उत्तम खजुम

 

सलनालमा गरिने संखुवासभा डान्सपार्टिको तैयारी अन्तिम चरणमा

खुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले कोरियन नयाँबर्ष सलनालको अवसरमा गर्ने डान्सपार्टीको तैयार अन्तिम चरणमा रहेको जानकारी गराएको छ। सलनालको दोश्रो दिन जनवरी २५ मा दोङ्देमुन स्थित 성동 나이트 클럽 हलमा कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम हल सौल मेट्रोको ३ र ६ नं. लाइनको 신당 स्टेशनको १ र १२ नम्बर गेट अगाडि रहेको छ। डान्सपार्टिमा साँझ ७ बजेदेखी बिहान ६ बजेसम्म निरन्तर गीत संगीतमा झुम्न सकिने आयोजकले जनाएको छ। संखुवासभा जिल्लामा रहेका गरिव, जेहेन्दार, पिछडिएका वर्ग अल्पसंख्यक एवं दुर्गम क्षेत्रका बिध्यार्थीहरुको शैक्षिक स्तर उकास्न कोषको स्थापना गरी प्रत्येक वर्ष छात्रवृत्तिफुर्सदमा


पदम दुमी राईको नेतृत्वमा किरात राई यायोक्खा दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन

किरात राई यायोक्क्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सम्पन्न भएको छ। आज जनवरी ५ तारीख आइतबारकाे दिन सम्पन्न अधिवेशनबाट सर्वसहमतिमा पदम (दुमी) राईको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएका छन्। सन् २००१ मा स्थापना भएको कोरियाको पुरानो संस्था किरायाको अधिवेशनले बरिष्ठ उपाध्यक्षमा पुरण याम्फु राई,उपाध्यक्षमा जीवन पुमा राई र महाससचिवमा जिवन राईलाई चयन गरेको छ भने सचिवमा युवराज राई र छत्र ब. राई रहेका छन्। यसैगरी कोषाध्यक्षमा दुर्गाकला राई सहकोषाध्यक्षमा रोशन राई चयन गरिएको छ भने सदस्यहरुमा युवराज राई, जुनल राई,श्रीधन राई, मनिसा राई, सुब्बा राई, अर्जुन साङ्पाङ, बिशनफुर्सदमा


मृत सपना (कविता)

आफ्नै सपनाले एकोहोरो लखेटेको दशकौं भईसक्यो। मैले हिँडिरहने गोरेटो गल्ली भन्दा लाखौं माईल टाढा ! बेशीमा खेत जोत्नु थिएछ.. बरु रातै माटोले पोत्नु थिएछ.. चिटिक्क पारेर आफ्नै घर ! धमिरोले आफ्नै घर ढलेपछी पछुतो किन लाग्दैन थुक्क जिन्दगी! लागीरहेको छ यति खेर पश्चताप तर घामले नपर्खदो रहेछ उज्यालो भईरहनलाई थाह पाएको थिँए भने बिहानै घामको जन्म अघी म उठि सकेको हुने थिँए र घामलाई पछी-पछी लगाएर म अघि-अघि हिँडीसकेको हुने थिँए। संसारको उपल्लो छेउसम्म बिज्ञान र प्रविधीको चरम युगमा म र मरो देश ! तर ल्यायो त यहाँ सम्म ठेलामफुर्सदमा


मेन्स रुम रिलोडेड कोरियाद्वारा टोपी दिवस मनाउने तैयारी पूरा

मेन्स रुम रिलोडेडको संयोजकत्वमा टोपी दिवस मनाउने तैयारी पूरा दक्षिण कोरियामा अंग्रेज़ी नयाँ बर्षका दिन मेन्स रूम रिलोडेड (MRR) कोरियाको संयोजकत्वमा नेपाली राष्ट्रिय टोपी दिवस मनाइने भएको छ। ‘नेपाल भ्रमण बर्ष २०२०’ संग सम्बन्धित रहेर पर्यटन प्रबर्द्धनका निम्ति यो दिबस मनाउन लागिएको हो। यो कार्यक्रमले नेपाललाई थप परिचित बनाउन सहयोग आयोजकले बताएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड कोरिया एन आर एन कोरिया, नेपाली विद्यार्थी समाज कोरिया (सोन्सिक) को साथै स्वतन्त्र राष्ट्रप्रेमी नेपालीको सहयोगमा कोरियामा रहेका नेपालीहरुको उपस्थितिमा कार्यक्रम सफल बनाउने योजनाको साथ तयारी गरीएको कार्यक्रम आयोजकका एक सदस्य नवीनफुर्सदमा


