Bala Rai

 

बोनम्यारो पीडित भुपेश कोरियाबासी नेपालीसग जीवन रक्षाको भिख माग्दै

कोरिया, रुकुम जिल्ला सिस्ने गाउपालिका -८ निबासी २४ बर्षिय भुपेश नाथले कोरियामा रहेका नेपाली दाजुभाइ दिदिबहिनिहरुसग आफ्नो जीवन रक्षाको भिख मागेका छन् । बिगत केही समय देखि प्राणघातक मानिने बोनम्यारो रोगबाट पिडित भएका भुपेशले उपचारका क्रममा आफ्नो सम्पुर्ण जायजेथा सकिए पश्चात् सहयोगको लागि अपिल गर्दै देश बिदेशमा रहेका नेपालीहरुसग हारगुहार गरेका हुन् । हाल मिनभबन स्थित सिभिल अस्पतालमा उपचार गराइरहेका भुपेशको स्वास्थ्य स्थिती दिनानुदिन बिग्रदै गएको बताइएको छ । साथै उक्त रोगको उपचार नेपालमा सम्भब नहुने भएकोले भारत लैजान चिकित्सकले सुझाब दिएको उनका बुबाले बताए। घरको आर्थिक अबस्था अत्यन्तै कमजोरफुर्सदमा


ख्यड़सड़नाम्दो तमु धी बुसान शाखाले सेन्टर स्थापनार्थ फेब्रुअरी ३ मा डान्स पार्टी गर्ने

दक्षिण कोरियाको महान चाड सलनालको अबसर पारेर ख्यड़सड़नाम्दो तमु धी बुसान शाखाले सेन्टर स्थापनार्थ फेब्रुअरी ३ मा डान्स पार्टीको गर्ने भएको छ। बेलुकी ५ बजे देखी बिहान ५ बजेसम्म हुने डान्स पार्टीमा सहभागी भई सामाजिक सहयोगको साथ साथै भर्पुर मनोरन्जन लिन आयोजकले अनुरोध गरेको छ । किम्हे शहरमा हुने उक्त डान्स पार्टीमा चर्चित डिजे सिमेनको साथै स्थानीय कलाकारहरूको प्रस्तुती रहने भएको छ । डान्स पार्टीलाइ सभ्य बनाउनको लागी ख्यड़सड़नाम्दो तमु धी बुसान शाखाको अध्यक्ष अनिस गरुड़को संयोजक्त्वमा आयोजक समिती गठन गरी ख्यड़सड़नाम्दो तमु धीमा आवद्द सम्पुर्ण पदाधिकारी र सदस्यहरू डान्सफुर्सदमा


ख्याङ्साङ्नाम्दो तमु धी बुसान शाखाले डिसेम्बर १६ मा ल्होसार मनाउदै

  ख्याङ्साङ्नाम्दो तमुधी बुसान शाखा दक्षिण कोरियाले आगामी डिसेम्बर १६ तारिख ल्होसार पर्व मनाउने भएको छ । तमुहरुको महान पर्ब तमु ल्होसार अर्थात् नयाँ वर्षको उपलक्ष्यमा ख्याङ्साङ्नाम्दो तमुधी बुसान शाखाले यस क्षेत्रमा पहिलो पटक तमु ल्होछार पर्व मनाउन लागेको हो । ल्होसार मौलिक पराम्परा अनुसार सस्कृतिक कार्यक्रमको साथमा मनाउन लागेको शाखाले जनाएको छ । खासगरि नेपालमा पुस १५ मा मनाउने भए पनि बिदेशमा बिबिध कारण बस केहि दिन अगाडि नै बिभिन्न सस्कृतिक कार्यक्रमको साथ साथै नेपाली खानाको परिकार खादै रमाईलो कार्यक्रम गर्ने भएको छ । साथै बिभिन्न जात जातिको साँस्कृतिकफुर्सदमा


याङ्सान नेपाली परिवारको आठौं अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः सुजित घिसिङ्

