Yam Shrees

 

आगामी मे ४ मा लोटस् ल्यान्टर्न फेस्टीभल हुने,सम्पूर्ण नेपाली समुदायमा सहभागीताका लागि अनुरोध

कोरियामा २५६३ औं  बुद्ध जयन्तीको अवसरमा आगामी मे ४ तारिख शनिबार लोटस् ल्यान्टर्न फेस्टीभल(अन्तर्राष्ट्रिय शान्ति पदयात्रा-र्याली)- “यन दोंङ् ह्वी”हुने भएको छ। बिगतका बर्ष झैं यस बर्ष पनि बुद्ध जयन्तीको अवसरमा बौद्ध धर्म अन्तर्गतको एक ठुलो संस्थाकाे आयाेजना तथा झोगे जुङ्गकाे आयाेजना तथा ब्यवस्थापनमा  उक्त फेस्टीबल हुन लागेको कुरा जनाइएको छ। यस फेस्टीभल अर्थात अन्तर्राष्ट्रिय शान्ति पद यात्रामा नेपालको प्रतिनिधित्व गर्दै नेपाल बौद्ध परिवार दक्षिण कोरियाको संयोजनमा प्रत्येक बर्ष नेपाली जन समुदायहरुले सहभागीता जनाउदै आईरहेका छन्।त्यसै गरि यस बर्ष पनि नेपाल र नेपालीहरुको प्रतिनिधित्व गर्दै नेपाल बाैद्द परिवारकाे संयाेजनमा सहभागीता जनाउने कुरा नेपालफुर्सदमा


बाग्लुङ समाज काेरियाले छिस्ती जिप दुर्घटनाका घाइतेहरूलाइ उपचारका लागि सहयाेग गर्याे

२०७५ फाल्गुन ७ गते जैमिनी ७ छिस्ति रापुङमा ४ जनाको ज्यान जाने गरि भएको जिप दुर्घटनामा परि घाईते भएकाहरुको उपचारार्थ बाग्लुङ समाज दक्षिण कोरियाले सहयाेग संकलन गरि हस्तान्तरण गरेकाे छ। समाजले  संचालान गरेको सहयोग अभियानबाट संकलन भएको रकम ३०४८००(तीन लाख चार हजार अाठ सय )रुपैया २०७५ चैत्र १७ गते जैमिनी नगर पालिकाका प्रमुख इन्द्रराज पौडेल र उपमेयर लिला राना  मार्फत सहयोग अभियानका स्थानिय समितीका सदस्य गौरब श्रीस,प्रेम पुन तथा बाग्लुङ समाज दक्षिण कोरियाका कृयाशिल सदस्य के. बि. पुनलाई बुझाईएको हाे। पैसा समयमै नेपाल पठाइए पनि स्थानिय समितीलाई बुझाउन केही ढिलाफुर्सदमा


“फूलकाे बिज्ञप्ती” भित्र आम जन जीबनमा घटित घटनाका बिज्ञप्तीहरू छन् : साहित्यकार मिलन कान्छा किराती

नेपाली साहित्यमा मिलनकान्छा किराती एक परिचित नाम हो ।खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवा–दाम्ली, पिपलटार टोलमा जन्मिएर साहित्य, समाजसेवा र राजनितिमा लामो समयदेखि योगदान दिदै आएका किराँती हाल दक्षिण कोरियामा छन् । कोरियाको अति नै ब्यस्त समयको बाबजुद पनि साहित्यमा निरन्तर कलम चलाउदै आएको देखिन्छ । उनको भर्खरै चौथो कृतिको रुपमा “फूलको विज्ञप्ति” नामक पुस्तक ईण्डिगो इङ्कले बजारमा ल्याएको छ ।उनका यसअघि प्रकाशित भएका कृतिहरु शान्तिको खोजी २०६१ कविता सङ्ग्रह, आँसुको बर्षा (वाम्बुले राई मातृभाषामा) २०६६ कथा सङ्ग्रह र संयुक्त २०६७ कविता सङ्ग्रह हुन्। नयाँ कृति ” फूलकाे बिज्ञप्ती” पुस्तककोफुर्सदमा


