उत्तम खजुम
स्वप्निल क्रीएसनको टाढा भएपनि -२ फिमेल भर्सनको चर्चा चुलिदैँ
पछिल्लो समय म्युजिक भिडियोमा ठुलो लगानी गर्ने कम्पनीहरु उदाउँदै छन् । तीनै कम्पनी मध्ये एक हो स्वप्निल क्रिएशन जसले पछिल्लो म्युजिक भिडियो टाढा भएपनि २ फिमेल भर्सनमा झण्डै १४ लाख लगानी गरेको छ । जसमा भिडियो मा ९ लाख र अडीयोमा 5 लाख लागानी गरिएको छ। कोरियामा इपिएसमार्फत पुगेका संगीतप्रेमि सर्वजित राई उर्फ राई प्रिन्स यसका संचालक हुन् । उनले ठुलै चुनौती मोलेर म्युजिक भिडियोमा लगानी गर्ने गरेका छन् । स्वप्निल क्रिएशनले यसअघि पनि तिमिले चुमेका हातहरु, सानो चोट लगायत गीतमा पनि लाखौं लगानी गरेको थियो । ‘कोरियामा बसेर कमाएकोफुर्सदमा
ताप्लेजुङ कञ्चनजङ्घा सांगीतिक धमाका २०२३ को पोस्टर सार्वजनिक
कोरियन नयाँ वर्ष सलनालको अवसरमा ताप्लेजुङ सम्पर्क समितिद्वारा आयोजना गरिने “ताप्लेजुङ कञ्चनजंघा सांगीतिक धमाका २०२३” को आज एक कार्यक्रमका बिच पोस्टर सार्वजनिक गरिएको छ। ताप्लेजुङ जिल्लाको विकट क्षेत्रको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको अध्यक्ष सागर माङ्मूले जानकारी गराएका छन्। नेपालबाट आमन्त्रण गरिएका लोकप्रीय कलाकारहरु गायक प्रमोद खरेल, गायक खगेन्द्र याक्सो, हाँस्यकलाकार भरतमणी पौडेल, गायिका एलिना चौहान र अभिनेत्री तथा डान्सर रियासा दाहालको बेजोड प्रस्तुति रहनेछ। सलनालको दोश्रो दिन जनवरी २२ आइतबार आयोजना गरिने उक्त कार्यक्रम सौल स्थित 서울 성북구 활랑로 13 길 144 하월곡동 산 2-1फुर्सदमा
राजु राईको “सपनाको देश कोरियामा” पुस्तक विमोचन हुँदै ।
सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाका वर्तमान अध्यक्ष राजु राई द्वारा लिखित पुस्तक “सपनाको देश कोरियामा” यहि आउने कोरियन नयाँ वर्ष सलनालको अवसरमा 21 जनवरि 2023 शनिबारको दिन सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको २०औ स्थापना दिवस अवसरमा बार्षिक साधारण सभा तथा स्मारिका पुस्तक विमोचन कार्यक्रम संगै संयुक्त रूपमा विमोचन गर्ने राजु राईले बताएका छन । राईले लेखेको उक्त पुस्तक “सपनाको देश कोरियामा “जति बिक्रीवितरण हुन्छ त्यस बाट अएको रकम सबै कुनैपनी अर्थिक अभावको कारण पढ्न बाट बन्चित भएका एकजना बालबालिकाको अध्यनमा खर्च गर्ने अध्यक्ष राइको सोच रहेको हिमाली सन्देशलाई बताएका छनफुर्सदमा
