उत्तम खजुम

 

सानु कन्दङ्वाद्वारा याक्थुङ चुम्लुङ बुसान एफ सीलाई जर्सी हस्तान्तरण

किरात याक्थुङ चुम्लुङ बुसान शाखाका सह कोषाध्यक्ष सानु कन्दङ्वाले याक्थुङ चुम्लुङ बुसान एफसीको लागि जर्सि प्रायोजन गरेका छन्। आज एक कार्यक्रमका बिच उक्त जर्सी चुम्लुङ बुसान शाखालाई हस्तान्तरण गरिएको छ्। चुम्लुङ बुसानका अध्यक्ष सञ्जोग कन्दङ्वाले जर्सी ग्रहण गर्दै जर्सी स्पोन्सरलाई धन्यवाद व्यक्त गरेका छन्। याक्थुङ चुम्लुङ बुसान एफसीले यो सिजनबाट फूटबलमा सहभागिता जनाउने भएको छ्। एफसीलाई जर्सी प्रायोजन गर्न पाएकोमा खुशि व्यक्त गर्दै खेलकुदको माध्यमबाट आपसी भाइचारा थप मजबूत हुने कन्दङ्वाले बताएका छन्।


चुम्लुङ बुसान शाखाको चौथो अधिवेशनबाट संजोग कन्दङ्वाको नेतृत्वमा नयाँ कार्यसमिती

जुन ५ तारिख आइतवार किरात याक्थुङ चुम्लुङ बुसान साखाको चौथो अधिबेशन सम्पन्न भएको छ्। अधिवेशनले संजोक कन्दङ्वाको नेतृत्वमा २१ सदस्यिय नयाँ समिति गठन गरेको छ्। उक्त अधिवेशनले बरिस्ठ उपाध्यक्षमा सबिन लिङ्खिम यसैगरी उपाध्यक्षहरु मा दिवश वनेम रोशन फियाक र प्रताप चन्द्र इदिङ्गो लाई चयन गरेको छ भने सचिवमा चन्द्र लिम्बू र सह- सचीव गोपाल लिम्बू चयन भएका छन्। कोषाध्यक्ष श्री चेम्जोङ र सह कोषाध्यक्षमा सानू कन्दङ्वाले जिम्मेवारी सम्हाल्ने भएका छन्। सदस्यहरुमा विवेक निङ्लेखु , इन्द्र लिम्बू , राज नेम्बाङ , किरण लिम्बू , सन्तोष योङ्हाङ , दिलिप खापुङ , अदृश्यफुर्सदमा


किरात राई यायोक्खा कोरियाले भब्यताका साथ साकेला मनाउँदै

किरात राई यायोक्खा दक्षिण कोरियाले जुन ५ तारिख आइतबार साकेला पर्व आयोजना गर्ने भएको छ। विगतका वर्षहरुमा आयोजना गरिएकै स्थान सौल स्थित सुङ्गिन ग्रीन पार्कमा कार्यक्रम हुने आयोजकले जनाएको छ। ‘नौ लाख किराँती एउटै शान, पुर्खाको विरासत हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सम्पन्न हुन लागेको कार्यक्रममा शुभकामना आदानप्रदान साथै राई जातीको मौलिक साकेला सिली नाच, विविध साँस्कृतिक झाँकी एवम मौलिक परिकार र पेयपदार्थहरु रहने छ। प्रत्येक वर्ष आफ्नो पहिचान जगेर्नाका लागि उभौली मनाउँदै आए पनि अघिल्ला २ वर्ष कोरोनाका कारण औपचारिकता सहित सभा हलमा मात्र मनाइएको थियो भने सन्फुर्सदमा


खोम गुरुङको आगोले जल्दैन दिल सार्वजनिक

दशक देखी साहित्य बिधामा कलम चलाउदैआएको कवी तथा गीतकार खोम गुरुङ ले फेरी आगोले जल्दैन दिल बोलको गीत बजारमा लिएर फेरी नेपाली साङ्गितिक आकाशमा उदाए को छ जुन गीतमा सङ्गित तथा स्वर उदय मान गायक निर्मल दियालिले दिएका छन र सङ्गित संयोजन गायक तथा सङ्गितकार पावल चाम्लिङ राईको रहेको छन ा कवी तथा गीतकार खोम गुरुङ्ले आज भन्दा दुई वर्ष पहिले गुन्दुर्क साधेँ को बोलको गीत बजारमा निकालेको थियो जुन गीतले लाखौ दर्शक श्रोताहरुको मन जितेको थियो । र आगोले जल्दैन दिल बोलको गितले पनि पक्कै धेरै भन्दा धेरै दर्शकफुर्सदमा


दक्षिण कोरियाको बुसानमा चासोक तङनाम मनाईयो

डिसेम्बर १९ का दिन दक्षिण कोरियाको बुसानमा भव्यताका साथ किरात याक्थुङ लिम्बुहरू को चासोक तङनाम मनाइएको छ । लुम्बिनी सभा हलमा सांस्कृतिक रूपमा चासोक पूजा सहित याक्थुङ लिम्बुहरूको पर्व मनाईएको थियो। आफ्नो मौलिक संस्कृति र परम्परालाई कायम राख्न चासोक तङनाम मनाइएको आयोजक किरात याक्थुङ चुम्लुङ बुसान शाखाका अध्यक्ष दिपा वरुमहाङले जानकारी गराए। आदिवासी जनजाती महासंघ बुसानका अध्यक्ष परी गुरुङको प्रमूख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ, तमु धि ख्यङ्साङनाम्दो, किरात राई यायोक्खा बुसान, नेपाल तामाङ घेदुङ संघ बुसान, नेपाल मगर संघ बुसान, गैर आवासी नेसंघ राष्ट्रिय समन्वय परिषदफुर्सदमा


