उत्तम खजुम

 

मार्च १७ मा चलचित्र गोर्खा वारियरको सउल शो हुँदै

बाहिङ,किरात मुलुखिम दक्षिण कोरिया शाखाद्वारा नेपाली चलचित्र गोर्खा वारियर प्रदर्शन गरिने भएको छ। यहिँ मार्च १७ तारिख आइतवार दोङ्देमुन स्थित 종로 구민회권 (서울 종로구 지봉로 5길 7-5 को हलमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो। हल जानका लागि सौल मेट्रो लाइन १/४ नम्बरको दोन्देमुन स्टेसन ३ नं गेटबाट पैदल नै जान सकिने छ। चलचित्र सुवनमा २४ र नोन्सानमा ३१ तारिख प्रदर्शन हुने तय पनि भएको छ। वीर गोर्खालिहरुको विरताको गाथा बोकेको चलचित्रमा विजय लामा, रितेस चाम्स, विर्ख राई लगायतको अभिनय रहेको छ। बिहान ११:३० देखि प्रदर्शन हुने चलचित्र हेर्ने भाग्यशालीफुर्सदमा


संस्थाको नाम सिरिजङ्गा लिपिमा पनि लेखिनुपर्ने माग सहित पूर्वाञ्चल कोरियालाई ज्ञापन पत्र

कोरियामा रहेको सकृय जातिय संस्थाहरु किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाले पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियालाई संस्थाको नाम सिरिजङ्गा लिपिमा पनि लेखिनुपर्ने माग सहितको ज्ञापन पत्र बुझाएको छ। पूर्वाञ्चल सरोकार समाजमा आवद्ध रहेका अन्य संस्थाहरुलाई समेत बोधार्थ रहेको पत्रमा संस्थाको नाम र लेटर प्याडमा सिरिजङ्गा लिपि पनि समावेश गरेर राई लिम्बू याक्खा कोइच – सुनुवार, सुरेल जिरेल, धिमाल, थामी, कोचे, मेचे लगायतको भाषा लिपीमै व्यवहारिक रुपले टेवा पुर्याउन सहयोग गरिदिन पत्रमा उल्लेख गरिएको छ। ज्ञापन पत्र बुझाए पश्चात फोनिज सँगको कुराकानीमा आफूहरु आशावादि रहेको चुम्लुङ अध्यक्ष दिर्ज काङ्भा रफुर्सदमा


चोमोलोङ्मा सांगितिक सौगात र सुम्निमा डान्स पार्टीको समिक्षा सम्पन्न

  मार्च ३ तारिख आइतवारको दिन चोमोलोङ्मा सांगितिक सौगात भाग ४ र सुम्निमा डान्स पार्टीको समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ। पूर्वाञ्चल सरोकार समाजको समन्वयमा सोलुखुम्बु सेवा समाज र किरात राई यायोक्खाले संयुक्त रुपमा समिक्षा एवम चियापान कार्यक्रमको आयोजना गरेको थियो। चोमोलोङ्मा सांगितिक कार्यक्रममा दर्शकहरुको अत्याधिक उपस्थितिका कारण व्यवस्थापनमा केहि कमजोरी भएको प्रति सोलुखुम्बुका अध्यक्ष राजु राईले क्षमा माग्दै सबैलाई धन्यवाद दिएका छन्। यसैगरी उक्त कार्यक्रमका संयोजक दिनेश नाछिरिङ राईले जुन उद्देश्यले कार्यक्रम गरिएको हो त्यो पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन्। बृहत भेलामा सांगितिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्ने कलाकारहरुलाईफुर्सदमा


चोमोलोङ्मा सांगितिक सौगात र सुम्निमा डान्स पार्टीको समिक्षा सम्पन्न

  मार्च ३ तारिख आइतवार चोमोलोङ्मा सांगितिक सौगात भाग ४ र सुम्निमा डान्स पार्टीको समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ। पूर्वाञ्चल सरोकार समाजको समन्वयमा सोलुखुम्बु सेवा समाज र किरात राई यायोक्खाले संयुक्त रुपमा समिक्षा एवम चियापान कार्यक्रमको आयोजना गरेको थियो।   चोमोलोङ्मा सांगितिक सौगात कार्यक्रममा दर्शकहरुको अत्याधिक उपस्थितिका कारण व्यवस्थापनमा केहि कमजोरी भएको प्रति सोलुखुम्बुका अध्यक्ष राजु राईले क्षमा माग्दै सबैलाई धन्यवाद दिएका छन्। यसैगरी उक्त कार्यक्रमका संयोजक दिनेश नाछिरिङ राईले जुन उद्देश्यले कार्यक्रम गरिएको हो त्यो पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन्। बृहत भेलामा सांगितिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्नेफुर्सदमा


