उत्तम खजुम

 

सेवा-सेवारो सांगीतिक कार्यक्रमको पोष्टर सार्वजनिक आइतबार हुने

सेवा-सेवारो सांगीतिक कार्यक्रमको पोष्टर सार्वजनिक सहित अन्तर्कृया कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रमको पोष्टर अगस्ट ४ तारिख आइतबारका दिन किम्हेस्थित लिटल ईन्डिया रेष्टुरेन्टमा सार्वजनिक गरिने तय भएको छ। छुसकको अवसरमा सेप्टेम्बर १२ तारिखका दिन किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा ख्यङ्साङ्नाम्दो शाखाले संयुक्त रुपमा सांगीतिक कार्यक्रमको आयोजना गर्दैछ। “हाम्रो पहिचान संस्कार, निकाश सहितको सामाजिक अभियान , नेपाली कला संस्कृतिलाई गरौं सम्मान” भन्ने मूल नाराका साथ आयोजना हुने सांगीतिक कार्यक्रमबाट संकलित रकम अनाथ बाल आश्रमका लागि सहयोग गरिनेछ। दर्शकहरुको रुचिलाई मध्नजर गर्दै नेपालबाट बहुचर्चित कलाकारहरूलाई आमन्त्रण गरि भब्य रुपमा कार्यक्रमफुर्सदमा


चण्डाल काठमाण्डौँ

बडा चण्डाल छ यार काठमाण्डौ अर्ग्यानिक यूवाहरुको पसिना प्रदेशमा बेचेर बिषादी मिसावट तरकारी किनि खान्छ लम्पसार परेर सुती रहेको बाटोहरुको क्यान्भासमा धुलो र हिलोले रङ्गगाई टिल्लिक टल्केको बिएम डब्लुमा हुइकिन्दै यूग उचालेर उभिरहेको गुठी नामेट बनाउन खोज्छन्। बडा चण्डाल छ यार काठमाण्डौ। भोकाएको गिद्धहरुले झैँ लुछदै लुछ्दै लुछ्दै लुछ्दै बालुवाटार सिध्याएछ। मान्छेहरुको प्यासी आत्माको बगर सक्रक सुकेछ् मेलम्ची पानी आए पो प्यास मेटेर बोल्न सक्छ मौकामा चौका चिलले चल्ला टिपे झै झ्याप्प बडा चण्डाल छ यार कठमाण्डौ समुन्द्रको डिलमा बसेर पानी मुनिको चन्द्रमालाई हेरेर मुस्कुराउदै थिए छालहरु लहराउदै हाँस्दै थियोफुर्सदमा


चुम्लुङ कोरियाको ११ औं महाधिवेशनको सम्पूर्ण तैयारी पूरा

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको ११ औँ महाधिवेशनको सम्पूर्ण तैयारी पूरा भएको छ। अधिवेशन जुलाई २१ आइतबारका दिन दिउँसो १२ बजेदेखि दोङ्देमून स्थित नेपाल हाउसमा हुने तय भएको छ। कोरियामा रहेका विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुलाई प्राविधिक कारण बस पत्राचार हुन नसकेको भए यो समाचारलाई आधार मानेर उपस्थित भइ अधिवेशन सफल बनाइदिनको लागि अध्यक्ष शुन्दरदिप आङ्देम्बेले अनुरोध गरेका छन्। यसैगरी लिम्बू समुदायका बुद्धिजीवी, ब्यापारी, समाजसेवी, पत्रकार, खेलाडी, विद्यार्थी लगायत विभिन्न पेसा व्यवसायमा आबद्ध सबैलाई आयोजकले उपस्थितिको लागि आव्हान गरेको छ। सन् २००० मा स्थापित यस संस्थाले नेपाल तथा कोरियामा समेतफुर्सदमा