ताप्लेजुङ सम्पर्क समिति कोरियाले सलनालमा सांगीतिक कार्यक्रम गर्ने
कोरियाली नयाँ वर्ष सलनालको अवसरमा ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। नोभेम्बर २० तारिख आइतबार पूर्वाञ्चल सरोकार समाजले गरेको कार्यक्रम बाँडफाँडबाट ताप्लेजुङ र इलामको आवेदन रहेपनि आपसी सहमतिमा ताप्लेजुङ सम्पर्क समितिले कार्यक्रम गर्ने अनुमति पाएको हो। ताप्लेजुङ जिल्लाको विकट क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको अध्यक्ष सागर माङ्मूले जानकारी गराएका छन्। नेपालबाट लोकप्रीय कलाकारहरुको साथमा गर्न लागेको कार्यक्रमको मिति भने केहि दिनमा हलको व्यवस्था भएपछि सार्वजनिक गरिने भएको छ। कोरोना कहरका कारण विगत २ वर्षदेखि कोरियामा बृहत सांगीतिक कार्यक्रमहरु भएकाफुर्सदमा
गायक उमेश मेवाहाङ राईले लिएर आए दशैँ तिहार गीत
गीतकार एस.पि कोइरलाको शब्द रचना रहेको गीत दशैँ तिहारमा दिप घतानीले संगीत भरेका छन् ,सन्जिब बराइलीको संगीत संयोजन रहेको गीतमा गायक उमेश मेवाहाङ्ग राईले स्वरवद्व गरेका गीत नेपाली चाड हिन्दुहरुको महान पर्वको शुभ अवसर पारेर गायकको आफ्नै यु ट्युब च्यानल उमेश मेवाहाङ राईबाट सार्वजनिक भएकोछ। परदेशीहरु बाध्यताको लगाम लागिरहेको बेला बर्षेनी आउने नेपाली चाड पर्व दशैँ र तिहारको बेला यस्ता गीतहरुले त गाँउघर फनक्कै पुर्याईदिन्छ कल्पनामा परदेशीलाई ! दशैँको मुखमा यो गीतले रोमाञ्चक त बनाउने नै भयो कतिलाई चाड बाडमा घर परिवार देखी टाढा बस्नु परेको बेला भाव विह्वल समेतफुर्सदमा
कोरियाको किम्हे सहरमा प्रेमगीत ३ प्रदर्शन हुँदै
पहिलो पटक विश्वका विभिन्न देशहरुमा एकसाथ रिलिज गरिएको सुपरहिट नेपाली चलचित्र प्रेमगीत ३ कोरियाको किम्हे सहरमा प्रदर्शन हुने भएको छ। किरात याक्थुङ चुम्लुङ बुसानको आयोजनामा अक्टोबर १६ तारिख “गाया थेहाक्योमा” दिउँसो १ बजे प्रदर्शन हुने अध्यक्ष सञ्जोग कन्दङ्वाले जानकारी दिएका छन्। सेल्टर सञ्चालन सहयोगार्थ प्रदर्शन हुन लागेको चलचित्र हेर्नका लागि आयोजकले सबैमा अनुरोध गरेको छ। कार्यक्रम हल जानको लागि किम्हे सिजाङ (सिन्हान बैंङ्क) स्टेसनबाट 1, 59-1, 59-1A, 59-1B बसबाट १५ मिनेटको दूरीमा र लाइट ट्रेनबाट गाया थेहाक्यो ओर्लेर पैदल पनि जान सकिने छ्। सेप्टेम्बर २५ मा कोरियाको राजधानी सउल शोफुर्सदमा
के एन क्रीएसनको पहिलो पस्तुती “बेच्न मिल्ने भए ..”
