Yam Shrees
काेरियाकाे थेगु शहरका सम्पुर्ण संघ सस्थाहरु एक छातामुनी,थेगु नेपाली मन्च गठन
दक्षिण कोरियाको एक प्रमुख सहर थेगु र यस क्षेत्रको वरपर क्रियासिल रहेका करिब २ दर्जन भन्दा बढी संघ सस्थाहरु तथा यहाँ रहेका सेल्टरहरु एउटै छाता सँस्था भित्र रहने भएका छन । गत अक्टोबर महिनाको २८ तारिख आइतबार दक्षिण कोरियाको थेगु शहर स्थित तारा रेस्टुरेन्टमा “थेगु नेपाली सेल्टर ” र ” मगर संघ थेगु साखा” को सयुक्त आयोजनामा भएको एक भेलाले “थेगु नेपाली मन्च ” गठन गरेको छ । थेगु क्षेत्रमा रहेका बिभिन्न सँस्थाहरुलाई एक सुत्रमा बाँधी कुनै पनि सस्थाले यस क्षेत्रमा गर्ने सार्बजनिक कार्यक्रमहरु मन्चको स्विकृती र सल्लाह लिएर मात्रफुर्सदमा
नेपाल मगर संघ काेरिया महिला बिभागले सामुहिक भाइ टिका कार्यक्रमकाे अायाेजना गर्ने।
हरेक बर्ष जस्तै यस बर्ष पनि नेपाल मगर संघ काेरिया महिला बिभागले सामुहिक भाइटिका कार्यक्रमकाे अायाेजना गर्ने भएकाेछ। राेजगारकाे शिलशिलामा काेरियामा रहेका दाजुभाइ तथा दिदिबहिनी हरूले सामुहिक रूपमा भेटघाट गरि नेपाली चाड तिहार मनाउन लागेका हुन। यस्ता खालका कार्यक्रमले प्रबासमा रहेका दाजुभाइ दिदीबहिनीहरू अाफ्ना परिवार र अाफन्त संग टाढा रहेता पनि चाडबाड अाउदा हुने खल्लाे, एक्लाे र न्यास्राेपनलाइ हताइ रमाइलाे खुसी बनाउने गर्दछ। नेपाल मगर संघकी सल्लाहकार मीना थापाले भनिन्। लामाे समय सम्म काम गर्नु पर्दाकाे थाकेकाे तन मन लाइ केहि क्षण भए पनि खुसी हुन र रमाइलाे गर्न काेरियामाफुर्सदमा
थेगु नेपाली सेल्टरकाे अधिबेशनमा सहभागी भैदिनु हुन संयाेजक सुरेश खत्रीकाे अनुराेध।
सम्पुर्ण आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरू यस प्रबासी भुमि कोरियालाई आफ्नो कर्मथलो बनाइ यहाँ कार्य गरिरहने हामी नेपालीहरु चालीस हजार भन्दा बढीकाे सख्यामा पुगिसकेको सबैलाइ अबगत नै छ । कोरिया बसाईको क्रममा हामी नेपालीहरुले भोग्नुपरेको विभिन्न समस्याहरु मध्ये एक हो कम्पनी परिवर्तन वा अन्य कारणले आफ्नो बसोबास स्थान छोडेर अन्यत्र जानुपर्ने अबस्था। यस्ताे समस्यालाई मध्ये नजर गर्दै केहि बर्ष अगाडि कोरियाको थेगु सहरमा पनि एउटा सेल्टरको आवश्यकता महशुस गरियो । सोही अनुरुप तपाई हाम्रै पहलमा सबैको साथ सहयोगले यहाँ पनि एउटा सेल्टर स्थापना गरियो ।यसको स्थापनार्थ शुरुवात कालदेखिनै आफ्नो नैतिक भौतिकफुर्सदमा
सिस्टरहुड समुह किम्हेको देउसी भैलो सम्पन्न
