Bala Rai

 

नेपकोर समुहले गर्मी बिदाको अबसर पारेर भब्य इभेन्ट पार्टी गर्दै

दक्षिण कोरियामा नेपाली युवा युवतीहरु माझ चर्चित समुह नेपकोरले कोरियाको गर्मी बिदाको अबसरमा पृथक खालको पार्टी आयोजना गर्ने भएको छ । यस अघि ट्यान्क टप इभेन्ट र मास्क इभेन्ट जस्ता दुई वटा डान्स पार्टी सफल रुपमा सम्पन्न गरेको उक्त समुहले यसपटक पनि बिल्कुलै नयाँ प्रस्तुतीको तयारीमा रहेको र उक्त पार्टी को प्रतिक्षा गर्नको लागी कोरियामा रहने सम्पूर्ण युवाहरुलाई आव्हान गरेको छ । कार्यक्रमको बिस्तृत बिवरण केही दिनमा सार्वजनिक गरिने छ । बिगतका कार्यक्रमबाट संकलित केही रकम कोरियामा विभिन्न पीडित ब्यक्तिहरुलाई सहयोग साथै रचनात्मक कार्यक्रममा खर्च गरेर समाजसेवामा पनि अग्रसर नेपकोरफुर्सदमा


गजेदोमा वृहत् अन्तरक्रिया कार्यक्रम सप्पन्न

गजेदो,  नेपाली राजदुताबास दक्षिण कोरिया र डेउ नेपाली एकता समाज गजेदोको संयुक्त आयोजनामा भएको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गत आइतबार गजेदोको DSME कम्पनीको एक हलमा सम्पन्न भएको हो ।   दक्षिण कोरियाका लागी नेपाली राजदुत महामहिम अर्जुन जंग बहादुर सिंह लगायत दुताबासबाट आउनु भएका प्रतिनिधिलाई झण्डै सात सय नेपाली कामदार रहेको DSME कम्पनीको बारेमा स्थलगत निरक्षण गराइएको थियो । स्थलगत निरिक्षण कम्पनीका उपाध्यक्ष लगायत बिशिष्ठ ब्यक्तीत्वहरू र डेउ कम्पनीमा कार्यरत नेपालीहरूको प्रसासनिक संयोजक द्धय मेघराज ज्ञावली र दिनेश पौडेलको उपस्थितिमा गराइएको थियो।  कार्यक्रममा यसै कम्पनीमा काम गरेकाफुर्सदमा


यसकारण नयाँशक्ति नै वैकल्पिक शक्ति

मिलनकान्छा किराती नेपाली राजनीतिमा वैकल्पिक शक्तिको चर्चा चुलिरहेको छ । तर, यसको बहश जसरी भैरहेको छ, त्यो सतही भैरहेको पाइन्छ । गहिराईमा प्रवेश गर्न सकिरहेको छैन । मूलतः यसबारे सतही तर्क–वितर्क समेत छाडेर निराधार गाली–गलौज र आरोप–प्रत्यारोपमा सबैले समय बर्बाद गरिरहेको देखिन्छ । यसले नेपाली समाज चेतनाको कुन स्तर बोकेर हिडिरहेको छ भन्ने सङ्केत गर्दछ । यो दुःखद कुरा हो । वैकल्पिक शक्ति निर्माणको निम्ति थुप्रैको ओठे प्रतिवद्धता र लिखित दस्तावेज तयार भैरहेका छन् । विकल्पको शक्ति सबैको रुप उस्तै–उस्तै देखिए पनि सारमा यसले दुई फरक धारको प्रतिनिधित्व गर्न गइरहेकोफुर्सदमा


किन नबनुँ कुमारी आमा म ?

कविता     प्रेम गर्छ उ मलाई, र प्रेम गर्नुको आभाष गराइरहन्छ, उ भन्छ “कल्पना गर्छु … कसैले धोका दियो दुई जिउकि बनाएर तिमीलाई … बिहे गर्छु तिमीलाई अरे, मेरो नाम दिन्छु तिम्रो बच्चालाई रे, कसरी हेर्न सकुँला तिम्रा अबैध सन्तान भाको, कसरी सुन्न सकुँला समाजले तिमीप्रती तेर्साएका प्रश्नहरु, कसरी सहन सकुँला तिमी अबला भएकी ? “ फिस्स हाँस्छ उ,   कालो अनुहारमा छिद्र छिद्र परेका, बांगा टिंगा सेता दाँतका लहर चम्किन्छन उसका, मलाई भने, घृणा जागेर आउँछ, उसको हँसाइप्रती, दया लागेर आउछ, उसको प्रेमप्रति, खिन्नता बोध हुन्छ, उसको सोचाइप्रतीफुर्सदमा


मैले केही केही भुलेको छैन

नरेन्द्र गुरुङ (अरेन्द्र) निकै लामो समय देखी म जिजिबिसाको लागि बिरानो प्रवासमा बस्दै आएको छु । यो सहरको भिडमा जति सुकै मान्छे देखे पनि जति सुकैसंग हाँस्दै हात मिलाए पनि म संधै एउटा तितो यथार्थमा दु:खी भएर हिड्ने गर्छु । जब भिड्भाडबाट अलि पर पुग्छु, एक्लोपनले असाध्यै सताउँछ । उदास उदास हुँदै पुराना ती स्मृतिहरुलाई एक पछि अर्को गर्दै केलाउदै टोलाउने गर्छु । तर पनि कसरी कसरी यति लामो समय पार गरि सकेछु । समय जति सुकै पार भएता पनि आफु जन्मेको हुर्केको जन्मथलोको माया, त्यहाँ मैले बिताएको अनुकुल समयहरुफुर्सदमा


