उत्तम खजुम

 

प्रथम थेगु एनपिएस कपको उपाधी केवाइसी एफसिलाई

एनपिएस एफसी र नेपाल परोपकारी समाज थेगुको संयुक्त आयोजनामा नोभेम्बर ३ तारिख प्रथम थेगु एनपिएस कप फूटबल प्रतियोगिता सम्पन्न भएको छ। थेगुमा पहिलोपटक भएको प्रतियोगितामा किरात याक्थुङ चुम्लुङ (केवाईसी) एफसि च्याम्पियन भएको छ। निक्कै नै रोमाञ्चक खेलमा केवाइसीले मोक्पो एफसीलाई २-० को हार चखाएर उपाधीमाथी कब्जा गरेको थियो। जीतसँगै केवाईसी एफसिले पहिलोपटक उपाधी जित्दै इतिहास कोर्न सफल भएको छ भने मोक्पो एफसीले उपविजेतामा चित्त बुझाउनु परेको छ। विजेता टिमले नगद तीस लाख वन पुरस्कार र ट्र्फी प्रात गरे भने उपविजेताले नगद पन्ध्र लाख वन र ट्रफी प्राप्त गरे। उक्त टुर्नामेन्टमाफुर्सदमा


कोरियामा प्रमिला राई सांगीतिक साँझ हुने

दोङ्देमून स्थित निक नेपालको हलमा गायिका प्रमिला राई साङ्गीतिक साँझ हुने भएको छ। दिपावलिको अवसरमा नोभेम्बर २ तारिख शनिबार हुने कार्यक्रममा प्रमिला राईको प्रस्तुति सँगै अर्की गायिका सरिता आङ्छङ्बोको पनि सांगीतिक कोशेली रहने आयोजकले जनाएको छ। सांगीतिक कार्यक्रमको शिलशिलामा कोरिया रहेकी गायिका राई नेपाल आइडलकी उत्कृष्ट सातौँ हुन्। सेवा-सेवारोद्वारा आयोजित सो कार्यक्रम बेलुकी ७ बजेदेखि हुनेछ। थप जानकारीको लागि संयोजक हाङ्खिम छा (०१०७६१३५७५१) सँग सम्पर्क गर्न सकिनेछ।


लिखु एग्रिकल्चर र ओखलढुंगा सेवा समाज कोरियाबीच व्यवसायिक साझेदारी (समझदारी पत्र सहित)

लिखु एग्रिकल्चर नेपाल र ओखलढुंगा सेवा समाज दक्षिण कोरिया बिच महत्त्वपूर्ण सहमति भइ कार्तिक ६ गते व्यवसायीक साझेदारीमा हस्ताक्षर भएको छ। वैदेशिक रोजगारीमा रहेतापनि वा स्वदेश फर्की नेपालमा उद्ध्यम गर्न चाहाने यूवाहरूलाई लक्षित गरि सो समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। दुबै पक्ष बिचको सहमतिलाई कार्यवयन गर्नेगरि समझदारी पत्र हस्तान्तरण भएको छ। पहिलो पक्ष लिखु एग्रिकल्चरको उत्पादन,बितरण र सेवा सेक्टर मध्ये कम्पनी अध्यक्ष,लोचन बस्नेत त्यसैगरि डिपार्टमेन्टको तर्फबाट वितरण प्रमुख दुर्गा फुयाल र सेवा सेक्टरबाट सन्तोष दाहाल रहनु भएको थियोे। यसैगरि दोस्रो पक्ष ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको तर्फबाट अध्यक्ष श्रीराम गुरुङफुर्सदमा


इतर आवाज साहित्य समाज कोरियाले सलनालमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै

इतर आवाज साहित्य समाज,दक्षिण कोरियन नयाँ बर्ष सलनालमा विषेश साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ । कोरियाको राजधानी सउलमा हुने साहित्यिक कार्यक्रममा विश्वभरका आदिवासी सौन्दर्यमा आधारित पहिचानवादी कविहरूबाट संकलित संयुक्त कविता संग्रहको लोकार्पण गरिने भएको छ । सयुक्त संग्रहमा २०० भन्दा बढी कविका कविताहरु रहने छन् भने पुस्तकको तैयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी गराएको छ। विश्वभर छरिएर रहेका आदिवासी सौन्दर्य आधारीत, पहिचानमा कलम चलाई रहनुहुने कविहरूको एउटै पुस्तकभित्र कविता समावेश गरिएकाे छ। संभवत यो पुस्तक नेपालको सबैभन्दा ठूलो “संयुक्त कविता संग्रह” बन्न सक्ने इतर आवाज साहित्य समाजका शिर्षविन्दु पराजितफुर्सदमा


पूर्वाञ्चल सरोकार समाजले अक्टोबर २६ मा शुभकामना आदानप्रदान एवम् देउसी भैलो कार्यक्रम गर्ने

पूर्वाञ्चल सरोकार समाजले दशैँ, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदानसँगै देउसी भैलो विषेश कार्यक्रमको आयोजना गर्ने भएको छ। सरोकार समाजले स्थापना कालदेखी आयोजना गर्दै आएको उक्त कार्यक्रम अक्टोबर २६ तारिख शनिबार बेलुकि गरिने निर्णय भएको सरोकार समाजका अध्यक्ष अमृत राईले जनाएका छन्। निक नेपाल ट्राभल्सको हलमा गरिने कार्यक्रममा विभिन्न नेपाली परिकारहरु रहने छ। यसैगरी रात्रीभोज सँगै स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिहरुपनि हुनेछन् भने अन्तमा सामूहिक देउसी भैलो समेत खेलिने भएकोछ। कोरियामा विभिन्न पेसामा आबद्ध रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना आदानप्रदान एवम् विशेष देउसी भैलो कार्यक्रममा उपस्थित भइदिन आयोजकले अनुरोधफुर्सदमा


चुम्लुङ बुसान शाखा र डि.एस.एम.इ. याक्थुङ सयङ् गजेदोले चासोक तङ्नाम मनाउने

किरात याक्थुङ चुम्लुङ बुसान साखा र डि.एस.एम.इ. याक्थुङ सयङ गजेदो दक्षिण कोरियाले सङ्युक्त रुपमा चासोक तङनाम मनाउने भएको छ। लिम्बू जातिको महान पर्व चासोक तङनाममा सुभकामना आदान प्रदान तथा भेट्घाट कार्यक्रम सहित भब्य रुपमा मनाउन लागिएको छ। कार्यक्रम कोरियाको किम्हे स्थित मुन्ह्वावन सभाहलमा डिसेम्बर २२ तारिख आइतबार बिहान १० बजे देखि साझ ७ बजे सम्म हुने भएको छ । चासोक तङ्नाम(उधौलि)डिसेम्बर १२ तारिख मङ्सिर २६गते पर्ने भए पनि प्रबासको बसाइलाइ मध्य नजर गर्दै सबैको समय अनुकुल पारेर १० दिन पछि आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा किरात लिम्बू समुदायकोफुर्सदमा


किरात याक्थुङ चुम्लुङ कोरियाद्वारा महिला सेल्टर सञ्चालन

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले महिला सेल्टर सञ्चालनमा ल्याएको छ। उक्त सेल्टर सउल स्थित दोङ्देमुन स्टेसनको ३ नं गेटदेखी नजिकै (서울시 종루구 창신동 640-12 번지) मा अवस्थित छ। आज भएको सेल्टर उद्घाटन कार्यक्रममा चुम्लुङ कोरियाका संरक्षक समसेर पंधाक र अध्यक्ष अग्नि लिम्बू “मिराक” द्वारा केक काटेर समुदघाटन गरिएको थियो। महिला सेल्टरको आवस्यकतालाई मध्यनजर गर्दै सेल्टर सञ्चालनमा ल्याइएको अध्यक्ष लिम्बूले जानकारी गराएका छन्। सेल्टरमा काम छाडेर नयाँ काम खोजी गर्नेहरु, कोहि बिरामी अशक्त भएकाहरु सेल्टरमा सेवा लिन सकिनेछ। महिला सेल्टरका संयोजक संस्थाका कोषाध्यक्ष पबित्रा थेवे रहेकी छिन्। सन् २००० मा स्थापितफुर्सदमा


