Yam Shrees

 

धुर्मुस सुन्तली भ्रष्टाचार निर्मुल पार्ने अभियानमा पनि लाग्नुस्

धुर्मुस सुन्तली भ्रष्टाचार निर्मुल पार्ने अभियानमा पनि लाग्नुस्।हामी सहयोग गर्छौॅ। धुर्मुस सुन्तली तपाईहरु महान हुनुहुन्छ।तपाईहरुलाई हामी सहयोग गर्न तयार छौॅ।तर त्यो राज्यको पैसा भ्रष्टाचार गर्न बन्द गर्न पनि अभियान चलाउन पर्यो ।राज्य को ढुकुटी भ्रष्टाचार रोकिए मात्र नेपालको बिकास सम्भव छ। हामीलाई थाहा छ ।नेपाली जनताले नखाएरै भएपनि ,दु:ख गरेरै भएपनि देशको बिकासको लागी सहयोग गर्न तयार छन्।गरेका पनी छन्। तर देश चलाउन ,बिकास गर्न भनेर जनताले सरकारमा पठाएका छौॅ ।तर तिनी टाउकेले सधैॅ भष्टाचार गरेर खाने यो हुन् सक्दैन्। तपाईहरु अब भ्रष्टाचार बिरुद्द पनी अभियान चलाउनुस् हामी सहयोग गर्नफुर्सदमा


बागलुङ समाज दक्षिण कोरियाको आठौ अधिबेसन सम्पन्न,अध्यक्षमा राम प्रशाद शर्मा

बागलुङ समाज दक्षिण कोरियाको आठौ अधिबेसन सम्पन्न भएको छ । अधिबेशनले राम प्रशाद शर्माकाे अध्यक्षतामा  आठाैं कार्य समितिकाे सर्बसम्मत रूपमा चयन गरेकाेछ। जसमा बरिस्ठ उपाध्याक्ष – जगेन्द्र थापामगर ,उपाध्याक्ष – ज्ञानु श्रीस ,उपाध्याक्ष – महेश पौडेल सचिब – प्रेम सागर पौडेल, सह सचिब – सोभाकर आचार्य, कोसाध्यक्ष – केदार गौतम ,सह कोसाध्यक्ष – भुमिराज भुसाल ,सदस्य- दिल बलामी, सदस्य- झक घर्ति  रहेका छन भने  अन्य रिक्त सदस्य पछि पद पुर्ति गरिने भएकाेछ। बाग्लुङ सम्पर्क समितिकाे साताै कार्य समितिका अध्यक्ष सुवास लामीछानेकाे अध्यक्षतामा सस्थाका संरक्षक तथा एनआरएनए कोरियाका बरिस्ठ उपाध्यक्ष बिपिन गुरुङ प्रमुखफुर्सदमा


नेपाल फुटबल महासँघ दक्षिण काेरियाकाे प्रथम अधिबेशन फेब्रुअरी ६ तारिख हुने। 

नेपाल फुटबल महासँघ दक्षिण काेरियाकाे प्रथम अधिबेशन यहि आउदाे फेब्रुअरी ६ तारिख साैल तुन्देमुनमा हुने भएकाेछ। प्रवासी भुमी दक्षिण काेरियामा छरिएर रहेका सम्पुर्ण नेपाली फुटबल कल्वहरुलाई एकताकाे शुत्रमा गासी  नेपाली फुटबल प्रेमीहरु एक हाै भन्ने भावनालाई जागृत गराउदै “प्रवासी भुमीमा हामी नेपाली फुटबल प्रेमीहरुकाे एकता र बिकासकाे आवश्यकता ” भन्ने मुल नाराका साथ २०१६ मा  नेपाल फुटबल महासँघ दक्षिण काेरियाकाे तदर्थ समिति गठन गरिएकाे थियाे। नेपाली फुटबलकाे बिकास र फुटबल खेलाडीहरुकाे हकहितकाे साथै फुटबलकाे माध्यमबाट नेपाल र नेपालीकाे पहिचान ,हिमालय ( M. Everest ) काे चिनारी र शान्तिका अग्रदुत भगवानफुर्सदमा