किम्हे , संवाददाता । दक्षिण कोरियाको किम्हेमा सिस्टरहुड समुह किम्हेले देउसी भैलो कार्यक्रम गरेको छ । सिस्टरहुडले आफ्नो संस्कृति र परम्परालाई बचाउन भन्दै आफ्नै गाउँघरमा खेल्ने तरिकाले देउसी भैलो खेलेको हो । किम्हे स्थित लिटिल ईन्डिया रेष्टुरेन्ट, दुर्गा रेष्टुरेन्ट र लुम्बीनी रेष्टुरेन्टमा गएर मौलिक तिहारको गीत सहित देउसी भैलो खेलेको हो । गत सनिबार बेलुकी नै भैलाै खेलिएकाे हाे।प्रबासकाे ठाँउमा उपयुक्त समयमा नै चाडबाड मनाउने गरिन्छ। यस अघि किम्हेमा तिज कार्यक्रम भव्यता पूवर्क मनाएको सिस्टरहुडले प्रवासमा आफ्नो पनको झल्को दिने गरी देउसी भैलो खेलेको सिस्टरहुडकी संयोजक सुजाता बस्नेतले बताएकी छिनफुर्सदमा
किम्हेमा छक्का पन्जा चलचित्र प्रदर्शन हुदै
नेपालि बक्स अफिसमा आक्रामक ब्यापार गर्दै भब्य प्रदशन भैरहेको बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा -३ ‘ कोरियाको किम्हे बुसानमा प्रदर्शन हुने भएको छ। नेपाल मगर सङ्घ गणतन्त्र कोरिया किम्हे बुसान शाखाले आयोजना गरेकाे चलचित्र प्रदर्शनी कार्यक्रममा नेपाल गाेरखा परिवारकाे प्रस्तुति रहनेछ। मृगौला पिडित दुर्गा राइलाइ सहयोग गर्ने उद्देश्य राखेर यहि अाउदाे २०१८ डिसेम्बर ९ तारिखका दिन उक्त चलचित्र छक्का पन्जा ३ प्रदर्शन गर्न लागेकाे कुरा नेपाल मगर संघ किम्हे बुसान शाखाका अध्यक्ष युद्द शलामीले बताए। किम्हे बुसान स्थित किम्हे बसपार्क छेउमा रहेको किम्हे मुन्ह्वा सेन्टरमा प्रदर्शन हुन लागेको चलचित्रमा दिपक राजफुर्सदमा
वेगान नेपाली साथी समुह काेरियाको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा पासाङ शेर्पा
वेगान नेपाली साथी समुहको प्रथम अधिबेशन गत अाइतबार वेगान हिमालयन रेष्टुरेन्टमा सम्पन्न भएकाे छ।अधिवेशनले पासाङ शेर्पाको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जस अनुसार वरिष्ठ उपाध्यक्ष–रमेश थापा मगर, उपाध्यक्ष– प्रेमकाजी गुरुङ, महासचिव–प्रकाश पौडेल, सचिव– सन्जिव मुडबारी, कोषाध्यक्ष– गोविन्द कार्की, सह–कोषाध्यक्ष– मदन राई तथा संघमा आवद्ध सबै क्रियाशील सदस्य रहने गरी ४५ सदस्यीय कार्यसमिति चयन गरेकाे छ । र अन्य नयाँ सदस्यहरू थप्दै जाने गरी कार्यसमितिलाई खुला राखिएको छ । नव गठित समितिले तत्काल नै थप कार्यसमिति तथा सल्लाहाकारहरू पनि मनोनयन गरेको छ। जसमा वेगान नेपाली साथी समुह दक्षिणफुर्सदमा
गायक देब कुमार मगरकाे अाधुनिक गीत “एक जमानामा” काे म्युजिक भिडियाे सार्बजनिक
गायक देव कुमार मगरको सुमधुर अावाजमा “ एक जमानामा ” नामक नयाँ आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक मगरले शब्द रचना गरेकाे गितमा चन्दु गोरखालीले एरेन्ज गरेका छन् । विगतलाई सम्झिएर गायक देव कुमारले आफनो विगतको प्रेमलाई समेटेर गीतमा भावना ब्यक्त गरेका छन् । प्रेम र विछोडको त्रिवेणीको रुपमा गीतलाई लिन सकिन्छ । कोरियाको लामो बसाइ पछी नेपाल मै केही गर्ने उद्देश्य लिएर फर्केका दिप केसि अहिले गित संगीतमा ब्यस्त छन्। ड्रिम डिजिटलकाे प्रस्तुतिमा राहुल राईको छायाँकन , अनिल कुमार मर्हजनको सम्पादन , कुल केसीको निर्देशन भिडियोमाफुर्सदमा
