Yam Shrees

 

छुसक सांगीतिक धमाकाको तयारी तिब्र।

नेपाल मगर संघ कोरियाले आयोजना गर्न गइरहेको छुसक सांगीतिक धमाका २०१८ को तयारी तिब्र रुपमा भएको छुसक सांगीतिक धमाका २०१८ का कार्यक्रम संयोजक अप्त पुनले जनाएका छन्। आगामी सेप्टेम्बर २४ तारिक खाङवन युनिभर्सिटीमा आयोजना हुने कार्यक्रमको लागी कोरियामा क्रियाशिल संघ संस्थाहरुलाइ चिठ्ठी पत्र दिने र निमन्त्रणा गर्ने कार्य अगाडि बढिरहेको  मगर संघका बरिष्ठ उपाध्यक्ष सिपि मगरले बताएका छन्। त्यसै गरि कोरियाको बिभिन्न शहरहरुमा धमाकाको पोस्टरहरु टास्ने कार्यहरु ब्यापक रुपमा भएको मगर संघका अध्यक्ष खड्ग थापाले जनाएका छन्। वुइजम्बु, तन्दुचन, खारेबी, सौल तुन्देमुन , आनसान, फेन्टेक, ह्वासाङ फारान, सुवन, थेगु, बुसान,फुर्सदमा


पत्रकार सम्मेलन मार्फत बुद्द प्रतिमा स्थापना अभियानकाे बिस्तृत बिबरण सहित हिसाब सार्बजनिक गरिने।

काेरियामा बुद्द प्रतिमा स्थापना अभियानकाे  बिस्तृत हिसाब  पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरिने भएकाे छ। केहि समय  अघिनै  यस अभियानकाे अार्थिक हिसाब किताब अनलाइन मार्फत सार्बजनिक गरेता पनि डिटेल हिसाव भने सार्बजनिक गरिएकाे थिएन। अझै पनि केहि संस्था र ब्यक्तिहरू अाफुले  घाेषणा गरेकाे सहयाेग रकम समयावधि भित्र  नबुझाएकाले तुरून्तै बुझाउन हुन पनि अार्थिक संयाेजक भक्त सेरचनले अनुराेध गरेका छन्। नेपाली सम्पर्क समिति काेरियाकाे संयाेजन ,नेपाल बाैद्द परिवार काेरियाकाे सहकार्य  तथा नेपाली दुताबास काेरियाकाे संरक्षकत्वमा साथै काेरियामा क्रियाशिल संघ संस्थाहरू र महानुभावहरूकाे बिशेष सहयाेगमा  गत मे २० तारिख एक भब्य कार्यक्रमका  बिच फुर्सदमा


किम्हे सिस्टरहुड समुहले हरितालिका तिज कार्यक्रम अायाेजना गर्ने।

नेपाली हिन्दु नारीहरूकाे महान चाड हरितालिका तिज नजिकिदै छ। काेरियामा पनि बिभिन्न संघ संस्थाले हरितालिका तिज कार्यक्रम अायाेजना गरि मनाउदै छन्। यसै सन्दर्भमा  GIMHAE SISTERHOOD समुहको आयोजना र NRNA  ख्यङसाङनाम्दाे को सहयोगमा २०१८-९-९ मा भब्य रुपमा तिज कार्यक्रम अायाेजना गरि मनाइने भएकाेछ । महिलाहरुको महान चाड तीज कार्यक्रममा महिला दिदीबहिनीहरुमा शुभकामना आदान प्रदान  गरिनुका साथै स्थानिय कलाकारहरुको दमदार सांस्कृतिक कार्यक्रमकाे प्रस्तुति सहित भब्यरुपले सम्पन्न गर्ने भएको छ । साथै अायाेजकले कोरियाका सम्पुर्ण संघसस्थाहरु प्रति सक्दाे सहयोग गरिदिनु हुन  हार्दिक अनुरोध गरेकाेछ । सम्पर्क ब्यक्तिहरु: SUJATA BASNET-01046837432 MAYA LAMA(NAMASTE)-01022450396 SARITA BARUWALफुर्सदमा


