उत्तम खजुम

 

प्रथम लुम्बिनी पूल टुर्नामेन्ट २०२० को उपाधी शम्भु राईलाई

प्रथम लुम्बिनी पूल टुर्नामेन्ट २०२० को उपाधी शम्भू राईले जितेका छन्। राईले २८ प्रतिस्पर्धीहरुलाई पछि पार्दै फाइनलमा बेस्ट अफ ५ मा ३-१ को नतिजा निकाल्दै उपाधी रक्षा गरेका हुन्। टुर्नामेन्टमा महेश गौतम उपविजेता भएका थिए। विजेताले ३ लाख वन र ट्र्फि, उपविजेताले २ लाख वन र ट्रफी प्राप्त गरेका थिए। निकै रोमाञ्चक टुर्नामेन्टमा बेस्ट प्लेयरको ट्रफी आङ निङ्मा शेर्पाले प्राप्त गरे भने राइजिङ स्टार प्लेयर र प्लेयर अफ द टुर्नामेन्टको ट्रफी क्रमश मन्दिप राई र ओम राईले प्राप्त गरेका थिए। लुम्बिनी रेष्टुरेन्ट गजेदो, सुरेश सिंह सम्बाहाङ्फे र राजेन्द्र प्रधानको संयुक्तफुर्सदमा


संगम सेर्मा लिम्बूको माइबेनी मेलैमा गीतको भिडियो सार्वजनिक

प्रवासी भूमी कोरियामा रहेरपनी नेपाली गीत संगीतमा सक्रिय गायक संगम सेर्माको पूर्वेली लोक गीत माइबेनी मेलैमा सार्वजनिक भएको छ। यस गीतलाई कोरियाको चर्चित रेकर्डिङ स्टुडियो बबल्गममा रेकर्ड गरिएको हो। माइबेनी मेलैमा गायक सेर्मालाई चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन्। युट्युब च्यानल लिम्दुमी कृएसन मार्फत अपलोड गरिएको गीतमा संगीतकार डिआर अटुको शब्द र संगीत रहेको छ भने राजु कार्कीले एरेन्ज गरेका छ्न्। गीतको भिडियो निकै उत्कृष्ट बनेको छ। निर्देशक दिनेश माङ्मुको निर्देशन रहेको भिडियोमा उमेश राई “फुलन्देको आमा”, सन्ध्या बुढा “काउली बुढी”, विशाल सेनेहाङ र निरञ्जली लामाको अभिनय हेर्न सकिनेफुर्सदमा


संगम सेर्मा लिम्बूको माइबेनी मेलैमा गीतको भिडियो सार्वजनिक

प्रवासी भूमी कोरियामा रहेरपनी नेपाली गीत संगीतमा सक्रिय गायक संगम सेर्माको पूर्वेली लोक गीत “माइबेनी मेलैमा” सार्वजनिक भएको छ। यस गीतमा गायक सेर्मालाई चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन्। युट्युब च्यानल लिम्दुमी कृएसन मार्फत अपलोड गरिएको गीतमा संगीतकार डिआर अटुको शब्द र संगीत रहेको छ भने राजु कार्कीले एरेन्ज गरेका छ्न्। गीतको भिडियो निकै उत्कृष्ट बनेको छ। निर्देशक दिनेश माङ्मुको निर्देशन रहेको भिडियोमा उमेश राई “फुलन्देको आमा”, सन्ध्या बुढा “काउली बुढी”, विशाल सेनेहाङ र निरञ्जली लामाको अभिनय हेर्न सकिने छ। भिडियोलाई वुद्ध थापाले छायांकन गरेका छन् भने विमला तामाङकोफुर्सदमा


