उत्तम खजुम

 

ज्युदो – सातोको – बोधता – कविता

  फेदाङमा, काँसको थालमाथी दियो कलस राखेर मुन्धुम फलाक्दै युगको साम उठाई रहेछ पोरोम‘ पोरोम‘ पोरोम‘ सबै भन्दा उकुसमुकुस खुला हिरासतमा हुदो रहेछ श्वास पनि उस्को आदेशमा फेर्नु पर्छ स्वतन्त्रताको तिर्खाले घाँटी सुके पछि पिउनु पर्दो रहेछ आफ्नै रगत । सकसक लाग्दो पीडा कुनै बाँधले नछेक्दो रहेछ एकदिन टोर्नाडो भएर जमिन माथी यात्रा गर्ने नै छ आफ्नै बोधताको पहाड चडेर पुरै आकाश थाम्ने मन छ टाउको निचोर कि छाती चिथोर मलाई झिरमा टांगेर ताराक हान तर म आफ्नै बोधता बोकेर बाँची रहेको हुनेछु बुक्की फुल जस्तै गिदिको तुरुङमा चेतनालाई बाँधेरफुर्सदमा


किरात याक्थुङ चुम्लुङ कोरियाद्वारा चासोक तङनाम मनाइयो

  किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाद्वारा डिसेम्बर ३१ आइतवार सौल स्थित सन्बुक खुछङको हलमा लिम्बू जातिको महान चाड चासोक तङनाम विविध कार्यक्रम गरि मनाइएको छ। सेवा साम्बा प्रकाश मेन्याङ्बोद्वारा चासोक पूजा गरि कार्यक्रमको सुरुवात गरिएको थियो। तङनाममा लिम्बू मौलिक परिकारहरु याङ्बेन, तिते, फाक्सा, वासा , तोङ्बा , थि र सेलरोटी राखिएको थियो। यि मौलिक परिकारको अलावा लिम्बू मौलिक नृत्य केलाङ र यालाङ समेत प्रस्तुत गरिएको थियो भने बुसान चुम्लुङको तर्फबाट दुइ आकर्षक नृत्य समेत रहेको थियो। चासोक तङनामका मुख्य आकर्षण द भोइस अफ नेपाल सिजन ४ का फाइनालिस्ट शाइल लिम्बूलेफुर्सदमा


डिसेम्बर ३१ तारिख कोरियामा चासोक तङनाम मनाइने

दक्षिण कोरियामा डिसेम्बर ३१ तारिख आइतबारका दिन चसोक तङनाम मनाइने भएको छ। विगतका वर्षहरुमा झै यो वर्षपनि विभिन्न साँस्कृतिक झाँकी, मौलिक लिम्बू परिकारको साथमा तङनाम मनाइने आयोजकले जनाएको छ। द भोइस नेपाल सिजन ४ का फाइनालिस्ट शाइल लिम्बूको विशेष प्रतुति सहित गायक पेपराज माबोहाङ, सुमन लिम्बू, युगल किशोर सेर्मा, मिमसागर मादेम्बा, मन्दिरा नेम्बाङको पनि सांगीतिक प्रस्तुति रहनेछ भने साम्बा प्रकाश मेन्याङ्बोले चासोक सेवा अनुष्ठाङ गर्ने कार्यक्रम रहेको अध्यक्ष दिर्ज काङ्भाले फोनिज कोरियालाई जानकारी गराएका छन्। लिम्बू समुदायमा नयाँ अन्नबाली पितृहरुलाई चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको छ यसैलाई चासोक भनिन्छ।फुर्सदमा


