Yam Shrees

 

सुधार कहाँबाट?

एक एक पाइलाको चालबाट नै सयौं माइलको यात्रा पुरा हुन्छ। बाटो लामो छ। बाटोमा पहाडहरु छन। बाटोमा नदिहरु पर्छन। बाटो सहज छैन ।तर पनि एक एक पाइला निरन्तर बुद्धिमत्ता पुर्वक चालियो भने यात्रा अवश्य पुरा हुनेछ। जता हेर्यो त्यतै बेथिति बिसंगति सडक हेर्नुस। बाटो हेर्नुस। खाने पानि हेर्नुस। यातायात हेर्नुस। बिध्यालय हेर्नुस, विश्वबिध्यालय , टेलिकम , हवाइ सेवा हेर्नुस। हुलाक सेवा हेर्नुस व्यापार ब्यबसाय हेर्नुस, अस्पताल हेर्नुस, सबै सार्वजनिक सेवा, सबै सेवा प्रदायक संस्थान जे हेर्नुस चुस्त दुरुस्त छैनन। किन त्यस्तो भयो होला? किन तत् तत् ठाँउमा काम गर्ने मानिसहरुफुर्सदमा


बाग्लुङ न्यू इयर सांगितिक साँझ भब्य रूपमा सम्पन्न

अङग्रेजी नयाँ बर्ष २०१९ काे अागमनकाे  अवसरमा बागलुङ सम्पर्क समिति दक्षिण कोरियाले गत शनिबार साझ साैलमा अायाेजना गरेकाे  बागलुङ न्यु इयर साँगितिक साझ  भब्य रूपमा सम्पन्न भएकाेछ। माइनस १०,१२ डिग्रीकाे  चिसाे माैसमकाे बावजुत पनि सांगितिक साँझ सम्पन्न भएकाे हाे। बागलुङमा जन्मिएर जापान लाई कर्मभुमी बनाएका लोक तथा दोहोरी गायक सुर्य खड्का र नेपालबाट आमन्त्रित राष्ट्रिय लोक तथा दोहोरी गायिका रितु थापामगरले उपस्थित दर्शक माझ आफ्नो उत्कृष्ट प्रस्तुती दिएका थिए । उक्त साँगितिक कायक्रममा लाइभ बाद्यबादन सहित पञ्चे बाजा सहित राष्ट्रिय लोक तथा दोहोरी गीतमा प्रतिष्ठानका स्थानिय कलाकारहरुले समेत आ आफ्नोफुर्सदमा


नेपाल मगर संघले छुसक सांगितिक धमाकाकाे आर्थिक बिबरण सार्बजनिक गर्याे।

नेपाल मगर संघ कोरियाले गत छुसक २०१८ सेप्टेम्बर २४ तारिख आयोजना गरेको सांगितिक धमाकाको आर्थिक बिबरण एक कार्यक्रम आयोजना गरि आइतबार सौलमा सार्बजनिक गरेकोछ। नेपाल मगर संघ काेरियाकाे अध्यक्ष खडग थापा मगरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका कार्यबाहक अध्यक्ष मल्लिका थकाली,नेपाली सम्पर्क समितिका ब उपाध्यक्ष श्री प्रशाद श्रेष्ठ,नेपाल तामाङ संघका अध्यक्ष मेघ वाइबा लगायत मगर संघका पदाधिकारीहरूकाे बिशेष उपस्थिति रहेकाे थियाे। बचत भएकाे रकम काेरियामा मगर संघले संचालन गरेकाे सेल्टर संचालन गर्न र मगर भाषा कला संस्कृति संरक्षण गर्न खर्च गरिने संघका अध्यक्ष थापाले बताए। जस अनुसार कुल आम्दानीफुर्सदमा