“कस्ले गर्दा” लिएर नेपाली संगीतमा जोन तुम्बापोको डेब्यू

दक्षिण कोरियामा रहेरपनि नेपाली संगीत क्षेत्रमा लागेर गायक जोन तुम्बापोले डेब्यु गीत रिलिज गरेका छन्। गायक तुम्बापोको ‘कसले गर्दा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राम लाओतीको शब्द र ताराप्रकाश लिम्बूको संगीत रहेको उक्त गीतमा स्वस्तीका प्रधानले जोनलाई स्वरमा साथ दिएकी छिन् । भुपेन्द्र तुम्बाहाम्फे निर्देशित भिडियोमा अतिश जइरो र रुपा घिसिङ लगायतले अभियन गरेका छन् । भिडियोको छायाङ्कन भुपेन्द्र कै रहेको छ भने दिवश गिरीको कोरियोग्राफ र बिकास धमलाले सम्पादन गरेका छन् । भिडियो लिङ्क तल छ।


पाँचथर सांगीतिक सौगातको पोष्टर सार्वजनिक, सविन राई एण्ड ब्याण्डको लाइभ शो हुने

पाँचथर सेवा समाज कोरियाले छुसकमा आयोजना गर्ने पाँचथर सांगीतिक सौगात भाग १ को पोस्टर सार्वजनिक गरेको छ। सांगीतिक सौगात छुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर १३ तारिख हुनेछ। जुलाई १३ शनिबार नामयाङ्जुको पूर्वेली वनभोज कार्यक्रमा सांगीतिक सौगातको पोष्टर सार्वजनिक गरिएको थियो। सांगीतिक सौगातबाट उठेको रकम अपांग एवम् असहाय बालबालिकाहरुको सहयोगार्थ हुने अध्यक्ष राजेन्द्र चेम्जोङले जानकारी गराएका छन्। सांगीतिक सौगातमा लोकप्रिय गायक सविन राई एण्ड फारोह ब्याण्डको लाइभ शो हुनेछ। यसअघि कोरिया आएपनी ब्याण्ड सहित सविन राई कोरिया आएको यो पहिलोपटक भएको कार्यक्रम संयोजक कुबिर लिङ्देनले जानकारी गराए। यसैगरी सांगीतिक सौगातमा चर्चितफुर्सदमा


पूर्वाञ्चल सरोकार समाजको रमाइलो पूर्वेली बनभोज कार्यक्रम सप्पन्न।

पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाद्वारा आयोजित रमाइलो पूर्वेली बनभोज कार्यक्रम भब्य रुपमा सफल भएको छ। उक्त बनभोज कार्यक्रम जुलाई १३ र १४ तारीखका दिन कोरियाको पर्यटकिय स्थल नामयाङ्जुमा आयोजना गरिएको थियो। बनभोज कार्यक्रममा विभिन्न मिष्ठान्न परिकारहरुका साथै मनोरञ्जनात्मक खेल प्रतियोगिता पनि गरिएको थियो। विभिन्न खेल प्रतियोगिता अन्तर्गत फूटबल खेलमा किरात राई यायोक्खा विजयी भएको थियो। यसैगरी घैला फुटाउने खेलमा एलिसा राई विजेता बनिन् भने तातो आलु खेलमा सरिता तुम्बापोले बाजि मारिन् यसैगरी बेलुन फुटाउने खेलमा अनुप चाम्लिङ राईले अन्तिमसम्म बेलुन बचाएर बिजेता बने। विजेताहरुलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो भनेफुर्सदमा


सुमन हाङ्श्रोङको नेतृत्वमा किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा समिति निर्माण