याङ्सान नेपाली परिवारको आठौं अधिवेशन सम्पन्न भएको छ । ख्यङ्साङ्नाम्दो, बुसान क्षेत्रको पुरानो क्षेत्रीय संस्था याङ्सान नेपाली परिवारको गत २ तारिक आइतबारका दिन याङ्सान नेपाली आवाश गृहमा अधिबेशन सम्पन्न भएको हो । पुर्ब अध्यक्ष लुम ओलिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिबेशनले पुनः निबर्तमान अध्यक्ष सुजित घिसिङकै अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । अधिबेशनको खुल्ला सत्र कार्यक्रममा प्रमुख अतिथि लगायतका अन्य अतिथिहरुले आफ्ना भनाइहरु सहितको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष जिना गुरुङले आफ्नो कार्यकालको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रम नवराज वाग्लेले सञ्चालन गरेकाफुर्सदमा


सोलुखम्बु सेवा समाजको नवौं अधिवेशन डिसेम्वर ३० मा हुने

सोलुखम्बु सेवा समाज दक्षिण कोरियाको नवौं अधिवेशन आगामी डिसेम्बर ३० तारिखका दिन हुने भएको छ । कोरियामा बिगत लामो समयदेखी नेपाली समुदायमा विभिन्न सामाजिक कार्य गर्दै आएको सोलुखम्बु सेवा समाजले आपत विपतमा परेका नेपालीहरुलाई सेवा आश्रयको लागि हिमालय सोलु सेल्टर सञ्चालन गर्दै आई रहेको छ। समाजले गत बर्ष सलनाल अवसरमा एभेष्ट म्युजिक कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको थियो । उक्त कार्यक्रमबाट उठेको रकमले सोलुखम्बु जिल्लामा स्वास्थ्य सेवाको लागि एम्बुलेन्स प्रदान हुने प्रक्रिया पनि भई रहेको समाजका अध्यक्ष टिआर खालीङले बताएका छन् । उक्त अधिवेशन सफलतापूर्वक सम्पन्न गराउनुको लागि संस्थाको सल्लाहकारफुर्सदमा


करेन्ट पिडित भुजेललाई सिन्धुली समाज दक्षिण कोरियाबाट सहयोग

सिन्धुली समाज दक्षिण कोरियाले करेन्ट पीडित शेरबहादुर भुजेलको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन अभियान संचालन गरी सहयोग गरेको छ । गत दशैंको फुलपातीको दिन सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका वाड नं १ बाँझाबारिका राजु भुजेलका छोरा बर्ष १४ का शेरबहादुर भुजेलको गोठालो जाँदा करेन्ट लागि गम्भीर घाईते हुँदा उपचारका क्रममा देब्रे हात काट्नुपरेको र दाहिने हात पनि जिबन्त उपयोग बिहिन भएको र परिवारको आर्थिक अबस्था अत्यन्तै कमजोर रहेकोले जीवन उपार्जनका लागि समेत ज्यामी, मजदुरी गर्दै आएको परिवारलाई पर्न गएको बज्रपात र घाइते शेरबहादुर भुजेलको उपचारमा भएको चरम आर्थिक संकटमा सिन्धुली समाजफुर्सदमा


नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र सामाजिक सञ्जालमा छाएको तरङ्ग

नेपाल सरकारले आज अर्थात मंसिर ११ ,२०७५ देखी कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा योजना, यसको प्रचार प्रसारमा प्रयोग भएको शैली र बिरोधका स्वरहरुमा केन्द्रित रहेर यो छोटो लेख लेख्ने कोसिस गर्दै छु । यो छोटो आलेख लेख्दै गर्दा म यो कुरामा ढुक्क छु कि मैले पनि धेरै थोरै आलोचना खेप्नै पर्नै छ । जसरी आजदेखी कार्यान्वयनमा आएको सामाजिक सुरक्षा योजनाको बारेमा सामाजिक संजालमा जुन तरङ्ग आई रहेको छ । सामाजिक सुरक्षा लोककल्याणकारी राज्यको प्रमुख पिलर हो । सामाजिक सुरक्षाको ब्यबस्था बलियो भएको देशमा जनता र राज्य बिच बलियो सम्वन्ध रहन्छ ।फुर्सदमा


