Bala Rai

 

बम्जनको ‘तिमी हुन्छ मात्र भन’ बोलकोम्युजिक भिडियो सार्वजानिक

  कोरियामा दिनरातको कठोर संघर्षका वाबजुत पनि नेपाली साँगीतिक क्षेत्रमा योगदान पुर्याउदै आएका नेपाली युवाहरु मध्येका एक हुन् गायक निरबहादुर बम्जन अर्थात् नविन लामा । परदेशको व्यस्ततासँगै बचेको थोरै समयमा उनले ;तिमी हुन्छ मात्र भन म के के गर्दिन्छु’ भन्ने बोलको गीत हालै सार्वजनिक गरेका छन् । जनता डिजिटल प्रालीको प्रस्तुति रहेको उक्त म्युजिक भिडियो नेपाल हाइलाइट च्यानलमार्फ सार्वजानिक भएको छ । निरबहाुर बम्जन र मेलिना राईको स्वर रहेको उक्त गीतको संगीत बिशाल निरौलाले दिएको भने शब्द शिशिर श्रेष्ठको रहेको छ । त्यसैगरी निश्चल केसीले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोफुर्सदमा


एनआरएनए बुसानको एक संरक्षक सहित पाँच सदस्य सल्लाहकार समिती गठन

  एनआरएनए बुसानले १ संरक्षक सहित ५ सदस्य सल्लाहकार समिती गठन गरेको छ । विजया दशमी २०७५ सालको पावन अवसर पारेर आइतबार आयोजना गरिएको शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रमका बिच समिती गठन भएको हो । कार्यक्रममा निवर्तमान अध्यक्ष रबिन राई र, कूबिर चन्द्र लिङ्देनलाई सम्मान गरिएको थियो । एनआरएनए बुसानका अध्यक्ष उमेश मेवाहाङ्ग राईको अध्यक्षतामा बसेको कार्यक्रमले निवर्तमान अध्यक्ष रबिन राई संरक्षक रहने गरी चयन गरेको सदस्य सल्लाहकारहरुमा विशेष सल्लाहकार एल बि विष्ट रहेका छन् भने अन्य सल्लाहकारहरुमा यल्जी विवश, चिन्तित कान्द्ङवा, श्रमदिप चौलागाई, आनन्द राई र जय राई रहेकाफुर्सदमा


कोरियामा निशुल्क भनिने लाइन फोन आतंक, नेपालीबाटै नेपाली ठगिएको गुनासो

  हातमा मोबाइल चलाउदा चलाउदै तपाइको फेसबुकमा कुनै सुन्दर युबतिको आइडिबाट पिलिक्क फ्रेन्ड रिक्वेस्ट आउछ । सामाजिक सन्जालमा मित्रता गास्न अनुरोध पठाउने प्रायलाई अस्वीकार गरिदैन ।स्विकार नै गरिन्छ । अथवा कुनै कम्पनी या ग्याजेटको नाम राखेर पनि तपाइलाइ फ्रेन्ड रिक्वेस्ट आउन सक्छ । तपाइलाइ अनुरोध पठाउने ब्यक्ती या कम्पनीका फेसबुक सर्च गर्नु भने भित्ताभरी मुल्य र स्किम सहित राखिएका मोबाइल , ल्यापटप, ब्लुटुथ जस्ता सामानका फोटाले फेसबुक भरिएका हुन्छन् । मित्रता बने पछि उक्त आइडीहरु मार्फत केही दिन पश्चात् तपाइलाइ म्यासेज आउन सक्छ । तपाइले कुरा गर्न शुरु गर्नु हुन्छफुर्सदमा


कोरियाको छाङवनमा दशैं तिहार बिशेष कार्यक्रम हुँदै

नेपालीहरुको महान चाड बडा दशैं तथा तिहारको उपलक्ष्यमा सगरमाथा समाजले  दशैं तिहार बिशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । आवास गृह सन्चालानार्थ आगामि अक्टोबर २१ तारिख आइतबार नाम्जी पार्क फुटबल ग्राउन्डमा हुन लागेको यो कार्यक्रममा टिका जमरा लगाउने कार्यक्रम, चिट्ठा, नेपाली खाना, फुटबल प्रतियोगिता लगायत बिभिन्न  साँस्कृतिक कार्यक्रमको तयारी गरिएको समाजका अध्यक्ष गोबिन्द श्रेष्ठले जानकारी गराउनुभयो । उक्त सगरमाथा समाजले कोरियामा रोजगारीको शिलशिलामा आएका नेपालीहरुको लागी लक्षित गरि हामानको नाम्जिमा आवास गृह संचालन गर्दै आइरहेको छ । बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म हुने उक्त कार्यक्रममा सहभागी जनाइदिनको लागि आयोजकले आग्रह गरेको छफुर्सदमा


अझै कयौं बर्स दशैहरु परदेश मै बित्नेछ्न

दक्षिण कोरिया, गाउँ छोडी शहर पसेकाहरु झोला बोकि लस्कर लागेर गाउमा आउदा, परदेश तथा लाहुरदेखि गुन्टा र लामो टेप्रीकोट काधमा बोकेर रेडियो घन्काउदै मास्लो घरका कान्छा बा ‘आच्छा लेकिन’ भन्दै घर फर्किदा, वरपरका साथीहरू नयाँ कपडामा सजिदा साच्चै नेपालीहरुको महान चाड बिजया दशमी आएको अनुभुती हुन्थ्यो । दशैं आउनु अघि नै सबै गाउले भेला भएर बाटो खन्ने तथा सरसफाई गर्ने गर्थे । गाउका दिदीबहिनीहरु रातो माटो र कमेरो ल्याएर घर छेप्ने र लिपपोत गर्दे घरलाई टलक्क टल्काउने गर्थे । गाउँ छोडेर शहर बसेका दाजुभाइहरु सबै जम्मा हुन्थे । परदेशबाट दशैफुर्सदमा


