उत्तम खजुम

 

किरात याक्थुङ चुम्लुङ कोरियाको संरक्षकमा समसेर पंधाक नियुक्त

किरात याक्थुङ चुम्लुङ कोरियाको संरक्षकमा समसेर पंधाकलाई चयन गरिएको छ। चुम्लुङ कोरियाको ११ औँ कार्यसमितिको पहिलो पूर्ण बैठकद्वारा पंधाकलाई संरक्षकमा चयन गरिएको हो। उक्त बैठकले विभिन्न विभागिय प्रमूखहरु पनि छनौट गरेको छ। सन १९९२ मा कोरिया प्रवेश गरेका पंधाक चुम्लुङ कोरियाको संस्थापक कोषाध्यक्ष समेत हुन् भने कोरियामा रहेका लिम्बू जातिको अग्रज व्यक्तिव पनि हुन्। चुम्लुङ स्थापनाकाल देखिनै उहाँको निरन्तर अतुलनीय योगदान रहेको छ। उक्त योगदानको कदर गर्दै आगामी दिनहरुमा उहाँको आवश्यकतालाई महसुस गरी संरक्षकमा चयन गरिएको अध्यक्ष मिराक लिम्बू”अग्नि” ले जानकारी गराएका छन्। सम्पूर्ण लिम्बू समिदायले आफुलाई चुम्लुङको संरक्षकमा चयनफुर्सदमा


पदम राईद्वारा एनआरएन कोरियाको यूवा संयोजकमा उम्मेद्वारी घोषणा

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको यूवा संयोजक पदमा पदम राईले उम्मेद्वारी दिने भएका छन्। हाल किरात राई यायोक्खाका सचिव समेत रहेका राईले फोनिजसँग कुरा गर्दै आसन्न एनआरएन कोरियाको अधिवेशनका लागि यूवा संयोजकमा उम्मेद्बारी घोषणा गरेको जानकारी गराएका हुन्। करिब ४ वर्ष अघि कोरिया प्रवेश गरेका राई सामाजिक कार्यहरुमा सक्रिय छन्। सहयोगी र मिलनसार स्वभावका कारण यूवाहरुमाझ राई लोकप्रिय छन्। कोरियामा रहेका यूवाहरुलाई भावनात्मक एकतामा बाँधी सामाजिक कार्यहरूमा अग्रसर गराउने राईको मूख्य योजना रहेको छ भने एनआरएन कोरिया र यूवाहरु बीच समन्वयकारी भूमिका निर्वाह गर्नेमा प्रतिबद्ध रहने बताएका छन्। आउँदो सेप्टेम्बरफुर्सदमा


किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन अगष्ट २५ मा हुँदै

किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन हुने भएको छ। उक्त महाधिवेशन यहिँ अगस्ट २५ तारीख आइतबारका दिन दोङ्देमुन स्थित “निक नेपाल ट्राभल्सको” सभा हलमा हुने तय भएको संस्थाका अध्यक्ष बालकृष्ण बान्तावाले जानकारी गराएका छन्। सन् २००१ मा स्थापित यस संस्थाले राई जातीको भाषा, धर्म संस्कार संस्कृति आदिको संरक्षण गर्दै सम्पूर्ण राई जातिलाई एकीकृत गर्दै आइरहेको छ। त्यस्तै कोरियामा रहेका संघ संस्थाहरुसँग हातेमालो गर्दै सामाजिक कार्यमापनी उत्तिकै सक्रिय रहेको छ। केहि महिना अघि नै महाधिवेशन गरिसक्नुपर्ने भएतापनी विविध कारणले अधिवेशन सार्नुपरेको जानकारी गराउँदै कोरियामा रहेका सम्पूर्ण राई समुदायका बुद्धिजीवी,ब्यापारी,फुर्सदमा


गैर आवासीय नेपाली संघको सातौँ अधिवेशनमा अमृत राईद्वारा वरिष्ठ उपाध्यक्षमा उम्मेद्बारी घोषणा