रास्कोट अस्पताल सहयोग अभियान कोरियाको पत्रकार सम्मेलन हुँदै

रास्कोट सामुदायिक अस्पताल सहयोग अभियान कोरियाले अभियानमा सहयाेग गर्ने महानुभावहरूलाइ धन्यबाद तथा अभियानकाे बारेमा जानकारी दिन “पत्रकार सम्मेलन तथा हार्दिक धन्यबाद ज्ञापन कार्यक्रम ” काे आयाेजना गर्ने भएकाेछ। आगामी अप्रिल ७ तारिख  साेल जाेङगाक स्थित दुर्गा रेष्टुरेण्टकाे सभाहलमा आयाेजना हुने कार्यक्रममा    बिभिन्न तवरले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरु,उदार मनका सहयोगीदाताहरु, सामाजिक अभियन्ताहरु ,कोरियामा रहनुहुने विभिन्न संघ सस्था, ब्यबसायी,बिद्यार्थी, पत्रकार,मिडिया प्रमुख तथा प्रतिनिधि,बुद्धिजीवी लगाएत सम्पुर्ण कोरियाबासी आदरणीय नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा बिशेष आभार प्रकट गर्दै गरिमामय उपस्थितिको लागि आयाेजकले  हार्दिक आह्वान तथा निमन्त्रणा गरेकाेछ। रबि लामिछाने फाउन्डेसन तथाफुर्सदमा


पाँचथर सेवा समाज काेरियाले स्व सनाेज साेबितकाे परिवारलाइ अार्थिक सहयाेग गर्याे

पाचथर सेवा समाज काेरियाले स्व सनोज सोबित को परिवारलाइ अार्थिक सहयोग गरेकाेछ। समाजले यहि मार्च  २४ तारिक आइतबार  समाजको अध्यक्ष श्री रानेन्द्र चेम्जोङको अध्यक्षतामा एक समारोहका बीचमा रू एक लाख रूपयाँ हस्तान्तरण गरेकाे हाे। केहि महिना अघि दक्षिण कोरियामा सुतेकै अवस्थामा निधन भएका पाँचथर मिक्लाजुङ निबासि सनोज सोबित आङ्देम्बेको परिवारलाइ केहि राहत स्वरूप उक्त रकम सहयाेग गरिएकाे थियाे।


बुद्ध प्रतिमा स्थापना अभियानकाे बाकी काम र रकम सम्बन्धि प्रेस बिज्ञप्ती।

बुद्ध प्रतिमा स्थापना अभियान सचिबालय २०१८ दक्षिण कोरियाले बुद्ध प्रतिमा स्थापना अभियानकाे  बाँकी रहेकाे  काम र आर्थिककाे बिषयमा  एन सि सि कोरियाका महासचिब निर्मल बेलबासेकेा एकल हस्ताक्षरमा  निकालेकेा बिज्ञप्ती प्रति गम्भिर ध्यानाकर्षण र स्पष्टिकरण सहित एक प्रेश  बिज्ञप्ती निकालेकाेछ। प्रेस बिज्ञप्ती बुद्ध प्रतिमा स्थापना अभियान सचिबालय २०१८ दक्षिण कोरिया। बिषय:-बुद्ध प्रतिमा स्थापना अभियानको बाँकी काम र आर्थीक सम्बन्धमा। उपरोक्त सम्बन्धमा बुद्ध प्रतिमा स्थापना अभियान बारे बाँकी आर्थिक कहाँ छ भन्ने बिषयमा एन सि सि कोरियाका महासिचब निर्मल बेलबासेकेा एकल हस्ताक्षरमा  निकालेकेा बिज्ञप्ती प्रति गम्भिर ध्यानाकर्षण र स्पष्टिकरण यस प्रकार रहेकेा छ:-फुर्सदमा


काेरियामा आदिवासी जनजातीका मुद्दामा आवाज उठाउने योद्धादेखि सामाजिक अभियन्ताका रूपमा भक्त शेरचन

आदिवासी जनजातीको हक अधिकार प्राप्तीका लागि आवाज उठाउने योद्धादेखि सामाजिक अभियन्ताका रुपमा कोरियामा चिनिएका ब्यक्तित्व हुन् भक्त शेरचन । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका पूर्ब अध्यक्ष भक्त शेरचन थकाली सेवा समाज कोरियाको संस्थापक अध्यक्ष देखि हाल संरक्षक, हाल म्याग्दी प्रवासी संघ मोना कोरियाको संरक्षक, कास्की परिवारको सल्लाहकार र नेपाल आदिवासी जनजाती महासंघका बरिष्ठ सल्लाहकार समेत रहेका छन्। म्याग्दीको दुर्गम गाँउ शिख फलाटेमा ५२ बर्ष अघि जन्मेका शेरचनको बाल्यकाल गाँउमै बित्यो। दैनिक डेढ घन्टा टाढा घारमा रहेको मुक्तिमार्ग माध्यामिक बिद्यालयबाट २०३९ सालमा एस एल सि पास गरेका शेरचन उनको गाँउबाटफुर्सदमा


हुन्डी गर्नु किन रास्ट्रघात हो!