कोरियामा मेन्स रुम रिलोडेडद्वारा टोपी दिवस मनाउने तैयारी पूरा

दक्षिण कोरियामा अंग्रेज़ी नयाँ बर्षका दिन मेन्स रूम रिलोडेड (MRR) कोरियाको संयोजकत्वमा नेपाली राष्ट्रिय टोपी दिवस मनाइने भएको छ। ‘नेपाल भ्रमण बर्ष २०२०’ संग सम्बन्धित रहेर पर्यटन प्रबर्द्धनका निम्ति यो दिबस मनाउन लागिएको हो। यो कार्यक्रमले नेपाललाई थप परिचित बनाउन सहयोग आयोजकले बताएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड कोरिया एन आर एन कोरिया, नेपाली विद्यार्थी समाज कोरिया (सोन्सिक) को साथै स्वतन्त्र राष्ट्रप्रेमी नेपालीको सहयोगमा कोरियामा रहेका नेपालीहरुको उपस्थितिमा कार्यक्रम सफल बनाउने योजनाको साथ तयारी गरीएको कार्यक्रम आयोजकका एक सदस्य नवीन बास्कोटले बताए। उक्त कार्यक्रम जनवरी १ दिउँसो १२.३० बजेफुर्सदमा


मुन्धुम सृष्टिको र माङ निशा

चारैतिर सुनसान (मुसुन्ने खेसुन्ने) अन्धकार परिवेशमा जहाँ पृथ्वी जन्माउन तागेरा निङ्वाभु माङ विशाल ग्यालेक्सीमा तैरिदै थिए रे निराकार निराकार । मोहङ्लिङ खेहङ्लिङमा विशाल ब्रह्माण्ड निर्माता अलौकिक, बैज्ञानिक- यम्भामिङ,पोरिक्मिमाङ त्यहीँ सुन्यमा मुगुप्लुङ थेगुप्लुङ चाङ पारेर मिजोरा खिजोराको सहाराले पृथ्वी उभ्याउदै थिए रे। त्यहीँ धरातलमा एकदिन सृष्टि चलाउन प्रथम आदिम मानव मुजिङ्ना लाई सुरित केजङ्ले कुसुम बाण प्रहार गरे त्यो नै प्रथम मानव सभ्याताको श्रीगणेश थियो। युगौ बिते पछि एक दिन समुन्द्रले प्राकृतिक वितन्डता मच्चाउदा डाँडा काँडा छोपिनु लाग्दा ठुलो खोङ्बे लिएर लेमुहाङ पानी माथी वरपर गर्दै थिए रे। कतै आदिम मानवफुर्सदमा


चुम्लुङ बुसान र डिएसएमई याक्थुङ सयङ गजेदोले संयुक्त रुपमा चासोक तङ्नाम मनायो

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान शाखा र डिएसएमई याक्थुङ सयङ गजेदोले डिसेम्बर २२ तारिख संयुक्त रुपमा चासोक तङनाम मनाएको छ। तङनाम विशेष कार्यक्रम किम्हे स्थित गाया युनिभर्सिटिको हलमा भब्यताका साथ मनाइएको थियो। कार्यक्रममा नेपालबाट आएका कलाकारद्वय यादन सेर्मा र डिल्ली फोम्बोको साँस्कृतिक एवम सांगीतिक प्रस्तुतिमा दर्शकहरु आनन्दले झुमेका थिए। गायक द्वयले आफ्ना आधा दर्जन बढी लिम्बू तथा नेपाली गीतहरुमा दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए। गीत संगीतका साथमा लिम्बू मौलिक परिकारहरु समेत ग्रहण गर्दै दर्शकहरु नाच्नमा ब्यस्त देखिन्थे। याक्थुङ सयङ गजेदोका अध्यक्ष एवम कार्यक्रमका सेवा साबा चित्र आङ्देम्बेले चासोक/न्वागी पूजा गरेपछीफुर्सदमा


