उत्तम खजुम
उदयपुर सेवा समाज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा उमेश कुमार राई
उदयपुर सेवा समाज दक्षिण कोरिया’को तेस्रो अधिवेशन सम्पन्न भएको छ। कोरियाको राजधानी सउलमा आईतबार सम्पन्न विशेष अधिवेशनले उमेशकुमार राई अध्यक्ष रहने गरी २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, उपाध्यक्षद्धय नवराज कार्की र उमेश बस्नेत चयन भएका छन् । त्यस्तै महासचिवको जिम्मेवारीमा भने जितन राई चयन भएका छन् । सचिव मोहन दनुवार, कोषाध्यक्ष समर्पण मगर र सहकोषाध्यक्षको जिम्मेवारी पवन राईले पाएका छन् । त्यस्तै सदस्यहरु सन्तोष राई, साजन राई, आशिष मगर, नवराज दाहाल, रमेश कार्की, गोपिकृष्ण राई, अनिष थापा, मिलन राई, कमल राई, सुरजफुर्सदमा
पाँचथर सेवा समाज दक्षिण कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश लावती
पाँचथर सेवा समाज दक्षिण कोरियाको चौँथो अधिवेशन सम्पन्न भएको छ। राजधानी सउलमा आज सम्पन्न भएको अधिवेशनबाट रमेश लावतीको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति गठन गरिएको छ। नयाँ समितिको बरिष्ठ उपाध्यक्षमा नरेन्द्र सेर्मा, उपाध्यक्षमा बिनय नेम्बाङ, डम्बर बिक्रम मुखिया चयन हुँदा सचिवमा मचिन्द्र र सह सचिवमा किरण लावती लाई जिम्मेवारी दिइएको छ। यसैगरी कोषाध्यक्षमा मनिका राई र सह कोषाध्यक्षमा विकेश राज योङया चयन गरिएको छ। सदस्यहरुमा महेन्द्र रहपाल, गोबिन्द लिम्बू, गोबिन्द दुलाल र रोषन बास्कोटा रहेका छन्। निवर्तमान अध्यक्ष राज चेम्जोङ लिम्बूको अध्यक्षता र पूर्वाञ्चल सरोकार समाज कोरियाका अध्यक्ष गजेन्द्र सेर्माको प्रमुखफुर्सदमा
ताप्लेजुङ सम्पर्क समिति कोरियाको नयाँ कार्यसमितिमा अर्जुन सेन्दाङको नेतृत्व
ताप्लेजुङ सम्पर्क समिती दक्षिण कोरियाको चौँथो अधिवेशन सम्पन्न भएको छ। राजधानी सउलमा आज सम्पन्न भएको अधिवेशनबाट अर्जुन सेन्दाङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ। अधिवेसनले वरिष्ठ उपाध्यक्षमा बिजु माबो, उपाध्यक्षमा बिनोद सौदेन , डम्बर ईधिङगो र श्रेहाङ लिम्बूलाई चयन गरेको छ। यसैगरी महिला उपाध्यक्षमा मनिता र गंगा खतिवडा लाई चयन गरेको छ। महासचिब राम कुमार चाम्लिङ , सचिब बिरेन लिङदेन , सह सचिब नविन लिम्बु र राजन सौदेन रहेका छन्। कोषाध्यक्षमा अबर पंन्धाक र सह कोषाध्यक्षमा असिमा सौदेन चयन भएका छन्। सदस्यहरुमा आईन्द्र लिम्बू, रमेश चोङबाङ , मदन ईधिङगोफुर्सदमा
पाँचथर सेवा समाज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश लावती
पाँचथर सेवा समाज दक्षिण कोरियाको चौँथो अधिवेशन सम्पन्न भएको छ। राजधानी सउलमा आज सम्पन्न भएको अधिवेशनबाट रमेश लावतीको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति गठन गरिएको छ। नयाँ समितिको बरिष्ठ उपाध्यक्षमा नरेन्द्र सेर्मा, उपाध्यक्षमा बिनय नेम्बाङ, डम्बर बिक्रम मुखिया चयन हुँदा सचिवमा मचिन्द्र र सह सचिवमा किरण लावती लाई जिम्मेवारी दिइएको छ। यसैगरी कोषाध्यक्षमा मनिका राई र सह कोषाध्यक्षमा विकेश राज योङया चयन गरिएको छ। सदस्यहरुमा महेन्द्र रहपाल, गोबिन्द लिम्बू, गोबिन्द दुलाल र रोषन बास्कोटा रहेका छन्। निवर्तमान अध्यक्ष राज चेम्जोङ लिम्बूको अध्यक्षता र पूर्वाञ्चल सरोकार समाज कोरियाका अध्यक्ष गजेन्द्र सेर्माको प्रमुखफुर्सदमा
ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियामा शिव पंयाङ्गुको नेतृत्व
ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियाको राजधानी सउलमा चौंथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पुन दोश्रो कार्यकालका लागि शिव पंयाङ्गुको नेतृत्वमा १० सदस्यीय कार्यसमिति गठन गरेको छ। यसैगरी वरिष्ठ उपाध्यक्ष: सन्तोष खेवा सचिब: मनोज मादेम्बा र सह-सचिब: बिक्रम तामाङ, चयन हुँदा कोषाध्यक्षमा दुर्गा प्रसाद कन्दङ्वालाई जिम्मेवारि दिइएको छ। सदस्यहरुमा दिपेन लिम्बू , जनम लिम्बू, राजन उप्रेती, गुमानसिं लिम्बू, र दिनेश लिम्बु रहेका छन्। पूर्वाञ्चल सरोकार समाजका महासचिव केदार निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा सल्लाहकार केपि सिटौला, सन्तोष मादेन, राम प्रसाद उप्रेती लगायत जिल्लाबासिको उल्लेख्य उपस्थिति रहेको थियो।