बाग्लुङ सम्पर्क समिति काेरियाकाे आठौ अधिवेशन फेब्रुअरी ४ मा हुने।

सन् २००१ मा स्थापना भई हालसम्म निरन्तर कोरियामा रहेका बाग्लुङे दाजुभाई तथा दिदीबहीनीहरूको साझा सामाजिक संस्था बाग्लुङ सम्पर्क समितिकाे आठौ अधिवेशन यहि आउदाे फेब्रअरी ४ तारिख हुने भएकाे छ। समितिले  प्रबासी जिबनका सुख दुखमा  सहयात्रा गर्दै जन्म भुमी जिल्लामा समेत बिभिन्न सामाजिक तथा परोपकारी क्रियाकलापका साथै कोरियास्थित विभिन्न संघसंस्थाहरुसंग सामाजिक कार्यमा समेत हातेमालो गर्दै आएकोछ।  बागलुङ् सम्पर्क समितिकाे  आसन्न आठौ अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने, बर्तमान कार्यसमितिका प्रगति प्रतिबेदन, अार्थिक प्रतिबेदन माथी छलफल र अनुमाेदन तथा भाबी याेजना माथी छलफल हुने  समितिका सचिब टेक पुनले बताए। तसर्थ समितिकाे आठौ अधिवेशन  निम्नफुर्सदमा


सलनालमा हुने सांस्कृतिक कार्यक्रमलाइ एन सि सि द्वारा सफलताकाे शुभकामना

नेपाली सम्पर्क समिति काेरियाले हरेक सलनाल र छुसकमा सांस्कृतिक कार्यक्रम बाडफाड गर्ने गर्दछ। यहि २०१९ काे सलनालमा पनि ३ वटा संस्थालाइ सांस्कृतिक कार्यक्रम बाडफाड गरेकाेछ। जस मध्ये १. फेब्रुअरी ३ नेवा :पुच ( भिन्तुना साङ्गितिक सौगात भाग २), २.फेब्रुअरी ४ उदयपुर सेवा समाज (उदयपुर म्युजिकल कन्सर्ट ) ३. फेब्रुअरी ५ नुवाकोट सेवा समाज (नुवाकोट साङ्गितिक सौगात ) ले कार्यक्रम आयाेजना गर्दै छन्। यी ३ वटा संस्था द्वारा आयोजित कार्यक्रमलाइ एन सि सि काेरियाले  अग्रिम सफलताकाे शुभकामना  ब्यक्त गरेकाेछ। साथै यी कार्यक्रमहरूलाइ  भव्य र सव्य रूपमा सफल पारि दिनु हुन कोरियावासी सम्पूर्णफुर्सदमा


काेरियामा माघे सकराती भब्य रूपमा मनाइयाे

नेपाल मगर संघ कोरियाको आयोजना तथा किम्हे बुसान शाखाको ब्यबस्थापनमा मगरहरुको राष्ट्रिय पर्व माघे सकराती भब्य रुपमा सम्पन्न भएको छ।२०१९ को जनवरी १३ तारिख किम्हे मुन्ह्वा सेन्टरमा आयोजना भएको कार्यक्रममा माघे सकराती पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान सहित सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। नेपाल देखि आएका राष्ट्रिय लोक दोहोरी गायिका निरु श्रीस, सृष्टि पुनले आफ्नो चर्चित मौलिक गित प्रस्तुत गरेका थिए। त्यसै गरि स्थानिय कलाकारहरु जितन श्रीस, देबेन्द्र काउचा, कुन्ज मनि थापा, लगायत थेगु मगर संघ, किम्हे मगर संघले आफ्ना गित र नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा मगरहरुको पहिचान झल्किनेफुर्सदमा