अाे एन एफ र जन प्रगतिशिल मञ्च काेरियाकाे महिला बिभागले तिज कार्यक्रम मनाउने।

तात्कालिन नेकपा एमालेको प्रवास कमिटी प्रवासि नेपालि मञ्च (ONF)कोरिया र तात्कालिन माअोबादि केन्द्रको प्रवास कमिटी जनप्रगतिशिल मञ्च कोरियाको महिला बिभागको संयुक्त अायोजनामा २०१८ सेप्टेम्बर ९ तारिकअाइतबार कोरियाको राजधानि सउलमा यस बर्षको तीज पर्वको अबसरमा “तीज शुभकामना अादान प्रदान तथा सम्मान कार्यक्रम” अायोजना गर्ने कुरा प्रवासि नेपालि मञ्चका प्रचार बिभाग प्रमुख राजु संतोषि थापाले बताएका छन्। उक्त कार्यक्रममा कोरियामा रोजगारिमा रहनु हुने, बिभिन्न पेशा ब्यबसायमा रहनु हुने, अध्ययनको शिलशिलामा वा अन्य जुनसुकै प्रकारले रहनुहुने नेपालि दिदी बहिनीहरुमा अाथित्य ग्रहण गर्न हुन प्रचार बिभाग प्रमुख थापाले हार्दिक निमन्त्रणा समेत गरेका छन्। उक्तफुर्सदमा


काेरियामा २४ अाैं बिश्व अादिवासी दिवस मनाइयाे।

नेपाल अादिवासी जनजाती महासंघ दक्षिण काेरियाले “२४ अाैं विश्व अादिवासी दिवस” भब्यताका साथ मनाएको छ । “पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान”  भन्ने मुल नारा सहित अाइतबार साैलमा एक अाैपचारिक कार्यक्रमकाे अायाेजना गरि मनाइएकाे हाे। कोरियाका लागि नेपाली  महामहिम राजदूत अर्जुन जंगबहादुर सिंहको प्रमुख अातिथ्यतामा तथा नेपाल अादिवासी जनजाति महासंघ काेरियाका कार्यबाहक अध्यक्ष मल्लिका थकालीकाे अध्यक्षतामा उक्त कार्यक्रम भएकाे थियाे। बिशेष अतिथिका रूपमा एन अार एन ए एसिया प्यासिफिक उप संयाेजक बिनाेद कुंवर, एन अार एन ए एसिया प्यासिफिकफुर्सदमा


राप्ती बृहत सांगीतिक साैगात भाग ३ का कलाकारहरू छनाैट।

राप्ती समाज दक्षिण काेरियाले अागामी सेप्टेम्बर २३ तारिख साैलमा अायाेजना गर्ने राप्ती बृहत सांगीतिक साैगात भाग ३ का कलाकारहरू सार्बजनिक गरेकाेछ। सांगीतिक साैगातका लागी नेपालका ख्याती प्राप्त कलाकारहरू चर्चित पप अाधुनिक गायक प्रमाेद खरेल,इन्डियाज् डान्सिङ सुपर स्टार टप ३ सुशान्त खत्री,चर्चित हास्य कलाकार बुद्दि तामाङ,नेपाल अाइडलका टप ९ चर्चित गायिका सन्ध्या जाेशी, चर्चित गायीका रजनी गुरूङ र चर्चित लाेक दाेहाेरी गायीका भुमिका गिरी काेरियाका अाम दर्शकहरूलाइ भरपुर मनाेरञ्जन दिनका लागी अाउने भएकाे कुरा राप्ती समाजका अध्यक्ष गाेपाल बाेहाेराले जानकारी दिएका छन्। बिशुद्द सामाजिक सेवामा समर्पित अक्षयकाेष सहयाेगार्थ अायाेजना गरेकाे राप्तीफुर्सदमा


छुसकमा हुन गइरहेको रिदम लाइभ कन्सर्ट-२०१८ को ब्यान्ड तथा कलाकार सार्वजनिक

अागामी छुसककाे अवसरमा सेप्टेम्बर २४ तारिख प्रदेश नं. ३ अन्तरगत काभ्रे सम्पर्क समिति र धादिङ समाजले काेरियामा अायाेजना गर्ने रिदम लाइभ कन्सर्ट २०१८ काे ब्याण्ड तथा कलाकारहरू सार्बजनिक गरेकाेछ। नेपाली गित संगितमा बिश्वलाइ नचाउन र चिनाउन साँगितिक यात्रामा निस्केका सदाबहार लोकप्रिय गायक दिपक बज्राचार्य तथा रिदम ब्यान्डलाइ अामन्त्रण गरिएकाेछ भने बिभिन्न बिधाका समाबेशी तवरमा छनौट गरिएका अन्य चर्चित कलाकारहरुमा चर्चीत  लाेकदोहोरी गायिका बबिता बाँनिया (जेरि ), नव उदयमान चर्चीत गायिका पुर्णिामा लामा , मोडल तथा हट डान्सर अञ्जली अधिकारी, मोडल तथा चर्चित कलाकार रक्षा श्रेष्ठ , चर्चित हाँस्य कलाकार तथाफुर्सदमा