किरात याक्थुङ चुम्लुङ जेजुदो शाखाको पहिलो अधिवेशन सम्पन्न भएको छ। जुलाई १४ आइतबारका दिन भएको उक्त अधिवेशनले १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ। अध्यक्षमा सुमन हाङ्श्रोङ्लाई सर्वसम्मतिले चयन गरेको छ भने उपाध्यक्षमा मेघ लिम्बू र लक्षु सुब्बा चुनिएका छन्। यसैगरी सचिवमा शुसिल कन्दङवा, सह-सचिवमा पुनम चेम्जोङ र कोषाध्यक्षमा बिकास खेवा चयन भएका छन्। सदस्यहरुमा सविन थोप्रा, गजिन्द्र हाङस्रोङ, रुपेन लावती, मनिष लिम्बू ,शैलेन तुम्बापो,बसन्ती लावती र इन्द्र तुम्बापो रहेका छन्। अधिवेशनले शुभद्रा पालुङ्वाको संयोजकत्वमा छ सदस्यीय सल्लाहकार समितिपनि चयन गरेको छ। सल्लाहकार सदस्यहरुमा अर्जुन तुम्बापो, सुयोग चेम्जोङ, गगन लावती, सुमनफुर्सदमा


पूर्वाञ्चल सरोकार समाजले बनभोज कार्यक्रम गर्दै

पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले सदा झैँ यो वर्ष पनि “पूर्वेली बनभोज कार्यक्रम” गर्ने भएको छ। यहिँ जुलाई महिनाको १३ र १४ तारिख जाने उक्त बनभोज कार्यक्रममा सहभागी हुनको लागि कोरियामा रहेका सम्पूर्ण पूर्वेली साथै नेपालीहरुमा आयोजकले अनुरोध गरेको छ। नेपालको पूर्वी क्षेत्रका १६ ओटा संस्थाहरुलाई समेटिएर स्थापित साझा संस्था हो पूर्वाञ्चल सरोकार समाज र यो समाजमा आबद्ध रहेका संस्थाहरुबिच आपसी सद्भाव, एकता,भ्रातृत्व कायम गर्न साथै आत्मीयता बढाउने उद्देश्यले बनभोज कार्यक्रमको आयोजना गरिएको यसैगरी आगामी दिनहरुमा अझ एक भइ सहकार्य गर्दै अगाडि बढ्नका निम्ति पनि बनभोज आयोजना गरिएको समाजका अध्यक्षफुर्सदमा


समर डान्स पार्टीमा एकै पटक दुई डिजेले मनोरञ्जन गराउने

बुसान कोरिया / “सेवारो मेडिया प्रालिको” आयोजनामा गर्मि बिदाको मध्य समयमा अर्थात अगस्त ३ तारिख शनिबारको दिन बेलुकी ७ बजे देखि सुरु हुने “समर डान्स पार्टी” को हिजो जुलाई ७ तारिख आईतबार पोस्टर सार्बजनिक भएको छ । दक्षिण कोरियाको दोश्रो ठुलो अनि पर्यटकिय शहर बुसान/ किम्हे शहरमा कोरियालि गर्मि बिदाको अवशरमा कियाचु बुसान/किम्हे आबासिय गृह (KYC BUSAN GIHMAE सेल्टर ) सहयोगको लागि मनोरन्जनात्मक डान्स पार्टी गर्न लागिएको हो । उक्त डान्स पार्टीमा डिजे सि मेन र डिजे सि रिस टीको साथामा 경남 김해시 부원동 784-5 CLUB LUMBINI & LIVE BARफुर्सदमा


आँखाहरुको क्यानभाष

इन्द्रेणीको रङ्ग चोरेर परेलीको क्यानभाषमा बनाएको थिएँ एउटा चित्र समयको उष्णताले रङ्गहरु छचल्किएर कुचि लतपतिएर विआकृती, विनिर्मित भएपनि किन सुन्दर लाग्छ मलाई तिम्रो त्यहि चित्र? आँखाको आकार फरक होला आँखाको लय फरक होला आँखाको सिली फरक होला आँखाको परिभाषा फरक होला, तर संसारको सबैभन्दा सुन्दर चिज आँखा, मन र मुटु त रहेछ । त्यसैले त आँखा, मन, मुटुको क्यानभाषमा तिम्रो तस्विर सजाएकी छु । दीपा मेवाहाङ राई – कवि इतर आवाज साहित्य समाज कोरियाका अभियान्ता हुनुहुन्छ।


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...