Yam Shrees

 

नेपाल आइडल सिजन टु टफ फोर प्रतिस्पर्धीले कोरियामा धमाका मच्चाउँदै।

दक्षिण कोरियाको मुख्य चाड सलनाल  अर्थात नयाँ बर्षकाे अवसरमा  फेब्रुअरी ५ का दिन नेपाल आइडलका शीर्ष ४ प्रतिस्पर्धीले राजधानी सउलमा आफ्नो धमकेदार प्रस्तुती दिने भएका छन् । नेपाल आइडल सिजन टूका टफ फोर प्रतिस्पर्धी बिक्रम बराल, सुमित पाठक, रवी ‌ओड र अस्मिता अधिकारी सहितका कलाकारको कोरिया टूर तय भएको नुवाकाेट समाजका अध्यक्ष सन्ताेष कुमार राइले बताए। कोरियामा रहेर नेपाल र नेपालीको हितमा सक्रिय नुवाकोट समाजले कोरियामा रहेका प्रदेश नम्बर ३ का जिल्लाबासी एवं अन्य संघ संस्थासँगको सहकार्यमा आइडल टोलीको टूरका लागि एपी वान एचडी टेलिभिजनसँग सम्झौता गरेको कुरा समाजका अध्यक्षफुर्सदमा


दोस्रो अन्तर्राष्ट्रिय जलरंग महोत्सबमा चित्रकार बाबु साइला ‘युवा प्रोत्साहन सम्मान’बाट सम्मानित

लेटस् सेलिब्रेट अफ वाटर कलर नारा सगैं शुरू भएको दोस्रो अन्तर्राष्ट्रिय जलरंग महोत्सब २०१८मा  चित्रकार बाबु साइला ‘युवा प्रोत्साहन सम्मान’बाट सम्मानित भएका हुन्। बिभिन्न ३९ देशका जलरंग हस्तीहरूको जमघट रहेको महोत्सव डिसेम्वर ३ देखि ९ सम्म काठमाडौ र लुम्बिनीमा सम्पन्न भएको थियो। महाेत्सबमा उत्कृष्ट चित्र कोरेका दशजनालाई अवार्ड र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो। महोत्सवमा चित्रकार बाबु साइला ‘युवा प्रोत्साहन सम्मान’बाट सम्मानित भएका हुन्। महाेत्सबमा मंगोलियाका मुङ्खु गुगु, भारतका प्रशान्त कटुवा र अमलेस मजुमदार र नेपालका लालकाजी लामा, जीवन पौडेल डीराम पाल्पाली, मनोज तामाङ, सुरेश स्याङतान, डीवी राई र महेन्द्र राईफुर्सदमा


कोरियाका बिभिन्न शहरहरुमा नेपाली चलचित्र “चङ्गा चेट” प्रदर्शन हुदै

गुल्मी सम्पर्क समिति काेरियाले काेरियाका बिभिन्न शहरमा नेपाली सुपरहित चलचित्र चङ्गा चेट प्रदर्शन गर्ने तयारी गरेकाे कुरा समितिका अध्यक्ष चन्द्र रानाले बताएका छन्। यहि डिसेम्बर १६ तारिख किम्पो क्यान नेपाली समाजले किम्पो क्षेत्रमा प्रदर्शन गर्न लागेको छ भने उक्त दिनमै ख्वान्जु नेपाली समुदायले पनि प्रदर्शन गर्ने बताएको छ ।चलचित्रको ग्रान्ड सो यहि डिसेम्बर २३ तारिख राजधानी सियोलमा हुने भएकाेछ। डिसेम्बर ३० मा छल्लाबोक्दो नेपाली समाजले छल्लाबोक्दोमा प्रदर्शन गर्ने बताइएको छ । त्यसैगरी जनवरी १३ तारिख थेगु नेपाली शेल्टरले थेगुमा समेत प्रदर्शन गर्ने भएको छ। साथै बुसान तथा किमे क्षेत्रमा समेतफुर्सदमा


देबिन्द्र काउचा र दिपा गुरूङकाे नयाँ झ्याउरे गीत ‘भुरूरू उड्ने चरी’ बजारमा

कोरियालाई कर्म थलो बनाएका प्रदेशी गायक तथा सर्जक राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल,कोरिया शाखाको सल्लाहकार देबिन्द्र काउचा मगरले फेरी एउटा विशुद्ध मौलिक झ्याउरे गीत ‘भुरूरू उड्ने चरी’नामक निकै मिठो गीत लिएर आएका छन। गीत सृजनामा अब्बल मानिने साथै रहस्यमय स्वरका जादु भएका गायक काउचाको यस भन्दा अगाडी आफ्नै स्वरमा ‘किन खोज्छ्यौ जोरी मायालु’नामक पन्चे बाजा,बेशी तिर झर दोहोरी गीत,बचनले रेट्ने मायालाई,बैश छदै सालैजो,यस्तै यस्तै दर्जनौ गीतहरू बजारमा आईसकेका छन।कोरिया जस्तो ब्यस्त शहरमा रहेर पनि आफ्नो कला संस्कृतिलाई जोगाई राखेका काउचाले प्रदेशीका कथा ब्यथालाई जस्ताको त्यस्तै गीतमा उतारेर ‘प्रदेशी’ नामकफुर्सदमा