झापाली समाज र अग्रवाल सेक्युरिटी कोरियाले अनलाईन सेयर कक्षा सञ्चालन गर्ने

कोरिना कहर सँगै विश्वमा आएको आर्थिक मन्दीले लगानि गर्ने वातावरण नभईरहेको अवस्थामा झापाली समाज दक्षिण कोरिया र अग्रवाल सेक्युरिटी कोरीया शाखाको संयुक्त सहकार्यमा सेयर कारोवार सम्बन्धी zoom meeting मार्फत अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ। हाल दक्षिण कोरियामा अग्रवाल सेक्युरीटी कोरीयाको प्रतिनिधि अजय प्रधानले यस अनलाइन कक्षाको सहजिकरण गर्नुको साथै भावी दिनमा कोरीयामा रहने सबैलाइ सेयर सम्बन्धी सचेतनामुलक जानकारी दिदै सेयर कारोबारमा अझै राम्रो सेवा दिने कुरा बताएका छन्। नेपालको ६० भन्दा बढी जिल्लामा सेयर सम्बन्धी कक्षा दिइसकेका अनुभवि प्रशिक्षक साथै नेपाल सेयर बजारलाई राम्रो सँग विश्लेषण गर्दै आएका श्रीफुर्सदमा


ताराप्रकाश लिम्बू र दीपा लामाको युगल गीत “साउने झरी” सार्वजनिक

गायक ताराप्रकाश लिम्बू र गायिका दीपा लामाको आवाजमा युगल गीतको म्युजिक भिडियो सार्बजानिक भएको छ। साउने झरी बोलको गीतलाई कोरियामा रहेर साहित्यमा कलम चलाइरहेका गीतकार सुनिल दिप्त राईले लेखेका हुन्। गीतलाई तारा प्रकाश लिम्बूले संगीत दिएका छन् भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन्। गीतको म्युजिक भिडियोमा बर्षातको झरीले झम-झम रुझेर आनन्द लिईरहेको जोडी हेरुका लामा र निरञ्जली लामालाई देख्न सकिने छ। भिडियोमा राम बहादुर के•सीको छायांकन रहेको छ भने श्रृंगार शर्मिला सुनुवारले गरेकी छिन्। भिडियोलाई निर्देशक कुसाङ रुम्बाले निर्देशन गरेका छन् भने दिलिप लामाले सम्पादन गरेका छन्। ” साउनेफुर्सदमा


किरात राष्ट्रिय सम्पर्क समिती कोरियाको “राष्ट्रिय झण्डा जल्यो’’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता समाजवादी पार्टी नेपाल सम्बद्ध किरात राष्ट्रिय सम्पर्क समिति प्रवास संगठन दक्षिण काेरियाद्वारा “राष्ट्रिय झण्डा जल्यो” विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। किरात राष्ट्रिय सम्पर्क समितिको अनलाईन कार्यक्रम दाेस्राे शृंखला अन्तरगत अगस्ट २९ तारिख शनिबार सम्पन्न कार्यक्रममा प्रशिक्षक तथा प्रमुख अतिथिको रुपमा जनता समाजवादी पार्टि, नेपालका केन्द्रीय सदस्य तथा प्रवास संगठन इञ्चार्ज आङ्काजी शेर्पाकाे उपस्थिति रहेको थियो। प्रमुख अतिथिद्वारा कार्यक्रमलाई सम्बोधन गर्दै एकात्मक हिन्दु राष्ट्रवादि पहिचानमा आधारित राष्ट्रिय झण्डाले सबै जातजाति, वर्ग र समुदायकाे प्रतिनिधित्व नगर्ने बताएका थिए र झण्डा जल्नु भनेको सबै समुदायलाई समेट्ने राष्ट्रिय झण्डाकाे खाेजीकाेफुर्सदमा


सुष्मा रानाहँमाको शब्दमा हेमन्त गुरुङ र जुनु राईको दोङ्देमून बजार सार्वजनिक

दक्षिण कोरियामा रहेर साहित्य सिर्जनामा कलम चलाइरहेकी कवि एवम गीतकार सुष्मा रानाहँमाको शब्दमा रहेको दोङ्देमून बजार… बोलको गीत सार्वजनिक भएको छ। निकै मीठो बनेको गीतमा कोरियामै रहेर संगीत क्षेत्रमा सक्रिय गायक हेमन्त गुरुङ र सुमधुर स्वरकी धनी गायिका जुनु राईको आवाज सुन्न सकिनेछ। गीतलाई गायक एवम संगीतकार विनोद खम्बुले मीठो लयमा कम्पोज गरेका छन् भने राजु कार्कीको संगीत संयोजन रहेको छ। कोरियाको चाडपर्व छुसक सलनाल साथै विदाहरुका दिन नेपालीहरुको जमघट हुने ठाउँ दोङ्देमूनको ३ नम्बर गेट हो। उक्त गेटलाई पेरिफेरी बनाएर लेखिएको गीतमा कोरियामा नेपालीहरुको जनजीवनको झल्को भेटिन्छ भने गीतमाफुर्सदमा