दोस्रो छुङ्नाम पुल प्रतियोगिता को उपाधी शेर्पाको पोल्टामा

2024/2/11 दक्षिण कोरिया को छुङछन नाम्दो क्षेत्र का नेपाली युवा हरुको साझा सस्था ” छुङनाम युथ इन्टरटेन्मेन्ट ग्रुप ” द्वारा परदेश राईको संयोजकत्वमा आयोजित दोस्रो खुल्ला जुनियर पुल प्रतियोगिता अत्यन्तै सभ्य र भब्य रुपमा सम्पन्न भएको छ ! कोरिया को नयाँ बर्ष सलनालको अवसरमा छुङनामको ओन्याङ ओन्छन स्थित SBS पुल हाउसमा आयोजना भएको एकदिवसीय जुनियार प्रतियोगिता मा कोरया भरीका ४८ पुल खेलाडी हरुको सहभागिता रहेको थियो! पहिलो चरण बाट नै Best of five को आधारमा खेलाइएको उक्त खेल फाइनल खेल भने best of seven को आधारमा खेलाइएको थियो। अत्यन्तै प्रतिस्पर्धात्मकफुर्सदमा


अर्जुन सेन्दाङको नेतृत्वमा ताप्लेजुङ सम्पर्क समिति कोरियाको अधिवेशन सम्पन्न

ताप्लेजुङ सम्पर्क समिती दक्षिण कोरियाको चौँथो अधिवेशन सम्पन्न भएको छ। राजधानी सौलमा फेब्रुअरी ११ तारिख भएको अधिवेशनबाट अर्जुन सेन्दाङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ। अधिवेसनले वरिष्ठ उपाध्यक्षमा बिजु माबो, उपाध्यक्षमा बिनोद सौदेन , डम्बर ईधिङगो श्रेहाङ लिम्बू र गंगा खतिवडालाई चयन गरेको छ। यसैगरी महिला उपाध्यक्षमा मनिता तामाङ लाई चयन गरेको छ। महासचिब राम कुमार चाम्लिङ , सचिब बिरेन लिङदेन , सह सचिब नविन लिम्बु र राजन सौदेन रहेका छन्। कोषाध्यक्षमा अबर पंन्धाक र सह कोषाध्यक्षमा असिमा सौदेन चयन भएका छन्। सदस्यहरुमा आईन्द्र लिम्बू, रमेश चोङबाङ , मदनफुर्सदमा


सबिन राई एन्ड फ्यारोह: ब्याण्डले कोरियामा धमाका मच्चाए, फोटो फिचर


थारु कल्याणकारिणी सभा कोरियाको अधिवेशन सम्पन्न, नेतृत्वमा अ्मर थारु

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको चौथोँ अधिवेशन सम्पन्न भएको छ।। १० फेब्रुअरी मा सम्पन्न अधिबेसनबाट अमर थारूको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिती गठन गरिएको छ। नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा बिपिन थारु, उपाध्यक्षमा राजु थारु र आरती थारु चयन गरिएको छ। यसैगरि सचिवमा विष्णु थारु, सह सचिवमा जीवन थारु, कोषाध्यक्षमा कृष्ण कुमारी थारु र सह कोषाध्यक्षमा श्रीजल नारायन थारुलाई जिम्मेवारी दिइएको छ। सदस्यहरुमा सुशील थारु , हरि थारु , हेम थारु, राजेश थारु, बाबा थारु, राजु प्रसाद थारु, अजय थारु र केन्दृय पार्षद (केन्दृय प्रतिनिधि) राजेश फनैत थारु रहेका छन्। निवर्तमान अध्यक्षफुर्सदमा


पासाङ शेर्पाको अध्यक्षतामा संखुवासभा सम्पर्क परिवार कोरियाको नयाँ समिति गठन

संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको चौँथो अधिवेशन सम्पन्न भएको छ। राजधानी सउलमा फेब्रुअरी ११ मा सम्पन्न भएको अधिवेशनबाट पासाङ शेर्पाको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति गठन गरिएको छ। समितिको बरिष्ठ उपाध्यक्षमा युविन श्रेष्ठ र तिर्थ कुलुङ चयन भएका छन भने उपाध्यक्षमा पासाङ शेर्पा र दिनेश बुढाथोकी, कोषाध्यक्षमा जम्लिङ भोटे, सह कोषाध्यक्षमा पिम्वा नुर्वु भोटे रहेका छन। यसैगरी सचिवमा सुरज कार्की र सह सचिवमागोविन्द अधिकारी चयन हुँदा सदस्यहरुमा सरिता देवान, लामु शेर्पा, बिकाश गुरुङ र तेन्जी शेर्पा रहेका छन्। निवर्तमान अध्यक्ष वसन्त घलेको अध्यक्षता र पूर्वाञ्चल सरोकार समाज कोरियाका अध्यक्ष गजेन्द्र सेर्माकोफुर्सदमा


उदयपुर सेवा समाज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा उमेश कुमार राई

उदयपुर सेवा समाज दक्षिण कोरिया’को तेस्रो अधिवेशन सम्पन्न भएको छ। कोरियाको राजधानी सउलमा आईतबार सम्पन्न विशेष अधिवेशनले उमेशकुमार राई अध्यक्ष रहने गरी २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, उपाध्यक्षद्धय नवराज कार्की र उमेश बस्नेत चयन भएका छन् । त्यस्तै महासचिवको जिम्मेवारीमा भने जितन राई चयन भएका छन् । सचिव मोहन दनुवार, कोषाध्यक्ष समर्पण मगर र सहकोषाध्यक्षको जिम्मेवारी पवन राईले पाएका छन् । त्यस्तै सदस्यहरु सन्तोष राई, साजन राई, आशिष मगर, नवराज दाहाल, रमेश कार्की, गोपिकृष्ण राई, अनिष थापा, मिलन राई, कमल राई, सुरजफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...