उत्तम खजुम
संस्थाको नाम सिरिजङ्गा लिपिमा पनि लेखिनुपर्ने माग सहित पूर्वाञ्चल कोरियालाई ज्ञापन पत्र
कोरियामा रहेको सकृय जातिय संस्थाहरु किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाले पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियालाई संस्थाको नाम सिरिजङ्गा लिपिमा पनि लेखिनुपर्ने माग सहितको ज्ञापन पत्र बुझाएको छ। पूर्वाञ्चल सरोकार समाजमा आवद्ध रहेका अन्य संस्थाहरुलाई समेत बोधार्थ रहेको पत्रमा संस्थाको नाम र लेटर प्याडमा सिरिजङ्गा लिपि पनि समावेश गरेर राई लिम्बू याक्खा कोइच – सुनुवार, सुरेल जिरेल, धिमाल, थामी, कोचे, मेचे लगायतको भाषा लिपीमै व्यवहारिक रुपले टेवा पुर्याउन सहयोग गरिदिन पत्रमा उल्लेख गरिएको छ। ज्ञापन पत्र बुझाए पश्चात फोनिज सँगको कुराकानीमा आफूहरु आशावादि रहेको चुम्लुङ अध्यक्ष दिर्ज काङ्भा रफुर्सदमा
चोमोलोङ्मा सांगितिक सौगात र सुम्निमा डान्स पार्टीको समिक्षा सम्पन्न
मार्च ३ तारिख आइतवारको दिन चोमोलोङ्मा सांगितिक सौगात भाग ४ र सुम्निमा डान्स पार्टीको समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ। पूर्वाञ्चल सरोकार समाजको समन्वयमा सोलुखुम्बु सेवा समाज र किरात राई यायोक्खाले संयुक्त रुपमा समिक्षा एवम चियापान कार्यक्रमको आयोजना गरेको थियो। चोमोलोङ्मा सांगितिक कार्यक्रममा दर्शकहरुको अत्याधिक उपस्थितिका कारण व्यवस्थापनमा केहि कमजोरी भएको प्रति सोलुखुम्बुका अध्यक्ष राजु राईले क्षमा माग्दै सबैलाई धन्यवाद दिएका छन्। यसैगरी उक्त कार्यक्रमका संयोजक दिनेश नाछिरिङ राईले जुन उद्देश्यले कार्यक्रम गरिएको हो त्यो पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन्। बृहत भेलामा सांगितिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्ने कलाकारहरुलाईफुर्सदमा
चोमोलोङ्मा सांगितिक सौगात र सुम्निमा डान्स पार्टीको समिक्षा सम्पन्न
मार्च ३ तारिख आइतवार चोमोलोङ्मा सांगितिक सौगात भाग ४ र सुम्निमा डान्स पार्टीको समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ। पूर्वाञ्चल सरोकार समाजको समन्वयमा सोलुखुम्बु सेवा समाज र किरात राई यायोक्खाले संयुक्त रुपमा समिक्षा एवम चियापान कार्यक्रमको आयोजना गरेको थियो। चोमोलोङ्मा सांगितिक सौगात कार्यक्रममा दर्शकहरुको अत्याधिक उपस्थितिका कारण व्यवस्थापनमा केहि कमजोरी भएको प्रति सोलुखुम्बुका अध्यक्ष राजु राईले क्षमा माग्दै सबैलाई धन्यवाद दिएका छन्। यसैगरी उक्त कार्यक्रमका संयोजक दिनेश नाछिरिङ राईले जुन उद्देश्यले कार्यक्रम गरिएको हो त्यो पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन्। बृहत भेलामा सांगितिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्नेफुर्सदमा
दोस्रो छुङ्नाम पुल प्रतियोगिता को उपाधी शेर्पाको पोल्टामा
2024/2/11 दक्षिण कोरिया को छुङछन नाम्दो क्षेत्र का नेपाली युवा हरुको साझा सस्था ” छुङनाम युथ इन्टरटेन्मेन्ट ग्रुप ” द्वारा परदेश राईको संयोजकत्वमा आयोजित दोस्रो खुल्ला जुनियर पुल प्रतियोगिता अत्यन्तै सभ्य र भब्य रुपमा सम्पन्न भएको छ ! कोरिया को नयाँ बर्ष सलनालको अवसरमा छुङनामको ओन्याङ ओन्छन स्थित SBS पुल हाउसमा आयोजना भएको एकदिवसीय जुनियार प्रतियोगिता मा कोरया भरीका ४८ पुल खेलाडी हरुको सहभागिता रहेको थियो! पहिलो चरण बाट नै Best of five को आधारमा खेलाइएको उक्त खेल फाइनल खेल भने best of seven को आधारमा खेलाइएको थियो। अत्यन्तै प्रतिस्पर्धात्मकफुर्सदमा
अर्जुन सेन्दाङको नेतृत्वमा ताप्लेजुङ सम्पर्क समिति कोरियाको अधिवेशन सम्पन्न