शिव पंयाङ्गुको नेतृत्वमा ग्लोबल तेह्रथुम सेवा समाजको नयाँ कार्यसमिति गठन
ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियाको राजधानी सउलमा चौंथो अधिवेशन सम्पन्न भएको छ। अधिवेसनले पुन दोश्रो कार्यकालका लागि शिव पंयाङ्गुको नेतृत्वमा १० सदस्यीय कार्यसमिति गठन गरेको छ। यसैगरी वरिष्ठ उपाध्यक्ष: सन्तोष खेवा सचिब: मनोज मादेम्बा र सह-सचिब: बिक्रम तामाङ, चयन हुँदा कोषाध्यक्षमा दुर्गा प्रसाद कन्दङ्वालाई जिम्मेवारि दिइएको छ। सदस्यहरुमा दिपेन लिम्बू , जनम लिम्बू, राजन उप्रेती, गुमानसिं लिम्बू, र दिनेश लिम्बु रहेका छन्। पूर्वाञ्चल सरोकार समाजका महासचिव केदार निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा सल्लाहकार केपि सिटौला, सन्तोष मादेन, राम प्रसाद उप्रेती लगायत जिल्लाबासिको उल्लेख्य उपस्थिति रहेको थियो।
सलनालमा मंगोलियन हार्टसँग झुम्यो कोरिया
कोरियाको सौल स्थित छुङ्नो ओगामा मंगोलियन हार्टको लाइभ कन्सर्ट सम्पन्न भएको छ। कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित कार्यक्रममा राजु लामाले दर्जन बढि गीत पस्केर दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाएका थिए। “मेरो नेपाल …” गीतबाट सुरु गरेका राजु लामाले यो जाडो मौसममा दर्शकहरुलाई नचाएर गरमा गरम बनाएका थिए उनले आफ्ना चर्तित गीतहरु पर्खाइमा, ओ लाह्स्सो, तिमीलाई देखेर आदि गाउँदा दर्शकले वान्स मोर वान्स मोरको माग गरेका थिए। उनको प्रस्तुतिमा दर्शहरु चिसो मौसम भुलेर नाच्न बाध्य भएका थिए। नेपाल कोरिया कल्चरल एक्स्चेज संस्थाद्वारा आयोजित कन्सर्टमा मुस्कान मुकारुङ लगायत स्थानिय कलाकारको साथमा दर्शकफुर्सदमा
कवि शकुन आँसुले दोङ्देमून शहर साहित्यमय बनाइन्।
शकुन आँसुको एकल सृजना वाचन कार्यक्रम सम्पन्न भएको छ। फेब्रुअरी ९ मा सम्पन्न कार्यक्रममा कवि आँसुले आफ्ना एक दर्जन बढि कविता र आधा दर्जन गजलहरु सुनाएर दोङ्देमून शहरलाई साहित्यमय बनाएकि थिइन्। निकै नम्र स्वभाव र मलिन आवाज रहेकी कविको सृजना वाचनले माहोल मन्त्रमुग्ध भएको थियो। आफ्ना जीवनका किस्साहरु , कविता गीत गजल लेखन , प्रतियोगितामा सहभागिता आदि विगत सम्झदैँ कविता वाचन गरेकी कविको सृजना सँगै दर्शक स्रोता लयात्मक बगेका थिए। कविता मार्फत कविले बेतिथी विरुद्ध कडा प्रहार गर्दै समाजलाई सचेतनामूलक शन्देश प्रवाह गरेकि थिइन्। भने केहि सृजनाहरुले पहिचानको शौन्दर्यलाई ,फुर्सदमा
ओखलढुंगा सेवा समाजको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: केशव श्रेष्ठ
ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। ओसान स्थित कामना रेष्टुरेन्टमा फेब्रुअरी ९ तारिख सम्पन्न अधिवेशनले पुन: केशव श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ। अधिवेशनले निर्माण गरेको नौ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा अविरल राम बुढाथोकी चयन हुँदा सचिवमा कुमार थापा , सह सचिवमा दिल राई , कोषाध्यक्षमा रविन तामाङ र सह कोषाध्यक्ष मा रञ्जित गुरुङलाई जिम्मेवारी दिइएको छ।सदस्यहरुमा नवीन , दाहाल गोविन्द खत्री र दीपक खाती रहेका छन्। पूर्वाञ्चल सरोकार समाजका महासचिव केदार निरौलाको प्रमुख आतिथ्यमा सपन्न अधिवेशनमा विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो। पूर्वाञ्चल सरोकार समाजमाफुर्सदमा
एक लाख बीस हजार रुपैयाँ बराबरको पूल प्रतियोगिताको सम्पूर्ण तैयारी पूरा
दक्षिण कोरिया को छुङछन नाम्दो एरिया को ओन्याङ ओन्छन मा यहि आगामी फ्रेबुवरी 11 2024 का दिन कोरियाको महान पर्व तथा नयाँ बर्स को अवसरमा दोस्रो खुल्ला छुङ्नाम जुनियर पुल प्रतियोगिता आयोजना हुने भएको छ। छुङनाम युथ entertainment ग्रुप द्वारा आयोजना गर्न गैरहेको उक्त पुल प्रतियोगिता मा कोरिया मा रहेका सम्पुर्ण नेपाली पुल प्रेमी खेलाडी हरुले सहभागी हुन सक्नेछन। सलनाल को छुट्टी को अवसरमा आयोजना हुने उक्त प्रतियोगिता पहिलो चरण का खेलहरु best of three र सेमि र फाइनल चरण का खेलहरु best of five को आधारमा सन्चालन हुनेफुर्सदमा