उत्तम खजुम

इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण

इलामेली समाज दक्षिण कोरियाद्वारा इलाम जिल्लाको ४ नगरपालिका र ६ गाउँपालिकाको २४ वडामा स्वास्थ्य सामग्री वितरण गरिएको छ। गतवर्ष कोरियाको चाड छुसकमा आयोजित “इलाम चियाबारी सांगितिक धमाका २०२३” को मुनाफाबाट २२ लाख रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको अध्यक्ष टिका थेगिमले जानकारी दिएका छन्। चैत्र२५ आइतवार समाजका पूर्व अध्यक्ष दर्पण गुरुङको संयोजकत्व, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यमा र नेपाल प्रहरी शशत्र प्रहरी एवम जनप्रतिनिधिको रहोवरमा इलाम बजार क्षेत्रमा वितरण गरिएको कार्यक्रममा बर्तमान समितीका प्रतिनिधी यामु राई र सहयोगी मान बहादुर लिम्बूको पनि उपस्थिति रहेको थियो। माई नगरपालिकाको थाक्ले, सालबोटे,माईफुर्सदमा

किरात याक्थुङ चुम्लुङ कोरियाले २४ औँ वार्षिकोत्सव मनाउँदै

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले २४ औँ वार्षिकोत्सव मनाउने भएको छ। अप्रील १३ तारिख शनिवार साँझ दोङ्देमून स्थित नेपाली थाईको सभाहलमा मनाउन लागेको संस्थाका अध्यक्ष दिर्ज काङ्भा लिम्बूले जानकारी गराएका छन्। कोरियामा छरिएर रहेका लिम्बू समुदायको भेटघाट साथै आन्तरिक अन्तरकृयागत रुपले कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ। कार्यक्रममा चुम्लुङ, बुसान शाखा, जेजुदो शाखा र छल्लादो शाखाहरुले आफ्नो वार्षिक प्रगति विवरण एवम कार्य योजना प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ। यसैगरी वार्षिकोत्सवको अवसरमा चुम्लुङ कोरियाले आधिकारिक वेवसाइट पनि सञ्चालन गर्ने हुनाले वेवसाइटको उद्घाटन समेत रहेको छ। कोरियामा रहेका याक्थुङ लिम्बू समुदायलाईफुर्सदमा

कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”

कोरियाको विभिन्न सहरमा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र निर्देशक रामबाबुको नयाँ सिनेमा ‘डिग्री माइला’ धनकुटा सेवा समाज दक्षिण कोरियाले पनि प्रदर्शन गर्ने भएको छ। कोरियाको चर्चित भव्य हल CGV ओन्याङमा सो गर्ने भएको छ। हल जानको लागि 충남 아산시 온천대로1538 아산 시네파크 5층 CGV रहेको छ। १नम्बर लाईनको 온냥온천역 बाट ५ मिनेट जति हिडेर पुग्न सकिनेछ। चलचित्र यही अप्रिल १४तरिख आईतबार प्रदर्शन हुने तय भएको छ। सम्पूर्ण तयारी सकिसकेको धनकुटा सेवा समाजका अध्यक्ष परदेश राईले जानकारी दिएका छन्। नेपाली सिनेमा जगतका चर्चित लोकप्रिय नायक दयाहाङ राई र आँचल शर्माफुर्सदमा

पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने

नेपाली नयाँवर्ष वि सं २०८१ को उपलक्ष्यमा नेपाली सफल चलचित्र “महाजात्रा” सुवनमा प्रदर्शन हुने भएको छ। पाँचथर सेवा समाजको आयोजनामा अप्रील १४ तारिख आइतर हुने प्रदर्शनमा दुइ ओटा शो हुनेछ। सुवन स्थित 수원시 팔달구 행구로 88 को हलमा पहिलो शो विहान १० बजेदेखि र दोश्रो शो दिउँसो १:३० बजेदेखि हुने संस्थाका अध्यक्ष रमेश लावतीले जानकारी दिएका छन्। नेपालमा समेत राम्रो ब्यापार गरिरहेको यस चलचित्र अहिले विश्वभरी प्रदर्शनमा छ। चलचित्रलाई दर्शकले औधि रुचाइएको पाइन्छ। महाजात्रामा बिपिन कार्की , हरिबंश आचार्य, रविन्द्र झा, राजाराम पौडेल, बर्षा राउतको अभिनय हेर्न सकिन्छ। आपतकालिन राहतफुर्सदमा

कोरियामा बढिरहेको घटना, दुर्घटना एवं समस्याहरुको न्युनिकरण विषयक “बृहत अन्तरक्रिया कार्यक्रम ” हुने