कोरियामा फेरी एक नेपालीको हृदयघातका कारण निधन

कोरियामा फेरि एक नेपाली युवाको उपचारको क्रममा बिहिबार निधन भएकोछ । चुङ्गनाम प्रान्तको होङसङ गुन स्थित एक बङगुर फार्ममा कार्यरत ३४ बर्षे युवा योगेन पयाँगु लिम्बुको निधन भएकोछ। तेह्रथुम म्याङलुङ नगरपालिका १० निवासी लिम्बु ३० महिना अघि ईपिएस मार्फत कोरिया आएका थिए। मृतक लिम्बु केहि महिना देखि नै डाइबिटिजको औषधि खादै दिए । केहि दिन देखि सास फेर्न केहि गाह्रो, पिसाब पनि हल्का रातो र दिशा पनि केहि कालो देखिएपछि स्थानिय अपस्तालमा देखाउदा अल्लि ठुलो अस्पताल होङ्गसनमा रिफर गर्यो । होङ्गसङबाट पनि हिजो बुधबार छनान स्थित एक अस्पतालमा रिफर गर्योफुर्सदमा


कोरियामा दुई दुई पटक मानार्थ नागरिककाे सम्मान पाउने प्रो.डा. भानु श्रेष्ठ

साैल महानगर पालिकाले हरेक बर्ष प्रदान गर्दै आएकेा मानार्थ नागरिककेा सम्मान यस बर्ष २०१८ मा नाेवेम्बर १५ तारिख प्रदान गरेकेा थियेा। बिदेशी मानार्थ नागरिक दिवसकाे ६०औं बार्षिकीको अवसरमा सौल महानगरपालिकाबाट सौलको छबी उच्च पार्ने २२ जना बिदेशी मध्येमा मानार्थ नागरिकको सम्मान पाउने नेपालीमा प्रेा डा. भानु श्रेष्ठ र समाज सेबि भजिन्द्र क्षेत्री रहेका थिए। नेपाल कोरिया फ्रेन्डशिप सोसाईटीका अध्यक्ष समेत रेहेका प्राेफेशर श्रेष्ठले नेपाल कोरिया बीच संस्कृतिआदान प्रदान र शिक्षा तथा खेलकुद जस्ता क्रियाकलापमा सक्रिय भूमिका निभाए बापत यस बर्षकेा मानार्थ नागरिककेा सम्मान प्रदान गरिएकेा हेा। यस बाहेक २०१२ माफुर्सदमा


सउल नेपाल गुम्बाले बार्षिक उत्सब मनाउने

गणतन्त्र कोरियाको राजधानी सउल स्थित खाङनाममा स्थापना भएकाे सउल नेपाल गुम्वाले अाफ्नाे बार्षिक उत्सब मनाउने भएकाे छ।  सन् २०१७ जनवरी ८ तारिखका दिन स्थापना भएकाे गुम्बा काेरियाका लागि तत्कालिन  कार्यवाहक राजदूत किरण शाक्यले उद्घाटन गरेका थिए। स्थापना भएकाे २ बर्ष पुगेकाे अवसरमा यहि २०१९ जनवरी ६ तारिख आईतवारका दिन वार्षिक उत्सव कार्यक्रम मनाउन गइरहेकाे कुरा गुम्बाका प्रमुख लामा कुनसाङ दाेर्जे लामाले फाेनिज काेरियालाइ बताएका छन्। उक्त उत्सव कार्यक्रमलाई शुभकामना दिनुका साथै प्रमुख अतिथिका रूपमा काेरियाका लागि नेपाली महामहिम राजदुत अर्जुन जंग बहादुर सिंहकाे  उपस्थिति हुने भएको छ। त्यसैगरी कोरियामा हुनेफुर्सदमा


काेरियामा बाग्लुगं न्यू ईयर सॉगितिक साँझको सम्पूर्ण तयारी पुरा

सौल बाग्लुगं सम्पर्क समिति दक्षिण कोरियाले अायाेजना गर्ने  बाग्लुगं न्यू ईयर सॉगितिक साँझको सम्पूर्ण तयारी पुरा भएकाे छ। “प्रवासी भुमिमा बागलुङे हरुको एकता सामाजिक कार्यमा सबैको सहभागिता”भन्ने मुल नाराको साथ सम्पन्न हुन लागेको न्यू ईयर २०१९ को अवसर पारेर शुभकामना आदान प्रदान सहित बाग्लुगं सम्पर्क समिति दक्षिण कोरियाले आउदो डिसेम्बर २९ तारिख शनिबारको दिन पारेर भब्य र सब्य रूपमा गर्न लागेको बागलुङ न्यू ईयर सॉगितिक साँझको सम्पुर्ण तयारी पुरा भएकाे समितिका अध्यक्ष  सुवास लामिछानेले जानकारी  दिएका छन्। नेपालबाट चर्चित लोक गायिका रितु थापामगर  र जापान बाट चर्चित लोक गायक सुर्यफुर्सदमा


