उत्तम खजुम

 

कोरीयामा नेकपा एमाले माधव पक्षका संगठन पनि विस्तार

सत्ताधारी दल नेकपा एमालेका नेतृत्वमा देखिएको विवादको टक्कर अन्तराष्र्टीय क्षेत्रमा पनि पर्न थालेको छ । नेकपा एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालले आ आफनो पक्षलाई संगठित गर्नेक्रममा दक्षिण कोरियामा पनि दुवै पक्षबाट नेतृत्व चयन गर्दै संगठन विस्तार गरेको छ । यसैक्रममा गत शनिबार भर्चुअल जुम मार्फत कोरियामा माधव कुमार पक्षकाहरुको पनि कार्यसमिति गठन भएको घोषणा गरीएको छ । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका अन्तराष्ट्रिय संजाल कोरियामा पनि गठन भएको छ । शुभराज भोम्जनको नेतृत्वमा प्रवासी नेपाली मञ्च, दक्षिण कोरियाको केन्द्रिय कार्यसमिति गठन भएकोफुर्सदमा


ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाद्वारा आगलागी पीडित परिवारलाई आर्थिक सहयोग

ताप्लेजुङ ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले मिरिङ्देन गाउँपालिका दोभान बजारका अग्नि पीडितलाई ७ लाख ६५ हजार ५ सय २५ रुपैयाँ सहयोग रकम वितरण गरेको छ । आगलागीबाट ४८ घरघुरी र डेरा गरी बस्ने १० घर परिवार गरी जम्मा ५८ विस्थपित परिवारलाई १३ हजार २ सय रुपैयाँका दरले राहत वितरण गरिएको थियो। मिरिङ्देन गाउपालिका अध्यक्ष गणेश चोङबाङ लिम्बुकाे रोहवरमा ताप्लेजुङ सम्पर्क समिति कोरियाका उपाध्यक्ष बिजु माबो र एनआरएन दक्षिण कोरिया ख्यङसानबोक्दो शाखाका अध्यक्ष भेषराज दाहालले सहयोग रकम हस्तान्तरण गरेका थिए। राहत वितरण कार्यक्रममा स्थानीय स्तरका सरोकार निकायहरू, प्रहरी प्रशासन, रेडक्रस शाखाफुर्सदमा


राजनिती सकस (कविता )

कता हो जेली काता हो गाठि राजनितिक गिद्दिको रेसाहरु यो अकरे पहाड चढ्नु गाह्रो छ लुलो पाउ कच्चा दिमाग र कमजोर आत्मालाई उछाल कताबाट कता बटारिन्छ कहिले कही त यो हुन्डरिको बेग देखी पनि उदेक लाग्छ कोहिलाई पछुतो कोहिलाई अछुतो वैधता र अपनत्व नभएपछी न तालु समाएर घोप्टिनु न त आकाश हेर्नु मौरिको राना छुटिएर दुई घार भएपछि छिट्पुट अलमलिएर भित्तामा टासिएर तालु जोतिरहेछ तोरी फूल्ने फाटहोईन राजनिती मैदान जहाँ सधै रस पाउने कहिले तातिन्छ सदन कहिले सडक कहिले न्यायलय कहिले मष्तिस्क बिछ्ट्टै रमाईलो लाग्छ होला यो घोप्टो आकाशलाई झेलफुर्सदमा


मद्वारा मेरो निर्माण (कविता)

चेतना- बन्जरताले ढाकेको छ मानव -सम्पूर्णता खोज्छ युगले थिचेर ईतिहासले ढाकेर समयले चेप्टाएर सभ्यताले छोपिएर आफ्नै मष्तिकको गुलामीले थिचिएको छु,आफै भित्र पुरिएको छु, हिऊदको बदल भएको छु अनादी समयको राजदुत भएको छु सागुरो,चेप्टो, बिभाजित छन् आकाश स्वास फेर्न, पैताल राख्नै गाह्रो छ अन्ततोगत्व- मुश्लीहरूले हिर्काएर दुम्सीका काडाहरू छेडेर भगाऊनु छ,मा..थि माथिसम्म आकाश विशाल र स्वतन्त्र फराकिलो बनाऊनु छ तस्तरी नै सागुरो छन् हामीले हिड्को बाटो वासाडं् भिरेर तिन तियाली तिन वाचा पॅाच तियाली पॅाच वाचा कसेर झर्के थालले चिर्नु छ,समयाऊनु छ अबरोहहरू दलदला र भास छन अगि- पछि पाईला पाईलामाफुर्सदमा


सजीव विम्बहरुको थुप्रो – “आमाको तासफोटो “

तास फोटो आहा! आज भन्दा कम्तिमा पनि डेढ दशक अघि कति ठूलो महत्त्व थियो । कति ठूलो प्रयाय थियो यादहरु संगाल्न । प्राय घर घरको सिकुवाहरु लस्करै झुण्डिएका तास फोटोको फ्रेमहरु ले सानो तिनो ग्यालरी लाग्थे । प्रत्येकको पर्स भित्रका साईड पकेटहरु मा एक दुई तास फोटो जरूर भेटिन्थ्यो । यिनै तास फोटोमा अल्झिएको याद बोकेर नेपाली साहित्यको आँगनीमा टुप्लुक्क हाजिर भएकी छिन् कवि सुष्मा रानाहमा । आँगनीमा भर्खर उनले बिसाएको थुञ्चेरुपी आमाको तासफोटो भित्र धित मर्ने कविता चेसुङ् बोकेर आएकि छिन् । अनि म चै तात्तातो आराखासंग आमाको तासाफोटोफुर्सदमा


सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाद्वारा जिल्लाका अस्पतालहरुमा स्वास्थ्य सामाग्री सहयोग

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले जिल्लाको विभिन्न अस्पतालहरुमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ। उक्त संस्थाले नेचा सामुदायिक हस्पिटललाई रु ८५,२०० मूल्य बराबरको अक्सिजन मेसन १ थान, माहाकुलुङ सामुदायिक हस्पिटल लाई रु ९२,००० मूल्य बराबरको E.C.G मेसिन १ थान यसैगरी, सल्यान सामुदायिक हस्पिटललाई रु २,५८० मूल्य बराबरको नेबुलाईजर मेसिन १ थान र रु २५,३१२ मूल्य बराबरको प्रीन्टर कलरपनि सहयोग गरेको छ। थुलुङ दुधकोशि हस्पिटललाई १ लाख १ सय रुपैयाँ र सोताङका मृगौला पीडित मनकुमारी राईलाइ १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष विसन राईले जानकारी दिएका छन्। सोलुखुम्बु सेवा समाजफुर्सदमा


“आमाको तासफोटो” र “छकालै” दुई कृतिको संयुक्त लोकार्पण सम्पन्न

इतर अभियान्ता कवि सुष्मा रानाहँमाको कविता संग्रह “आमाको तासफोटो” र कवि एवम् कथाकार दिपा मेवाहाङ राई सम्मिलित “छकालै” (२० श्रष्टाका संयुक्त कथा संग्रह) कोरियामा लोकार्पण सम्पन्न भएको छ। कोरोना महामारीको समयमा सामाजिक दूरी कायम गर्दै जनवरी २४ का दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा कार्यक्रम गरिएको थियो। लोकार्पण समारोहमा कवि सेसेफुङ सेर्मा र कवि शकुन “आँशु” वक्ताको रुपमा उपस्थित भएका थिए। पुस्तकमाथी विचार राख्दै कवि सेर्माले आमाको तासफोटोभित्र माया प्रेमका कविता,जातिय, लैङ्गिक विभेदविरुद्धका कविता साथै आफ्ना जातिय पहिचान उनिएको जीवन्त कविताहरु रहेको बताएका थिए र कविले नेपाली साहित्यमा आफ्नोफुर्सदमा


सागर माङ्मुको नेतृत्वमा ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको नयाँ कार्यसमिति

जनवरी २४ तारिखका दिन ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अध्यक्षमा सागर माङमुलाई सर्वसम्मतिले चयन गरेको थियो । अधिवेशनले माङ्मुको नेतृत्वमा १९ सदस्यीय समिती गठन गरेको छ। नव निर्मित समितीमा चयन हुनेहरुमा बरिष्ठ उपाध्यक्ष शंकर राई रहेका छन भने, उपाध्यक्षमा दिर्ज काङभा लिम्बु, शान्तिला पालुङ्वा, बिजु माबो र जय खड्का रहेका छन्। यसैगरी महासचिवमा विनोद सौदेन, सचिवमा देवेन्द्र काङ्भा सहसचिबमा सृर्जु ईघिगो, कोषाध्यक्षमा मनिता तामाङ र सह कोषाध्यक्षमा राम राई चयन भएका छन् ।सदस्यहरूमा मनिल बाँनिया, कबिराज ताम्लिङ, बिशाल थोप्रा, मन कुमार लिम्बु,प्रसंना खालिङ् ,प्रकाशफुर्सदमा


ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको तेस्रो अधिवेशन हुँदै

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको तेस्रो अधिवेशन हुने भएको छ। अधिवेशन यहीँ जनवरी २४ तारिख आइतबारका दिन हुने महासचिव सागर माङमुले जानकारी गराएका छन्। विश्वभर फैलिएको कोरोना (कोभिड १९) को महामारीको कारण अधिवेशन Zoom अनलाईनबाट गरिने भएको छ। उक्त अधिवेशनमा दक्षिण कोरियामा रहेका सम्पूर्ण ताप्लेजुङ बासि दाजुभाई तथा दिदीबहीनिहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।


गायिका तुलसा लिम्बूको नौ तले घरको म्युजिक भिडियो सार्वजनिक

गायिका तुलसा लिम्बबूको नयाँ गीत “नौ तले घरको” म्युजिक सार्वजनिक भएको छ। शब्द डिपी खनालको शब्द यसैगरी ताराप्रकाश लिम्बूको संगीत र निरज श्रेष्ठको एरेञ्ज रहेको गीतमा उनलाई गायक प्रताप दासले स्वरमा साथ दिएका छन्। केन्द्र मोशन पिक्चर्सको आधिकारकि युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ। उत्कृष्ट बनेको म्युजिक भिडियोमा कार्टुन क्रिउ समुहका सरोज र आश्मा बिश्वकर्माको साथमा गम्भीर बिस्ट र करिष्मा सिंह ठकुरीको दमदार नृत्य देख्न सकिन्छ। नवराज उप्रेतीले छायांकन गरेको यस भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्। गम्भीर बिस्टको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। २०६८ सालमा लिम्बुवानफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...