कोरियाको खजे दोमा चासोक तङ्नाम मनाईयो

दक्षिण कोरियाको खजे दो मा याक्थुङ सयङको आयोजनामा याक्थुङ लिम्बुहरूको महान चाड चासोक तङनाम डिसेम्बर १८ तारीख शनिबार साँझ मनाईएको छ । कोरियाको प्रतिष्ठिट पानीजहाज कम्पनी dsme मा कार्यरत लिम्बुहरूको संस्था याक्थुङ सयङको आयोजनामा चासोक तङनाम मनाइएको हो । सो स्थानमा प्रत्येक वर्ष लिम्बुहरूको महान पर्व चासोक तङनाम मनाईंदै आइएको छ। पुर्खाहरूको रीतिथिति बचाउन र मौलिकता कायम राख्न प्रवासमा पनि चासोक तङनाम मनाइएको आयोजक संस्थाका सचिव सविन लिङ्खिमले बताए । आफ्नो समुदायको मौलिकता र स्वर्णिम इतिहास कायम राख्न जतै गएपनि मौलिकता भुल्न नहुने भएकोले चासोक तङनाम मनाउने कार्यक्रम तय गरिएकोफुर्सदमा


किरात याक्थुङ चुम्लुङ बुसान कोरियाले चासोक तङनाम मनाउने

किरात याक्थुङ चुम्लुङ बुसान शाखाले लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम ५०८१ (उधौली पर्व २०७८) मनाउने भएको छ। चासोक कार्यक्रम डिसेम्बर १९ तारिख आइतबारका दिन लुम्बिनी सभा हलमा हुने आयोजकले जानकारी गराएका छन्। सदा झै यो वर्षपनी याक्थुङ मौलिक संस्कार, संस्कृती, धर्म ,भेष भुषाको प्रवर्द्धन गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष दिपा वरुमहाङले अवगत गराएकी छिन्। उक्त कार्यक्रममा सम्पूर्ण नेपालीहरुमा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।


दक्षिण कोरियामा फेरि एक नेपालीको निधन

दक्षिण कोरियामा कार्यरत भोजपुरका सुजन घलेको सेप्टेम्बर १७ का दिन उपचारको क्रममा निधन भएको छ। बिगत ७ बर्ष देखि इपिएस प्रणाली मार्फत कोरियामा काम गर्दै आएका भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका १ कुलुङ्ग स्थायी घर भएका २८ बर्षिय घलेको दक्षिण कोरियाको नुनसान स्थित स्थानिय अस्पतालमा निधन भएको हो। करिब ३ हप्ता अघि कम्पनिमै काम गर्ने क्रममा एक्कासी बेहोस भएर ढलेपछि अस्पताल भर्ना गरिएकोमा मुटु र टाउकोमा समस्या देखिएको थियो। मृतक घले केही बर्ष देखि गैर कानुनी रुपमा बसोबास गरिरहेको कारण कानुनी जटिलता भएकोले थप उपचारका लागी सम्बन्धित ठुला अस्पतालहरुमा तत्काल भर्नाफुर्सदमा


हामी जान्दछौँ (कविता)

सामधान होइन, जान्नु मात्र समस्याको जान्दछौँ हामी- भूत बर्तमान भविष्य-आत्मा परमात्मा ग्रह र उपग्रहहरु जान्दछौँ धर्तीको उचाइ समुन्द्रको गहिराइ कोठामा सुतिरहेको पलङदेखि चन्द्रमा सम्मको दूरी जान्दछौँ। दिनानुदिन सेता हिउँहरु पग्लेर कालो पत्थरमा रुपान्तरण हुन्छ हिमाल हजारौँ शुन्दर टापुहरु कैयौँ सहरहरु समुन्द्रमा बिलिन हुन्छन् वायु मण्डलको वोजन तह पातलिदैँ जानुले हजारौ जलचर थलचर बनस्पतिहरु लोप हुँदै जानूको रहस्य नदिले आफ्नै बाटो भुलेर गाउँ सहर पस्नु कारणको कारण जान्दछौँ जान्दैनौ हामी के मात्र? जान्दछौँ हामी सबै सबै, बारूदले महाशक्ति बनेको अमेरिका “आरिराङ हो आरिराङ” प्रेमको गीत गाउने कोरियन दाजुभाइको कटु सत्रुता हिटलरकोफुर्सदमा


सुमन्त मगरको नेतृत्वमा भोजपुर परिवार दक्षिण कोरियाको नयाँ कार्यसमिति

भोजपुर परिवार दक्षिण कोरियाको नवौँ अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनले सुमन्त मगरको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ। नव गठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा राजन थापा चयन भएका छन् भने उपाध्यक्षमा ध्रुव राई र महासचिवमा अजय खत्री चयन भएका छन्। यसैगरी सचिवमा विवश घायल राई र दिलिप वान्तवा चयन भएका छन्। संस्थाको कोषाध्यक्षमा डिबि राई र सह कोषाध्यक्षमा भुपाल थापा चुनिएका छन् भने सदस्यहरुमा सन्तोष कुमार राई, सन्तोष थुलुङ्ग, जम्स्मिन राई, भूमिका राई, सुनिल वान्तवा, दिपेन्द्र राई र नवीन परियार चयन भएका छन्। विश्वव्यापी कोरोना महामारिको असरले गर्दा भर्चुअलफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...