अप्रील ७ तारिख आइतवारका दिन कोरियामा बढिरहेको घटना, दुर्घटना एवं समस्याहरुको न्युनिकरण विषयक “बृहत अन्तरक्रिया कार्यक्रम ” हुने भएको छ। नेपाली राजदूतावास, नेपाली सम्पर्क समिती, आदिवासी जनजाति महासंघ र प्रदेश स्तरीय संस्थाहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो। कोरियामा नेपाली विविध समस्याहरुबाट गुज्रीनु परिरहेको छ। कम्पनी दुर्घटना, स्वास्थ्य उपचारमा भाषिक समस्या, डिप्रेसनको शिकार, अज्ञात तरिकाले वास स्थानमा मृत्यु लगायत प्रशाशनिक समस्याबाट पनि पीडित छन्। यिनै समस्याहरुमाथी विभिन्न विधागत विशेषज्ञ परामर्शदातासँग छलफल गरि न्युनिकरण र समाधानको निम्ति कार्यक्रम आयोजना गर्न नेपाली सम्पर्क समितीले विशेष पहल गरेको र कार्यक्रमबाट उचित निर्णयफुर्सदमा

सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा

कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक गरिएको छ। उक्त डान्स पार्टीबाट ३ करोड २० लाख २४ हजार ९ सय २४ वन मुनाफा राख्न सफल भएको छ। कार्यक्रमाबाट भएको मुनाफाला रकमलाई आपतकालिन अक्षय कोष निर्माण गरिने अध्यक्ष पुरन याम्फुले जानकारी गराएका छन्। सुम्निमा डान्स पार्टीलाई १ करोड ४ लाख ३९ हजार २ सय ९९ वन व्यक्तिगत सहयोग प्राप्त भएको छ भने संस्थागत सहयोगबाट १३ लाख १९ हजार वन संकलन गरिएको आयोजकले जानकारी गराएको छ । यसैगरी पेय पदार्थ र खाजा बिक्रिबाट १ करोड १२ लाख ४४फुर्सदमा

नेपाल एयरलाइन्सलाई कोरिया उडान भराउन ध्यानाकर्षण गराउँदै नेपाली राजदूतावासमा ज्ञापन पत्र

नेपाली राजदूतावास कोरियाको राजदूत डा.ज्योति प्याकुरेल समक्ष कोरियामा रहेका विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्रमा “कोरियन एयरको मनोमानी भाडा अशुली र त्यसले पर्यटक आगमनमा प्रभाव गर्नसक्ने , यात्रुहरुलाई जबरजस्ती महगो भाडादर लिन बाध्य गराइको ” भनिएको छ। यसैगरी नेपाल एयरलाइन्सलाई पनि कोरिया उडान भर्नको निम्ति दीर्घकालिन उपाय खोजिदिनको लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ध्यानाकर्षण गराउँदै दूतावास मार्फत ज्ञापन पत्र बुझाएको हो। नेपालको राजनीतिक दलहरुको प्रवास संगठनको रुपमा कृयाशिल संस्थाहरु नेपाली जनसम्पर्क समिति , प्रवासी नेपाली मञ्च, नेपाली जनप्रगतिशील मञ्च, प्रवास नेपाली सम्पर्क बिभाग, प्रवासी नेपालीफुर्सदमा

सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा

कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक गरिएको छ। उक्त डान्स पार्टीबाट ३ करोड २० लाख २४ हजार ९ सय २४ वन मुनाफा राख्न सफल भएको छ। कार्यक्रमाबाट भएको मुनाफाला रकमलाई आपतकालिन अक्षय कोष निर्माण गरिने अध्यक्ष पुरन याम्फुले जानकारी गराएका छन्। सुम्निमा डान्स पार्टीलाई १ करोड ४ लाख ३९ हजार २ सय ९९ वन व्यक्तिगत सहयोग प्राप्त भएको छ भने संस्थागत सहयोगबाट १३ लाख १९ हजार वन संकलन गरिएको आयोजकले जानकारी गराएको छ । यसैगरी पेय पदार्थ र खाजा बिक्रिबाट १ करोड १२ लाख ४४फुर्सदमा

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम मूल्याङ्कन गर्दै आर्थिक विवरण र लेखा परिक्षणको प्रतिवेदनलाई बहुमतले पारित गरेको छ। सभाले आगामि वर्षको MTU को कार्य योजना र बजेट योजना माथि सुझाव संकलन गर्दै त्यसलाई बुँदागत रुपमा राखेर विशेष घोषणा पत्र पारित गरेको छ। घोषणा पत्रमा विशेषगरी कार्य अनुमति प्रणाली (Work Permit System WPS) लाई लागु गराउने संघर्षलाई शशक्त बनाइने उल्लेख गरिएकोफुर्सदमा

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...