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष पदका लागि अमृत राईले उम्मेदवारी दिने भएका छन् । आगामी सेप्टेम्बर २१ र २२ तारिखमा हुन गइरहेको एनआरएन कोरियाको सातौं महाधिवेशनमा राईले उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सन १९९१ मा कोरिया प्रवेश गरेका राई सामाजिक कार्यमा सक्रिय छन् भने हाल एनआरएन कोरियाको उपाध्यक्षमा रही काम गरिरहेका छन्। यसैगरी पूर्वाञ्चल सरोकार समाजको अध्यक्ष समेत रहेका राईले यसअघि विभिन्न संघसंस्थाहरुको कुशल नेतृत्व गरिसकेका छन्। आगामी दिनहरुमा पनि यसैगरी सक्रियता पूर्वक नेपाली समुदायलाई सेवा सहयोग गर्दै अगाडि बढ्ने बताउँदै अहिले उम्मेद्बारी घोषणा रफुर्सदमा


“सेवा-सेवारो सांगीतिक कार्यक्रम”को पोष्टर सार्वजनिक

बुसान कोरिया / “हाम्रो पहिचान संस्कार, निकाश सहितको सामाजिक अभियान, नेपाली कला संस्कृतिलाई गरौं सम्मान” भन्ने मूल नाराका साथ किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा बुसान ख्यङ्साङ्नाम्दो शाखाले संयुक्त रुपमा आयोजना गरेको “सेवा-सेवारो सांगीतिक कार्यक्रम”को पोष्टर सार्वजनिक साथै अन्तरक्रिया कार्यक्रम हिजो आईतबार किम्हेस्थित लिटल ईन्डिया रेष्टुरेन्टमा सार्वजनिक भएको छ। कार्यक्रममा आमंत्रित सघ-सस्थाका प्रतिनिधि साथै बिसिस्ट व्यक्तिहरुको उपस्थिति सहित सांगीतिक कार्यक्रमको बारेमा दुई पक्षीय बिचार बिमर्सहरु प्रस्तुत गरिएको थियो । कार्यक्रम आउदो कोरियन चाड छुसकको पहिलो दिन सेप्टेम्बर १२ तारिखमा आयोजना गरिएको हो । उक्त “सेवा-सेवारो सांगीतिक कार्यक्रम”को प्रायोजकमा लुम्बिनीफुर्सदमा


मौन समुन्द्र

एउटा भरिलो मान्छे समुन्द्रको अघिल्तिर उभिसकेपछि रित्तो बन्दै जान्छ बिस्तारै बिस्तारै घोप्ट्याउ अाँखाका दुई अाम्खोरा पानी भन्नेछैन समुन्द्रले मिसिन नअाईज म सङग अो, नुनिलो अाँशु पखाल मनभित्र उठेका बिबिरै बिबिरा घाउ छि! फोहोरी तँ, पनि भन्नैछैन समुन्द्रले फुकाल कपडा, बनिदेउ नाङगो र गर बलात्कार समुन्द्रलाई चिच्याउने छैन समुन्द्र बचाउ बचाउ,,,,, र डराउनेछैन ऊ कि भोलि म गर्भवति हुनेछु ज्वारभाटा र छालहरुसङग छल्लाङ मार्दै भैसकेपछि स्खलन सुस्ताउँदै ईन्द्रेणी छाँतामुनि शिथिल निदाउँछ मान्छे अनि फेरि घामको उष्णता र रमितहरुको पनि रमिता नियालिसकेपछि फर्किन्छ साँझ जूनको रश्मिले समुन्द्र झन् झन् देखिन थाल्छ कामुकफुर्सदमा


टुकेन लिङ्दम लिम्बूको स्मृतिमा श्रद्धाञ्जली सभा हुने

इलाम जिल्ला साखेजुङ गाउँपालिका ३ निवासी स्व. टुकेन लिङ्दम लिम्बूको स्मृतिमा श्रद्धाञ्जली सभा हुने भएको छ। श्रद्धाञ्जली सभा अगस्ट ११ तारिख आइतबार दोङ्देमुन स्थित नेपाल हाउसमा दिनको १२ बजे हुने भएको छ। निजको गत जुलाई १४ तारिख उपचारका क्रममा मृत्युु भएको थियो। करिब ४ वर्ष अघि इपिएस प्रणाली मार्फत कोरिया आएका उनी मुटु रोगको समस्यामा थिए। यो समाचारलाई आधार मानेर कोरियामा रहेका बुद्धिजीवी, ब्यापारी, विद्यार्थी, खेलाडी विभिन्न संघ संस्थाका प्रतिनिधि एवम् सम्पूर्ण नेपालीहरुलाई उक्त श्रद्धाञ्जली सभामा उपस्थित भइदिनुहुन आयोजक किरात याक्थुङ चुम्लुङ र इलामेली समाजले अनुरोध गरेको छ।