एनआरएन बुसान र किम्हे शाखाको परिचयात्मक कार्यक्रम सम्पन्न

गैर आवासीय नेपाली संघ बुसान शाखा र किम्हे शाखाको आईतबार संयुक्त भेटघाट, परिचयात्मक एवम् चियापान कार्यक्रम सम्पन्न भएको छ । किम्हेको लिटल इन्डिया रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा दुवै शाखाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो । आपासी सद्भाव भाइचारा अभिबृद्धी गर्ने, बुसान र किम्हे क्षेत्रमा आईपर्ने विविध समस्याहरुलाई एकजुट भएर हल गर्ने, आगामी दिनहरुमा हातेमालो गरि अगाडी बढ्ने उदेश्यका साथ आयोजना गरिएको कार्यक्रममा संस्थाका प्रतिनिधिहरुबिच विभिन्न बिषयमा अन्तरक्रीया समेत भएको थियो । कार्यक्रममा गैर आवासीय नेपाली संघ बुसान शाखाका अध्यक्ष उमेश मेवाहाङ राई र किम्हे शाखाका अध्यक्ष बेलमान थापा मगरले सस्थाकाफुर्सदमा


कोरियामा नेपाली नेताहरुको लस्कर खासमा के सिकेर देश फर्कन्छन् ?

तत्कालिन अबस्थामा जापानको चरम उपनिबेशमा रहेको कोरियाले छोटो समयमा यति चमत्कारिक रुपमा बिकास गर्ला भनेर कमै मुलुकहरुले आकलन गरेका थिए । कोरिया संसारको यस्तो देश मध्ये एक हो जुन देशको एउटै पुस्ताले भयाबह युद्द ,चरम गरिबी र पछिल्लो बिकाशको उच्चतम रुपलाई एकैपटक स्पर्श गर्ने सौभाग्य पायो । जापानी उपनिबेशबाट कोरिया स्वतन्त्र हुँदै गर्दा कोरियामा युद्दका डोब, टुहुरा जनता ,जापानी सैनिकले जबर्जस्ति करणी गरेका बिक्षिप्त बलात्कृत महिला र अथाह भोकमरी बाहेक केहि थिएन भनेर आजका प्रौढ नागरिकहरु दन्त्यकथा जस्ता लाग्ने कुराहरु सुनाउने गर्दछन् । मुलुक स्वतन्त्र भए पश्चात् यी याबत पिडाहरुलाइफुर्सदमा


नेपाली संघिय समाज, दक्षिण कोरियाको आगामी फेब्रुअरी ५ तारिक तेस्रो महाअधिवेशन हुने

नेपाली संघिय समाज, दक्षिण कोरियाको आगामी फेब्रुअरी ५ तारिक तेस्रो महाअधिवेशन हुने भएको छ । कोरियाको नयाँ वर्षा सलनालको अवसर पारेर नेफेसो पार्टीले तेस्रो महाधििवेशनको आयोजना गर्न लागेको समाजका अध्यक्ष महेन्द्र राईले बताए । नेपाली संघिय समाज कोरियाले राजधानी सौल स्थित दोंग्देमुनको थाई होटेलमा बसेको बैठकले आगामी फेब्रुअरी ५ तारिक तेस्रो महा अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । तेस्रो महा अधिवेशन सफल बनाउन पार्टीका सल्लाकार चित्र बहादुर मुक्तानको संयोजकत्वमा बिभिन्न बिभाग गठन गरिएको छ । जसमा व्यवस्थापन पक्षमा पार्टीका संरक्षक अमृत राई, पत्राचार लगायत अन्तरिक तयारीका निम्ति महासचिब दावाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...