              हु्न्डी अथवा पैसाको अन्तराष्ट्रीय कारोवार कैलेवाट र कसरी शुरुभयो ?आधिकारीक रुपमा जानकारी नभएपनी वैंकींग सेवा शुरुहुनु पुर्वनै युरोप र भारतको व्यापारीक कारोवारमा हुन्डीको प्रयोग हुन्थो भन्ने अध्ययन गर्न सकिन्छ।आजको युग अव पुर्णतया पूँजीवादी युगको रुपमा वुझ्न सकिन्छ।त्यसैको आधारमा राज्य संचालनको प्रमुख हिस्सा पुँजीलाइ लिन सकिन्छ।आधुनिक विस्वको निर्माणसंगै पुँजीलाइ व्यवस्थापन वैंकिग तवरवाट गर्न सुरक्षित मानिन्छ।त्यसैले आज भोली काँचों कागजका तमसुक जत्तिकै वैंकका भौचर र वैंकिग कारोवारलाइ मानिन्छ।तसर्थ आफ्ना नागरिकको आय व्यय सवै पारदर्शी हुन भन्ने उदेश्यले सवै सरकारले नागरिकलाइ वैंकिग कारोवार गर्न प्रहोत्सान गरेकोफुर्सदमा


काेरियाबाट श्रमलाई माया गर्न, लगनशिल अनुशासित र कतब्यनिष्ठ हुन सिके

म एउटा सामान्य किसान परिवारमा जन्मेकाे मान्छे। बाल्यकाल अर्थात विद्यार्थी जीवन  गाँउमै  व्यतीत भयो।त्योबेला दिउँसो स्कुल जाने र बिहान् बेलुकी घरायसी काम गर्ने । बिदाको दिन खेत बारीमा काम गर्ने ।वस्तुभाउ चराउने। घाँस पात गर्ने । बर्खामा धान रोप्नु पर्ने ।हिउँदमा बाली थन्काउनु पर्ने। आफ्नो घर लेकमा अनि खेती बेसिमा हुनाले लेक -बेशी उकाली ओराली गर्ने काम धेरै नै भयो।मलका भारी , धानका भारी ,धानका बिटा, गहुँका भारी ,परालका भारि बोक्ने काम हरेक बर्ष दोहोरी रह्यो । तत्कालीन अवस्थामा सडक संजालमा नजाेडिएकाेले हाम्राे गाँउ  दुर्गम थियो। ६ घन्टा टाढाको जिरिखिम्तीफुर्सदमा


कोरीयामा उच्च शिक्षा अध्ययनको विषयमा बृहत सेमिनार हुदै

दक्षिण कोरीया पैसा कमाउनको लागी आकर्षक गन्तब्य मानिन्छ । यही आकर्षण लाइ पिछा गदै नेपालीहरु बिषेश गरी दुइ ओटा अवसरहरुको खोजि गर्छन । एउटा इपिएस परिक्षा पास गरी कोरीया पस्ने अर्को उच्च शिक्षा अर्थात स्टुडेन्ट भिषा मार्फत कोरीया पस्ने । यी दुबै अवसरहरु  त्यति सहज भने छैनन । बिषेश गरी स्टुडेन्ट भिषामा कोरीया प्रवेश गरेका धेरै नेपाली विद्यार्थीहरुले विभिन्न समस्या तथा दुखको सामाना गरेका घटनाहरु बेला बेला बाहिर आएका  छन् । यही चुनौति अवसर र वास्तविकतालाइ बहस तथा अन्तरक्रिया मार्फत स्पष्ट मार्गनिर्देशन होस भन्ने हेतुले  नेपाली जनसम्पर्क समिति दक्षिण कोरीयालेफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...