किम्हे शहरमा हुने समर डान्सपार्टिको तैयारी सम्पन्न

कोरिया / “सेवारो मेडिया प्रालिको” आयोजनामा गर्मि बिदाको मध्य समयमा अर्थात भोलि अगस्त ३ तारिख शनिबारको दिन बेलुकी ७ बजे देखि सुरु हुने “समर डान्स पार्टी” को सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ । दक्षिण कोरियाको दोश्रो ठुलो अनि पर्यटकिय बुसान/ किम्हे शहरमा कोरियालि गर्मि बिदाको अवशरमा कियाचु बुसान/किम्हे आबासिय गृह (KYC BUSAN GIHMAE सेल्टर ) सहयोगको लागि मनोरन्जनात्मक डान्स पार्टी गर्न लागिएको हो । उक्त डान्स पार्टीमा डिजे सि मेन र डिजे सि रिस टीको साथामा 경남 김해시 부원동 784-5 CLUB LUMBINI & LIVE BAR मा भब्यताका साथ मनोरन्जनात्मकफुर्सदमा


धनकुटा सांस्कृतिक सौगातको पोष्टर सार्वजनिक, पुष्पन प्रधान सहित आधा दर्जन चर्चित कलाकार आउँदै

धनकुटा सांस्कृतिक सौगात भाग १ को पोस्टर सार्बजनिक गरिएको छ। गत आइतबार जुलाई २८का दिन दोङ्देमुन स्थित आगमन रेष्टुरेण्टमा पत्रकार सम्मेलन मार्फत पोस्टर सार्बजनिक गरिएको थियो। धनकुटा सेवा समाजद्वारा सञ्चालित दिर्घकालिन सेल्टर ब्यवस्थापन सहयोगार्थ कोरियाको महान चाड ‘छुसकको पहिलो दिन सेप्टेम्वर १२ मा उक्त कार्यक्रम आयोजना हुदैछ। सास्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु अन्जु पन्त, पुष्पन प्रधान, निमा रुम्बा, भि-टेन, देवेन चेमजोङ, साजन राई, जशोदा सुब्बा, आश्रा कुंवरको बेजोड प्रस्तुति रहने छ। कार्यक्रम दोगंदेमुन बाट नजिकै रहेको जुग्नो ओ गाको फेक छु न्यन खिन्यमग्वान हलमा हुनेछ। हलसम्म जानको लागि दोगंदेमुनबाट बसको ब्यवस्थाफुर्सदमा


इतर आवाज साहित्य समाजले स्पोट कविता आयोजना गर्दै

जीवन र जगतको अन्तर सम्बन्ध जति अतुलनीय रहन्छ, कवि र कविताकाे पर्यावरण सँग त्यतिकै प्राण सम्बन्ध रहन्छ। त्यसैले सामुन्द्रिक छालहरुसँग र प्राकृतिक छटहरुसँग कविताकाे सहेली खेल्नको लागि इतर आवाज साहित्य समाज दक्षिण कोरियाले “स्पोट कविता २०१९” आयोजना गर्ने भएको छ। यो सालको गर्मी विदालाई लक्षित गर्दै आगामी अगस्ट ४ तारिख आइतबारका दिन लोकप्रिय पर्यटकीय स्थल बुसान स्थित हिउन्देको समुन्द्री किनार आसपास उक्त कार्यक्रम हुनेछ। विदाको अवसरमा रहेका सम्पुर्ण साहित्यिक मनहरुलाई कार्यक्रममा उपस्थित भइ सिर्जना वाचनका लागि आयोजकले निमन्त्रणा गरेको छ।


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...