काेरियामा फर्स्ट ” एन आर एन ए कप २०१८”फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले यही नोभेम्बर ४ तारिख अाइतबार आयोजना गर्न लागेको फर्स्ट ” एन आर एन ए कप २०१८”फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएकाे एन अार एन ए काेरियाका अध्यक्ष लक्ष्मी गुरूङले जनाएका छन् । काेरियामा सक्रिय १५ नेपाली फुटबल टिमले प्रतियाेगितामा भाग लिने कुरा खेल संयोजक तथा बरिस्ठ उपाध्यक्ष बिपिन गुरुङले बताए। उक्त दिन अायाेजकले विभिन्न उत्कृष्ट नेपाली परिकारहरुकाे पनि ब्यवस्था गरेकाेछ। आफ्नो आफ्नो टिमलाई हौसला बढाउन तथा मनोरञ्जनात्मक खेल र नेपाली परिकारहरुको स्वादमा रमाउनको लागि सम्पुर्ण संघसंस्थाका प्रतिनिधीज्यूहरु, बुद्धिजिवी, पत्रकार, विद्यार्थी, व्यापारी लगायत नेपाली दाजुभाईफुर्सदमा
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाले बिभिन्न बिभाग गठन गर्याे।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको पहिलो बैठकले बिभिन्न बिभाग गठन र पदाधिकारीहरू चयन गरेकाे छ। बैठकले प्रतिष्ठानको संरक्षकमा सी. पी मगर लाइ चयन गरेकाेछ। त्यसै गरि सल्लाहाकारहरूमा मित्र बन्धु काफ्ले , देवेन्द्र काउचा मगर, शैलेस राना मगर, बिरू कार्की ,मायाँ थापा मगर, कृष्ण पाण्डे क्षेत्रि, दिलिप गुरूड़, र पुरन गुरूङलाइ चयन गरेको छ। प्रथम अधिवेशनबाट निर्वाचित एक्काईस जनाको कार्यसमितिमा थप चारजना सदस्यहरूलाई मनोनीत गरि पच्चीस जनाको कार्यसमिति बनाईएकाे छ । मनोनीत सदस्यहरूमा सुमन चापागाँइ, कुन्ज मणी थापा, घनश्याम गिरी र नेत्र ज्ञवालि रहेका छन्। त्यसै गरिफुर्सदमा
ब्लड मनि जुटाउन काेरियाका नेपालीले खडग बहादुरलाइ सघाउँदै।
चार बर्ष अघि रोजगारिको शिलसिलामा UAE पुगेका तेह्रथुम फेदाप गा.पा. २ का खडग बहादुर जोगि यतिबेला अबुधाबिको सेन्ट्रल जेलमा कैद जिबन बिताइरहेका छन । दुबई को Alguru development project company मा कार्यरत जोगि फिलिफिनी सहकर्मीसङ्ग काम गर्दै थिए। फिलिफिनी नागरिक गाडिबाट झरेर दुर्घटना भै उपचारको क्रममा मृत्यु भएकाे थियाे। मृत्यु पश्चात जाेगीलाइ झुटो अभियोगमा स्थानीय अदालतले पाँच बर्स कैद र 200000/- दुइ लाख दिराम ( ब्लड मनि ) को कसुर सजाय सुनाएको छ । बिपन्न जोगि परिवारमा 2,00000/- दिराम जुटाउने आर्थिक हैसियत नभएको हुदा परिवारमा चिन्ता र त्रास छाएको छ।फुर्सदमा