Yam Shrees
नबिल बैंकले काेरियाकाे कुकमिन बैंक मार्फत पनि रेमिट सेवा बिस्तार गर्याे।
बिगत एक दशक भन्दा पहिले देखि दक्षिण कोरियाबाट विभिन्न बैंकको सहकार्यमा रेमिटेन्स सेवा प्रदान गर्दै आएको नविल बैंकले आफ्नो सेवा कोरिया स्थित कुकमिन बैंकबाट पनि नयाँ तरिकाले विस्तार गरेको छ । यो सेवा विस्तार स“गै कोरियामा रहेका नेपालीहरुले कुकमिन बैंक प्रयोग गरि कुनैपनि नेपालको र्बैक खातामा रकम पठाउन सक्नेछन् । साथै नेपालीहरुको सहजतालाई ध्यानमा राख्दै नविल र्बैकले आफ्नो थप एक कर्मचारी कोरियामा राखेर यो सेवा सुचारु गरिसकेको छ । कोरियामा रहेका नेपालीहरुले यस सेवा प्रयोग गरि सस्तो, शुलभ र सुरक्षित तरिकाले आफुले श्रम गरी कमाएको रकम नेपाल स्थित आफ्नोे बैंकफुर्सदमा
पर्बत लाेप्रे गाउँकाे चिनारी म्युजिक भिडियाे
पर्बत जिल्ला जलजला गाउँपालिका ५ स्थित लोप्रे गाउँको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको भ्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ ।लोप्रे गाउँको प्राकृतिक सौन्दर्य, संस्कार, संस्कृति, धर्म तथा परम्परालाई समावेश गरेर छोरी छोरीको मनोभावनामा आधारीत रहेर न्यू सृष्टि युवा क्लवले निर्माण गरेको म्युजिक भिडियोलाई हाईलाईट्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरेकाे हो । भिडीयोको बिजया दशमीका दिन जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले बिमोचन गरेका थिए । देवेन्द्र पुनको रचना, एल.बि पुनको संगित संयोजन रहेको गित तारा श्रीसले गाएको क्लवका पुर्ख पुर्जा पुनले जानकारी दिएका थिए । आरुषी मगरको अभिनय रहेकोफुर्सदमा
बुद्द प्रतिमा स्थापना अभियान काेरियाले अार्थिक बिबरण सार्बजनिक गर्याे। पुर्ण बिबरण सहित।
बुद्द प्रतिमा स्थापना अभियान सचिबालय काेरियाले बुद्द प्रतिमा स्थापना गर्नका लागी भएकाे अाम्दानी खर्चकाे पुर्ण बिबरण सार्बजनिक गरेकाेछ। नेपाली सम्पर्क समिति द कोरियाको संयोजन , बौद्ध परिवार परिवारको सहकार्य तथा नेपाली दुताबास कोरियाको संरक्षकत्वमा बुद्ध प्रतिमा स्थापना अभियान सचिबालय २०१८ जनवरिमा स्थापना गरि सचिबालयले आर्थिक अभियान चालेको थियो। २०१८ मे २० तारिख योङ्गगिन सिटीमा रहेको वाउछङ्गसा गुम्बामा नेपाल देखि बुद्ध प्रतिमा ल्याई स्थापना गरिसकेको छ। उक्त अभियानका लागि संकलन भएको रकमको आम्दानी र खर्च सचिबालयले आइतबार नेपाल हाउस तुन्देमुनमा एक कार्यक्रम आयोजना गरि सार्बजनिक गरेकोछ। जम्मा बोलेको रकम र चन्दाफुर्सदमा
ए–प्लाष्टिक एनेमिया रोगबाट पीडित पत्रकार बिजय रानालाइ काेरियाबाट सहयाेग हस्तान्तरण।
ए–प्लाष्टिक एनेमिया नामक रोगबाट पीडित नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष तथा प्रगतिशील पत्रकार संघ नेपाल बागलुङका सचिव विजय रानाको उपचार सहयोगार्थ दक्षिण कोरियाबाट १ लाख १८ हजार ६ सय ५९ रूपयाँ प्रदान गरिएकाे अार्थिक सहयाेग संकलन अभियन्ता बिदुर शर्माले बताएका छन्। उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा शिखरन्युज डटकमका सम्पादक उदय जीएमले आज पत्रकार रानालाई हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरणका अवसरमा सुरेन्द्र शर्मा चालिसेको पनि सहभागिता रहेको थियो । “ए–प्लाष्टिक एनेमिया” (रगत उत्पादन नहुने) रोगबाट ग्रसित रानाको उपचारमा हालसम्म २४ लाख रुपैयाँ खर्च भइसकेको छ । उनकोफुर्सदमा
