ये विशेष शिक्षा अन्तर्गत अटिजम विषयमा विद्यावारिधी गर्दै गरेका एक नेपाली युवा हुन् शरणहरि श्रेष्ठ । शिक्षाशास्त्र केन्द्रिय विभाग किर्तिपूरमा २०६३फुर्सदमा


राप्रपा जस्तै एन सी सी कोरिया

  नेपाली सम्पर्क समितिका सन्दर्भमा केही दिन अघि भएको एक सवाल जवाफ को प्रसंग यस्तो छ प्रश्न ः नेपाली सम्पर्क समिति बारे तपाईको तपाईको धारणा के छ ? उत्तर ः अब लोकतान्त्रिक गणतन्त्रमा राजतन्त्रको कुरा गरेर कहा हुन्छ र ? प्रश्न ः तर एन सी सी ले विगतमा धेरै राम्रो काम गरेको थियो नि ? उत्तर ः राजतन्त्रमा पनि कहा सबै नराम्रो काम भएको थियो र ? प्रश्न ः के एन सी सी को अस्तित्व छैन भन्न खोज्नु भएको ? उत्तर ः हो , अब यसको काम नै के छफुर्सदमा


नेपकोर बेलुन पार्टिको तयारी पुरा फन लभर्स ग्रुपले गर्‍यो पब्लिसिटी प्रोमोसन

सौल, आगामी जुलाई २९ तारिक शनिबार बेलुका आयोजना गर्न लागेको बेलुन पार्टिको सम्पूर्ण तयारी पुरा भएको नेपकोर जनाएको छ । कार्यक्रम सौल दोङ्देमून हिस्ट्री एण्ड कल्चरल पार्क नजिकैको न्यू छोंजी होटलमा आयोजना हुनेछ । सो होटलमा यस अघि नेपकोरले ट्यान्क टप डान्स र मास्क पार्टीको आयोजना गरेको थियो । कार्यक्रम हल बेलुनको सजावट सहित बेलुन रेन ड्र्पको मजा लिदै भिन्न खालको बेलुन पार्टीको मजा लिन सकिने आयोजक नेपकोरले बताएको छ । कोरियामा रहने पार्टी प्रेमी सबैलाई उपस्थित हुन अनुरोध गरेको छ । उक्त इभेन्टलाई सफल पार्न को लागी कोरियामा कृयाशिलफुर्सदमा


बाग्लुङ समाज गजेदो गठन

 बाग्लुङ घर भइ हाल दक्षिण कोरियाको गजेदो छेत्रमा कार्यरत नेपालिहरुले बाग्लुङ समाज गजेदो गठन गरेका छन । गत १६ तारिख आइतबार बसेको भेलाले तुलसिराम पौडेलको सन्योजकत्वमा ११ सदस्यिय प्रारम्भिक तदर्थ समिती गठन गरेको हो । भेलामा त्यस छेत्रमा रहेका बाग्लुङ जिल्ला घर भइ हाल कार्यरत नेपालीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । नबगठित तदर्थ समितिमा भुमिराज सापकोटा अध्यक्ष, तुलसिराम पौडेल उपाध्यक्ष , टिकाराम उपाध्याय सचिव , भरत थापा सह- सचिव, खगराज शर्मा कोषाध्यक्ष र नर बहादुर राना , गणेश मल्ल, उमेश आचार्य,राम बहादुर नेपाली , बिष्णु सुवेदी र सन्तोष न्यौपानेफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...