बाग्लुगं न्यू ईयर सॉगितिक साँझको तयारी तिब्र गतिमा

“प्रवासी भुमिमा बाग्लुगेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता”भन्ने मुल नाराको साथ अायाेजना गर्न लागेकाे बाग्लुगं न्यू ईयर सॉगितिक साँझको तयारी तिब्र गतिमा अगाडी बढेकाे संस्थाका सचिब टेक पुनले बताएका छन्। न्यू ईयर २०१९ को अवसर पारेर शुभकामना आदान प्रदान सहित बाग्लुगं सम्पर्क समिति दक्षिण कोरियाले यहि डिसेम्बर २९ तारिख शनिबारको दिन पारेर साैलमा भब्य र सब्य रूपमा बाग्लुगं न्यू ईयर सॉगितिक साँझको अायाेजना गरिएकाे हाे। बिशेष बिभिन्न पेशामा दक्षिण कोरियामा छरिएर रहेका सम्पूर्ण बाग्लुगंबासीहरूलाई हरेक सुख दुखमा एक हुन र कामै कामले थकित भएका सम्पूर्ण नेपाली मनहरूलाई एकै छिन भएफुर्सदमा


आउदो सलनाल २०१९ मा सांस्कृतिक कार्यक्रम गर्न चाहने संघ संस्थालाइ आफ्नो प्रस्ताव सहित आउन एन सी सी को आग्रह

नेपाली सम्पर्क समिती (एन सी सी) दक्षिण कोरियाले आउँदो सलनाल २०१९ मा कार्यक्रम गर्न चाहने संघ संस्थालाई आफ्नो कार्यक्रमको प्रस्ताव सहित एन सी सी मा आउँन आग्रह गरेको छ| यही डिसेम्बर ९ तारिख आईतबारको दिन सोलको नेपाल हाउसमा छलफल गरी सलनालमा कार्यक्रम गर्ने इच्छुक संघ संथालाई कार्यक्रम गर्न अनुमति दिइने एन सी सी अध्यक्ष अन्जु के सी ले बताइन |बिगतमा एनसीसीले गरेको कार्यक्रम बाडफाड भन्दा अझ प्रभावकारी र निष्पक्ष ढंगले यसपाली गरिने के सी को भनाई छ| के कस्ता प्रकृतिका कार्यक्रम गर्ने हो त्यस दिन प्रस्ताव लिएर आएमा आपसि समझदारिमाफुर्सदमा


हानपास रेमिट संगै समाज सेवा पनि


काेरियामा बाग्लुङ सम्पर्क समितिले “न्यू इयर सांगीतिक सांझ “कार्यक्रम अायाेजना गर्ने।

“प्रबासी भुमिमा बाग्लुङ्गेहरुको एकता ,सामाजिक कार्यमा सबैको सहभागिता” भन्ने मुल नाराका साथ बाग्लुङ सम्पर्क समिति दक्षिण कोरियाले अंग्रेजी नयाँ बर्षको अवसर पारेर ” न्यु इयर सङ्गितिक साँझ” कार्यक्रमकाे अायाेजना गर्ने भएको छ। उक्त कार्यक्रममा नवबर्ष २०१९ को शुभकामना आदानप्रदान सहित राष्ट्रिय लोक गायिका रितु थापा मगर र राष्ट्रिय लोकगायक सुर्य खड्का  सहित स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने बाग्लुङ सम्पर्क समितिका अध्यक्ष सुवास लामिछानेले बताए । कार्यक्रमकाे मध्य रात पछि काेरियाकाे चर्चित  डिजेकाे साथमा नाच्न रमाउन समेत पाइने अायाेजकले जनाएकाेछ। कार्यक्रम २९ दिसेम्बर २०१८ (शनिबार)का दिन सउल मेट्रो लाइन नंफुर्सदमा


काेरियामा नेपाल गोरखा परिवारले प्रदर्शन गर्ने छक्का पञ्जा ३ चलचित्रकाे सम्पुर्ण तयारी पुरा।

नेपाल गोरखा परिवार दक्षिण कोरियाले  काेरियाकाे बिभिन्न शहरमा प्रदर्शन गर्ने छक्का पन्जा चलचित्रकाे सम्पुर्ण तयारी पुरा भएकाेछ। यहि नोवेम्बर २५ तारिख आन्सान र डिसेम्बर २ तारिख  दुङ्देमुन सहरमा ‘छक्का पन्जा–३’  प्रदर्शन गर्ने भएको छ। नेपाली बक्स अफिस मा आक्रामक (लगभग तिन हप्ता मा १६ करोड )को ब्यापार गर्दै देश तथा बिदेशमा दर्शक )को मन जितिरहेको समाचार आइरहेका बेला दक्षिण कोरियामा समेत प्रदर्शन गर्न लागिएको हो । कोरियामा बिभिन्न कामको सिलसिलामा बिरामी, आपत् बिपत तथा समस्यामा परेका नेपालीहरुलाइ तत्काल सहयोग गर्न ‘आपतकालिन राहत कोष स्थापना’ गर्ने उद्देश्य सहित चलचित्र प्रदर्शन गर्नफुर्सदमा


तिहारमा भैलो खेल्दाको सम्झना।

म नाच्न गाउन बजाउन चाहाने रमाउने मान्छे। सानो छदा कक्षा ६ मा पढने बेला देखि स्कुलमा नाच्न सिकियो। राङखानी मा बि मा पढ्थे। शान्ती मा बि कुश्मी सेरा बाग्लुङले आयोजना गरेको प्रा बि स्तरीय नृत्य प्रतियोगितामा पहिलो पटक सहभागी भएको थिए। प्रथम पनि भइयो। सर मिस हरुले नृत्य सिकाउदा मेरो नाचलाइ देखेर खोपाली नाचे जस्तै नाच्यो भन्थे। खोपाली भनेको मेरै गा बि स दुदिलाभाटीको वडा नं. भण्डारबन लाई भन्दा रहेछन ,बुच्दा रहेछन। यो कुरा २०४६ को हो। म सात कक्षा पढ्न मेरो घर नजिकको बिध्यालयमा आए। लेखानी मा बि भर्नाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...