कोरियामा बृहत् मुक्तक मेला हूने

 सौल -अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले आगामी जुलाई ९ तारीख आइतबारका दिन बृहत् मुक्तक मेलाको आयोजना गर्ने भएको छ । नेपाली साहित्यका विविध विधाहरूमा केन्द्रित रही कार्यक्रम गरिरहेको कोरिया च्याप्टरले काव्य-सुधाको तेस्रो श्रृङ्खलाको रूपमा मुक्तक मेलाको आयोजना गर्न लागेको च्याप्टरका अध्यक्ष कृष गुल्मेली बाबूले जानकारी दिनुभयो । राजधानी सौल स्थित शुभेच्छा होटलको सभाहलमा आयोजना गरिने मुक्तक मेलामा कोरियामा कार्यरत रही मुक्तकमा कलम चलाइरहेका करिब एक दर्जन मुक्तककारहरूको प्रस्तुति रहने छ भने सयौं कोरियाबासी नेपाली सर्जकहरुले आफ्ना मुक्तकहरु वाचन गर्नुहुनेछ । मुक्तक मेलाको मुख्य आकर्षणका रूपमा मुक्तककारहरू बलदेव भट्टराई, प्रमोदफुर्सदमा


एकसाँझ–सोल टु सुन्धारा !

मिलनकान्छा किराती घाम र पहाडको दुरी तीन हात जति होला ! हान नदी छिचोल्दै बत्तास मतिर हुत्तिन्छ । नदी र सडक किनार भूईंफूलको सुगन्ध चल्छ । लस्करै सजाइर्एका कोरियन झण्डा फर्फराउँछन् । रुखको चिउला पात फिरफिर हल्लिन्छ । साँझको सिर्सिरे बत्तास ! निर्लज्ज गालामा स्पर्श गर्छ । पलभरमै हराउँछ । सडकमा सवारी साधनको चाप बढ्दै जान्छ । शायद, कोरियनहरु कामबाट फर्कदैछन । हिउँले नाङ्गिएका पहाडहरु फूलहरुले सजिदै छन । सुन्दरीहरु टु–पिसमा उभिएझै लाग्छ–थुम्काहरु । मनमोहक छ–दृश्यहरु । म जमिनमुनि रेल चढ्न ओर्लन्छु । यहाँको सरकार सडकमै आउँछ क्यारे ! रफुर्सदमा


नेपालीको ज्यानलाई दाउमा राख्यो कोरिया

गजल कृष्ण कुमार राई असह्य पिडा र दुख्ने घाउमा राख्यो कोरिया नेपालीको ज्यानलाई दाउमा राख्यो कोरिया   सुन्दर सपना खोज्दै अा’को परदेशीलाइ शिरमा हैन सधैँ सधैँ पाउमा राख्यो कोरिया नेपालीको ज्यानलाई दाउमा राख्यो कोरिया   सुति मर्छ लडि कोहि झुण्डि मरिराछन किन यस्तो धेरै सस्तो भाउमा राख्यो कोरिया नेपालीको ज्यानलाई दाउमा राख्यो कोरिया   मिठो सपना क्षणभरमै लास बनाएर ज्यानै लिइ मुर्दा भइ जाउमा राख्यो कोरिया नेपालीको ज्यानलाई दाउमा राख्यो कोरिया   एउटा गरिब धनि बन्ने धोको लात मारि जिन्दगीभर दुख गरी खाउमा राख्यो कोरिया नेपालीको ज्यानलाई दाउमा राख्यो कोरियाफुर्सदमा


नेपाली चलचित्र घामपानी भव्यताका साथ प्रदशन सम्पन्न

जुन 25 तारिख आइतबार कोरियाको थेगु स्थित ख्यम्याङ युनिभर्सिटीको हलमा प्रदशन भएको नेपाली चलचित्र ‘घामपानी’ भब्यताका साथ सम्पन्न भएको छ ।  मुन्ह्वा सारम्दुल संस्थाद्धारा कला संस्कृती विकास र प्रचार प्रसारको लागी नेपाली कथानक चलचित्र घामपानी प्रदशन गरीयको थियो ।  उक्त कार्यक्रममा दर्शकहरुको उल्लेख्य उपस्थिती साथ घामपानी चलचित्र वास्तविक सरल सामाजिक मौलिक संस्कृतीमा उत्कृष्ट बनेको राम्रो प्रतिकृया सहित सफल सम्पन्न भएको छ। नेपाली कला संस्कृतीलाई माया गरी पालनु हुने सव्य र भव्य तरीकाले सफल पारिदिनु हुने सम्पुर्ण नेपाली संघसस्था लगायत दाजुभाई तथा दिदीबहिनीहरु प्रति कार्यक्रम संयोजक अजय आर्यल र सोलुखुम्बु सेवा समाजकाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...