चर्चित गायक राजेश पायल राइ को आवाजमा “बेच्न मिल्ने भए” बोल को गित अफिसियल म्युजिक भिडियो सहित आज के एन क्रीएसन युट्युब च्यानलबाट सार्बजनिक भएको छ। इलामेली कवि तथा गितकार खोम गुरुङ को शब्द रचाना निर्मल दियालीको संगित साथै चन्दु गोर्खालीको एरेन्ज रहेको यस गितको म्युजिक भिडियो निर्देशन पनि निर्मल दियालीले नै गरेका छन। भिडीयो मा राहुल विश्वकर्मा , निरु तामाङ सुनिल राई र शुशिला को अभिनय रहेको छ भने सुरज खनाल ले यस गितलाइ छायांकन गरेका हुन। एकदमै प्रेमिल भाव समेटिएको यस गित ले दार्शनिक श्रोताहरुको माया धेरै पाउनेफुर्सदमा
किम्हे शहरमा समर डान्स पार्टि हुँदै फिलिपिनि गायिकाको प्रस्तुति रहने
जुलाई ३१ तारिख आइतवार सेवारो इन्टरटेन्मेन्टको आयोजनामा समर डान्स पार्टी हुने भएको छ्। गर्मि विदालाई लक्षित गरेर आयोजना गरिने डान्स पार्टि बेलुकि ९ बजेदेखि बिहान ५ बजेसम्म हुने आयोजकले जनाएको छ्। उक्त कार्यक्रम 김해시 부원동 (부원 공워 낮은편) मा हुनेछ्। कोरोना कहरको करिब २ वर्षपछि हुन लागेको पहिलो डान्स पार्टिमा फिलिपिनि गायिकाको समेत प्रस्तुति रहने छ्। पहिलो पटक बिदेसी कलाकारको साथमा गर्न लागिएको डान्स पार्टिमा डिजे एसबिडि र डिजे सिम्यानले मनोरन्जन दिलाउने छन भने गायिका इम्लीको बेजोड प्रस्तुति रहने छ्। चुम्लुङ बुसान शाखाद्वारा सञ्चालित सेल्टर व्यवस्थापनका लागि गर्न लागिएको हो।फुर्सदमा
दक्षिण कोरियाबाट बिरामीलाई आर्थिक सहयोग
दक्षिण कोरियाबाट बिरामीको लागि संकलित रकम १८ लाख वन अर्थात १ लाख ८० हजार रुपैयाँ नेपालमा बिरामिको आफन्तलाई हस्तान्तरण गरिएको छ्। कुम्मायक गाउपालिका -१ खाल्ले, पाचथर निवासी मकर नयन चाम्लिङ राईको छोरा श्राम कुमार चाम्लिङ राइको उपचारार्थ सहयोग संकलन गरिएको थियो। निज राई कलेजो सम्बन्धी रोगको कारण बिगत केहि समय अघि देखी ग्रीन सिटी हस्पिटल बिराटनगरमा उपचाररत थिए। स्वास्थ्यमा क्रमिक सुधार भएपछि अहिले डिस्चार्ज गरिएको छ्। नियमित औषधी सेवनले थप सुधार नभएमा रगत लगाउनुपर्ने चिकित्सकको सल्लाह रहेको छ। बिरामीको पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर रहेकोले दक्षिण कोरियामा मान वन सहयोगफुर्सदमा
ए मेरो हजुर ४ कोरियामा प्रदर्शन हुँदै
दक्षिण कोरियामा सुपरहिट नेपाली चलचित्र ए मेरो हजुर ४ प्रर्दशन हुने भएको छ । आउदो जुन २६ तारीक आईतबार उम्सङको मुगुक सहरमा उम्सङ नेपाली समाज र हिमालय फूटबल क्लबको संयुक्त आयोजनामा चलचित्र प्रदर्शन हुन लागेको हो। चलचित्र दिउँसो १२ र ३ बजे गरी २ शो हुने आयोजकले जनाएको छ्। कोरोना महामारीको कारण लामो समयदेखि कार्यक्रमहरु प्रतिबन्धित छन्। अहिले कोरोना नियन्त्रण सँगै जनजीवन सामान्य बन्दै गएतापनि सौल बुसान जस्ता ठूला शहरमा ५० जना भन्दा धेरै भेला हुन नपाउने नियम अनुसार चलचित्र प्रदर्शन गर्न नसकिएको र विस्तारै विभिन्न शहरहरुमा प्रदर्शन गरिने चलचित्रकाफुर्सदमा