Bala Rai

 

कवि श्रवण मुकारुङको साथमा कोरियामा भब्य साहित्य साँझ हुदै

  प्रवासको व्यस्ततासँगै कोरियामा विभिन्न साहित्यिक गतिविधिहरु गर्दै आएका नेपाली साहित्यकारहरुले यहि जुलाई १५ तारिख  शनिबार ‘साहित्य साँझ २०१७’ को आयोजना गर्ने भएका छन् । कोरियाको राजधानी सौलस्थित तुङ्ग्देमुनमा हुन लागेको साहित्य साँझ कार्यक्रममा नेपालबाट प्रमुख अतिथिको रुपमा निम्त्याइको कवि, गीतकार एवं प्राज्ञ श्रवण मुकारुङको उपस्थिति रहने भएको छ । त्यसैगरी विशेष अतिथिको रुपमा अर्का साहित्यकार रत्नमणि नेपाल रहेका छन् । अन्तराष्ट्रिय साहित्य समाज कोरिया, नेपाली साहित्य समाज कोरिया, अनलाईन वेभ टिभी, इतर आवाज, नेपाल मुक्तक प्रतिस्थान गरि पाँच संस्थाहरूको संयुक्त आयोजनमा हुन लागेको उक्त कार्यक्रम सम्भवत दक्षिण कोरियामै पहिलोफुर्सदमा


हनुमान कट्टु माथि टाईसुट सुहाउला र राष्ट्रपति ज्यू???

  असार पन्ध्रमा राजधानीको पनि मुटु ठमेलको सडकमा विरोधस्वरुप धान रोपे स्थानियले । देशको राजधानी जस्तो मुटुको सडक धान रोप्न योग्य छन् भने अन्यत्रको नकुरा गरौ । अनि तपाईं त्यस्तो सडकमा १६ करोडको गाडि चढ्ने त राष्ट्रपति ज्यू ? यो त हनुमान कट्टु माथि टाईसुट लगाएको जस्तो भएन र राष्ट्रपति ज्यू ? एसियाकै दोस्रो गरिव मुलुकको राष्ट्रपतिले विश्वकै विकसित मुलुकका राष्ट्रपतिहरुले भन्दा पनि उच्चस्तरको तडकभडक जीवनस्तर सेवासुविधा उपभोग गर्नु कहाँसम्मको जायज हो राष्ट्रपति ज्यू?? कट्टुमाथि टाईसुट लगाएर जापानका जोकर चार्लि चाप्लिनले झै सर्कस देखाएर दुनियाँ हँसाउने सोख छकि के होफुर्सदमा


भानुको स्मरण गर्दै कोरियामा मुक्तक मेला सम्पन्न

सौल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले आइतबार आदिकवि भानुभक्त आचार्यको स्मरण गर्दै बृहत् मुक्तक मेला सम्पन्न गरेको छ । नेपाली साहित्यका विविध विधाहरूमा केन्द्रित रही कार्यक्रम गरिरहेको कोरिया च्याप्टरले काव्य सुधाको तेस्रो शृङ्खलाको रूपमा नेपाली काव्य जगतका धरोहर आदिकवि आचार्यको २०४ औं जन्मजयन्तीको अवसर पारी उनको स्मरण गर्दै बृहत मुक्तक मेला तथा विविध रचना वाचन कार्यक्रमको आयोजना गरेको च्याप्टरका अध्यक्ष कृष गुल्मेली बाबूले जानकारी दिनुभयो । पर्यटकीय शहर तोङ्देमुन स्थित शुभेच्छा रेस्टुरेन्टको सभाहलमा सप्पन्न मुक्तक मेलामा कोरियामा कार्यरत रही मुक्तकमा कलम चलाइरहेका प्रमुख ८ मुक्तककारहरूले भव्य प्रस्तुति रहेको थियोफुर्सदमा