किरात याक्थुङ चुम्लुङ दक्षिण कोरीयाद्वारा बिरामीलाई आर्थिक सहयोग

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले क्यान्सर रोगबाट पीडित विरामीलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। ताप्लेजुङ सिदिङ्ग्वा गाउपालिका वार्ड न ४ साब्लाखु मिश्रटारका डिल्ली प्रसाद तुम्बापोलाई उक्त रकम सहयोग गरिएको चुम्लुङ अध्यक्ष मिराक लिम्बूले जानकारी गराएका छन्। लामो समयदेखि त्रिवेणि गुफा माङहिमको रेखदेख गर्दै आएका पूजारी तथा मुन्धुम साबा तुम्बापोलाई भाद्र ५ शुक्रबारका दिन किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष भक्तबहादुर लिम्बूबाट सहयोग रकम हस्तान्तरण गरिएको चुम्लुङ महासचिव सागर माङ्मूले जानकारी गराएका छन्। चुम्लुङ कोरियाद्वारा केही दिन अघि सहयोग अभियान सञ्चालन गरिएको थियो।


किरात राई यायोक्खा दक्षिण कोरियाको अनलाईन अन्तरक्रिया कार्यक्रम सम्पन्न

किरात राई यायोक्खा दक्षिण कोरिया र केन्द्रिय समिति नेपालका अध्यक्ष श्री दिवश राई बीच अनलाइन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अगस्ट १६ तारिख आइतबार भएको अन्तरक्रिया कार्यक्रममा केन्द्रिय अध्यक्षद्वारा यायोक्खा स्थापना कालदेखिका गतिविधि र अहिलेसम्म हासिल गरेका उपलब्धिहरुबारे जानकारी गराइएको थियो। उहाँले संस्था वि.सं.२०४५ सालमा स्थापना भई वि.स. २०६४ सालबाट निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्दै आएको र हालसम्म करिब ३०० जना भन्दा बढी नेपाल सरकार अन्तर्गत निजामती कर्मचारीको रुपमा नियुक्ति भईसकेको जानकारी गराएका थिए। यसैगरी किराँत संस्कृतिको संरक्षण संगसंगै विकास र प्रवर्द्धन गर्नुपर्ने भन्दै विभिन्न १९ देशमाफुर्सदमा


चुम्लुङ कोरिया बुसानद्वारा वनभोज एवम भेटघाट कार्यक्रम सम्पन्न

किरात याक्थुङ चुम्लुङ बुसान दक्षिण कोरियाले गर्मी बिदाको अवसर पारेर वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। अगष्ट ०२ तारिख आईतबारका दिन गजेदो स्थित ओप्पो डाडामा कार्यक्रम आयोजना गरिएको थियो। गैर आवासीय नेपाली संघ कोरियाका अध्यक्ष यज्ञ राज सुवेदीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कोरियामा छरिएर रहेका याक्थुङ तथा गैर याक्थुङ समुदाय बिच मैत्रीपूण भेटघाट गरिएको थियो। यो वनभोज एवम भेटघाट कार्यक्रमले याक्थुङ एवम गैर याक्थुङबीच एक आपसमा आत्मियता जोड्नका लागि पुलको काम गर्ने आयोजकले जनाएको छ। वनभोज कार्यक्रममा मनोरञ्जनात्मक प्रतियोगिताहरु गरिएका थिए। लठ्ठा तान्ने प्रतियोगितामा गजेद, हाडी फुटाईमा सनम बाबुफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...