पूर्वाञ्चल सरोकार समाजले देउसी भैलो विषेश कार्यक्रमको आयोजना गर्ने

पूर्वाञ्चल सरोकार समाजले दशैँ तिहार शुभकामना आदानप्रदानसँगै देउसी भैलो विषेश कार्यक्रमको आयोजना गर्ने भएको छ। सरोकार समाजले स्थापना कालदेखी नै दशैँ र तिहारको अवसरमा आयोजना गर्दै आएको देउसी भैलो कार्यक्रम यो सालपनी निरन्तरता दिइएको समाजका अध्यक्ष अमृत राईले जनाएका छन्। अक्टोबर २६ तारिख शनिबार साँझ गरिने उक्त कार्यक्रममा विभिन्न नेपाली परिकारहरु रहने छ। यसैगरी रात्रीभोज सँगै स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिहरुपनि हुनेछन् भने अन्तमा सामूहिक देउसी भैलो समेत खेलिने भएकोछ। कोरियामा विभिन्न पेसामा आबद्ध रहेका सम्पूर्ण नेपालीहरुलाई उक्त विशेष देउसी भैलो कार्यक्रममा उपस्थित भइदिन आयोजकले अनुरोध गरेको छ। साथै कार्यक्रम स्थलफुर्सदमा


चुम्लुङ कोरियाले डिसेम्बर १५ मा चासोक तङनाम मनाउने

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आउँदो डिसेम्बर १५ मा चासोक तङनाम मनाउने भएको छ। चासोक तङनाममा प्रत्येक वर्ष खेति गरि पाकेको नयाँ अन्नवाली मानिसले ग्रहण गर्नु अघि सर्वशक्तिमान तागेरा निङ्वाभुमाङलाई चढाउने लिम्बू संस्कार रहेको छ। मंसिर पूर्णिमाको दिन मनाइने यो चाड लिम्बूहरुको आदिम भूमी अरुण पूर्व लगायत काठमाडौ,ललितपुर,भक्तपुर र प्रवासका विभिन्न देशहरुमा हर्षोउल्लासका साथ मनाउने गरिएको छ। चुम्लुङ कोरियाले यो बर्षपनि सदाका बर्षहरू झै बिभिन्न याक्थुङ खानाका परिकार,याक्थुङ सामाग्री प्रदर्शनी सहित साँस्कृतिक नृत्यहरू,परम्परागत झाँकीहरू, केलाङ, यालाङ,परम्परागत जातीय भेषभुषा साथै नेपालबाट आमन्त्रिक याक्थुङ कलाकारहरुको साथमा मनाउन गइरहेको छ। कलाकार र हलकोफुर्सदमा


कोरियामा कबड्डि-३ हाउसफूल, एकैदिन दुई शो प्रदर्शन

रियल फ्रेन्डस ग्रुपद्वारा प्रदर्शन गरिएको सुपरहिट चलचित्र कबड्डी ३ हाउसफुलका साथ दुई शो सम्पन्न भएको छ। कोरियामा नेपाली चलचित्र प्रदर्शनमा यसरी हाउसफुलका साथ एकै दिन दुई ओटा शो हुनुमा कबड्डि ३ ले रेकर्ड कायम गरेको छ। अक्टोबर ६ आइतबारका दिन दोङ्देमुन स्थित छुङ्नो खुमिन विग्वानमा निर्धारित समय दिउँसो १ बजे भन्दा अगाडि नै दर्शकहरुको बाक्लो भीड रहेको थियो। भीडलाई नियन्त्रण गर्न आयोजकलाई निकै गाह्रो परेको थियो। हलमा दर्शकहरु खचाखच भरिएपछी धेरै टाढाबाट आएका दर्शकहरुलाई समेत मध्यनजर गर्दै दोश्रो शो देखाउनु परेको ग्रुपका एडमिन पवित्रा थेवेले जानकारी गराइन्। चलचित्र प्रदर्शनबाट उठेकोफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...