कोरिया ओपन तेक्वान्दोमा नेपाललाई स्वर्णसहित दुई पदक

नेपालले छुनछुन कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिपको जुनियरतर्फ दुईवटा पदक जितेको छ । नेपाली टोलीका व्यवस्थापतक दीपक विष्टका अनुसार सन्ध्या कुमारी सिंहले स्वर्ण र निरिता याकथुम्बाले कास्य पदक जितेकी हुन् । सन्ध्याले कल बेल्ट ५७ केजी मुनिको तौल समूहमा पहिलो स्थान प्राप्त गरेकी हुन् । पहिलो खेलमा कीर्गिस्तानकी खेलाडीलाई २६–१२ ले हराइकी सन्ध्याले फाइनलमा रसियाकी खेलाडीमाथि ३०–८ को फराकिलो जित हासिल गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् । कलर बेल्ट ६२ केजी मुनिको तौल समूहमा निरिताले पदक जितेकी हुन् । पहिलो खेलमा बाई पाएकी निरिता सेमिफाइनलमा कीर्गिस्तानकी खेलाडीसँग १२–१० ले पराजितफुर्सदमा


कोरियामा काम गर्दै फुटबल खेलमा अगाडी बढेका बिमल

सउल, जती धेरै कोरियामा च्याउसरि संघसंस्था छ त्यति नै यससँग निकट फुटबल क्लबहरु छन । प्रत्येक् महीना यहाँ फूट्बल गेमको आयोजना हुन्छ । वैदेशिक रोजगारिको सिलसिलामा EPS प्रणालिबाट आएको युवाहरु स्पोर्टसमा सकृय छन । ती मध्ये एक राम्रो मिड फिल्डर खेलाडी हुन   बिमल राई  । बुवा कल्याण कुमार राई र अामा चन्द्राकला राईको कोखबाट कान्छा छोराको रुपमा बिक्रम सम्बत् २०४५ सालमा भद्रपुर -३ पृथ्वीनगर, झापामा जन्मीएका राई बाल्यकाल देखिनै फूट्बल राम्रो खेल्थे । सुरुमा आफ्नै स्थानिय क्लब हुदै जिल्लाको चर्चित मुनाल एफसीबाट खेल्दै झापा ११”ए “डिविजनबाट क्षेत्रिय ,रास्ट्रिय स्तरमा बुढासुब्बा ,फुर्सदमा


कोरियाको नवनियुक्त राजदुतलाई नेपाली संघसंस्थाहरुले सामुहिक स्वागत तथा सम्मान गर्दै

सोल, कोरियाको लागि नवनियुक्त राजदुत अर्जुनजंग बहादुर सिंहलाई कोरियामा क्रियाशिल विभिन्न संघसंस्थाहरुले सामुहिक स्वागत तथा सम्मान गर्ने भएको छ । आगामी जुलाई ९ तारिखमा एक कार्यक्रमको आयोजना गरि नवनियुक्त राजदुत सिंहलाई सामुहिक स्वागत तथा सम्मान गर्न लागिएको आयोजक संस्थामध्ये एक नेपाल बौद्ध परिवार कोरियाको महासचिव प्रितम गुरुङले जानकारी दिए । सौल गुम्बामा हुने कार्यक्रमको आयोजक संस्थाहरुमा नेपाल बौद्ध परिवार, सउल नेपाल गुम्बा , ह्योल्मो परिवार , मनाङ्ग परिवार , मुस्ताङ्ग परिवार , तमु धीं , नेवा:पुच , नेपाल तामाङ्ग संघ , नेपाल शेर्पा संघ , तामाङ बौद्ध महासंघ , झोउनफुर्सदमा