डिसेम्बर ३१ तारिख कोरियामा चासोक तङनाम मनाइने

दक्षिण कोरियामा डिसेम्बर ३१ तारिख आइतबारका दिन चसोक तङनाम मनाइने भएको छ। विगतका वर्षहरुमा झै यो वर्षपनि विभिन्न साँस्कृतिक झाँकी, मौलिक लिम्बू परिकारको साथमा तङनाम मनाइने आयोजकले जनाएको छ। द भोइस नेपाल सिजन ४ का फाइनालिस्ट शाइल लिम्बूको विशेष प्रतुति सहित गायक पेपराज माबोहाङ, सुमन लिम्बू, युगल किशोर सेर्मा, मिमसागर मादेम्बा, मन्दिरा नेम्बाङको पनि सांगीतिक प्रस्तुति रहनेछ भने साम्बा प्रकाश मेन्याङ्बोले चासोक सेवा अनुष्ठाङ गर्ने कार्यक्रम रहेको अध्यक्ष दिर्ज काङ्भाले फोनिज कोरियालाई जानकारी गराएका छन्। लिम्बू समुदायमा नयाँ अन्नबाली पितृहरुलाई चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको छ यसैलाई चासोक भनिन्छ।फुर्सदमा


किरात याक्थुङ चुम्लुङ बुसानले डिसेम्बर २४ मा चासोक तङनाम मनाउने

किरात याक्थुङ चुम्लुङ बुसान शाखाले गायक साहिल लिम्बूको साथमा लिम्बु समुदायको चाड चासोक तङनाम शुभकामना आदानप्रदान एवम साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ। यहिँ डिसेम्बर २४ तारिख आइतबार 가야 대학교 किम्हेमा चासोकको लागि सम्पूर्ण तयारी भइसकेको अध्यक्ष सञ्जोग कन्दङ्वाले जानकारी गराएका छन्। गायक साहिलको साथमा गायक सुमन लिम्बू, अर्जुन सुब्बा, हेमन्त गुरुङ मन्दिरा नेम्बाङ राज लिम्बू, बिमन्ता लिम्बू र सदेश लिम्बूको पनि प्रस्तुती रहने छ। सांगीतिक मनोरञ्जनका साथ साथै लिम्बू मौलिक परिकारहरु पनि रहने छ भने केलाङ यालाङ जस्ता लिम्बू मौलिक नाचपनी रहने आयोजकले जनाएको छ। हरेक वर्षको मंसिर पूर्णिमाकोफुर्सदमा


इलाम चियाबारी सांगितिक धमाकाको तैयारी अन्तिम चरणमा

इलामेली समाजले छुसकको अवसरमा आयोजना गर्न लागेको सांगितिक कार्यक्रमको तैयारी अन्तिम चरणमा पुगेको छ। हिजो दोङ्देमून स्थित निक नेपाल ट्राभल्सको सभाहलमा आयोजित चियापान तथा छलफल कार्यक्रममा सांगितिक धमाकाको तैयारीका बारेमा जानकारी गराएको थियो। सेप्टेम्बर ३० मा आयोजना हुने यस कार्यक्रममा लोक गायक प्रकाश सपुत, युवा पुस्ता माझ धेरै रुचाइएका गायक एकदेव लिम्बू, गायिका रचना रिमाल, दिपा सुहाङ, गायक लक्ष्मण लिम्बू र पदम राइको प्रस्तुति रहनेछ्। १० जनाको समूहमा आउनेलाई एउटा टिकट निशुल्क दिइने कुरा अध्यक्ष टिका थेगिमले जानकारी गराएका छन्। साथै कार्यक्रमा इलामको अर्गानिक चिया पिलाउने प्रयास रहेको संयोजक केदारफुर्सदमा