मुन्धुमी संगीत कोरिया मा पनि प्रस्तुत हुने

याक्थुङ समुदायको महान पर्व चासोक तङनामको अवशरमा किराँत याक्थुङ चुम्लुङ्ग बुसान शाखा द्वारा आयोजना गरिएको कार्यक्रम मा मुन्धुमी संगीत प्रस्तुत हुने भएको छ। विश्व आदिवासी मञ्च र SOUNDS OF THE WORLD THEATER LONDON मा आफ्नो मुन्धुमी सांगीतिक प्रस्तुति दिइसकेकी ,नेपाली सुगम संगीत एवं शास्त्रीय संगीतमा आफ्नो अलग स्थान बनाउन सफल सुप्रसिद्ध गायिका झुमा लिम्बू आफ्नो सांगीतिक कोसेली लिएर उक्त कार्यक्रममा सहभागी हुन कोरिया आउने भएकी छन। ऊनी झन्डै दुई दसक देखि निरन्तर संगीत साधनारत छिन । खुइया मारी आयौ साइला … बोलको गित बाट नेपाली सुगम संगीतमा प्रवेश गरेकी उनलेफुर्सदमा


स्याङ्जा परिवार किम्हे / बुसान शाखाले सलनालमा लाेक दाेहारी लाइभ साङ्गतिक कार्यक्रम अायाेजना गर्ने

दक्षिण कोरियाको मुख्य चाड सलनालको अबसरमा फेब्रुअरि ३ का दिन स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे / बुसान शाखा ले भव्य लोकदोहोरि लाइभ साङ्गतिक कार्यक्रम राख्ने भएको छ । कोरियामा रहेर स्याङ्जा जिल्ला र नेपालकै हितमा सकृय स्याङ्जा परिवार दक्षिण कोरियाको शाखा स्याङ्जा परिवार किम्हे / बुसान द्वारा नेपालि लोक संस्कृति को जगेर्ना गर्दै कोरियाको दुःख लाइ बिर्साउदै केहि समय भएपनि एक आपसमा भेटघाट गरि सद्भभाब बडाउदै रमाइलो गर्नको लागि कार्यक्रम आयोजना गर्न लागिएको हो । सो कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त रास्ट्रीय कलाकार सहित स्थानिय कलाकारको बेजोड प्रस्तुति रहने छ। उक्त दिनमाफुर्सदमा


काेरियामा त्याे चिसाे रात

सन २००९ जनवरि १२ तारिख अदक्ष कामदारको रुपमा अर्थात स्टान्डर्ड लेबरको रुपमा कोरिया उड्ने दिन थियो। काठमाण्डौंबाट दिउसोको करिब ३ बजेको फलाइट। पहिलो पटक बिदेश र जहाज चढेको मान्छे। मनमा खुसी उमङ्ग अनि नौलो अनुभव, कता कता हल्का डर पनि लागिरहेको थियो। काठमाण्डौको आकासमा जब जहाज उड्यो, उकालो माथी सम्म वेगले पुग्यो। अनि सुन्दर शहर, प्राकृतिक रुपमा सुन्दर हिमाल पहाड हरुले मन प्रफुल्लीत बनायो। जहाज त बादल भन्दा पनि माथी हुदों रहेछ। मेरो सिट जहाजको झ्याल पट्टि भएकोले बाहिरको दृस्य सजिलै देखिन्थे। जब जहाज पूर्बि दिशामा मोडियो,केहि घन्टामै अध्यारो शुरुफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...