कोरियामा नेपाल बौद्ध टुर सम्पन्न

नेपाल बौद्ध परिवार र सउल नेपाल गुम्बाको अगुवाईमा गत जुलाई २ तारिख आइतबार कोरियाका धार्मिक तथा रमणीय स्थलको भ्रमण गरियो । दोसंसा गुम्बाको आयोजनमा भएको एकदिने भ्रमण कार्यक्रममा दक्षिण कोरियाको धार्मिक तथा रमणीय स्थल  충청남도० 수덕사 गुम्बा र 간월암  समुन्द्रको भ्रमण गरिएको थियो । दुई वटा बसमा लगभग ९० जना नेपालीहरु सहभागी भएको धार्मिक तथा रमणीय स्थलको भ्रमण भव्य सफलताका साथ सम्पन्न थियो ।   भ्रमणमा सहभागी सम्पुर्ण नेपालीहरुले भगवान गौतम बुद्धको प्रिंट गरिएको एउटै खाले टीशर्ट लगाएका थिए । टिसर्टद्धारा बुद्धको जन्मभूमि नेपाल हो भन्ने बिषयलाई जोड़ दिइएको थियोफुर्सदमा


कोरियाको वातावरण कर्पोरेशनले नेपाललाई १ करोड भन्दा बढि आर्थिक सहयोग गर्ने

सौल, दक्षिण कोरियाको वातावरण मन्त्रालय अन्तर्गतको कोरिया वातावरण कर्पोरेशनले (के-ईकोले) नेपाललाई पाईलट प्रोजेक्टको रुपमा १ करोड भन्दा बढि आर्थिक सहयोग गर्ने भएको छ। वातावरणको क्षेत्रमा लामो इतिहास बोकेको र प्रतिस्थित मनिएको के-ईकोको वार्षिक ११८७ मिलिअन US डलर बजेट , करीब ३००० जनशक्ती रहेको छ । वातावरण सुधार सम्बन्धी काम गर्दै आएको ख्याती प्राप्त के-ईकोले पहिलो पटक नेपाललाई वातावरण सुधारको लागी सहयोग गर्ने भएको हो । सोहि संस्थामा अनुसन्धानकर्ताको रूपमा कार्यरत नेपाली चेली आस्था बिन्दु मल्लका अनुसार सहयोग सम्झौतामा नेपालको जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव विश्व नाथ ओली र के-ईकोका निर्देशकफुर्सदमा


स्थानीय तह निर्वाचनले दिएको सन्देश

स्थानीय तहको हालै सम्पन्न निर्वाचनले निकै अनौठो सन्देश दिएको छ । यसको गहिराईमा हेर्दा देश निकै जटिल मोडमा उभिएको सङ्केत गर्दछ । निर्वाचन देशको परिस्थितिको परिक्षण पनि हो । यसर्थ, देशले कस्तो अवस्थाको दुर्दशा भोग्दैछ ? कस्तो नेतृत्वको पक्षमा जनमत खुम्चिन गएको छ ? कसरी देश चल्न खोजेको छ भन्दा पनि चलाउन खोजिएको छ ? यस्ता विविध कुराहरुको सरल सङ्केतहरु सतहमा आउने गर्दछ । यसबारे सबैले आफु अनुकुल व्यख्य गर्नु अनौठो होइन । तर, समग्र यसले दिएको सन्देश नै ‘देशको परिवर्तन र समृद्धि चाहन्छौँ भने पर्देशिएका सबै प्रवासी नेपाली स्वदेशफुर्सदमा


बाउको चिठ्ठि आईपुग्यो कोरियामा

  छोरा ठुले, धेरै सम्झना अनि आर्शिवाद ! भगवानको कृपाले तलाई त्यहाँ सञ्चै होला भन्ने आशा गरेको छु । र यता हामीलाई पनि ठिकै छ । यो स्थानिय चुनाव आए पछाडि मलाई ग्यास्ट्रिक अलि बढेको छ । सायद यी नेताहरुको चिल्ला भाषण सुनेर हो कि भन्ने मेरो ठम्याई छ। छोरा, तर चिन्ता नगरेस् । बिस्तारै कम हुदैछ आजकल । यो ठुलो भुकम्प पछाडि गाँउमा खासै मान्छे बस्दैनन्, छोरा । बल भएका लाठेहरु त एकजना देखिदैन । तँ जस्तै धेरैजना परदेश पुगेका छन् । पहिला छोराहरु लाहुर जाने, दूईपैसा कमाउने चाडवाडमाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...