एन सि सि काेरियाले चियापान तथा भेटघाट कार्यक्रम अायाेजना गर्ने।

नेपाली सम्पर्क समिति काेरिया एन सि सिले यहि अगस्त १२ तारिख  चियापान तथा भेटघाट कार्यक्रमकाे अायाेजना गर्ने भएकाेछ। एन सि सि ले अाउदाे सेप्टेम्बर २५  तारिख संस्था स्थापना भएकाे २५ बर्ष काे उपलक्ष्यमा सिल्भर जुब्ली कार्यक्रम अायाेजना गरि मनाउने तयारी गरिरहेकाेछ। उक्त कार्यक्रमकाे बारेमा जानकारी तथा अझै उक्त कार्यक्रमलाइ के कसरी मनाउन सकिन्छ भन्ने  बिषयमा राय सल्लाह सुझाब  लिनकाे लागी  चियापान तथा भेटघाट कार्यक्रमकाे अायाेजना गरिएकाे कुरा एन सि सि अध्यक्ष अन्जु केसिले बताइन्। काेरियामा क्रियाशिल सम्पुर्ण संघ संस्थाका प्रमुख ,प्रतिनिधि,बुद्दिजिवि,ब्यवसाहि, समाजसेबि ,पत्रकार तथा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरू  निम्नफुर्सदमा


छुसकको पहिलो दिन सेप्टेम्बर २३ बेलुकी “ङोलो ङोल्स्यो लाईभ दोहोरी साँझ” हुने ।

सौल,जुलाई ३१ बोम्जन गुरुङ नेपाली लोक तथा दोहोरी गीतको सम्बर्द्वन र प्रबर्द्वन गर्ने उद्देश्यका साथै कोरियामा रहेका लोक तथा दोहोरी गीत-संगीतका पारखीहरुलाई विशेष लक्षित गरि ङोलो ङोल्स्यो (सोल्टी-सोल्टीनी) ग्रुप दक्षिण कोरियाको आयोजनामा पहिलोपटक “ङोलो ङोल्स्यो(सोल्टी सोल्टिनी)लाईभ दोहोरी साँझ” साथमा डान्स धमाका २०१८ कार्यक्रम हुने भएको छ । यही आउँदो कोरियन महान पर्व छुसकको पहिलो दिन २३ सेप्टेम्बर २०१८ को बेलुका ०७:०० बजेदेखि शुरु भई २४ सेप्टेम्बर बिहान ०५:०० बजेसम्म छङर्याङरी कार्यक्रम हलमा हुने सो कार्यक्रममा नेपालबाट आउनुहुने राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको साथमा कोरिया स्थित चर्चित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति ,लाईभफुर्सदमा


नेपाल मगर संघ कोरियाले आयोजना गर्ने छुसक सांगीतिक धमका २०१८ का लागी कलाकार छनौट गर्यो।

नेपाल मगर संघ गणतन्त्र कोरियाले आगामी छुसक २०१८ सेप्टेम्बर २४ तारिख सौलमा आयोजना गर्ने छुसक सांगीतिक धमका २०१८ का लागी नेपालका सुपरहित कलाकारहरुलाइ छनौट गरेकोछ। “नेपाली कला संस्कृति हाम्रो पहिचान, सामाजिक कार्यमा निरन्तरता हाम्रो अभियान” भन्ने मुल नारा रआफ्नो मौलिक भाषा , संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्न तथा मगर संघले कोरियामा संचालन गरेको सेल्टरको निरन्तर ब्यवस्थापन गर्ने मुल उद्देश्य राखेर मगर संघ कोरियाले छुसक सांगीतिक धमका २०१८ नामक सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो। मगर संघ कोरियाका अध्यक्ष खड्ग थापा मगरका अनुसार संघले छनौट गरेका नेपालका ख्याति प्राप्त कलाकारहरु निम्नफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...