नेपाल मगर संघ कोरियाले नि:शुल्क स्वास्थ्य शिबिर संचालन गर्ने

स्वास्थ्य नै धन हो भन्ने मुख्य नारा सहित यहि जनवरि २० तारिख नेपाल मगर संघ कोरियाले नि:शुल्क स्वास्थ्य शिबिर संचालन गर्ने भएकाेछ।   परदेशी जिबनमा स्वस्थ जिबन यापनको अत्यन्त जरुरी छ ।कोरियामा भाषागत र विभिन्न कठिनाइले नियमित स्वास्थ्य चेकअप र उपचारको पहुच कम रहेको अवस्थालाइ  मध्य नजर गर्दै सौल माइग्रेन्ट सेन्टरको प्राबिधिक सहयोग तथा नेपाल मगर संघ दक्षिण कोरियाको सयुक्त आयोजनामा छाला ,हाड जोर्नी तथा नशा ,इन्टर्नल मेडिसिन ,दात समस्याहरुको बिशेषज्ञ सेवा सहितको नि शुल्क स्वास्थ्य शिबिर संचालन गर्न लागेकाे  कुरा संघका अध्यक्ष खड्रग थापा मगरले जानकारी दिएका छन्। दक्षिण कोरियाकोफुर्सदमा


काेरियन रक्सी साेजुसंग मनका कुरा

कम्पनीमा खासै काम छैन। शनिबार र आइतवार  बिदा हुन्छ। शुक्रबारको दिन कम्पनिमा काम अलि चाडै सकिन्छ । दुइ दिन बिदा हुने हाम्रो कम्पनि स्कुल पढ्दाको शुक्रबार हाफ छुट्टी भइ  कुदेर घरमा पुगी  आमाले बनाइ राखेको अर्नी खाजा खान पुग्दा जस्तो गरी होस्टल पुग्ने गर्दछु । नुहाएर कोठा भित्र पस्ने बित्तिकै मेराे मन र आँखा फ्रिज तिर गयो । फ्रिजको ढोका उघारेर जुस खान के आटेको थिए। जुस संगै रहेको हरियो बोतल सोजु काेरियन रक्सी तिर नजर पुगेर रोकियो। एक चुस्की खाइदिउ जस्तो लागेर आयो । कामको थकानले शरीर पनि दुखीफुर्सदमा


सलनाल थेगु धमाका फेब्रुअरी ३ मा हुने

कोरियाली  नयाँ बर्ष सलनालको बिदामा सलनाल थेगु धमाका तथा डान्स पार्टी हुने भएको छ । वेगान नेपाली साथी समूह दक्षिण कोरियाको आयोजनामा सलनालको अबसर पारेर २०१९  फेब्रुअरी ३ तारिख  सलनाल थेगु धमाका तथा डान्स पार्टि हुने भएको हो । वेगान सेल्टर ब्यबस्थापन सहयोगार्थ कार्यक्रममा गर्न लागेको हो । धमाकामा केन्जल मेयर श्रेष्ठ, निर्णय एनएसके, दावा लामा, मित्र मगर, रुबिन रेग्मी, असिप र नरेशको बेजोड प्रस्तुति हुने छन् । धमाका तथा डान्स पार्टीमा दिनको १२ बजेदेखि बेलुकी ९ बजेसम्म रमाइलो गर्न सक्ने आयोजकले जनाएको छ । सेल्टर ब्यवस्थापनमा सहयाेग गर्नका लागीफुर्सदमा


नेपाल मगर सङ्घ किम्हे बुसान शाखाले जनवरि १३ मा माघे सकराती मनाउने

नेपाल मगर सङ्घ किम्हे बुसान शाखाले यहि जनवरि १३ मा माघे सकराती पर्ब मनाउने भएकाे छ। ‘मगर जाति हाम्रो पहिचान, प्रबासमा बसेर आफ्नो भाषा र संस्कृति जगेर्ना हाम्रो अभियान’ भन्ने मुल नारा सहित मगरहरुको प्रमुख रास्ट्रीय सांस्कृतिक चाड माघे सकराती मनाउन लागीएकाे हाे। यहि जनवरि १३ तारिख माघे सकराती पर्वको  अवसरमा शुभकामना आदान प्रदान सहित मौलिक सांस्कृतिक कार्यक्रम २०१९ अायाेजना गरिएकाे छ। आइतबारको दिन बिभिन्न सांस्कृतिक मनोरञ्जन र माघे सकराती बिशेस बिभिन्न खानाको परिकार सहित किम्हे शहरमा भब्य रुपमा मनाउन गइरहेकाे  कुरा नेपाल मगर संघ किम्हे बुसान शाखा अध्यक्ष युद्दफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...