गायक सुहाङ लिम्बुको ‘बेरुवा औँठी ..’ रेकर्डिङ सम्पन्न, छिटै दोश्रो एल्बम बजारमा ल्याउने

अहिलेका चर्चित युवा गायक तथा सङ्गितकार सुहाङ लिम्बुको शब्द ,सङ्गीत र स्वरमा सजिएको रोमान्टिक गीत ” बेरुवा औँठी ..” को रेकर्डिङ सम्पन्न भएको छ । अत्यन्तै मिठो उक्त गीतमा रुबिन जोयले एरेन्ज गरेका छन । पछिल्लो समय बाल प्रतिभा मनिश लिम्बुलाइ पाचथरबाट काठ्माण्डौ ल्याएर चर्चित बनाएका उनै गायक सुहाङ लिम्बुको दोश्रो गीति एल्बम पनि छिटै नै सर्बजनिक हुने भएको छ । लगभग एक दसकदेखि नेपाली गीतसङ्गीतमा समर्पित सुहाङ लिम्बू का ” निरमाया तिमिले .. लगायत गीतहरु चर्चित छ्न भने उनी अभिनयमा पनि उतिकै पोख्त छन । केही दिन अगाडि मात्रैफुर्सदमा


नेपाली शेयर बजारमा अबसर नै अबसर ,कोरियाबाट कसरी प्रवेश गर्ने ?

सौल, कोरिया बिश्वको कुनै पनि देशको पुजी बजारलाइ उक्त देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा हेर्ने गरिन्छ । मुलुकको अर्थतन्त्रको बिकाश कुन गतिमा अघि बढेको छ भन्ने कुरा शेयर बजारको सुचांङ्कले जनाउने गर्दछ । बजारबाट पुजी परिचालन गरेर उत्पादन मुलक क्षेत्रमा लगानी गरि आर्थिक पहुँचलाई बलियो बनाउन सक्ने भएकोले समेत यसलाइ अर्थतन्त्रको मेरुदण्डको रुपमा हेरिएको हो । २४ बर्ष अगाडीबाट शुरु भएको नेपाली शेयर बजार अझै शिशु अबस्थामै छ । प्राबिधिक रुपमा होस या बजारको गति र परिधी नै किन नहोस् यसले अझै खुलेर आफ्नो आकार लिन सकेको छैन ।यद्दपी बिगतलाइ हेर्दाफुर्सदमा


लैङ्गिक बिभेद र त्यसको दुष्प्रभाव

दक्षिण कोरिया : समाजमा हुने बिसंगतिको बारेमा आफ्नो धारणा सार्वजनिक गर्दा सार्वजनिक गर्नेवालाले त्यस बिषयमा प्रयाप्त सूचना वा जानकारी लिएर बिचारहरु संप्रेषण गर्नु उपयुक्त हुन्छ। आफुसंग भएको सिमित सूचना र जानकारीको आधारमा समस्याको अचूक समाधान यहि हो भनेर तर्क गर्नु युक्तिसंगत हुदैन। विगत केहि समयदेखि नेपाली समाजमा घटिरहेको बलात्कार जस्तो जघन्य अपराधको बिषय यतिखेर सबैको लागि चिन्ताको बिषय बनेको छ, जुन स्वभाविक पनि हो । तर यो चिन्ता समाजमा भएको यस किसिमको घटनाबाट संबेदनशिल भएर भन्दा पनि बिभिन्न आग्रह प्रेरित भएर कतिपय सतहि समाधान सहित धारणा आउनु समस्या समाधानको दृष्टिकोणबाटफुर्सदमा


माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिभल(माम्फ)मा सहभागी नेपालीहरु

ख्यङसाङनाम्दो, छाङवन शहरको योङजीमुन्ह्वा पार्कमा ७ तारिख आइतबार सम्पन्न माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिभल(माम्फ) 2018 मा नेपालको तर्फबाट धामुन्ह्वा परेडमा सहभागी नेपालीहरु । फोटो फिचर    


मनोज गजुरेलदेखि रेखा थापासम्म ‘बा-आमा घर’को सहयोग अभियानमा

काठमाडौँ: हाँस्य कलाकार मनोज गजुरेलदेखि नायिका रेखा थापासम्म वेवारिसे बृद्धबृद्धाहरुको लागि निर्माण हुन लागेको ‘बा-आमा घर’को सहयोगमा जुटेका छन। सडकपेटीमा कोहि पनि बेवारिसे भएर मर्न नपरोस भन्ने उधेश्यले समाजसेवी बिनयजंग बस्नेतले आफ्नै जग्गामा निर्माण गर्न लागेका ‘बा-आमा घर’ को लागि सहयोगार्थ हाँस्य व्यंग्यात्मक सांस्कृतिक साँझमा मनोज गजुरेल, नायिका रेखा थापा, गायक इश्वर अमात्य, बुद्धिकृष्ण लामिछाने जस्ता बिश्ष्ट कलाकारहरुको उपस्थिति संगै विभिन्न रोचक प्रस्तुति समेत हुनेछ। वडादशैंको अवसरमा सुभकामना आदानप्रदान तथा विशिष्ट व्यक्तिको सम्मान सहितको बृहत सांस्कृतिक कार्यक्रम यहि असोज २२ गते साँझ ५ बजे ललितपुरको इमाडोलस्थित इन्द्रेणी फुडल्याण्डमा हुन लागेकोफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...