ताप्लेजुङ सम्पर्क समिती दक्षिण कोरियाको चौँथो अधिवेशन सम्पन्न भएको छ। राजधानी सौलमा फेब्रुअरी ११ तारिख भएको अधिवेशनबाट अर्जुन सेन्दाङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ। अधिवेसनले वरिष्ठ उपाध्यक्षमा बिजु माबो, उपाध्यक्षमा बिनोद सौदेन , डम्बर ईधिङगो श्रेहाङ लिम्बू र गंगा खतिवडालाई चयन गरेको छ। यसैगरी महिला उपाध्यक्षमा मनिता तामाङ लाई चयन गरेको छ। महासचिब राम कुमार चाम्लिङ , सचिब बिरेन लिङदेन , सह सचिब नविन लिम्बु र राजन सौदेन रहेका छन्। कोषाध्यक्षमा अबर पंन्धाक र सह कोषाध्यक्षमा असिमा सौदेन चयन भएका छन्। सदस्यहरुमा आईन्द्र लिम्बू, रमेश चोङबाङ , मदनफुर्सदमा
थारु कल्याणकारिणी सभा कोरियाको अधिवेशन सम्पन्न, नेतृत्वमा अ्मर थारु
थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको चौथोँ अधिवेशन सम्पन्न भएको छ।। १० फेब्रुअरी मा सम्पन्न अधिबेसनबाट अमर थारूको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिती गठन गरिएको छ। नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा बिपिन थारु, उपाध्यक्षमा राजु थारु र आरती थारु चयन गरिएको छ। यसैगरि सचिवमा विष्णु थारु, सह सचिवमा जीवन थारु, कोषाध्यक्षमा कृष्ण कुमारी थारु र सह कोषाध्यक्षमा श्रीजल नारायन थारुलाई जिम्मेवारी दिइएको छ। सदस्यहरुमा सुशील थारु , हरि थारु , हेम थारु, राजेश थारु, बाबा थारु, राजु प्रसाद थारु, अजय थारु र केन्दृय पार्षद (केन्दृय प्रतिनिधि) राजेश फनैत थारु रहेका छन्। निवर्तमान अध्यक्षफुर्सदमा
पासाङ शेर्पाको अध्यक्षतामा संखुवासभा सम्पर्क परिवार कोरियाको नयाँ समिति गठन
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको चौँथो अधिवेशन सम्पन्न भएको छ। राजधानी सउलमा फेब्रुअरी ११ मा सम्पन्न भएको अधिवेशनबाट पासाङ शेर्पाको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति गठन गरिएको छ। समितिको बरिष्ठ उपाध्यक्षमा युविन श्रेष्ठ र तिर्थ कुलुङ चयन भएका छन भने उपाध्यक्षमा पासाङ शेर्पा र दिनेश बुढाथोकी, कोषाध्यक्षमा जम्लिङ भोटे, सह कोषाध्यक्षमा पिम्वा नुर्वु भोटे रहेका छन। यसैगरी सचिवमा सुरज कार्की र सह सचिवमागोविन्द अधिकारी चयन हुँदा सदस्यहरुमा सरिता देवान, लामु शेर्पा, बिकाश गुरुङ र तेन्जी शेर्पा रहेका छन्। निवर्तमान अध्यक्ष वसन्त घलेको अध्यक्षता र पूर्वाञ्चल सरोकार समाज कोरियाका अध्यक्ष गजेन्द्र सेर्माकोफुर्सदमा
उदयपुर सेवा समाज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा उमेश कुमार राई
उदयपुर सेवा समाज दक्षिण कोरिया’को तेस्रो अधिवेशन सम्पन्न भएको छ। कोरियाको राजधानी सउलमा आईतबार सम्पन्न विशेष अधिवेशनले उमेशकुमार राई अध्यक्ष रहने गरी २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, उपाध्यक्षद्धय नवराज कार्की र उमेश बस्नेत चयन भएका छन् । त्यस्तै महासचिवको जिम्मेवारीमा भने जितन राई चयन भएका छन् । सचिव मोहन दनुवार, कोषाध्यक्ष समर्पण मगर र सहकोषाध्यक्षको जिम्मेवारी पवन राईले पाएका छन् । त्यस्तै सदस्यहरु सन्तोष राई, साजन राई, आशिष मगर, नवराज दाहाल, रमेश कार्की, गोपिकृष्ण राई, अनिष थापा, मिलन राई, कमल राई, सुरजफुर्सदमा
पाँचथर सेवा समाज दक्षिण कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश लावती
पाँचथर सेवा समाज दक्षिण कोरियाको चौँथो अधिवेशन सम्पन्न भएको छ। राजधानी सउलमा आज सम्पन्न भएको अधिवेशनबाट रमेश लावतीको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति गठन गरिएको छ। नयाँ समितिको बरिष्ठ उपाध्यक्षमा नरेन्द्र सेर्मा, उपाध्यक्षमा बिनय नेम्बाङ, डम्बर बिक्रम मुखिया चयन हुँदा सचिवमा मचिन्द्र र सह सचिवमा किरण लावती लाई जिम्मेवारी दिइएको छ। यसैगरी कोषाध्यक्षमा मनिका राई र सह कोषाध्यक्षमा विकेश राज योङया चयन गरिएको छ। सदस्यहरुमा महेन्द्र रहपाल, गोबिन्द लिम्बू, गोबिन्द दुलाल र रोषन बास्कोटा रहेका छन्। निवर्तमान अध्यक्ष राज चेम्जोङ लिम्बूको अध्यक्षता र पूर्वाञ्चल सरोकार समाज कोरियाका अध्यक्ष गजेन्द्र सेर्माको प्रमुखफुर्सदमा