२९ औँ विश्व आदिवासी दिवस कोरियाको जेजु प्रन्तमा मनाईँदै

नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया जेजु प्रान्तको आयोजनामा २९ औँ विश्व आदिवासी दिवस मनाइने भएको छ। जेजु प्रान्तको 제주특별자치도 명신 1길11 (KCTU) हलमा अगस्ट १३ तारिख आइतवार दिउँसो १२ बजेदेखि कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रमको सह आयोजकमा किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा, नेपाल तामाङ घेदुङ जेजुदो शाखा र तमुधी जेजुदो शाखा रहेका छन्। कार्यक्रमक आकर्षणको रुपमा विभिन्न जातीय मौलिक परिकार, विभिन्न जातीय भेषभूषा सहित मौलिक सांस्कृतिक झाँकी प्रदर्शन र स्थानीय कलाकार हरूको बेजोड साङ्गीतिक प्रस्तुति रहने छ यस कार्यक्रममा कोशी नाम खारेजी र प्रदेश १ को पुन:फुर्सदमा


जारी चलचित्र सउलमा पुन: प्रदर्शन हुने

  ब्लकबस्टर नेपाली चलचित्र जारी शौलमा पुन प्रदर्शन हुने भएको छ। दोङ्देमून 서울 종로구 지봉로 5 길 7-5 स्थित 종로구민 회관 को हलमा जुलाई २३ तारिख आइतवार दिउँसो १ बजे प्रदर्शन हुने तय भएको इ – कोरिया इन्टरटेनमेन्टका संयोजक सुरेशसिङ्ह सम्बाहाम्फेले जानकारी गराएका छन्। यस अघि पनि सौलमा प्रदर्शन गरिएको यस चलचित्र प्राविधिक खराबीले गर्दा शोमा समस्या आएको थियो। लिम्बू संस्कारको जारी प्रथामा आधिरित चलचित्रले देश विदेशमा दर्शकको अथाह माया पाइरहेको छ। चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल रेखा फागो आदिको अभिनय हेर्न सकिने छ। उपेन्द्र सुब्बाद्वारा लेखनफुर्सदमा


गर्मी विदाको अवसरमा किम्हे शहरमा समर डान्स पार्टी हुँदै

जुलाई २९ तारिख शनिवार साँझ सेवारो इन्टरटेन्मेन्टको आयोजनामा समर डान्स पार्टी हुने भएको छ्। गर्मि विदालाई लक्षित गरेर आयोजना गरिने डान्स पार्टि बेलुकि ८ बजेदेखि बिहान ४ बजेसम्म हुने आयोजकले जनाएको छ्। उक्त कार्यक्रम 김해시 부원동 (부원 공워 낮은편) मा हुनेछ्। डिजे सिम्यान र कोरियामा चर्चित र्यापर दोर्जे जोजोले भरपूर मनोरन्जन दिलाउने भएका छन । चुम्लुङ बुसान शाखाद्वारा सञ्चालित सेल्टर व्यवस्थापनका लागि गर्न लागिएको हो। कायकर्म व्यवस्थापक सञ्जोग कन्दङ्वाले उक्त डास्न पार्टीमा मनोरञ्जन गर्नको निम्ति उपस्थित हुन सबै नेपालीहरुमा अनुरोध गरेका छन्।


पुरण याम्फू राईको नेतृत्वमा किरात राई यायोक्खा दक्षिण कोरियाको नयाँ कार्यसमिति गठन

किरात राई यायोक्खा दक्षिण कोरियाको १२ औँ महाधिवेश सम्पन्न भएको छ। दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा सम्पन्न महाधिवेशनले पुरण याम्फू राईलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ। यसैगरी वरिष्ठ उपाध्यक्षमा सुनिल राई , उपाध्यक्षमा – सुनिल वान्तवा राई, जुनल राई, श्री राई र सन्तोष राई चयन भएका छन्। महासचिवमा – छत्र राई, सचिवमा मौषम राई र बालकृष्ण राई चयन भएका छन्। भने कोषाध्यक्षमा – पुष्षा मुकारुङ राई र सह- कोषाधक्षमा जव राज राई यसैगरी सदस्यमा जीतेन राई, मणि चाम्लिङ र राई दुर्लभ काइँला सर्वसम्मत चुनिएका छन्। नेपाल आदिवासि जनजातिफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...