रिदम लाइभ कन्सर्टकाे अफिशियल भिडियाे प्राेमाे।
दिपक बज्राचार्य तथा रिदम ब्याण्डले छुसकमा कोरिया तताउने भएकाे छ। “प्रवाशमा नेपाली एकता, आजको आवश्यकता सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नारा बोकेर धादिङ र काभ्रे जिल्लाको बिकट क्षेत्रमा एम्बुलेन्स सहयोगार्थ रिदम लाइभ कन्सर्ट तथा साँस्कृतिक धमाका कार्यक्रम आयोजना हुने भएको छ ।कोरियामा पहिलोपटक संयुक्त रूपमा काभ्रे सम्पर्क समिती र धादिङ समाजको आयोजनामा यही सेप्टेम्बर २४ तारिखमा कन्सर्ट हुन लागेको हो।कार्यक्रम भब्य रुपमा सफल बनाउनको निम्ति कोरिया स्थित नेपाली समुदायमा अपिल गरिएको छ। सुविधा सम्पन्न अन्तर्राष्ट्रिय हल एस 24 लाइभ कन्सर्ट हलमा करिब ३ हजार दर्शक उतार्ने आयोजक संस्थाको तयारीफुर्सदमा
नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाको नयाँ कार्य समितिले पुर्णता पायाे।
नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाको प्रथम अधिवेशनबाट बनेकाे नयाँ कार्य समितिले पुर्णता पाएकाेछ। गत अाइतबार नव निर्बाचित समितिका अध्यक्ष कुमार गर्बुजाकाे अध्यक्षतामा बैठक बसि पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूकाे नियुक्ति गरेकाे कुरा अध्यक्ष कुमार गर्बुजा मगरले बताए। समितिले अागामी कार्यकालकाे लागी नेपाल मगर संघ थेगु शाखाको संरक्षकमा नेपाल मगर संघ काेरियाका केन्द्रिय उपाध्यक्ष समेत रहेका नगेन्द्र घर्ती मगर लाइ चयन गरेकाेछ। त्यसै गरी प्रमुख सल्लाहकारमा श्री नरेश थापा मगर,वरिष्ठ सल्लाहकारमा श्री बबिन पुन मगर सल्लाहकारहरुमा श्री पुर्ण श्रीष मगर, श्री दिनेश लम्तरी मगर , कार्यकारी प्रमुखमा श्री शालिकराम पुलामीफुर्सदमा
काेरियाका संस्था प्रमुखद्वारा छुसक सांगीतिक धमाका २०१८ कार्यक्रमलाइ पुर्ण सफलताकाे शुभकामना प्रदान
काेरियामा क्रियाशिल बिभिन्न संस्थाका प्रमुखहरूले नेपाल मगर संघ काेरियाद्वारा अाउदाे सेप्टेम्बर २४ तारिख साैल खाङवन दे हाक्याेमा अायाेजना गर्ने छुसक सांगीतिक धमाका २०१८ लाइ पुर्ण सफलताकाे लागी अग्रिम शुभकामना दिएका छन्। एक रिपाेर्ट।
नेपाली सम्पर्क समिति गणतन्त्र काेरियाकाे पत्रकार सम्मेलनमा हस्तक्षेप गर्न काेरियन प्रहरी लगाइएकाे प्रति प्रेस बिज्ञप्ती
नेपाली सम्पर्क समिति काेरियाले निबर्तमान अध्यक्ष प्रेम शाहले बाकी बुझाउन रहेकाे रकम भुक्तानी गर्ने सम्बन्धमा र प्रेम शाहले निकालेकाे प्रेश बिज्ञप्तीका सम्बन्धमा सत्य तथ्य कुरा बताउन पत्रकार सम्मेलन अाइतबार अाज साैलमा अायाेजना गरिएकाे थियाे।उक्त सम्मेलनमा प्रहरी हस्तक्षेप गरि कार्यक्रम बिथाेल्ने र धरपकड गर्ने उद्देश्यले काेरियन प्रहरी पठाइएकाे प्रति घाेर अापत्ति प्रकट गर्दै एन सि सिले निकालेकाे प्रेश बिज्ञप्ती। आज मिति 2018/08/26 गते नेपाली सम्पर्क समिति(NCC)दक्षिण कोरियाले कोरियाको राजधानी सउल स्थित आगमनको हलमा निवर्तमान अध्यक्ष प्रेमकुमार शाहले आर्थिक हिनामिना गरि बर्षौ बित्दा पनि १६अौं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आर्थिक हस्तान्तरण नगरेको बिषयमाफुर्सदमा
नेपाल मगर संघ काेरियाले संचालन गरेकाे सेल्टर सम्बिन्ध एक रिपाेर्ट
नेपाल मगर संघ गणतन्त्र काेरियाकाे स्थापना २००३ मा स्थापना भएकाे हाे। स्थापनाकाल देखि नै संचालन गरेकाे सेल्टरकाे बिषयमा मगर संघका पदाधिकारी संग फाेनिज काेरियाका लागि यम श्रीस मगरले गरेकाे कुराकानी।