प्रथम विश्वव्यापी लिम्बू भाषा कविता प्रतियोगितामा कवि पुष्पहाङ लोवा सर्वोत्कृष्ट

प्रथम विश्वव्यापी लिम्बू भाषा कविता प्रतियोगितामा लिम्बूभाषी युवा कवि पुष्पहाङ लोवा सर्वोत्कृष्ट भएका छन् । याक्थुङ लेखक संघ कोरियाको आयोजनामा सम्पन्न विश्वव्यापी लिम्बू भाषी कविता प्रतयोगितामा झापा दमकका युवा कवि लोवाको सुबाहा?रेन् तु येङ ओ(मुसाहरु को नालेशमा) शीर्षकको कविता सर्वोत्कृष्ट घोषित भएको हो । सो प्रतियोगिताको पुरस्कार राशि तीस हजार रुपैया रहेको छ । लिम्बुहरू को महान पर्व चासोक तङनामको अवसर पारेर आयोजना गरिएको कविता प्रतियोगितामा नेपाल सहित विश्वभरीका दुई दर्जन लिम्बू भाषी कविहरुको सहभागिता रहेको याक्थुङ लेखक संघ कोरियाका अध्यक्ष वियोगी काईलाले बताउनु भयो । अध्यक्ष काइलाका अनुसार लिम्बूफुर्सदमा


बैँश र पकन्दी (कविता)

बज्यै भन्नुहुन्थ्यो.. कोरी-कोरी साल सम्बत बितेपछि खोला त उकालो फर्किन्छ स्याब्बास हाड.बीरे आज थुप्रो बर्षकालपछि मलाई सम्छ्यौ र फोन गर्यौ!! तिमीलाई सम्झना छ है यो खोलानाला,देउराली, फक्तांलुड.,मुकुमलुंड.सबै सबैको!!! खै मैले त सोचेथें, सात समुन्द्र पर… बिरानो मानिसहरुसंग पैँठेजोरी खेल्दाखेल्दै उत्तै सोघामुरिक भयौकी, कि त, त्यत्तैको मेजमानी खान्कीले यहाँको यांबेन र किनिमाको स्वाद पो भूल्यौ की, मैले त सोचेथें, बारमासे वाईन र ह्विस्कीको चुस्कीमा यहाँको निखुर कोदोको तोँबा र तीनपाने पो भुल्यौ की, कि त, त्यहाँको रंगीचंगी फेशन पहिरनले ताघा-मेख्ली र सिलाम साक्मा पो भुल्यौ की,, खै आज पश्चिमबाट घाम उदायोफुर्सदमा


घन्किने भो 1974 AD सुबिधा सम्पन्न Yes24 लाइभ हलमा

कोरियन नयाँ वर्ष सलनालको दोश्रो दिन जनवरी २५ मा हुने 1974 AD लाइभ कन्सर्टका लागि हल तय भएको छ। कोरियाको उच्च स्तरको अत्याधुनिक Yes24 Live Hall मा 1974 AD घन्किने ओखलढुंगा सेवा समाजका अध्यक्ष श्रीराम तमूले जानकारी गराएका छन्। हल जानका लागि सार्वजनिक बसहरु पनि छन् भने ५ नम्बर ट्रेन लाइनको ख्वाङ्नारु स्टेसनको गेट नं. २ बाट ३ मिनेट पैदलमा पुग्न सकिने छ। उक्त हलमा यस अघि बिपुल क्षेत्री, दिपक बज्राचार्यको ब्याण्डले समेत कार्यक्रम गरेको थियो। ओखलढुंगा जिल्लामा स्वास्थ र शिक्षामा पहुच नभएकाहरुको सहयोगार्थ गर्न लागिएको सांगीतिक कार्यक्रममा भोइस अफफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...